nepal stock exchange

बिमामा ग्रहण लाग्दा बैकिङ समूहको ‘बाउन्स ब्याक’ !

1501497995bull.jpg
काठमाण्डौ । केही दिनसम्म बिमाको दबदबा कायम रहेको बजारमा कमजोर जस्तो देखिएको बैकिङ समूहको ‘बाउन्स ब्याक’ हुन थालेको छ । सोमबार बिमाको चमकधमकमा ग्रहण लागिरहँदा बैंक तथा बित्तीय संस्थामा छाएको हरियालीले बजारलाई ९.४१ अंकले माथि उचालेको छ । यो दिन बैंक तथा बित्तीय संस्थासँगै बजारलाई उचाल्ने भूमिका होटल समूहले समेत गर्यो । यो समूहको...

हौसिएर बिमामा हाम्फाल्नेहरुलाई झट्का !

1501407917photo.jpg
काठमाण्डौ । कम्पनीको बित्तीय स्वास्थ्य जाँच नगरी हल्लाको भरमा बिमा कम्पनीको पछि कुद्नेहरुले यो साताको पहिलो कारोबार दिन पनि झट्का भेटेका छन् । आइतबार पनि बजारमा बिमा समूहहको सूचक घटेको छ । सेयर बजारलाई प्रभावित पार्ने बैकिंग समूहको सूचक पनि घट्दा समग्र बजार परिसूचक ३.२५ अंकले घटेर १६४३.२८ विन्दूमा झरेको छ।  यो दिन बिमा समूहको सूचक...

नेप्सेको महाप्रबन्धक छान्न बन्यो छनौट समिति

1501404829nepse.png
काठमाण्डौ । सरकारले असार २४ गतेदेखि रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को महाप्रबन्धकको पद पूर्तिका लागि एक समिति बनाएको छ ।  अर्थ मन्त्रालयका सहसचिव आनन्दराज ढकालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको हो ।  असार २४ गतेदेखि नेप्सेका तत्कालीन महाप्रबन्धक सिताराम थपलियाको कार्यकाल सकिएको थियो । त्यसपछि नेप्सेको...

1695556604Online-Ad.gif

सेयर शिक्षा १ : सोझा लगानीकर्ता यसरी फस्छन् ‘बुल ट्रयाप’मा, यस्तो छ बच्ने उपाय

1501392433bull-trap.jpg
►दिलिपकुमार मुनंकर्मी शेयरमा लगानीको मुख्य लोभ भनेको लाभांश र पुँजीगत लाभ नै हो । कारोबारी वा छोटो समयको लगानी गर्नेलाई पुँजीगत लाभको लोभ हुन्छ भने दीर्घकालीन लगानीकर्ताहरु भने लाभांशसँगै पुँजीगत लाभको लोभमा शेयर किन्दछन् । त्यो भनेको लगानीकर्ता र कारोबारीले लगानी वा कारोवार बापत खोजेको वा अपेक्षित प्रतिफल अर्थात मुनाफा नै हो...

‘सर्ट टर्म कारोबारी’ले बाजी मारे, वाणिज्य बैंकहरु फेरि पनि टप टेन बाहिर

1501155941stock-marketht.jpg
काठमाण्डौ । सेयर बजारमा यो साता बिमा कम्पनीहरुकै बोलवाला चल्यो । तर, साताको अन्तिम कारोबार दिन भने बाठा सर्ट टर्म कारोबारीहरुले बढेर उचाई प्राप्त गरेको मूल्यमा सेयर बिक्री गरी राम्रो दाउ मारेका छन् । बाठा कारोबारीले केही दिनमै राम्रो कमाई आर्जन गरे पनि लाटाहरु चाहि हेरेका हेर्यै भए ।  सर्ट टर्म कारोबारीले राम्रो नाफा लिएर बिमा...

बिमाका कारण वाणिज्य बैंकहरु छायाँमा, कसले कति गुमाए ?

1501063778nb.jpg
काठमाण्डौ । बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीहरुको चुक्तापूँजी ०७५ असारसम्ममा क्रमशः २ र १ अर्ब बनाउनुपर्ने व्यवस्था गरेसँगै बिमा कम्पनीहरुलाई पूँजीवृद्धिको योजना पेश गर्ने चटारो छ । बिमा कम्पनीहरुले हकप्रद र बोनस सेयर जारी गरेर तोकिएको पूँजीको लक्ष्य हासिल गर्ने योजना धमाधम बिमा समिति र अन्य नियामक निकायमा बुुझाउन थालेपछि...

बजारमा बिमाको कब्जा, कारोबारमा छलाङ !

1501061821insurance-111.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुले पूँजीवृद्धिको योजना धमाधम बिमा समितिमा पेश गरेको खबर बाहिर आएसँगै बिमा समूहको सूचकले दैनिकजसो छलांग मारिरहेको छ । बुधबार पनि बजारमा बिमा समूहकै दबदबा कायम रह्यो । बिमाको गज्जबको प्रदर्शनअघि अन्य समूह फिक्का साबित भए ।  लगानीकर्ताहरु बिमाको पछि दगुुर्दा बुधबार पनि वाणिज्य बैंक(बैकिङ)समूहमा रातो पोतियो...

सेयर बजारमा ‘दुर्लभ’ घटना, टप १० को सूचिमा परेनन् वाणिज्य बैंक

1500977156Nepse.jpg
काठमाण्डौ । मंगलबार बजारलाई बिमा र उत्पादनमूलक समूहले उचालेका छन् । यी दुुई समूहको सूचकले छलाङ मार्दा समग्र नेप्से परिसूचक ७.११ अंकले वृद्धि भई १६३६.१९ विन्दूमा पुुगेको छ । कारोबार रकम भने सोमबारको तुलनामा केही कम भएको छ ।  मंगलबार कारोबार रकमको आधारमा बिमा समूहकै दबदबा कायम रह्यो । ९५ करोडको हाराहारीमा कारोबार भएकोमा बिमा कम्पनीहरुले...

कारोबारमा बिमा समूहको कब्जा, कमाए अरुले !

1500889353stock.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार झै सोमबार पनि बिमा कम्पनीले नै बजार कब्जा गरे ।  बिमा कम्पनीको चुक्तापूँजी गर्नुपर्ने बाध्यताका कारण हकप्रद र बोनस आउने लोभमा लगानीकर्ताहरुले सोमबार अन्य समूहतर्फ खासै ध्यान दिएनन् । १ अर्ब ५ करोडको कुल कारोबार भएको बजारमा झण्डै ५० प्रतिशत अर्थात ४८ करोड माथि बिमा कम्पनीहरुको मात्र कारोबार...

हकप्रद र बोनसको लोभमा बिमामा लगानीकर्ता झुम्मिए

1500802198equilibre1.jpg
काठमाण्डौ । सेयर बजारमा बिमा कम्पनीहरुको दबदबा कायमै छ । बिमा समितिको नयाँ निर्देशनपछि चुक्तापूँजी बढाउने होडबाजीमा रहेका बिमा कम्पनीहरुले हकप्रद र बोनस सेयरको बाढी ल्याउने गरी पूँजीवृद्धि योजना बुुझाएका खबरका कारण बजारमा बिमाको दबदबा बढेको हो।  बिमा कम्पनीका सेयरको खरीदबिक्री बढेकै कारण कारोबार रकम आइतबार समेत एकअर्ब नाघेको छ ।...

यसकारण बिमा कम्पनीमा झुम्मिदैछन् लगानीकर्ता

1500548323insurance111.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजार स्थिर बनेको छ । बजारमा १.५२ अंकको झिनो गिरावट भई नेप्से परिसूचक १६३५.७५ विन्दूमा झरेको हो । १० अंकसम्मको बजारको घटबढलाई सामान्य मानिन्छ ।  कारोबार रकम पनि बुधबारको भन्दा केही घटे पनि ९६ करोड माथिमै कायम रह्यो । धेरै कारोबार गर्नेमा बिमा कम्पनीहरु अगाडि देखिए । बिमा कम्पनीहरुले बिमा समितिमा...

सुतेका लगानीकर्ता जाग्दा बजारमा छलाङ !

1500370591bull.jpg
काठमाण्डौ । मंगलबार सेयर बजारले छलांग मारेको छ । बजार परिसूचक र कारोबार रकमले नै छलांग मारेको हो । नेप्से परिसूचक ३४.२६ अंकले बढेर १६३८.४१ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि १ अर्ब २१ करोड माथिको उचाईमा पुुगेको छ ।  सरकारले ६ प्रदेशका स्थानीय तहमा एकसाथ निकै ठूलो रकम पठाएपछि त्यो खर्च भई बजारमा तरलता बढ्ने, तरलता बढेसँगै ब्याजदर...

बजारमा उछालको संकेत, बिमा र बैंकमा खरिदारीको होड

1500366391mbbl.jpg
काठमाण्डौ । सेयर बजारमा उछालको संकेत देखिएको छ । आइतबारदेखि बढ्न सुरु भएको बजार सोमबार दोहोरो अंकले बढेको थियो । मंगलबार २ बजेसम्म बजारमा २७ अंकको बढोत्तरी भइसकेको छ ।  सरकारले ६ प्रदेशका स्थानीय तहमा एकसाथ निकै ठूलो रकम पठाएपछि त्यो खर्च भई बजारमा तरलता बढ्ने, सूचिकृत कम्पनीहरुको वार्षिक प्रगतिविवरण धमाधम सार्वजनिक हुन थालेपछि...

शिवको खास दिनमा साँढेको बुर्कुसी !

1500284405bull.jpg
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको वार्षिक प्रगति विवरण सार्वजनिक हुन थालेपछि सोमबारको बजार १.३ प्रतिशतले वृद्धि भएको छ । निकै लामो समयदेखि झिनो अंकको अन्तरले घटबढ भइरहेको बजारमा सोमबार २०.५८ अंकको वृद्धि भई नेप्से परिसूचक १६०४.१५ अंकको उचाईमा पुुगेको हो ।  साउन महिनाको पहिलो सोमबार भगवान शिवको कृपा भएझै बजारका सबै समूह हराभरा भए । अनौठो...

लगानीकर्ताको मनोबल उठेन, बजार तत्काल नबढ्ने !

1500199703market-analysis.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको अन्तसम्म पनि खासै गति लिन नसकेको बजारले आर्थिक वर्षको पहिलो दिन पनि अपेक्षित प्रदर्शन गर्न सकेन । त्यसो त बजारमा सकारात्मक प्रभाव पार्ने बिषयहरुमा ठूलो परिवर्तन नआएका कारण समेत बजार तत्काल बढ्न नसकेको देखिएको छ ।  स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल समेत बजारमा तत्काल ठूलो परिवर्तन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध