nepal stock exchange

'सस्तोमै सेयर किन्ने सही बेला यही हो, चुनावपछि बजारमा आउँदैछ बहार'

1509284466bulland-bear.jpg
►राजु पौडेल यो बर्ष नेपाली सेयर बजारले सिजनमा पनि लगानीकर्तालाई खुशी बनाउन सकेन । साउन र भदौमा पनि सेयर बजार बढ्न सकेन ।  स्थानीय निकायको चुनावपछि बजार बढ्ने आशामा धेरै लगानीकर्ताहरु बसेका थिए, तर शान्तिपूूर्ण तरिकाले स्थानीय निकायको चुनाव सम्पन्न हुँदा पनि चुनावले बजारलाई कुनै सकारात्मक असर पार्न सकेन ।  विभिन्न कम्पनीहरुले...

ब्रोकर कमिसन ०.२५% सीमित गर्न, हकप्रद र सेयर लिलामीमा आवेदन दिंदा आस्वा अनिवार्य गर्न माग

1508931403investors-forum.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले सेयर दलालमार्फत तत्काल मार्जिन ल्याण्डिङको सुविधा उपलब्ध हुने व्यवस्था, सेयर दलालको कमिसन घटाएर ०.२५ प्रतिशतमा सीमित गर्न तथा  हकप्रद र लिलामीको सेयर भर्न आस्वा प्रणाली लागू गर्न लगायत १० बुँदे माग राख्दै नेपाल स्टक एक्सचेञ्जमा ज्ञापनपत्र बुुझाएको छ ।  फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र...

बजारलाई निरन्तर टर्नओभरको साथ, जुनसुकै बेला बढ्नसक्ने !

1508924833bull-bear.jpg
काठमाण्डौ । अघिल्ला दिनहरुमा झिनो अंकले घटिरहेको र लगभग स्थिर अवस्थामा रहेको नेप्से परिसूचक बुधबार १३.९२ अंकले घटेर १५५३.७२ को विन्दूमा झरेको छ । बजारप्रति सशंयपूर्ण नजर डूलाइरहेका लगानीकर्ताहरुलाई बुधबारको गिरावटले केही निराश पार्नसक्छ, तर समग्र अवस्था हेर्ने हो भने अहिलै नै निराश भइहाल्नुपर्ने देखिन्न । बजार परिसूचकमा करिब १४ अंकको...

1695556604Online-Ad.gif

बजार घट्यो, तर यसकारण नआत्तिनू !

1508751186bull-bear.jpg
काठमाण्डौ । सोमबार बजार परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकम भने बढेको छ । बजार परिसूचकमा झिनो गिरावट आउँदा कारोबार रकमले भने बजारको साथ नछाड्नुुलाई सकारात्मक संकेतको रुपमा लिनुपर्छ । किनभने बजारमा १० अंकसम्मको घटबढलाई सामान्य रुपमा लिनुपर्छ ।  बैंक तथा बित्तीय संस्थाहरुमा लगानीयोग्य रकम पर्याप्त रहेको, बैंकहरुले ब्याजदर...

तिहारलगत्तै वृद्धिको तरंग, यी हुन् बजार अझै बढ्ने कारण

1508666582bull.jpg
काठमाण्डौ । तिहारपछि खुलेको बजारमा उत्साह देखिएको छ । तिहार विदा सकेर सबै लगानीकर्ता बजारमा आइनसकेको अवस्थामा समेत नेप्से परिसूचक ३.५७ अंकले बढेको छ भने कारोबार रकम पनि सन्तोषजनक विन्दूमै छ । चुनाव नहुने अन्यौल हटेर उम्मेद्वारी दर्ता भइसकेको अवस्थामा राजनीतिले आगामी दिनमा बजारको वृद्धिलाई थप टेवा दिनेछ ।  विश्लेषकहरुले बजारमा...

नेप्से प्रमुखले भने–‘अनलाइन कारोबार प्रणाली चाँडै’

1507813506sharelaganikarta.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।  बिहीबार बधाई दिन उनकै कार्यकक्षमा पुुगेका सेयर लगानीकर्ता संघका पदाधिकारीहरुसँग नेप्से प्रमुख साउदले अनलाइन कारोबार प्रणालीको सुरुवातलाई आफूले पहिलो प...

बजारमा हुँदैछ शुभै-शुभ, अब सुरु होला त उकालो यात्रा ?

1507802083bull-market.jpg
काठमाण्डौ । विगत केही दिनदेखि पूँजीबजारमा शुुभ संकेतहरु देखिन थालेका छन् । ठूला लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा समेत साना लगानीकर्ताहरुको जोडबलले बजार परिसूचक झिनो नै भए पनि बढिरहेको छ भने कारोबारले समेत बजारलाई स्वर्णिम काल(बढोत्तरीको समय)तर्फ डोहोर्याउँदै लग्न थालेको प्रतीत हुन्छ ।  धेरै विश्लेषकहरुले बजारले हरेक दिन...

अक्सन र हकप्रदमा पनि आस्वा प्रणाली लागू गर्न माग

1507728673NIF-Meet-with-NEPSE-CEO.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका कार्यसमितिका पदाधिकारीहरुले बुधबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का नवनियुक्त प्रमुख चन्द्रसिंह साउदलाई स्वागत गर्दै बजार सुधारका लागि तत्काल गर्नुपर्ने ५ बुँदे कामको बिषयमा सुुझाव समेत दिएका छन् ।  साउदलाई शुुभकामना दिन पुुगेका लगानीकर्ताले अक्सन तथा हकप्रद सेयरलाई तत्कालै आश्वा प्रणालीमा...

बजारको सुखद भविष्यका लागि शुभसंकेत !

1507714333bull.jpg
काठमाण्डौ । निरन्तर गिरावटको तिक्तता व्यहोर्दै आएको बजार मंगलबारको यात्रालाई पछ्याउँदै बुधबार समेत बढेको छ । मंगलबारको झै बुधबार पनि बजार परिसूचक झिनो अंकले बढ्यो भने कारोबार रकममा सामान्य वृद्धि भएको छ ।  मंगलबार र बुधबारको बजारको प्रदर्शन हेर्ने हो भने परिसूचकमा झिनो बढोत्तरीसँगै कारोबार रकममा पनि सामान्य बढोत्तरी देखिन्छ । बजार...

हल्ला फैलाएर लगानीकर्ता तर्साउँदै, सेयर कुम्ल्याउँदै !

1507550901bear.jpg
काठमाण्डौ । पूँजीबजारको पहिरो सोमबार केही घटेको छ । आइतबार उच्च अंकले पहिरो गएको बजारमा सोमबार भने ८.१२ अंकले मात्र गिरावट आयो । नेप्से परिसूचकको घट्दो क्रम केही घटेजस्तो देखिए पनि कारोबार रकममा भने कमी आएको छ, यसको अर्थ बजारलाई कारोबार रकमले समेत साथ छाड्दै गएको देखिन्छ । विश्लेषकहरु नेप्से परिसूचकको गिरावट यात्रासँगै कारोबार पनि कम...

अन्ततः नेप्सेको नेतृत्वमा चन्द्रसिंह साउदको उदय !

1507534138saud.jpg
काठमाण्डौ । सरकारले नेपाल स्टक एक्सचेञ्जको महाप्रबन्धक(जिएम)को पदमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।    सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले उनलाई चार वर्षका लागि नेप्सेको जिएम नियुक्त गर्ने निर्णय गरेको हो ।    अर्थमन्त्रालय अन्तरगत गठित सिफारिस समितिले अन्तिम ३ नामको रुपमा साउदसहित मनोज ज्ञवाली र प्रमोदराज शर्माको नाम...

बजारमा पहिरो, १४१ कम्पनीका लगानीकर्ताले करोडौ गुमाए !

1507455712bear.jpg
काठमाण्डौ । बढोत्तरीको आम अपेक्षामा चिसोपानी खन्याउँदै बजारले उल्टो यात्रा तय गरेको छ । साताको पहिलो दिन लगानीकर्तालाई निराश बनाउँदै नेप्से परिसूचकमा ३२.६४ अंक(२.१२ प्रतिशत)को पहिरो गयो । कारोबार रकममा भने गत साताको अन्तिम कारोबार दिनको तुलनामा केही सुधार आएको छ ।  बजारमा प्रमुख हिस्सा ओगट्ने बैकिङ र बिमा समूहको सूचकमा ठूलो पहिरो...

नेप्सेको सीइओका लागि ३ को नाम सिफारिस, साउद बन्ने संभावना

1507138389NEPSELOGO.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदका लागि तीन उम्मेद्वारको नाम सिफारिस भएको छ ।  अर्थमन्त्रालयद्वारा गठित सिफारिस समितिले उत्कृष्ट ५ मा परेका नाममध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो ।  सिफारिस ३ नाममा नेप्सेका निवर्तमान सीइओ सीताराम थपलिया समेटिएनन् । अर्थ म...

किन घट्यो बजार ? अब के हुन्छ ?

1507113371bear.jpg
काठमाण्डौ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण र चुनावी तालमेलको घोषणालाई पूँजीबजारले भने लाल झण्डाले स्वागत गरेको छ । तीन पार्टी एकीकरण भई बन्ने पार्टीले देशलाई राजनीतिक स्थायीत्व दिई आर्थिक समृद्धिको युुगको प्रादूूर्भाव गर्ने ती दलका शीर्ष नेताहरुले घोषणा गरे पनि त्यसप्रति लगानीकर्ताले यति चाँडै विश्वास...

दशैंविदापछि बजारमा उत्साह, अझै बढ्ने विश्लेषकको दाबी

1507024781bull.jpg
काठमाण्डौ । दशैंविदापछि खुलेको बजार हराभरा हुँदा लगानीकर्तामा उत्साहको संचार भएको छ । धेरै लगानीकर्ता काठमाण्डौ नफर्किसकेको र कतिपयको दशैं नसकिएको अवस्थामा समेत थोरै लगानीकर्ताको सहभागितामा भएको कारोबारमा बजार हराभरा भएपछि बजार बढ्ने आशालाई थप बलियो बनाइदिएको छ । सामान्य अवस्थामा समेत आगामी दिनमा बजार अझ माथि जाने आँकलनलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध