nepal stock exchange

वाणिज्य बैंक र बिमा ‘नील’ भएको एक दुर्लभ दिन !

1505045856no-income-11.jpg
काठमाण्डौ । दोश्रो बजारमा कहिलेकाही चाखलाग्दा घटनाहरु हुन्छन् । बजार तीव्र गतिमा घटिरहेको वा बढिरहेको बेला यस्ता घटना देख्न पाइन्छ । कहिलेकाही नसोचेका कम्पनीहरुले अनपेक्षित रुपमा सम्पत्ति कमाउँछन् भने कतिपयले भने नसोचेको सम्पत्ति केही समयमै गुमाउन पुुग्छन् ।  सोझा लगानीकर्तालाई अत्याएर राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा...

बजारमा ‘ठूलो पहिरो’, कुरा छ निकै गहिरो !

1505036709bearish.jpg
काठमाण्डौ । साताको पहिलो दिन नै बजारमा सन्नाटा छाएको छ । बजार मापक परिसूचक नेप्सेमा पहिरो गएको छ भने कारोबार रकम चाहि बढेको छ । आइतबार नेप्से परिसूचकमा ३४.८९ अंक(२.२४ प्रतिशत)को पहिरो गएको हो ।  बजार बढ्ने लगानीकर्ताहरुको आशामाथि आइतबारको कारोबारले चिसोपानी खन्याइदिएको छ । तर, नेप्से परिसूचकमा उच्च अंकले गिरावट आए पनि कारोबार रकमतर्फ...

को बन्ला नेप्सेको नयाँ सीइओ ?

1504865465nepse111.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि अर्थमन्त्रालयले गठन गरेको तीन सदस्यीय छनौट तथा सिफारिस समितिले प्रारम्भिक चरणमा ५ जनाको नाम छनौट गरेको छ ।  दरखास्त दिएका १३ उम्मेद्वारहरुको शैक्षिक योग्यता र व्यवसायिक कार्ययोजनाको परीषणबाट प्राप्तांकको प्राथमिकताको आधारमा ५ जनाको नाम छनौट गरिएको मन्त्रालयले...

1695556604Online-Ad.gif

‘टाइप मिस्टेक’ प्रकरणमा इन्भेष्टमेन्टलाई नेप्सेको स्पष्टीकरण, बल बोर्डको कोर्टमा !

1504783314nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकलाई लाभांशको बिषयमा गलत सूचना किन दिएको भनी स्पष्टीकरण सोधेको छ । नेप्सेले ४५ मिनेटको अन्तरमा फरक–फरक सूचना किन पठाएको भन्दै बुधबार नै स्पष्टीकरण सोधेको हो ।  नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार बजार खुलेलगत्तै आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५...

बजार कसको नियन्त्रणमा ? किन घट्दैछ नेप्से ?

1504778777Confused-markets.jpg
काठमाण्डौ । बजारको बढोत्तरी एक दिन पनि टिक्न सकेन, यहीकारण साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक(नेप्से) ११.९५ अंकले घट्यो भने कारोबार रकममा पनि गिरावट आयो ।  बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथ सामान्तर घट्नुुलाई कतिपय विश्लेषकले अशुुभ संकेतको रुपमा लिन्छन् । बजार घट्ने ठूला कारण केही नभए पनि बढोत्तरी एक दिन...

एकाएक किन बुम भो बजार ?

1504692557bull.jpg
काठमाण्डौ । सेयर तथा नगद लाभांश र हकप्रदको प्रस्ताव पारितका लागि साधारणसभा आह्वान गर्ने र सो प्रयोजनका लागि बुक क्लोज गर्ने कम्पनीमा लगानीकर्ता थुप्रिँदा बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबारको कारोबारले राम्रो बोनस वितरणको घोषणा गरेका वा त्यस्तो संभावना बोकेका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । यिनै कम्पनीहरुको...

सेयर शिक्षा ४ : घट्दो बजारमा यसरी गरौं लगानीको संरक्षण

1504618522bear-market.jpg
►दिलिप मुंनकर्मी प्रतिफलका लागि लगानी, लगानीमा जोखिम र जोखिम र प्रतिफल बीच जकडिएको लगानी निर्णयमा कसरी समाञ्जस्यता कायम गर्ने ? कुन समयमा, कसरी र कहाँ लगानी गर्दा बढी प्रतिफल प्राप्त हुन्छ र लगानी सुरक्षित हुन्छ ? जोखिम कति लिने र कसरी व्यवस्थापन गर्ने ? लगानीकर्ताका सबैभन्दा जटिल प्रश्नहरु यिनै हुन् । बजार घटेको वा घट्ने क्रममा रहँदा...

सेयर शिक्षा : यस्ता कम्पनीको सेयर किन्नु, बसी-बसी खान पुग्छ !

1504669292nepse.jpg
►राजु पौडेल अहिले सेयर बजारमा प्रत्येक दिनजसो गिरावट आइरहेको छ । धेरै लगानीकर्ताहरु सेयर बजार बढ्ने समयमा समेत घटेको देखेर अत्तालिएका छन् । तर, समग्र परिसूचकतर्फ आएको गिरावटलाई मात्र हेरेर अत्तालिनु मूर्खता हो, तपाईले राम्रो कम्पनी छनौट गरी लगानी गर्नुभएको छ भने परिसूचकतर्फ आएको गिरावटले खासै फरक पार्दैन । बजार घटिरहेको बेला परिसूचक...

थामिएन बजारको पहिरो, रोकिएन चलखेल !

1504519461bear.jpg
काठमाण्डौ । नियामक निकायहरुको कमजोर नियमन भूमिका र केही संगठित गिरोहहरुको तीव्र चलखेलका कारण बजार बढ्ने आशामा बसेका लगानीकर्ताहरुलाई सोमबारको बजारको प्रदर्शन निराश बनाइदिएको छ । केही दिनदेखि दैनिकजसो दोहोरो अंकले घटिरहेको बजारमा सोमबार २५.४७ अंकको पहिरो गयो । निरन्तर पहिरो बगिरहेको बजारलाई थामथुम गर्ने प्रयास केही विश्लेषक, अगुवा...

बजार घटाउने र लगानीकर्ता अत्याउने खेल उस्तै, धैर्य गर्न अगुवाको आग्रह

1504187401bear-final.jpg
काठमाण्डौ । ‘बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाएको’ नेपाली उखान सेयर बजारका केही लगानीकर्ताको सवालमा ठ्याक्कै मेल खान पुुगेको छ । अर्थात, बजारको वास्तविकता नबुुझी, केही चलखेल गर्ने समूहको दवाब र प्रभावमा परेर र समग्रमा अत्तालिएर सेयर बिक्री गर्नेको हतारोले साताको अन्तिम कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट ल्याइदियो...

बाली पाक्नै लाग्दा बजारमा ‘खेल’, सोझा डूबाउन हुँदैछ झेल !

1504096795bear-market.jpg
काठमाण्डौ । बाली पाक्नै लाग्दा अर्थात लगानी गरेको सेयरले लाभांश दिनै लाग्दा बजार घटाउने खेल सुरु भएको छ । नियामक निकायका कर्मचारीहरुको समेत संलग्नतामा केही गिरोहले सुनियोजित रुपमा खेल खेल्दा गुल्जार हुनुपर्ने समयमा बजार डरलाग्दो गरी घट्न थालेको छ । यस्तै, खेलका कारण बजार घट्ने ठूला धेरै कारण नहुँदा नहुँदै बुधबार नेप्से परिसूचक १४.५५...

झनै बढ्यो बजारमा उत्साह : ३ कम्पनी मालामाल, ३ कै बेहाल !

1503927117stock-market.jpg
काठमाण्डौ । लाभांशको बहारले बढेको बजार अधिक बिक्री चापका कारण फेरि घटेको छ । केही ठूला कम्पनीको आकर्षक लाभांश घोषणा तथा त्यसलाई सुरक्षित गर्ने होडले आइतबार बढेको बजार सोमबार झण्डै दोहोरो अंकले घट्न पुुगेको हो । तर, आइतबारको तुलनामा सोमबारको कारोबार भने बढेको छ ।  पछिल्लो समय नेपाली सेयर बजारमा सर्ट टर्म कारोबारी(छोटो अवधिका लागि...

नवीकरण शुल्क नबुझाउने कम्पनीको सेयर कारोबार रोकिने

1503910313Nepal-stock-exchange.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले आगामी आश्विनसम्म नवीकरण शुल्क नबुुझाए उनीहरुको सेयर कारोबार रोक्का हुने भएको छ ।  नेप्सेले सोमबार एक सूचना प्रकाशन गर्दै सूचिकृत सम्पूर्ण कम्पनीहरुलाई आश्विन मसान्तसम्म चालुु आर्थिक वर्षको वार्षिक सूचिकरण नवीकरण शुल्क बुुझाउन आग्रह गरेको हो ।  समयमै नवीकरण शुल्क...

लाभांशले ल्यायो बहार : ५ कम्पनी मालामाल, ३ को बेहाल !

1503836642bull.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कम्पनीहरुले धमाधम लाभांशको घोषणा गर्न थालेपछि त्यसलाई सुरक्षित गर्न लगानीकर्ताको दौडधूप चलेसँगै बजारमा बहार आएको छ ।  साताको पहिलो दिन ४.५१ अंकले बजार परिसूचक(नेप्से) बढेको छ भने कारोबार रकममा निकै ठूलो वृद्धि भएको छ । राम्रो लाभांश घोषणा गर्ने कम्पनीको सेयर खरीदका लागि तँछाडमछाड चल्दा केही...

यी हुन् धेरै कमाउने र गुमाउने ४ कम्पनी

1503574669market.jpeg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचकमा सुधार भएको छ भने कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेको छ । अधिकांश समूहको सूचक हराभरा भएका छन् । यो दिन बैकिङ समूह २.६२ अंक, विकास बैंक समूह १४.०८, जलविद्युत समूह २३.५७ अंक, बित्त समूह ३.२६, बिमा समूह ४८.६३, उत्पादनमूलक २८.३८ तथा अन्य समूह ३.७६ अंकले बढेका छन् । होटल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध