nepal stock exchange

सेयर बजारको सजिलो सूत्र: कुन बेला किन्ने ? कुन बेला बेच्ने ?

1517994989room.jpg
काठमाण्डौ । कुनै बेला १८ सय माथि पुुगेको नेप्से परिसूचक १४०० को आसपास घुमिरहेको छ । बजार बढ्ला भन्ने आशा बलियो बनिरहेको छैन । पछिल्लो समय नेप्से परिसूचक घटेर १४०० तल पुगिसकेको छ । यो क्रममा लगानीकर्ताको करोडौं रुपैयाँ डूबिसकेको छ । यस्तो अवस्थामा धेरै लगानीकर्ता अत्तालिएका छन् र कतिपयले त बुुझ्दै नबुुझी सेयर बिक्री गर्ने हतारो समेत...

विश्व बजारसँग लय मिलाउँदै नेप्से, लगानीकर्ताको करोडौ स्वाहा !

1517909373bearish.jpg
काठमाण्डौ । विश्व बजारसँग लय मिलाउँदै नेपालको सेयर बजारमा पनि भारी गिरावटको संकेत देखिएको छ । आइतबार र सोमबार सकारात्मक गतिमा कुदिरहेको बजारमा एकाएक कालो बादल मडारिएको हो । यो दिन बजारमा कारोबार रकम पनि ह्वात्तै घटेको छ भने परिसूचक घटेर १४०० तल आइपुुगेको छ । बजारका सबै समूहको परिसूचकमा पनि रातो पोतिएको छ ।  पछिल्लो कालमा भारत, अमेरिका...

टर्नओभरले साथ दिंदैछ बजारलाई, लगानीकर्ताको आत्मविश्वास बढ्दै

1517752481stock.jpg
काठमाण्डौ । लामो समयसम्म स्थिर भई १४०० आसपासमै घुमिरहेको बजारलाई टर्नओभर(कारोबार)ले साथ बढाउँदै लगेको देखिएको छ । अघिल्लो साता बजार बन्द भएको दिनदेखि नै कारोबार रकमले बढाएको साथ यो साताको पहिलो कारोबार दिन आइतबार अझ बलियो बनेको छ । यो दिन निकै लामो समयपछि कारोबार रकम ४५ करोड माथिको उचाईमा पुगेको हो ।  नेप्से परिसूचक भने १.०१ को झिनो...

1695556604Online-Ad.gif

सलबलाए लगानीकर्ता, बजारमा 'शुभ' हुने संकेत

1517477765bull.jpg
काठमाण्डौ । लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता सलबलाउन थालेका छन् । यहीकारण बुधबार देखिएको आशाको किरणले बजारको सुनौलो बिहानी सन्निकट रहेको प्रष्ट संकेत गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा शुभै शुभ संकेत देखिएको हो । यो प्रवृति निरन्तर रहे निकट भविष्यमै बजारका लागि सुनौलो घाम उदाउने प्रष्ट देखिन्छ...

बजारमा आशाको किरण, बिहानी घाम उदाउला ?

1517392540bull11.jpg
काठमाण्डौ । बजारमा आशाको किरण देखिएको छ । बजारलाई उछालको बाटोमा कुदाउनसक्ने ल्याकत राख्ने बैकिङ र बिमा समूहको सूचकमा बढोत्तरीसँगै लगानीकर्तामा आशाको संचार भएको हो । यो आशाको किरणले बिहानी ल्याउँछ या ल्याउँदैन, त्यसका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ ।  वाणिज्य बैंक र बिमाको बढी होल्ड रहेको बजार यी दुई समूहमा सुधार आउनेबित्तिकै...

यसकारण निरश गतिमा कुदिरहेको छ बजार, अधिकांश मौका कुर्दै

1517218915bull-bear.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजार पुनः सुस्ताएको छ । कारोबार रकम न्यून भए पनि पछिल्लो समय थोरै थोरै अंकले बढिरहेको बजारमा पुनः ब्रेक लागेको हो । बहुसंख्यक लगानीकर्ता नयाँ सरकार गठन र त्यसले अंगिकार गर्ने आर्थिक तथा सेयर  बजारसँग सम्बन्धित नीतिको प्रतिक्षामा  छन् । यही प्रतिक्षाका कारण धेरै अहिले बजारमा  सक्रिय छैनन्...

बजारमा एकाएक चम्कियो एनएमबी बैंक, देखियो शुभ संकेत

1517133439bull-bear.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा सकारात्मक तरङ्ग आएको छ । यो दिन बजार परिसूचक १.४२ अंकले बढे पनि कारोबार रकममा भने  राम्रो बढोत्तरी भएको हो ।  नेप्से परिसूचक बढेर १४०५.९५ अंकको उचाईमा पुगेको छ भने कारोबार रकम ३५ करोड ४७ लाख माथि पुगेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकममा करिब ७ करोडको बढोत्तरी भएको हो...

बजारमा सुधार, जगायो आशा

1516875191bull.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सुधार भएको छ । यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सूचक र टर्नओभर एकसाथ वृद्धि हुनुलाई बजारको राम्रो संकेत मानिन्छ ।  बिहीबार बजार परिसूचक ९.८ अंकले वृद्धि भई १४०४.५३ अंकको उचाईमा फर्किएको छ ।  परिसूचक केही दिनको १४ सयको मुनिको यात्राबाट बाउन्स ब्याक हुँदै माथि चढेसँगै...

दोश्रो बजारबाट कहाँ भागे लगानीकर्ता ?

1516787918confused.jpg
काठमाण्डौ । दोश्रो बजारबाट धेरै लगानीकर्ता गायब भएका छन् । केही सार्वजनिक निश्कासनको खरीदमा केन्द्रीत छन् भने केही पर्ख र हेरको रणनीतिमा बसेका छन् । केही भने नयाँ सरकार बन्ने, अवस्था केही सहज भई लगानीयोग्य रकम पर्याप्त भएपछि सस्तो दरमा बैंकबाट कर्जा लिएर बजारमा लगानी गर्ने दाउमा छन् ।  पछिल्लो समय बजारमा सुधार हुनको साटो निरन्तर...

नेप्से १४०० तल, बढ्दैछन् अशुभ संकेतहरु !

1516700544bear-market.jpg
काठमाण्डौ । बजार मंगलबार पनि घटेको छ । यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । धेरै दिनपछि बजार घटेर १४०० तल अर्थात १३९३.०४ को विन्दूमा सीमित बन्न पुगेको हो । यो साताको सुरुवातदेखि नै बजारमा देखिएको खराब संकेतहरु मंगलबारको कारोबारले थप बलियो बनेको छ । यो दिन पनि बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले घटेको छ । सूचक र कारोबार...

बजारमा एकाएक देखियो ‘अशुभ संकेत’, दोश्रो त्रैमासिक रिपोर्टको किन परेन प्रभाव ?

1516613738bear.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा ‘अशुभ संकेत’ देखिएको छ । यो दिन नेप्से परिसूचक ०.५८ अंकले घटेको छ भने कारोबार रकममा भने पहिरो गएको छ । नेप्से परिसूचकको झिनो गिरावट हुँदा कारोबार रकममा पहिरो जानुले बजारले आगामी दिनमा नराम्रो बाटो पक्रनसक्ने चिन्ता बढाइदिएको छ । तर, दोश्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक...

सिटिजन्स बैंकको सेयर बिक्रीमा किन देखियो यस्तो चाप ?(बजार अपडेटसहित)

1516534900bullvsbearmarket.png
काठमाण्डौ । व्यवस्थापकीय कमजोरी र लापरबाहीले लगानीकर्ताको आशामाथि तुषारापातसँगै त्यसको प्रतिक्रियाको रुपमा सिटिजन्स बैंक इन्टरनेशनलको सेयर बिक्रीमा चाप परेको छ । लगानीकर्ताहरुले दोश्रो त्रैमाससम्म पर्खिदा समेत बैंकबाट राम्रो वित्तीय विवरण नआएपछि चालु आर्थिक वर्षमा यो बैंकले विगतको तुलनामा खासै राम्रो लाभांश दिन नसक्ने ठहर गर्दै...

बजार घट्ने क्रम रोकिएन, आरएसडिसीका लगानीकर्ताले कमाए

151618177711.png
काठमाण्डौ । सेयर बजारमा बुधबार पनि सुधार भएन । घट्ने तीव्र क्रम केही थामिएसँगै कारोबार रकम केही बढेको छ । नेप्से परिसूचक ७.१९ अंकले घटेर १४०६.५२ को विन्दूमा सीमित बन्न पुगेको हो ।  अधिकांश लगानीकर्ता सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासिक विवरणको पखाईमा छँदा र बजारमा तरलता समस्या निकै चर्किएको हल्ला व्याप्त हुँदा बजार घटेको देखिएको छ...

यसकारण गयो बजारमा पहिरो !

1516095712bear.jpg
काठमाण्डौ । मंगलबारको बजारमा पहिरो गएको छ । बजार परिसूचक(नेप्से) १७.३९ अंकले घटेर १४१३.७१ को विन्दूमा सीमित बन्न पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ३६ करोड २२ लाखमा सीमित बन्न पुगेको छ ।  बजारमा कारोबार रकम र परिसूचक समानान्तर ढंगले घट्नु राम्रो मानिँदैन । मंगलबार यस्तै अशुभ प्रवृति बजारमा देखिएको हो ।  लगानीकर्ता अहिले...

किन बढेन बजार ? किन देखियो यस्तो ‘अशुभ’ संकेत ?

1515924419bear.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा ‘अशुभ संकेत’ देखिएको छ । बजार परिसूचक(नेप्से) ९.१९ अंकले घटेर १४३१.१० को विन्दूमा सीमित बन्न पुगेको छ भने कारोबार रकम पनि घटेर ३२ करोड ८३ लाखमा झरेको छ ।  बजारमा दोश्रो त्रैमास अन्तको प्रभाव देखिएको हो । यस्तै, सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासको रिपोर्टको प्रतिक्षामा धेरै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध