nepal stock exchange

November 23, 2024 - December 22, 2024

बजारमा फेरि किन बज्यो खतराको घण्टी ?

1510739219risk.jpg
काठमाण्डौ । आइतबारदेखि लगातार दोहोरो अंकले बढिरहेको बजारमा बुधबार एकाएक दोहोरो अंककै गिरावट आएको छ । बजार सम्हालिएर उछालतर्फ उन्मुख भइरहेको बेला बजार फेरि एकाएक घट्न पुुगेको हो । बजार परिसूचकसँगै कारोबार रकम पनि घटेपछि यसले लगानीकर्तालाई फेरि निराश बनाइदिएको छ ।  कतिपय विश्लेषकहरुले हरेक दिनजसो दोहोरो अंकले बढिरहेको बजारमा...

बजारमा आयो बहार, माइक्रोफाइनान्सका लगानीकर्ताले पैसा छापे !

1510652328bull.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन आइतबारदेखि बढ्न थालेको बजारमा मंगबलार उछाल आएको छ । आइतबारदेखि दोहोरो अंकले बढिरहेको बजारमा यो दिन १.६९ प्रतिशतको उछाल आएको हो । यो नेप्से परिसूचक २५.१४ प्रतिशतले वृद्धि भई १५१६.०२ अंकको उचाईमा पुुगेको छ ।   बैंक तथा बित्तीय संस्थाहरु एकाएक चम्किँदा बजार हराभरा भएको हो । जलविद्युत र उत्पादनमूलक...

बजारमा हुँदैछ शुभै-शुभ, यसकारण आउनसक्छ उछाल !

1510565873bull.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिनबाट सुरु भएको बजारको बृद्धि यात्रा सोमबार पनि जारी रह्यो । आइतबार अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकम घटेको थियो । तर, सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल आएको छ । परिसूचक(इण्डेक्स) र कारोबार...

1695556604Online-Ad.gif

मौकामा चौका हान्नेका कारण बजार हराभरा, तपाई चाहि राम्रो कम्पनीको सेयर सस्तोमा नकिन्ने ?

1510480809bull.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुले राम्रो नाफा कमाउन सक्ने आँकलन, वाणिज्य बैंकहरुको नाफा सुरक्षित गर्ने हतारो र मूल्य घटेको बेला छानी छानी राम्रा कम्पनीको सेयर खरिदारीमा परेको चापका कारण साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको उछाल आएको छ । यसअघि निरन्तर घटिरहेको बजारमा धेरै दिनपछि हरियाली छाएको हो ।  विश्लेषकहरुले पर्ख र हेरको...

नेप्से परिसूचक ६ महिनाकै न्यून विन्दूमा, रोकिएन गिरावट

1510220155bear-market.jpg
काठमाण्डौ । प्रत्येक दिनको गिरावट नथामिँदा बिहीबार नेप्से परिसूचक घटेर ६ महिनाकै न्यून विन्दूमा झरेको छ । बजारमा अनलाइन कारोबार प्रणाली सुुरुवातको बिषय अनिश्चित बनेपछि बुधबार दोहोरो अंकमा घटेको बजार बिहीबार केही सम्हालिए पनि गिरावटको यात्रा भने रोकिएन।  नेप्से परिसूचक ५.८९ अंकले घटी  १४६०.७३ विन्दूमा सीमित बन्न पुुग्यो । बजार...

नेप्से नेतृत्वले घटायो बजार, लगानीकर्ताको मनोबल गिर्दै

1510142886bear.jpg
काठमाण्डौ । दोश्रो बजार संचालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) नेतृत्वको शंकास्पद र विवादास्पद भूमिका कारण लगानीकर्ता अत्तालिएका छन् । नेप्सेको नयाँ नेतृत्वले अनलाइन कारोबार प्रणालीको परीक्षण प्रयोग आगामी जेठदेखि मात्र हुनसक्ने र अनलाइन कारोबार प्रणालीको आधा मात्र काम सकिएको भन्दै मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक...

नेप्सेले फेरि ढाट्यो लगानीकर्ता, अनलाइन प्रणालीको परीक्षण जेठदेखि मात्रै !

1510074356OnlineTrading.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली सुरुवातको बिषयमा फेरि लगानीकर्तालाई ढाटेको छ । यसअघि २०७४ कात्तिक २१ गतेदेखि अनलाइन कारोबार प्रणाली सुरुवात गर्ने निर्णय गरेको नेप्सेले त्यसको ठीक एकदिनअघि पत्रकार सम्मेलन गर्दै आगामी जेठपछि परीक्षणको कामसुरु हुने र त्यसको केही महिनापछि मात्र कारोबार प्रणालीको पूर्ण...

ब्यालेन्ससिटको प्रभाव बजारमा कायमै, तर केही सम्हालियो

1509961951nepse.png
काठमाण्डौ । बजारलाई कारोबारले साथ छाडे पनि परिसूचकको गिरावट भने केही सम्हालिएको छ । आइतबार उच्च अंकले घटेको बजार सोमबार ३.०४ अंकले मात्र घट्यो । परिसूचकसँगै कारोबार रकम घट्नुुलाई बजारका विश्लेषकहरुले राम्रो संकेत मान्दैनन् । तथापि, यस्तो प्रवृति केही दिनसम्म मात्र चिन्ता गर्नुपर्ने हुन्छ ।  सोमबारको बजारमा पनि बैंक तथा बित्तीय...

सूचकमा पहिरो जाँदा पनि बजारले किन बढायो आशा ?

1509890658bear.jpg
काठमाण्डौ । आम अपेक्षाविपरीत साताको पहिलो कारोबार दिन आइतबार बजार नाप्ने परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसूचक २६.३५ अंकले घटी १४९६.४६ अंकमा सीमित भए पनि बजारलाई कारोबारले भने साथ दिंदै गएको छ । नेप्से परिसूचकमा पहिरो गए पनि कारोबार रकम चाहि बढ्दै गएकोले त्यति धेरै अत्तालिनुपर्ने अवस्था छैन ।  आइतबार बजारमा ६३ करोड...

लगानीकर्ताको आत्मबल बढ्दै, बजारमा शुभ संकेत !

1509616561investors.jpg
काठमाण्डौ । बजार थोरै भए पनि मजबुत बनेको छ । साताको अन्तिम कारोबार दिन पनि बजारलाई टर्नओभरको दरिलो साथ प्राप्त भएको छ । यो दिन बजार परिसूचक(नेप्से) ३.७ अंकको गिरावट आए पनि कारोबार रकम भने बढेको छ । बजार परिसूचकमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । यस हिसाबले झिनो अंकको बजार गिरावटमा कारोबार रकम बढ्दै जानुुलाई विश्लेषकहरुले शुुभ...

बजारलाई कारोबारको साथ, के अब नेप्से बढ्छ ?

1509529142confused.jpg
काठमाण्डौ । बजार बुधबार पनि घटेको छ । तर, बजार परिसूचक(नेप्से) ७.०२ अंकले घटे पनि बजारलाई कारोबारको साथ भने केही मजबुत भएको छ । विश्लेषकहरुले परिसूचक घटे पनि कारोबार रकम चाहि उक्लन थाल्नुले लगानीकर्तालाई थोरै भए पनि राहात दिएको बताएका छन् ।  बजारमा परिसूचकमा सामान्य गिरावट आउँदा कारोबार रकम बढ्दै गयो भने यसले बजार मजबुत बन्नसक्ने संकेत...

आजदेखि नेप्सेमा नयाँ समूहगत परिसूचक थप

1509463093nepse11.jpg
काठमाण्डौ । कात्तिक १५ गतेदेखि नेपाल स्टक एक्सचेञ्जमा एउटा समूहगत परिसूचक थप हुने भएको छ।  लगानीकर्ताको मागलाई सम्बोधन गर्दै नेप्सेले लघुवित्त समूहका सूचिकृत कम्पनीहरुको कारोबार मूूल्य मापन गर्ने गरी थप एक समूहगत परिसूचक निर्माण गरिएको नेपाल स्टक एक्सचेञ्जले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।  नेप्सेका प्रवक्ता...

नेप्से, सिडिएस, ब्रोकर र मर्चेन्ट बैंकरले नियम परिपालन प्रतिवेदन अर्धवार्षिक रुपमा पेश गर्नुपर्ने

1509444344sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायी र मर्चेन्ट बैंकरले अर्धवार्षिक रुपमा लेखा परीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।  बोर्डले अबदेखि अर्धवार्षिक रुपमा नियम परिपालना प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख...

बजारमा खतराको घण्टी, सम्हालिएर निर्णय लिनू !

1509443298market.jpg
काठमाण्डौ । सेयर बजारमा सुधार हुने आशामा बसेका आम लगानीकर्ताको आशा दिनहूँ खिइँदै गएको छ । बरु, उल्टो पछिल्ला दिनहरुमा बजार अझै घट्नसक्ने गरी खतराको घण्टी बज्न थालेको छ । विश्लेषकहरुले बजारमा लामो समयसम्म कारोबार रकम(टर्नओभर) र परिसूचक(इण्डेक्स) समानान्तर ढंगले घटे त्यसले बजारमा ठूलै पहिरो निम्त्याउनसक्ने विश्लेषण गर्छन् । पछिल्ला केही...

ठूला लगानीकर्ता दाउ हेर्दै, साना दिनैपिच्छे डूब्दै !

1509356620bear.jpg
काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । नेप्से परिसूचक ३.५१ अंकले घटी १५३६.७२ विन्दूमा झरेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले घट्नुु बजारको भविष्यका लागि राम्रो संकेत होइन । परिसूचक र रकम समान्तार ढंगले घट्दै गयो भने बजारमा गिरावट यात्रा अझ तीव्र बन्ने आँकलन गर्ने गरिन्छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध