nepal stock exchange

नेप्सेको नाफा एकाएक किन घट्यो ?

1515837607nepse.jpg
काठमाडौँ । शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को मुनाफा खस्किएको छ ।  नेप्सेले आव २०७३/७४ मा रु ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२/७३ मा नेप्सेले रु ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण...

ठूलाले मैदान छाड्दा सर्टटर्म कारोबारीको राज, कस्ले ढाक्ने बजारको लाज ?

1515577258bull-vs-bear.png
काठमाण्डौ । बढेको बजारमा थोरै भए पनि नाफा बुक गराइहाल्ने सर्ट टर्म कारोबारीको हतारोले साताको अन्तिम कारोबार दिन बुधबार बजार घटेको छ । यो दिन बजार परिसूचक(नेप्से) दोहोरो अंकले घटेको छ भने कारोबार रकममा पनि गिरावट आएको छ । नेप्से परिसूचक १५.७८ अंकले घटेर १४४०.२९ को विन्दूमा समेटिन पुगेको छ भने कारोबार रकम घटेर ३७ करोड ४८ लाखमा झरेको छ । लामो...

बजारमा हुँदैछ शुभै–शुभ, टर्नओभर र इण्डेक्समा समानान्तर वृद्धि

1515492793bull-market.jpg
काठमाण्डौ  । तरलताको समस्या सहज बनेसँगै सेयर बजारमा समेत सुधार हुन थालेको छ । मंगलबार बजार परिसूचक १२.२७ अंकले बढेको छ भने कारोबार रकम पनि बढेर ५० करोड माथि पुगेको छ । बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्नुले बजारको सुखद भविष्यतर्फ संकेत गर्ने विश्लेषक बताउँछन् ।  सोमबारदेखिको बजारको प्रवृति हेर्ने हो भने...

1695556604Online-Ad.gif

तरलता र ब्याजदरको सकारात्मक खबरले बजारमा उत्साह, देखियो शुभ संकेत !

1515422155bull.jpg
काठमाण्डौ । बैकिङ प्रणालीमा तरलता अधिक भएको र अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेको सकारात्मक खबरले सोमबार सेयर बजारमा उत्साह देखिएको छ । तरलता सहज भएसँगै बैंकहरुले ब्याजदर घटाउन थालेपछि र थोरै दरमा ऋण पाइने संभावना बढेपछि लगानीकर्ता बजारमा सेयर खरीदका लागि हौसिएका छन् । कतिपय लगानीकर्ताहरुले पुस मसान्तउन्मुख बजारमा राम्रा कम्पनीको...

सरकारी कोषलाई शेयर बजारमा ल्याउन पहल सुरु, ४.०५ खर्ब पूँजीबजारमा भित्रिँदै

1515420216nepse.jpg
-रमेश लम्साल/हरि लामिछाने    काठमाडौँ। नेपाल स्टक एक्सचेन्जले पोर्टफोलियो म्यानेजरमार्फत सरकारी संस्थाहरुको पैसा शेयर बजारमा ल्याउन पहल थालेको छ। सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी...

यी ४८ सूत्र नजानी सेयर बजारमा नआउनू !

1515383193investment.jpg
काठमाण्डौ । विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । बिजशाला टिमको  विचारमा यो...

सेयरमा नहौसी यसरी गरौं लगानी, हुँदैन नोक्सानी

1515383279small.jpg
काठमाण्डौ । सेयरबाट ठूलो कमाईका लागि ठूलै लगानी चाहिन्छ भन्ने हुँदैन । यदि तपाईको लगानी रणनीति सही छ भने सानो लगानीबाट समेत ठूलो कमाई संभव हुन्छ । यसका लागि सेयर सबैभन्दा सही ठाउँ हो । जहाँ नियमित रुपमा सानो–सानो रकम लगानी गर्नुभयो भने त्यसको रिटर्न राम्रो प्राप्त हुन्छ । हुन त सेयर बजारमा जोखिम पनि बढी हुन्छ, तर जोखिमसँगै कमाईको मौका...

टर्नओभरमा पहिरो जाँदा नेपाल लाइफका सेयरधनीले कमाए

1515320805bull-vs-bear.jpg
काठमाण्डौ । साताको पहिलो दिनको बजारमा खरीद चाप ह्वात्तै बढेको छ । बिक्री चाप घट्दा सेयर बजार परिसूचक(नेप्से) ७.९७ अंकले बढेर १४३१.८० विन्दूमा पुुगेको छ भने कारोबार रकम घटेर ३६ करोडमा सीमित बन्न पुुगेको छ ।  बजारमा खरीद चाप बढ्नुु भविष्यका लागि सुखत संकेत हो । तर, बजार परिसूचकसँगै कारोबार रकम नबढ्नुुले पनि लगानीकर्ताहरुमा चिन्ता बढाइदिने...

बिहीबारकै प्रवृति कायम रहे बजार बुम हुनसक्ने !

1515058539stock.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.२२ अंकले बढेको छ । नेप्से बढेर १४२३.८३ अंकमा पुुगेको छ भने कारोबार रकम पनि केही बढेको छ ।  यो प्रवृतिकै कारण बजार आगामी दिनमा बढ्छ भन्ने कुराको विश्लेषण एकदिनको बजार कारोबारलाई आधार मानेर मात्र गर्न सकिँदैन । बजार परिसूचक र कारोबार रकम बढ्दै जानुुलाई शुुभ संकेतको रुपमा...

नेप्सेमा झिनो वृद्धि, देखियो यस्तो शुभ संकेत !

1514885847sebon.jpg
काठमाण्डौ । सोमबार उछाल आएको पूँजीबजार परिसूचकमा मंगलबार पनि वृद्धि भएको छ । यो दिन २.४४ अंकले नेप्से परिसूचक वृद्धि भई १४३७.२४ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि बढेको छ । विश्लेषकहरुले बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि हुँदै जानुलाई भविष्यका लागि ‘शुुभ संकेत’को रुपमा बुुझ्छन् । लामो समयदेखि दैनिकजसो दोहोरो...

सस्तोमा सेयर किन्नेको होड: लगानीकर्ता सुध्रिएका कि तरलता सहज भएको ?

1514799820bull.jpg
काठमाण्डौ । तरलता समस्या समाधानका लागि भएका सबैतर्फका प्रयासपछि बजार बुम भएको छ । आइतबारसम्म दैनिकजसो दोहोरो अंकले घटेर १३०० को स्तरमा झरेको बजारमा सोमबार एकाएक उच्च अंकको बढोत्तरी भएको हो । घटेर निकै तल पुुगिसकेको बजारमा राम्रा कम्पनीका सेयर समेत सस्तोमै पाउन थालिएपछि बजारमा सेयर बिक्री गर्नेहरुको संख्या नगण्य देखिएको छ भने मौकामा...

क्रेडिट क्रञ्चले हान्यो बजारलाई, सूचक ६ महिनाकै न्यून विन्दूमा

1514713545bear.jpg
काठमाण्डौ । बैंकहरुबीच चर्को ब्याजदरमा निक्षेप तान्ने होडसँगै कर्जाको ब्याजदरले डाँडा काटेपछि त्यसको प्रत्यक्ष प्रभाव पँुजीबजारमा समेत देखिएको छ । तरलताको चरम अभावका कारण ब्याजदरमा भएको चर्को वृद्धि, पुस मसान्तसम्मको(दोश्रो त्रैमास)को कर तिर्नुपर्दा ७० अर्ब बढी रकम राजश्वको रुपमा दाखिला गर्नुपर्ने अवस्था, लगानीकर्ताहरु नयाँ सरकार...

‘अब पनि बजारले फड्को मारेन भने पूँजी पलायन हुन्छ’

1514617241stock.jpg
काठमाण्डौ । घट्दो पूँजीबजारको बिषयमा विश्लेषकहरुले आफ्ना धारणाहरु सार्वजनिक गर्ने क्रम जारी छ । अधिकांशको धारणा अब स्थिर सरकार बन्ने भएकोले बजारले गति लिने भन्नेमै केन्द्रीत छ । यही क्रममा सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) राजेन्द्रप्रसाद पौडेलले सरकार गठनपछि बजारले फड्को मार्ने प्रक्षेपण गरेका छन्...

दैनिक दोहोरो अंकले किन घटिरहेको छ बजार ?

1514454476bear.jpg
काठमाण्डौ । तरलता अभावको समस्या चर्किरहँदा त्यसले दोश्रो बजारलाई हान्ने क्रम रोकिएको छैन । लगानीयोग्य रकम अभाव, दोश्रो त्रैमासको अन्तिम महिनाको अन्तिम समय लगायतका कारणले सेयर खरीदका लागि आवश्यक रकम जुट्न नसक्दा बजार दैनिकजसो दोहोरो अंकले घटिरहेको हो । कतिपय लगानीकर्ता नयाँ सरकार गठनपछिको अवस्थाप्रति पर्ख र हेरको रणनीतिमा बस्दा समेत...

लगानीकर्तामा कालीदास प्रवृति, नेप्से ३ महिनाकै न्यून विन्दूमा

1514367646bear.jpg
काठमाण्डौ । लगानीयोग्य रकम(तरलता) अभाव र त्यसपछि उत्पन्न ब्याजदर आतंकले सेयर बजारमा तीव्र गिरावट हुन थालेको छ । मंगलबार उच्च अंकले घटेको बजारमा बुधबार पनि भीषण पहिरो गएको छ ।  नेप्से परिसूचक तीन महिनाकै न्यून स्तरमा झरेको हो । यो दिन नेप्से परिसूचक २१.५३ अंकले घटेर १४२५.५१ अंकमा सीमित बन्न पुुगेको छ । उत्पादनमूलक बाहेकका सूचकमा समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध