nepal stock exchange

यी कारणले घट्दैछ बजार, यसकारण सुखद छ भविष्य

1514108097bull-bear.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक(नेप्से परिसूचक) ४.४७ अंकले घटेको छ । नेप्सेको गिरावट सामान्य भए पनि कारोबार रकम चाहि बढेको छ । बजार परिसूचक झिनो अंकले घट्दा कारोबार रकमको साथ बढ्नुुले भविष्यका लागि राम्रो संकेत गर्दछ ।  बैंकहरुका लगानीयोग्य पूँजीको चरम अभाव भइरहेको छ । निक्षेप तान्नका लागि मुद्धती र बचतमै...

‘सेयर कारोबारमा भ्याट लाग्नुहुँदैन, नयाँ आ.ब.देखि जसरी पनि अनलाइन प्रणाली ल्याउँछौ’

1514092387chandra.jpg
►चन्द्रसिंह साउद(सीइओ)-नेपाल स्टक एक्सचेञ्ज(नेप्से) नेप्से प्रमुखको रुपमा २ महिनाको अवधि कत्तिको सुखद रह्यो ? अफिस मात्रै फरक हो, यस्तो जिम्मेवारी पहिला पनि पूरा गरिसकेको छु । खासै केही फरक छैन । जुन पुरानो संस्थामा थिएँ, त्यसको दायरा सानो थियो, यसको दायरा ठूलो छ, फरक यत्ति मात्र हो । जिम्मेवारी केही बढेको अनुुभव मात्रै भएको छ, खासै धेरै फरक...

पूँजीबजारको 'स्वर्णिम युग' सुरु भइसकेको नेप्सेका सीइओको दाबी, पेश गरे बजार घट्ने कारण

1513857278Chandra-Singh-Saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पूँजीबजारको स्वर्णिम युग सुरु भइसकेको दाबी गरेका छन् ।  उनले देशमा राजनीतिक अजेण्डा सकिएको र अब स्थायी सरकार गठन भई आर्थिक समृद्धिको युुग सुरु हुने उल्लेख गर्दै पूँजीबजारको स्वर्णिम युुग सुरु भइसकेकोले नअत्तालिन लगानीकर्ताहरुलाई आग्रह गरेका हुन्...

1695556604Online-Ad.gif

पहिरोग्रस्त बजारमा आशाको किरण, विज्ञले दिए यस्तो सुझाव

1513853294bear-market.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा दोहोरो अंकको पहिरो गएको छ । बजार बढ्ने आम अपेक्षाविपरीत बजार दैनिकजसो दोहोरो अंकले घट्न थालेपछि लगानीकर्ता अत्तालिएका छन् । तर, बजारका विज्ञ तथा विश्लेषकहरुले भने समग्र नेप्से परिसूचक भन्दा कम्पनीको बित्तीय अवस्था हेरेर लगानीको निर्णय लिन भन्दै नअत्तालिन आग्रह गरेका छन् ।...

भ्याटको भूतले खायो बजारको रौनक, गिरावटका अन्य कारण यस्ता

1513682081bear.jpg
काठमाण्डौ । भ्याट प्रकरणको अन्यौल अन्त हुन नसक्दा बजारमा पहिरो जाने क्रम जारी रहेको छ । मंगलबारदेखि दोहोरो अंकले घटेको बजारमा मंगलबार समेत दोहोरो अंककै गिरावट आएको छ । घट्दो बजारलाई कारोबार रकमले भने साथ छाडेको छैन । त्यसकारण, अत्तालिनुपर्ने अवस्था छैन ।  बजारको गिरावट यात्रा निरन्तर रहँदा बजार परिसूचक धेरै दिनपछि १४०० को स्तरमा...

ओलीको बोलीले थामियो बजारको पहिरो, भ्याट अन्यौलले समस्या

1513592022bull-vs-bear.jpg
काठमाण्डौ । वेटिङ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सेयर बजारको बिषयमा दिएको अभिव्यक्तिले बजारको पहिरो थामिएको छ । ओलीको बोलीले बजार थामिए पनि भ्याट प्रकरणको अन्यौल र अस्पष्टताले बजार बढ्न भने सकेन । अधिकांश लगानीकर्ता भ्याट प्रकरण कसरी टुंगिन्छ भन्ने पर्खाईमा छन् । यस्तै, नयाँ सरकारले लिनसक्ने आर्थिक रणनीतिलाई...

ओलीको बोलीले बजारमा जादू देखाउला ? के भन्छन् विज्ञ र जानकार ?

1513539048oli-boli.jpg
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामगठबन्धनको सरकार आउँदा मुलुकबाट पूँजी पलायन हुने र सेयरबजार घट्ने कुनै कारण नभएको बताएपछि यसले पूँजीबजारलाई तरङ्गित पार्नसक्ने संभावना देखिएको छ ।  बाम गठबन्धनको तर्फबाट आइतबार संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत भएका ओलीले बामपन्थीको सरकार आएपछि पूँजीबजारको...

लगानीकर्ता प्रतिक्षामा बस्दा बजारमा पहिरो !

1513505989hold-buy.png
काठमाण्डौ । लगानीकर्ताहरु अब बन्ने नयाँ सरकारले अंगिकार गर्ने आर्थिक नीतिको पर्खाईमा बस्दा बजारमा दोहोरो अंकको पहिरो गएको छ । बजार परिसूचक(नेप्से) ११.०१ अंकले ओरालो लागी १५०९.१४ अंकमा सीमित बन्न पुुगेको हो ।  यो दिन होटल, उत्पादनमूलक र अन्य समूह बाहेक सबै समूहको सूचकमा पहिरो गयो । उत्पादनमूलक ३५.१, होटल १२.२९ र अन्य समूह ८.६७ अंकले बढ्यो...

नेप्सेको आगलागी शंकास्पद, छानबिन गर्न समिति गठन

1513255990nepse11.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।  सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिए । समितिमा को को रहने भन्ने बारेमा अहिले टुंगो लागेको छैन ।  आगलागीका...

नयाँ सरकार गठनको तयारी थालेसँगै बजार बढ्यो, के उछालको पूर्वसंकेत हो ?

1513159495investrors.jpg
काठमाण्डौ । प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएलगत्तै तथा बाम गठबन्धनले नयाँ सरकार गठनको कसरत थालेसँगै बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  निर्वाचनपछि लगातार घटिरहेको बजारमा बुधबार दोहोरो अंकको वृद्धि देखिएको हो । बजारको बिक्री चाप घटेर खरीद चाप बढेका कारण नेप्से परिसूचक १०.५३ अंकको वृद्धि भएको हो । नेप्से...

यी ३ कारणले घट्दैछ बजार

1513076941bear.jpg
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि खुलेको सेयरबजार लगातार तेश्रो दिन पनि घटेको छ । निर्वाचनपछि बजार बढ्ने आम अपेक्षाविपरीत बजारले उल्टो यात्रा तय गर्न थालेको हो । आइतबार र सोमबार सामान्य अंकले बढेको बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट देखिएको छ ।  पहिलो, निर्वाचनको क्रममा सरकारी तथा गैरसरकारी...

कांग्रेस कार्यकर्ता झै किन निराश भए बजारका लगानीकर्ता ?

1512990699nepse.jpg
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । अन्तिम चरणमा रहेको मतगणनाको क्रममा अधिकांश ठाउमा बाम गठबन्धनको लहर चलेको छ । बामघटकमा सामेल दलका कार्यकर्ता र समर्थक उत्साहित छन् । यता, निर्वाचनपछि बजार बढ्ने आशामा बसेका लगानीकर्ताहरु भने कांग्रेस कार्यकर्ता र समर्थक झै निराश छन् । पुरानो सरकारले औपचारिक रुपमा विदा...

बामगठबन्धनलाई बजारको ‘लालसलाम’, अब के होला ?

1512900154bear.jpg
काठमाण्डौ । निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भई बाम गठबन्धनले अभूतपूर्व सफलता हासिल गरिरहँदा बजारमा सेयर किन्नेहरु सलबलाएका देखिएको छ । सेयर खरीदसँगै बिक्रीकर्ताको समेत उत्तिकै चाप रहँदा नेप्से परिसूचक भने ६.०५ अंकले घटेको छ ।  बजार परिसूचकमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि...

किन उत्साहित भए लगानीकर्ता ? के निर्वाचनपछि बजारमा उछाल आउला ?

1512566229bull.jpg
काठमाण्डौ । चुनावी चटारोमा व्यस्त भएको बेला समेत बजारमा खरिदको चाप ह्वात्तै बढेपछि निर्वाचनपछिको अवस्थाको बिषयमा लगानीकर्ता उत्साहित भएका देखिएको छ । दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको अघिल्लो दिन बुधबार बजारमा दोहोरो अंकको सुधार देखिएको छ भने सूचकसँगै कारोबार रकममा पनि समानान्तर वृद्धि भएको छ । सूचकमा दोहोरो अंकको...

झिनो अंकले घटेको बजारमा देखियो यस्तो 'शुभ संकेत' !

15124662611.jpg
काठमाण्डौ । धेरै लगानीकर्ता चुनावी चटारोमा रहँदा समेत मंगलबार बजारमा सुधार भएको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार झिनो अंकले घटेको छ भने कारोबार रकम भने बढेको छ। बजार परिसूचक झिनो अंकले घट्नुु र कारोबार रकममा साढे ३ करोडको बढोत्तरी हुनुले बजारमा खरीद चाप बढेको बुुझ्न सकिन्छ । निर्वाचनको बेला समेत बजारमा खरीद चाप बढ्नुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध