nepal stock exchange

‘लगानीकर्तालाई दशैं उपहार: पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली !’

1532344403nayak.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले सेयर लगानीकर्ताहरुलाई दशैं उपहारको रुपमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली दिने भएको छ ।  नेप्सेका आइटी प्रमुख निरञ्जनसिंह नायकले बिजशालासँग कुरा गर्दै दशैं अगाडिबाट पूर्ण अनलाइन कारोबार प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको बिजशालासँग बताएका हुन्...

सस्तोमै सेयर किन्ने बढेपछि बजार हराभरा !

1532339634bull.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक बढेको छ । नेप्से परिसूचक १२.८४ अंकले बढेर ११९४.५० को विन्दूमा फर्किएको हो ।  यो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम(टर्नओभर) भने घटेको छ । परिसूचकमा दोहोरो अंकको बढोत्तरी हुँदा कारोबार रकम भने घट्नु राम्रो संकेत होइन ।  निरन्तर घटिरहेको बजारमा पछिल्लो समय राम्रा...

बजारमा चलखेल, ढिलासुस्ती र ब्याजदरको नकारात्मक प्रभाव, नेप्से घटेको घट्यै !

1532253583bearmarket.png
काठमाण्डौ । सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.७३ अंकले घटेको यो दिन कारोबार रकम पनि घटेर २१ करोडमा सीमित भएको छ ।  लगानीकर्ताको मनोबल उकास्ने भरपर्दा प्रयासहरु हुन नसकेपछि र मौद्रिक नीतिले समेत लगानीकर्ताहरुमा उत्साह भर्न नसकेपछि बजार लगातार घटिरहेको छ । मौद्रिक नीतिले सेयर बजार उकास्न गरेका कतिपय...

1695556604Online-Ad.gif

अवहेलनाको मुद्धा लाग्ने डरले न्यौपाने पछि हटे, साउदले हाजिर गरे

1532061263nepse-chief.jpg
-मनोजबाबु काठमाण्डौ । सर्वोच्च अदालतको आदेशको उल्लंघन गर्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर गर्न रोक्ने नेप्से अध्यक्ष लक्ष्मण न्यौपाने पछि हटेका छन् । अदालतको आदेशविपरीत साउदलाई रोक्दा अदालतको अवहेलनाको मुद्धा पर्ने डरले उनी पछाडि हटेका हुन् ।  अध्यक्ष न्यौपाने पछाडि हटेसँगै...

न्यौपानेलाई प्रयोग गरी अर्थमन्त्रीबाट नेप्से प्रमुखमाथि प्रहार, तानाशाही अभ्यास !

1532003350nepse-haakim.jpg
काठमाण्डौ । कानूनभन्दा माथिको अभ्यास गर्न खोज्दा दुईतिहाई बहुमतको ओली सरकार विवादको भूमरीमा परेको छ । दुईतिहाईको दम्भ देखाउँदै विधिको शासनमाथि ठाडो चुनौति दिंदै उसले गरेका कतिपय काम विवादास्पद देखिएका छन् । यो क्रममा सरकार आफ्नै कतिपय राम्रा निर्णयमा समेत लामो समय अडिन नसकेको देखिएको छ । खेतीयोग्य जमीन टुक्रा पार्न नदिने उद्देश्यले...

प्राइमको संस्थापक सेयरले कारोबारमा उछाल, नेप्सेमा भने झिनो गिरावट

1531993556plic.png
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सको ३० करोड ५९ लाख बढीको संस्थापक सेयर किनबेच भएका कारण साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा कुल ५६ करोड १२ लाख बढीको कारोबार भएको छ ।  प्राइमको संस्थापक सेयरको आकस्मिक कारोबारलाई जोडेर नहेर्दा बजारमा २६ करोडको हाराहारीमा कारोबार भएको मान्न सकिन्छ । अघिल्लो दिनको तुलनामा यो कारोबार करिब ६...

नेप्से प्रमुखको कुर्सीमा अर्याल नै, साउद भने अर्थमा

1531982741ramesh.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेप्से प्रमुखमा चन्द्र साउदको नियुक्ति खारेजीका लागि मन्त्रीपरिषदबाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए पनि बुधबार अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर हुन साउदलाई रोकेपछि उत्पन्न विवाद यथावत छ ।  न्यौपानेले अदालतको आदेशलाई बेवास्ता गर्दै अर्थमन्त्रालयबाट चिठी नपठाई साउदलाई...

निराश–निराश छन् लगानीकर्ता, यसकारण घट्दैछ बजार

1531908937bearish.jpg
काठमाण्डौ । नेप्सेको वेबसाइट बिग्रिएर सर्वसाधारणले सुरुवातदेखि नै बजारको गतिविधि नियाल्न नपाएको दिन बुधबार नेप्से परिसूचक ५.५४ अंकले घटेर ११९८.७७ को विन्दूमा सीमित बन्न पुगेको छ ।  यो दिन मंगलबारको तुलनामा कारोबार रकम पनि घटेर १७ करोडमा झरेको छ । बजार परिसूचक र कारोबार रकम समानान्तर रुपले घट्दै जानु भविष्यका लागि राम्रो संकेत होइन...

नेप्से अध्यक्षले भने–‘अर्थले चिठी नलेखी साउदलाई हाजिर हुन दिँन्न’

1531898114nepse1.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण सुरु भएको दोश्रो दिन नेप्सेको उच्च तहमा लफडा भएको छ ।  सरकारले गरेको नियुक्ति खारेजीविरुद्ध अदालत गएर न्याय पाई पुनर्बहाली भएका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदलाई संचालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर हुन नदिएपछि लफडा भएको हो ।  सर्वोच्चले साउदको पक्षमा...

नेप्सेमा ‘तानाशाही’ शैली, अदालतको आदेश लत्याउँदै सीइओलाई अध्यक्षले रोके

1531894850mega-bank.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा लफडा सुरु भएको छ । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हाजिर भइसकेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदलाई दोश्रो दिन संचालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर हुन रोकेपछि लफडा भएको हो ।  न्यौपानेले अदालतको आदेश मानिँदैन, तपाई आजदेखि हाजिर नहुनुहोला भन्दै सीइओ साउदलाई फोन गरेका...

नेप्सेमा एकदिन थपियो ३२.२९ लाख कित्ता नयाँ सेयर

1531821309just.png
काठमाण्डौ । नेप्सेमा चार कम्पनीका ३२ लाख बढी नयाँ सेयर थपिएको छ ।  दुई लघुवित्त बित्तीय संस्था, एक बित्त कम्पनी र अर्को एक बिमा कम्पनीका गरी कुल ३२ लाख २९ हजार ६ सय २७ दशमलव ११ कित्ता बोनस तथा हकप्रद सेयर सूचिकृत भएको हो ।  कुन कम्पनीको कति कित्ता सेयर सूचिकृत भयो ? हेरौं सूचि: १.नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड: १३६६१४.८५ कित्ता(बोनस...

साउनलाई रातोबजारको स्वागत, ‘बढ्छ’ भनेकै दिन घट्यो !

1531820354nepse-red.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको सुरुवातले बजारमा सकारात्मक प्रभाव पार्न सकेन । बरु नयाँ आर्थिक वर्षदेखि बढेको पूँजीगत लाभकरले बजारमा नकारात्मक प्रभाव पारेको देखिएको छ । यहीकारण हरियो रंगले विशेष प्राथमिकता पाउने साउनको सुरुवातमै बजारमा रातोको बोलवाला चलेको छ ।  अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको कमजोर...

स्थलगत: अनलाइन प्रणालीको परीक्षण, हर्ष न बिस्मात !

1531818880investor.jpg
-मनोज बाबु काठमाण्डौ । कम्प्युटराइज्ड ट्रेडिङ सिस्टमको अवसान र अनलाइन ट्रेडिङ सिस्टमको जन्मको एउटा महत्वपूर्ण कडी पूर्ण स्वचालित अनलाइन प्रणालीको परीक्षण भएको पहिलो दिन हो आज, अर्थात साउन १ गते । भण्डर कम्पनी वाइको प्रालिले बनाएर नेप्सेलाई हस्तान्तरण गरेको र नेप्सेले ब्रोकरलाई जिम्मा लगाएको अनलाइन प्रणालीको परीक्षणको खबरले...

नेप्सेमा जीवन र निर्जीवन बिमा समूहको छुट्टाछुट्टै उपसूचक

1531811799nepse-group.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नयाँ आर्थिक वर्षको सुरुवातदेखि जीवन र निर्जीवन बिमा कम्पनीहरुको अलग अलग समूह बनाई तिनका उपसूचक समेत अलग  गरिदिएको छ ।  दोश्रो बजारमा यसअघि बिमा समूहभित्रै जीवन र निर्जीवन बिमा कम्पनीहरुले कारोबार गर्थे । अबदेखि भने जीवन बिमा समूह र निर्जीवन बिमा समूहमार्फत कम्पनीहरुले कारोबार गर्नेछन् ।  यसअघि...

अनलाइन कारोबार: केवाइसीमा मोवाइल र इमेल अनिवार्य

1531805978nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले आज(साउन १)देखि कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको बिषयमा विज्ञप्ति जारी गरेको छ ।  प्रवक्ता मुराहरी पराजुलीले जारी गरेको विज्ञप्तिमा पूर्व निर्धारित तालिका अनुसार मंगलबारदेखि नेप्सेको विद्यमान कारोबार प्रणाली(कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम) र नयाँ प्रणाली(नेप्से...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध