nepal stock exchange

ठूला बैंकको सेयर सस्तोमै फालाफाल, ३ कम्पनीको मूल्य आइपीओ बराबर

1530511717bear1.jpg
काठमाण्डौ । बजार निरन्तर घटिरहेको बेला नै लगानी गर्न चाहनेहरुका लागि स्वर्णिम अवसर हो । बजार घटेर न्यून विन्दूमा झरेको बेला नै लगानीकर्ताले राम्रा कम्पनीको सेयर समेत अपत्यारिलो मूल्यमा पाउन सक्छन् । नेपाली सेयर बजारमा अहिले ठ्याक्कै त्यस्तै अवसर छ । बजार निरन्तर घटेर ११ सयको ओरालो यात्रातर्फ उन्मुख भएको बेला लगानीका लागि आकर्षक मानिने...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि घटेपछि लगानीकर्तामा चिन्ता !

1530438096bear.jpg
काठमाण्डौ । मौद्रिक नीतिको प्रतिक्षा र  मार्जिन कलको आतंकका कारण बजारमा आइतबार पनि दोहोरो अंकको पहिरो गएको छ । अब चाहि बजारमा केही सुधार होला कि भन्ने कतिपय लगानीकर्ताको आशामाथि आइतबारको बजारले चिसोपानी खन्याइदिएको हो ।  यो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि अघिल्लो बिहीबारको तुलनामा घटेको छ । यसरी बजारको...

नेप्से स्थिरः इण्डेक्सको साथले बजार बुम होला ?

1530179536bear-bull.jpg
काठमाण्डौ । सेयर बजार केही बलियो बन्दै गएको देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.८८ अंकको झिनो गिरावट आए पनि कारोबार रकम भने बढेको छ । यसले बजारमा लगानीकर्ताको सक्रियता केही बढ्न थालेको बुझिन्छ ।    बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथले बढ्यो भने भविष्यमा बजार केही बलियो हुने रुपमा बुझ्नुपर्छ भने...

1695556604Online-Ad.gif

सस्तोमै सेयर उठाउनेको संख्या बढ्दै, तपाई छुट्नु भयो कि ?

1530092351up.gif
काठमाण्डौ । बजार घटेर न्यून स्तरमै झरेको बेला राम्रा र बलिया कम्पनीका सेयर सस्तो मूल्यमै फालाफाल पाइने दुर्लभ अवसरको सदुपयोग गर्न लगानीकर्ता कस्सिएका छन् । राम्रा कम्पनीको सेयर छानी छानी सस्तो मूल्यमै पाइने भएपछि बुधबार बजारमा खरीद चाप देखिएको छ । यहीकारण नेप्से परिसूचक यो दिन बढेको हो ।  बजार घटेर न्यून विन्दूमा झरेको समय नै सेयर...

बजारमा दोहोरो अंकको गिरावट, १५१ कम्पनीका लगानीकर्ताले गुमाए करोडौं

1530007564ims.jpg
काठमाण्डौ । बजारमा लगातार बियरिस ट्रेण्ड  देखिएको छ । प्रत्येक दिनजसो घटिरहेको बजार मंगलबार १५.२९ अंकले घटी ११९४.८० को विन्दूमा समेटिन पुगेको छ ।  नेप्से परिसूचक घटेर करिब तीन महिनाअघिकै न्यून विन्दूमा झरे पनि कारोबार रकम भने केही बढेर २३ करोड माथि पुगेको छ ।  यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा लगानीकर्ता रहेका छन् । निरन्तर घट्दो...

दोश्रो बजारमा अंकित दरमै सेयर फालाफाल(सस्तो सेयरमूल्य भएका कम्पनीको सूचिसहित)

152994962313.png
काठमाण्डौ ।  सेयर बजारमा बियरिस ट्रेण्ड छ हिजोआज । हरेक दिनजसो बजार घटिरहेको छ भने कारोबार रकम पनि न्यून विन्दूमा झरेको छ । दोश्रो बजार कारोबार अत्यासलाग्दो गरी सुस्ताइरहेको बेला कतिपय कम्पनीहरुको सेयर आइपीओकै मूल्यमा पाउन थालिएको छ भने कतिपयको मूल्य त अंकित मूल्य भन्दा पनि तल झर्ने अवस्था आएपछि लगानीकर्ता अत्तालिएका छन् ।  हामीले...

सेयर बजारलाई निराश पार्ने मौद्रिक नीति तयार हुँदै, सुस्त कारोबार, लगानीकर्तामा अन्यौल नै अन्यौल

1529921362bull-bear.jpg
काठमाण्डौ । लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा बस्दा र हकप्रद तथा बोनस सेयरमा लाग्ने लाभकरको बिषयको अन्यौल तत्काल अन्त नहुने देखिएपछि लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । जसको नकारात्मक प्रभाव बजारमा देखिएको छ ।  बैंकहरुले ब्याजदर नियन्त्रणमा भद्र सहमति गरेको र प्रणालीमा  तरलता समेत प्रशस्त रहेको अवस्थामा समेत बजारले गति...

बजारमा झिनो बढोत्तरी, करिब २१ करोडको कारोबार

1529834548stock.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा १.३५ अंकको बढोत्तरी भएको छ ।  नेप्सेमा सामान्य सुधार भई १२१९.८१ अंकमा सीमित भएको हो । यो दिन कारोबार रकम २१ करोडको हाराहारीमा रहेको छ ।  यो दिन ‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ०.२९ अंकको बढोत्तरी भएको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट...

‘अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ देखि नै !’

1529651555online.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गतेदेखि गर्ने भएको छ ।  नेप्सेले अनलाइन कारोबार प्रणालीको बिषयमा लगानीकर्तामा अन्यौल बढेपछि एक विज्ञप्ति जारी गर्दै समयतालिका समेत सार्वजनिक गरेको हो ।  नेप्सेले पूर्व प्रतिबद्धता अनुसार आगामी साउन १ गतेदेखि नै नयाँ अनलाइन...

ब्याजदर सहमति र एफपीओको प्रभाव बजारमा, कतिपय मौद्रिक नीतिको प्रतिक्षामा

1529573856stock.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच ब्याजदरलाई निश्चित सीमामा राख्न भएको भद्र सहमतिको सकारात्मक प्रभाव बजारमा देखिएको छ । आगामी दिनमा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको अन्त भई स्थिरता कायम हुने र यसले धितोकर्जाका लागि धेरै ब्याज तिर्नुपर्ने अवस्था अन्त हुने कुराले लगानीकर्तामा थोरै भए पनि आशाको सञ्चार भएको देखिएको छ । यहीकारण, बिहीबार...

नेप्से घटे पनि यसकारण निराश हुनुपर्दैन लगानीकर्ता

1529489364nepse.jpg
काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक ८.३४ अंकले घटेको छ । नेप्से परिसूचकमा गिरावट आई नेप्से १२१७.८४ को विन्दूमा सीमित भए पनि कारोबार रकम भने बढेर २७ करोड ३८ लाख माथि पुगेको छ ।  नेप्से परिसूचक निरन्तर घटिरहे पनि मंगलबारको तुलनामा बुधबार बजारलाई कारोबारले केही बलियो साथ दिएको देखिन्छ । समयमै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली...

हरेक दिनको नयाँ हल्लाले बजारमा तीव्र उतारचढाव !

1529401298bearish.jpg
काठमाण्डौ । मंगलबार बजार फेरि राताम्मे भएको छ । अनलाइन कारोबार प्रणाली पछाडि धकेलिने कुराले लगानीकर्ता अन्यौलग्रस्त हुँदा नेप्से परिसूचक ८.९७ अंकले घटेर १२२६.१८ को विन्दूमा समेटिन पुगेको हो ।  नेप्सेका प्रमुख कार्यकारी अधिकृतले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली समयमै(साउनदेखि नै) आउने बताइरहेका बेला त्यसपछि भन्दा धकेलिने भन्ने...

कर अन्यौल हट्ने संकेतले लगानीकर्ता आशावादी, २ कम्पनी मालामाल !

1529314838bull.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरमा लाग्ने पूँजीगत लाभकर सम्बन्धी अन्यौल हट्ने संकेत आएपछि अन्तिम समयमा सोमबार बजारमा सामान्य सुधार भएको छ ।  यो दिन नेप्से परिसूचक १.९२ अंकले झिनो सुधार भई १२३५.१५ को विन्दुमा पुगेको हो ।  नेप्से परिसूचकमा अन्तिम समयमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । यो दिन साढे १९ करोडको...

दोहोरो अंकले बजार घट्दा पनि तीन कम्पनीका लगानीकर्ता मालामाल

1529228621bear.jpg
काठमाण्डौ । सेयर बजारमा व्याप्त करको अन्यौल तथा बढ्दो ब्याजदरलाई नियन्त्रण गर्न मौद्रिक नीतिले कस्तो नीतिग व्यवस्था गर्ला भन्ने बिषयमा लगानीकर्ताले प्रतिक्षा गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  नेप्से परिसूचक १४.०७ अंकले घटेर १२३३.२३ को विन्दूमा सीमित बन्न पुगेको हो ।  यो दिन कारोबार रकम...

अनलाइन प्रणालीका लागि पूर्वाधार तयार गर्न ब्रोकरलाई नेप्सेको निर्देशन, ५० करोड बढी खर्च हुने

1529000668nepse123.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले बिहीबार पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै प्रत्येक ब्रोकरले कम्तीमा १ करोड रुपैयाँ अतिरिक्त लगानी जुटाउनुपर्ने अवस्था देखिएको छ ।  नेप्सेले बिहीबार सबै धितोपत्र दलाल कम्पनीलाई लिखित निर्देशन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध