nepal stock exchange

युवराज खतिवडालाई बजारको स्वागत, बाठाले सस्तोमा सेयर उठाउन थाले

1519724522stock.jpg
काठमाण्डौ । अर्थतन्त्रलाई बुझेका मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडालाई बजारले अर्थमन्त्रीको रुपमा स्वागत गरेको छ । आइतबारदेखि निरन्तर घटिरहेको बजार मंगलबार भने बढेको हो । यो दिन नेप्से परिसूचक ५.८६ अंकले वृद्धि भई १३६४.८१ विन्दूमा फर्किएको छ । कारोबार रकममा पनि झिनो मात्र बढोत्तरी भयो ।  अर्थतन्त्र बुुझेको व्यक्ति अर...

सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भन्ने डा. खतिवडा अर्थमन्त्री बन्दै गर्दा बजारमा दोहोरो अंकको गिरावट

1519639281bearsh.jpg
काठमाण्डौ । सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भनी टिप्पणी गर्ने र बजारप्रति खासै उदार नमानिएका अर्थविद तथा पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त हुँदै गर्दा बजारमा दोहोरो अंकको गिरावट भएको छ । तर, कारोबार रकममा भने आइतबारको तुलनामा उछाल आएको छ । यो दिन बजारमा १५.७८ अंकको गिरावट आएको हो । बजार परिसूचक घटेर १३५८.९५ विन्दूमा...

अत्याउने गरी घट्यो टर्नओभर, १२६ कम्पनीले गुमाए

1519552118bear.jpg
काठमाण्डौ । सरकार बिस्तारमा ढिलाई र बढ्दो क्रेडिट क्रञ्चको गम्भीर असर बजारमा देखिन थालेको छ । अधिकांश ठूला लगानीकर्ता सरकारले पूर्णता पाएसँगै अर्थमन्त्रालयको बागडोर सम्हाल्ने व्यक्ति र उसले सेयर बजारको बिषयमा लिने नीतिको प्रतिक्षामा छन् ।  एउटा मात्र कम्पनीले ९ करोडको हाराहारीमा कारोबार गर्दा बाँकी अन्य कम्पनीको कुल कारोबार २०...

1695556604Online-Ad.gif

बजार बढ्ने बलियो आशा, अर्को सातादेखि यसकारण आउनसक्छ उछाल

1519294296stable.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सुधारको भरपर्दो आशा जगाउँदै बजार बन्द भएको छ । कारोबार रकमले बजारलाई निकै दरिलो साथ दिएपछि र बजारलाई बढाउने केही घटनाक्रमहरु समेत एकदुुई दिनमै विकास हुने संभावना रहेकोले आगामी सातादेखि बजारमा राम्रै बढोत्तरी हुनसक्ने अनुमान गरिएको छ ।  केपी ओली नेतृत्वको सरकारले शुक्रबारसम्ममा पूर्णता पाउँदैछ...

बजार घटाएर मालामाल बन्ने गिरोहको खेल तीव्र, नियामक मूकदर्शक !

1519205583bear-bull.jpg
काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारले लिने सेयर बजारसम्बन्धी नीति, संभावित अर्थमन्त्रीको पर्खाई, बजारमा लगानीयोग्य पूँजीको समस्या समाधानका लागि कतैबाट पनि नभएको पर्याप्त प्रयास र केन्द्रीय बैंकले ओभरड्राफ्ट कर्जामा गरेको कडाई लगायतका कारणले लगानीकर्ताहरु निरुत्साहित बन्दै गएका छन् । केही लगानीकर्ता आगामी सरकारले लिने बजार...

फेरि किन घट्यो बजार ? अधिकांश लगानीकर्ता पर्खाइमा

1519122846bear.jpg
काठमाण्डौ । सेयर बजारको बिषयमा केपी ओली नेतृत्वको सरकारले लिने नीतिको बिषयमा पर्खाइमा लगानीकर्ता बस्दा बजारमा मंगलबार पनि गिरावटको यात्रा निरन्तर रहेको छ । यो दिन नेप्से परिसूचक १७.१८ अंकले घटी १३९६.७२ अंकमा सीमित बन्न पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ, यो राम्रो संकेत होइन ।  बजारमैत्री नीतिका...

बजारमा दोहोरो अंकको गिरावट, तर नअत्तालिनू !

1518946936market-2.jpg
काठमाण्डौ । प्रधानमन्त्रीमा ओलीको नियुक्तिसँगै लगानीकर्ता उत्साहित हुँदा चम्किएको बजार फेरि घटेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उछाल आएको थियो । बजार बढ्ने लगानीकर्ताको आशा साताको पहिलो कारोबार दिन निराशामा परिणत भयो । यो दिन नेप्से परिसूचक ११ अंकले घटेर १४१३.९० विन्दूमा सीमित बन्न पुुगेको छ । तर, कारोबार रकम ५९ करोड...

नाफा १४ हजार र इपीएस ७ पैसा मात्र रहेको कम्पनी चिन्नु भएको छ ?

1518761303crash.jpg
काठमाण्डौ । दोश्रो त्रैमासमा वार्षिकीकृत प्रतिसेयर आम्दानी मात्र ७ पैसा रहेको कम्पनी चिन्नु भएको छ ? छैन भने यस्तै धराप कम्पनीको एउटा उदाहरण हो नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमीटेड । यो कम्पनीले शुक्रबार प्रकाशित गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका अधिकांश सूचक निकै कहालीलाग्दो अवस्थामा छन् ।  अघिल्लो वर्षको सोही अवधिको...

यी हुन् नेप्सेमा सूचिकृत ‘क’ वर्गका कम्पनी, लगानी गर्दा ध्यान दिनु उत्तम

1518688806nepse123.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४ ७५ का लागि नेपाल स्टक एक्सचेञ्जले १०९ सूचिकृत कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकृत गरेको छ ।  नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०५३ को  विनियम १४ को उपविनियम (२)ले व्यवस्था गरेका शर्तहरु पूरा गर्ने कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकृत गरेको हो ।  चुक्तापूँजी कम्तीमा २ करोड भएको, साधारण सेयरधनीहरुको...

ओलीलाई बजारको भव्य स्वागत: इण्डेक्स र टर्नओभरमै फड्को

1518687672market.jpg
काठमाण्डौ । बाम गठबन्धनको तर्फबाट केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको खबरले बजारमा उत्साह सिर्जना गरेको छ । लामो समयदेखि बजारको पक्षमा वकालत गर्दै आएका एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि सेयर बजारकै लागि स्वर्णिम युुग हुने आशामा लगानीकर्ताहरु एकाएक सक्रिय हुँदा नेप्से परिसूचक(इण्डेक्स) ३६.०१ अंकले बढेको...

नयाँ सरकार गठनको खबरले लगानीकर्तामा उत्साह, यो बेला सेयर नकिन्नेहरुले पछुताउनुपर्ने दाबी

1518605126bull-market.jpg
काठमाण्डौ । धेरै दिनसम्म गायब भएको बजारको चमक फर्किने संकेत देखिएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बजारमा नेप्से परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) एकसाथ बढ्नुलाई बिश्लेषकहरु शुुभ संकेतको रुपमा बुुझ्ने गर्छन् । तर, बुधबारको कुल कारोबारमा कम्पनीहरुको संस्थापक सेयरको कारोबार बढी छ ।  प्रधानमन्त्री शेरबहादुर...

किन निस्क्रिय भए लगानीकर्ता ? के कारणले फर्किएन बजारको चमक ?

1518429156bull.jpg
काठमाण्डौ । सेयर कारोबारमा भ्याट लाग्ने बिषय बेलैमा टुंगोमा पुग्न नसक्दा, बैंक तथा बित्तीय संस्थाहरुका लगानीयोग्य रकमको अभाव पुनः चर्किदा, लगानीकर्तामैत्री वातावरण बनाउन सम्बद्ध निकाय उदासीन बन्दा र अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारमा चमक आउन सकेको छैन । बजार बढाउन मुख्य भूमिका खेल्ने बिषयहरुमा सकारात्मक...

बजारमा अशुभ संकेत, लगानीकर्ताको मनोबल थप खस्कियो

1518342153bear.jpg
काठमाण्डौ । बजारमा फेरि ‘अशुुभ संकेत’ देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६.३२ अंकले घटेको छ भने कारोबार रकम पनि २४ करोड ४२ लाखमा सीमित बन्न पुुगेको छ ।  यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतियो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा संस्थापक सेयर कारोबारको बढी होल्ड रह्यो । नेप्से परिसूचक र कारोबार रकम...

आशा जगाउँदै बन्द भयो बजार, अझै बढ्ला ?

1518090419bull.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सुधार भएको छ । यो दिन बजार परिसूचक(नेप्से) ९.०१ अंकले बढेको छ । कारोबार रकम भने खासै बढ्न सकेन ।  बजार परिसूचक बढेर १३९१.०३ अंकमा पुुगेको छ भने बित्त र व्यापार समूह बाहेक सबै समूहको सूचक बढेका छन् । बित्त समूह ०.१६ र व्यापार समूह ०.०८ अंकले घटेका छन् । यस्तै, बैकिङ समूह ६.३१, होटल समूह १३.४३, विकास...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा बढोत्तरी

1517996122bear.jpg
काठमाण्डौ । नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। १२.०१ अंकले घटी बजार परिसूचक १३८२.०२ को विन्दूमा सीमित बन्न पुुगेको हो । परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ ।  यो दिन व्यापार र बित्त समूह बाहेक अन्य सबै समूहको सूचक घटेका छन् । मंगलबार सबै समूहको सूचक घटेका थिए ।  व्यापार समूह ३.२ र बित्त समूह ४.३३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध