nepal stock exchange

यसकारण छायो बजारमा हरियाली,३३ कम्पनीका लगानीकर्ताले ५ % भन्दा बढी कमाए

1527500235up.jpg
काठमाण्डौ । निकै लामो समय ओरालो यात्रा हिँडिरहेको सेयर बजारमा सोमबार भने एकाएक सुधार देखिएको छ । यो दिन नेप्से परिसूचकमा उछालको अवस्था देखिएको छ भने कारोबार रकम पनि बढेको छ । यो दिन नेप्से परिसूचक ३५.९८ अंकले वृद्धि भई १३३६.३९ को विन्दूमा फर्किएको छ । कारोबार रकम पनि बढेर ४७ करोड ४८ लाख माथि पुगेको छ । कारोबार रकम र नेप्से परिसूचकमा...

केही घटेको बजार फेरि उकालोतर्फ, बिमा र माइक्रोफाइनान्समा उछाल

1527495891nepse.PNG
काठमाण्डौ । अर्थतन्त्र सुधारउन्मुख रहेको र सेयर बजार समेत स्थिरताउन्मुख भएको भन्ने अर्थमन्त्रीको भनाई र आर्थिक समृद्धिको नारा बोकेको सरकारलाई दुईतिहाई बढीको समर्थन लगायतका कारणले एकाएक उछालको गतिमा दौडिएको बजार केही घटेर पुनः बढ्न थालेको छ ।  दिउँसो २ बजेसम्ममा नेप्से परिसूचक केही घटेर पुनः बढी १७.४९ अंकले वृद्धि भएको हो । नेप्से...

यी कारणले बजारमा एकाएक देखियो उत्साह

1527491073logo.png
काठमाण्डौ । निकै लामो समय ओरालो यात्रा हिँडिरहेको सेयर बजारमा सोमबार भने एकाएक सुधार देखिएको छ ।  दिउँसो १२ः४० सम्म नेप्से परिसूचक १५.३१ अंकले बढेको छ भने १८ करोडको हाराहारीमा कारोबार भएको छ । नेप्से परिसूचक र कारोबारमै नाटकीय बढोत्तरी देखिएको छ । नेप्से परिसूचक २० अंक भन्दा बढीले बढे पनि त्यसपछि पुनः घट्दै १५.३१ अंकमा आइपुगेको हो...

1695556604Online-Ad.gif

बजेट प्रतिक्षाले नेप्सेमा दोहोरो अंकको गिरावट, बजारबाट किन निस्किदैछन् लगानीकर्ता ?

1527414044bear.jpg
काठमाण्डौ । बजेटको व्यग्र प्रतिक्षामा बसेका लगानीकर्ताहरुले सेयर बिक्री बढाउँदा आइतबार नेप्से परिसूचकमा १७.८१ अंकको गिरावट भएको छ ।  नेप्सेमा पछिल्ला केही दिनको अवधिमा आएको यो निकै ठूलो गिरावट हो ।  नेप्से परिसूचक १३०० को विन्दूमा सीमित बन्दा बिक्री चापका कारण अधिकांश समूहको सूचकमा रातो पोतिएको छ ।  लगानीकर्ताहरु मंगलबार...

बजारमा बजेट ज्वरो, भ्याटको भूतले लगानीकर्तामा अन्यौल

1527154815bull.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.०५ अंकले घटी १३१८.२२ को विन्दूमा सीमित हुन पुगेको हो । अधिकांश लगानीकर्ता बजेटको प्रतिक्षामा बस्दा बजारमा वृद्धिको यात्रा रोकिएको हो । सरकारले नीति तथा कार्यक्रममा उल्लेख पूँजीबजारलाई गतिशील बनाउने कुरालाई बजेटमा कुन रुपमा...

सेयर शिक्षा -४: अक्सन, हकप्रद र बोनस सेयर के हो ? कसरी दिने आवेदन ?

1527144688right.jpg
-राजु पौडेल सेयर शिक्षा भाग-३ मा दोस्रो बजारबाट सेयर कसरी खरिदबिक्री गर्ने भन्ने बारेमा जानकारि गराएको थिएँ भने आज सेयर शिक्षा भाग-४ मा अक्सन सेयर के हो, यो सेयरमा कसरी लगानी गर्ने भन्ने बारेमा जानकारी दिनुका साथै हकप्रद सेयर र बोनस सेयरको बारेमा पनि जानकारी दिने कोशिश गरेको छु । अक्सन सेयर के हो ? यो सेयरमा कसरी गर्ने लगानी ? प्रायः हिजोआज...

पूँजीबजार कसरी गतिशील बनाइएला भन्ने लगानीकर्ताको जिज्ञासाले बजार अझै स्थिर

1527068953nepse.jpg
काठमाण्डौ । अधिकांश लगानीकर्ता सरकारको नीति तथा कार्यक्रममा समेटिएका बिषय बजेटमा कुन रुपमा समावेश हुन्छन् भनी प्रतिक्षामा बस्दा यसको असर सेयर बजारमा परेको छ ।  सरकारले नीति तथा कार्यक्रममार्फत पूँजीबजारलाई गतिशली बनाइनेछ भन्ने एक वाक्य हालेको छ, जसलाई लगानीकर्ताहरुले आ आफ्नै ढंगले विश्लेषण गरिरहेका छन् ।  नीति तथा कार्यक्रममा...

लगानीकर्तामा कायमै छन् यस्ता अन्यौल, बढ्न सकेन बजार

1526895493confused.jpg
काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रमको ब्यग्र प्रतिक्षा गरिरहेका लगानीकर्ताका कारण साताको दोश्रो कारोबार दिन सोमबार बजार २.०६ अंकले घटेको छ भने कारोबारमा झिनो बढोत्तरी भएको छ ।  सोमबारको बजारको यो अवस्थालाई स्थिर नै भन्न सकिन्छ । किनभने बजारमा १० अंकको घटबढ सामान्य मानिन्छ ।  अधिकांश लगानीकर्ताहरु सरकारको नीति तथा कार्यक्रम र...

सुखद कुराले समेत बढ्न सकेन बजार, यस्ता छन् कारण

1526810876stable.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चाँडै सुरु हुने र यसले बजारको विकासलाई निकै माथि पुर्याउने भनिए पनि बजारले गति लिन सकेको छैन । सोही कारण साताको पहिलो कारोबार दिन आइतबार बजार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.४६ अंकले घटेको छ भने कारोबार रकम भने केही बढेको छ ।  गत सातादेखि सेयर कारोबार गर्न चाहनेले अनिवार्य रुपमा...

श्रीजेश घिमिरेको लेख: यथार्थमा नेप्से ७०० मा छ, सेन्टिमेन्ट नत्यागे पूँजीबजारले सबैलाई खान्छ !

1526809217sreejesh-ghimire.jpg
पूँजीबजारमा पछिल्लो समय कोशेढुंगाहरु थपिएका थपियै छन् । पहिला हामीलाई सिडिएस चाहिएको थियो, आयो । हामी डिजिटल युगमा छिरिसक्यौं । हिजोको दिनमा कागज बोकेर कारोबार गर्नुपर्ने युगबाट हामी अगाडि बढिसक्यौ । छिटफुट र सामान्य कुरा बाहेक सिडिएस आउनेबित्तिकै हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौ । टेक्नोलोजीले इफिसिएन्सी दिन्छ, एक किसिमको...

जेठभित्र भेण्डर कम्पनीले सिस्टम हस्तान्तरण गर्ने, साउनअघि अनलाइन कारोबार प्रणाली आउने संभावना न्यून

1526637997online-trading.jpg
काठमाण्डौ । सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको विकास गरिरहेको भेण्डर कम्पनी वाइको प्रालिले अधिकांश काम सकेको छ ।  कम्पनीले अधिकांश काम सकी नेप्सेलाई डेमो उपलब्ध गराएको छ र सोही आधारमा नेप्सेको आइटी विभागले आन्तरिक टेस्टिङको काम गरिरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन् ।  ‘यद्यपि...

बजारमा थपियो एकैदिन २.९ करोड कित्ता नयाँ सेयर, कुन कम्पनीको कति ?

1526635791just-listed.jpg
काठमाण्डौ । शुक्रबार मात्रै बजारमा विभिन्न ९ सूचिकृत कम्पनीका २ करोड ९० लाख बढी नयाँ सेयर थपिएको छ ।  नेपाल स्टक एक्सचेञ्जमा एक वाणिज्य बैंक, एक बिमा कम्पनी, २ विकास बैंक, ४ माइक्रोफाइनान्स र एक फाइनान्स कम्पनीका बोनस तथा हकप्रद सेयर गरी २ करोड ९० लाख ५२ हजार ५४ दशमलव ८४ कित्ता थपिएको हो ।  कुन कम्पनीको कति सेयर थपियो ? हेरौं यो...

कम्युनिष्ट एकताले लगानीकर्तामा आशाको सञ्चार, अब बढ्ला बजार ?

1526550395rss.jpg
काठमाण्डौ । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताको खबरले सेयर बजारका लगानीकर्ता थोरै भए पनि आशावादी देखिएका छन् । सत्तासीन २ कम्युनिष्ट पार्टी एक भएपछि स्थायी आर्थिक नीति आउने र त्यसको सहायताले देशले आर्थिक समृद्धिको फड्को मार्ने आशा लगानीकर्ताहरुमा केही बढेको देखिएको छ । यहीकारण केवाइसीको आतंकले व्याप्त बजारमा नेप्से परिसूचक १.६४...

कारोबारमा सुधार, तर केवाइसीको अन्यौल उस्तै !

1526463518price-down-up.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले केवाइसी अपडेट नगरी सेयर किनबेच गर्न बन्देज लगाएसँगै मंगलबार घटेर ८ महिनाकै न्यून विन्दूमा पुगेको कारोबारमा बुधबार सुधार भएको छ ।  नेप्से परिसूचक ४.१६ अंकले बढेर १३३८.०१ को विन्दूमा पुगेको दिन बजारमा २२ करोड २० लाख बढीको सेयर कारोबार भएको हो ।  यसले केवाइसी अपडेट नगराई बसेका लगानीकर्ताहरुले धमाधम...

केवाइसीको त्रासले बजार चौपट, कालोधन लगाउनेहरु भागेका आशंका !

1526377412black.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीहरुलाई जेठ १ गतेदेखि नयाँ मापदण्ड अनुरुप केवाइसी अपडेट नगर्ने लगानीकर्ताहरुलाई सेयर कारोबारमा संलग्न नगराउन दिएको कडा निर्देशनले बजार चौपट भएको छ ।  नयाँ मापदण्डअनुसारको केवाइसी अनिवार्य गरिएको दिनमै बजार चौपट भई कारोबार रकमतर्फ भीषण पहिरो जानुले हालसम्म दोश्रो बजारमा कालोधनकै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध