nepal stock exchange

बजारमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता उत्साहित

1522828040nepse.jpg
काठमाण्डौ । नेप्सेको वेबसाइट नचलेको दिन बुधबार बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । यो समाचार तयार पार्दासम्म बजार दोहोरो अंकले बढेको हो भने अन्य सूचक पनि सकारात्मक देखिएका छन् ।  १ः२२ बजेसम्म बजार परिसूचक दोहोरो अंकले बढिसकेको छ । सबै समूहको सूचक हराभरा भएका छन् । लामो समयदेखि बढ्न नसकेको बजारमा दोहोरो अंकको वृद्धि हुँदा...

नेप्सेको वेबसाइट चलेन ? यसरी खोल्नुहोस्

1522827809nepse123.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेबसाइट नचलेर धेरै लगानीकर्ताले आफ्नो घर वा कार्यक्षेत्र(वर्क स्टेशन)बाट बजारको अवस्था थाहा पाउन सकेका छैनन् ।  यस्तो अवस्थामा बजारको गतिविधि कसरी थाहा पाउने ? धेरैमा अन्यौल हुनसक्छ । तपाई पनि यस्तै अन्यौलमा परेर छटपटिरहनुुभएको छ भने यो लिंकमा जानुुहोस्, यहाँबाट तपाईले सहजै नेप्सेको...

बजारमा हरियाली, लगानीकर्तामा आशाको सञ्चार !

1522748115nepse.jpg
काठमाण्डौ । सेयर बजारमा मंगलबार खरीद चाप बढेको छ । राम्रा कम्पनीहरुको सेयर निरन्तरको बजार गिरावटका कारण घटेर निकै तल्लो विन्दूमा आएपछि लगानीकर्ताहरुले सुस्तरी सुस्तरी खरिदारी बढाउन खोजेका देखिएको छ । सस्तोमा राम्रो कम्पनीको सेयर खरीद गर्ने बढेकै कारण बजारमा थोरै अंकको भए पनि बढोत्तरी देखिएको छ ।  नेप्से परिसूचकमा बढोत्तरी हुँदा...

1695556604Online-Ad.gif

श्वेतपत्रपछि लगानीकर्ताका नेता नरम, बजार भने बढेन !

1522661682stock.jpg
काठमाण्डौ । बजारका लगानीकर्ता फेरि सुस्ताएका छन् । सोमबार नेप्से परिसूचक ३.२८ अंकले घटेर ११९२.९६ विन्दूमा सीमित भएको छ भने कारोबार रकम घटेर साढे २० करोडको हाराहारीमा सीमित बन्न पुुगेको छ ।  कारोबार रकम र परिसूचक एकसाथ घट्नु बजारका लागि राम्रो संकेत होइन । यो प्रवृति बजारमा केही दिन निरन्तर रहे भविष्यमा बजारमा ठूलो गिरावट जानसक्ने...

श्वेतपत्रको बजारमा उल्टो प्रभाव, माग पूरा नभएपछि लगानीकर्तामा निराशा

1522575479bear.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत सेयर बजारलाई सतही र अपारदर्शी भन्दै अर्थतन्त्रको जर्जर तस्विर पस्किएपछि त्यसले बजारलाई नराम्रोसँग  प्रभावित गरेको छ ।  श्वेतपत्रमार्फत बजारको कतिपय समस्याहरु सम्बोधन हुने आशामा बसेका लगानीकर्ताहरु निराश हुँदा बजारमा बिक्रीको उच्च चाप देखिएको छ ।  आइतबार कारोबार...

अर्थमन्त्रीको श्वेतपत्रले बजारमा पहिरो, ‘क’ वर्गका कम्पनीमा उच्च बिक्री चाप

1522567668biswa.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत सेयर बजारलाई सतही र अपारदर्शी भन्दै अर्थतन्त्रको जर्जर तस्विर पस्किएपछि त्यसको प्रभावले सेयर बजारमा पहिरो गएको छ ।  आइतबार कारोबार खुलेदेखि नै घट्न थालेको बजार ३३ अंक भन्दा बढीले घटेर केही सुधार भई पहिलो २ घण्टामा ११९२.२५ को विन्दूमा आएको छ । पहिलो २ घण्टासम्म चाहि नेप्से...

‘नयाँ आ.ब.को सुरुवातमै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली’

1522392832online-stock.jpg
काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको सुरुवात तोकिएकै समयमा हुने भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन प्रणाली निर्माणको काम द्रूत गतिमा भइरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको सुरुवातमै त्यसको लञ्च हुने प्रष्ट पारेका हुन् । बिजशालासँग कुरा गर्दै...

इण्डेक्स बढेर टर्नओभर घटेको बजारलाई कसरी बुझ्ने ?

1522315874bullish.jpg
काठमाण्डौ । बजार घटेर न्यून विन्दूमा झरेको बेला राम्रा कम्पनीहरुको सेयर खरीद गर्नतर्फ लगानीकर्ताले मन लगाउँदा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक(इण्डेक्स) दोहोरो अंकले बढेको छ । परिसूचक बढ्दा कारोबार रकम(टर्नओभर) भने बुधबारको तुलनामा करिब १३ करोडले घटेको छ ।  यो दिन बजार परिसूचक १५.४८ अंकले वृद्धि भई १२२०.२९ अंकको उचाईमा...

नागबेली बजारमा कारोबार ५१ करोड माथि, जाग्यो आशा !

1522238791sell-buy.jpg
काठमाण्डौ । बजार खुलेदेखि नै घटबढको नागबेली चालमा कुदेको बजारले आशा जगाएको छ । केही दिनअघिसम्म ३० करोडको हाराहारीमा हुने गरेको कारोबार मंगलबार बजारमा उछाल आउँदा ५० करोड माथि पुुगेको थियो । बुधबार बजार परिसूचक २.९ को झिनो अंकले घट्दा समेत कारोबार रकम भने बढेर ५१ करोड माथि पुुगेको हो । यसले बजारलाई कारोबार रकमको बलियो साथ प्राप्त हुँदै गएको...

जसरी घट्यो उसैगरी बढ्यो बजार, ६ कम्पनीका लगानीकर्ताले पैसा छापे

1522143027bull-market.jpg
काठमाण्डौ । नेगेटिभ सर्किट ब्रेकर व्यहोर्दै भीषण पहिरो थेगेको २४ घण्टा नबित्दै बजारले शानदार ‘बाउन्स ब्याक’ गरेको छ । मंगलबार कारोबार सुरु भएको पहिलो एकघण्टामा सोमबारकै बियरिस ट्रेण्ड देखिएको बजार त्यसपछि एकाएक बाउन्स ब्याक भएको हो ।  लगानीकर्ताहरुले बजार सुधारका लागि गरेको पहल, उनीहरुले प्रस्तुत गरेका माग सम्बोधनका लागि...

बजारमा फेरि भीषण पहिरो, एकघण्टामा नेप्से २.०८ % ले घट्यो

1522131896111.jpg
काठमाण्डौ । सेयर बजारको पहिरो तत्काल नथामिने अवस्था देखिएको छ । सोमबार नेगेटिभ सर्किट ब्रेकर लागेको बजारमा मंगलबार कारोबार सुरु भएको पहिलो एकघण्टामा ठूलै पहिरो गइसकेको छ ।  पहिलो एकघण्टामा नेप्से परिसूचक २४.३ अंक(२.०८ प्रतिशत)ले घटिसकेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर बिक्रीमा चाप परेका कारण एकघण्टामै सेन्सेटिभ इण्डेक्स ५.६१...

अर्थमन्त्रीको नेगेटिभ धारणाले बजारमा बियरिस ट्रेण्ड, नेप्से २६ महिनाकै न्यून विन्दूमा

1522056895bearish.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगरमा गएर सेयर बजारको बिषयमा दिएको नकारात्मक अभिव्यक्तिको प्रभावले बजारमा ठूलै पहिरो गएको छ । सोमबार नेप्से परिसूचक ५१.८९ अंकले घटेर ११६८.५५ विन्दूमा सीमित बन्न पुुगेको हो । बियरिस ट्रेण्डका कारण नेप्से परिसूचक घटेर २६ महिनाअघिको न्यून विन्दूमा झरेको छ ।  कारोबार सुरु भएको पहिलो...

बजारलाई टर्नओभरको साथ, तर दिगो नहुनसक्छ !

1521716694nepse-123.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.६३ अंकले घटे पनि कारोबार रकम भने बढेर निकै माथि पुुगेको छ । परिसूचक घटेर १२२०.४४ अंकमा सीमित बन्दा कारोबार रकम चाहि बढेर ४४ करोड माथि पुुगेको हो । यसले बजारलाई कारोबार रकमले केही साथ दिन थालेको हो कि भन्ने आशा बढाइदिएको छ । तर, कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढे मात्र आगामी दिनमा...

‘क’ वर्गकै कम्पनीमा तीव्र बिक्री चाप, बजार उपेक्षित हुँदा लगानीकर्ताको दोहोलो

1521625388stock.jpg
काठमाण्डौ । बुधबार बजारमा ठूलै पहिरो गएको छ । निरन्तर घटिरहेको बजारका लागि सुखद परिस्थिति नबन्दा र पूँजी बजारमा भएको लगानीको संरक्षणको बिषयमा राज्य र सरोकारवाला निकाय गम्भीर नबन्दा बजारको पहिरो नथामिएको हो । एकातिर लगानीयोग्य रकमको अभाव, यहीकारण ब्याजदरमा भएको चर्को वृद्धि र यही बेला लगानीकर्ताहरुमा छाएको मार्जिन कलको त्रास लगायतका...

मार्जिन कलको त्रास र सरोकारवालाको उपेक्षाले बजार वर्षकै न्यून विन्दूमा

1521539054bear.jpg
काठमाण्डौ । ‘नखाउ भने दिनभरिको शिकार, खाउ भने कान्छा बाउको अनुहार’, सेयर बजारका लगानीकर्ताले अहिले ठ्याक्कै यस्तै नियति भोगिरहेका छन् । बजार घटेर न्यून विन्दूमा झरेको बेला आफूले ऋण काँडेर महङ्गो दरमा खरीद गरेको सेयर बिक्री गरिहाल्ने अवस्था पनि छैन, तर बिक्री नगरे बैंकहरुबाट तारन्तार आउने मार्जिन कलले बसिखान दिने अवस्था समेत छैन ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध