nepal stock exchange

‘अनलाइन कारोबार प्रणालीमा केही दिनभित्रै खरीदबिक्री आदेशको अभ्यास गर्न पाइने’

1533202333nmb.jpg
काठमाण्डौ । हाल परीक्षणमा रहेको स्वचालित अनलाइन सेयर कारोबार प्रणाली अन्तरगत केही दिनभित्रै लगानीकर्ता स्वयम्ले खरीद तथा बिक्री आदेशको अभ्यास गर्न पाउने भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतले लगानीकर्ताहरुको एक समूहलाई यस्तो जानकारी दिएका हुन् ।  बिहीबार साउदलाई भेट्न नेपाल पूँजीबजार लगानीकर्ता संघकी...

सिडिएससीको अर्को फड्को: डीआइएस पनि अनलाइन हुँदै !

1533117990cdsc.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर कारोबारमा सेयर बेच्दा सेयरधनीले आफ्नो डीपीमार्फत डेबिट गर्न दिइने निर्देशन पूर्जा अर्थात डेविट इन्स्ट्रक्सन स्लिप बोकेर ब्रोकर कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्तः हुने भएको छ । सिडिएससीले निकट भविष्यमै इलेक्ट्रोनिक डेविट इन्स्ट्रक्सन स्लीप(इडीआइएस) प्रणालीको विकास गरी मेरो सेयरमार्फत नै...

सरकारी रबैयाले मारवाडी समुदाय तर्सिदा बजार सुस्त !

1533116259up-trend.jpg
काठमाण्डौ । बुधबार बजारमा सामान्य बढोत्तरी भएको छ । नेप्से परिसूचक २.४ अंकले बढी ११९३.८७ को विन्दूमा फर्किएको हो । नेप्सेमा झिनो प्रगतिसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।  नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले माथि जानु बजारका भविष्यका लागि राम्रो संकेत हो । तर, एकदिनकै मात्र यस्तो प्रवृतिलाई आधार मानी विश्लेषण गर्नु...

1695556604Online-Ad.gif

कसको हातमा छ बजारको स्टेयरिङ ? उस्तै छ सोझालाई फसाएर कुस्त कमाउने खेल !

1533030271market-manipulation.jpg
काठमाण्डौ । बजार फेरि सुस्ताएको छ । मंगलबार नेप्से परिसूचक २.९१ अंकले घटेर ११९१.४७ को विन्दूमा समेटिएको हो ।  यो दिन कारोबार रकममा पनि कमी आएको छ । कारोबार रकम घटेर १६ करोड ७७ लाखमा सीमित बन्न पुगेको छ ।  बजार सुधारका लागि महत्वपूर्ण मानिएको ब्याजदर घट्न नसक्दा लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसकेको हो । प्यानिक बजारमा पछिल्लो समय...

यसरी हुन्छ मार्जिन लेण्डिङ, लगानीकर्ताको झञ्झट हट्ने !

1532949684margin.jpg
-भक्तराज रसाइली काठमाण्डौ । हालै नेपाल राष्ट्रबैंकबाट मार्जिन लेण्डिङ्ग कार्यविधि स्वीकृत       भएको छ । अब योसँगै उक्त सेवा सेयर लगानीकर्ताहरुले ब्रोकर कार्यालयबाट नै पाउनेछन् । यसअघि लगानीकर्ताले बैंकको झञ्झटिलो प्रक्रिया पूरा गरेपछि मात्र सेयर धितो कर्जा पाउने गर्थे । नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ब्रोकर फर्मले धितोको...

नेप्से स्थिर, बजारलाई कारोबारको साथ बढ्दै

1532944172nepse123.jpg
काठमाण्डौ । सोमबारको सेयर बजार स्थिर रहेको छ । यो दिन नेप्से परिसूचकमा ०.४४ अंकको झिनो गिरावट आयो । नेप्से परिसूचक स्थिर भए पनि कारोबार रकम भने बढेर २९ करोड ६१ लाख माथि पुग्यो ।  बजार परिसूचक(इण्डेक्स) स्थिर रही कारोबार रकममा वृद्धि हुनु भविष्यका लागि सुखद संकेत हो । यसले बजारमा किनबेच गर्नेहरु बिस्तारै बढ्न थालेका बुझिन्छ ।  बजारको...

सेयर गसिप:ज्योतिषीकोमा लगानीकर्ताको लर्को, कहिले उक्लेला नेप्सेको धर्को ?

1532864658final-market.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेप्सेको धर्को मास्तिर नउक्लिँदा सेयर बजारका लगानीकर्ताको सातो गएको अवस्था छ । पछिल्ला दिनहरुमा १६/१७ करोडको हाराहारीमा मात्र कारोबार रकम खुम्चिँदा बजारमा अन्यौल बढिरहेको छ ।  म्युचुअल फण्डहरुले स–साना बचत सेयर बजारमा विशेषज्ञताका आधारमा     लगानी गर्ने र लगानीकर्तालाई राम्रो प्रतिफल दिने भनी...

बजारमा सुधारको संकेत, सुस्त बसेका पनि सलबलाउन थाले

1532857466market-pix1.jpg
काठमाण्डौ । सुस्त बसेका लगानीकर्ता बजारमा सलबलाउने क्रम केही बढ्न थालेको छ। बजारमा यसअघि जारी डाउन ट्रेण्ड अन्त भई बजार बुलिस ट्रेण्डमा कुद्नसक्ने अवस्था रहेको र डाउन ट्रेण्डको चक्र लगभग अन्त हुन लागेको केही विश्लेषकहरुको विश्लेषणप्रति लगानीकर्ता आशावादी देखिँदा बजारमा थोरै भए पनि सुधार देखिएको हो । साताको पहिलो कारोबार दिन नेप्से...

अनलाइनको परीक्षणमा अलमलिनु भयो ? यसो गर्नुहोस्

1532842744online.jpg
काठमाण्डौ । बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण चलिरहेको छ, तर यसको प्रगति सन्तोषजनक छैन । सिस्टममा आएका अनेकन गडबडी र झञ्झटिलो प्रक्रियाका कारण लगानीकर्ताले आफूसम्बद्ध ब्रोकरमा गएर यूजर नेम र पासवर्ड लिने चासो समेत निकै कम मात्र देखाएका छन् ।  लगानीकर्ताबाट अनलाइनको परीक्षण प्रणालीमा सहभागी हुन र नयाँ सिस्टममा...

फेरि मार्जिन कलको त्रास, म्युचुअल फण्डको भूमिकाले लगानीकर्तालाई आहात !

1532599356mf1.jpg
काठमाण्डौ । सेयर बजारको गिरावट निरन्तर भएपछि लगानीकर्ताहरुमा फेरि मार्जिन कलको त्रास सुरु भएको छ । मौद्रिक नीतिले सेयरको मूल्य २० प्रतिशतसम्म घटेपछि मात्र मार्जिन कल गर्न पाउने व्यवस्था गरेपछि लगानीकर्ता केही ढुक्क देखिएका थिए । तर, मौद्रिक नीतिपछि पनि बजार लगातार घटिरहेको छ र धितोमा राखिएका सेयरको मूल्य २० प्रतिशतसम्म घटेपछि...

हकप्रद र बोनस सेयरमा लाग्ने करको टुङ्गो एक सातापछि, लगाउनैपर्ने अर्थमन्त्रीको सुझाव

1532583257aandolan.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर असूल्ने आन्तरिक राजश्व विभागको सर्कुलर स्थगन गरी अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले बढीमा एकसाताभित्र आफ्नो प्रवितेदन पेश गर्ने भएको छ ।  राजश्व सचिव शिशिर ढुंगानाले बजेटका कारण करको बिषयमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन पेश गर्न ढिलाई भएको उल्लेख गर्दै त्यसका...

बजार किन बढेन ? यस्तो छ विज्ञको तर्क

1532519059market7.jpg
►भक्तराज रसाइली काठमाण्डौ । आजभोलि शेयरबजारमा रौनकता हराएको छ । श्रावण महिना सेयरमा लगानी गर्नेहरुका लागि बाली पाक्ने समय मानिन्छ र यो महिना प्रायः नेप्सेको धर्को उक्लिने गरेको विगतका वर्षहरुले पनि देखाउँछ । तर, यो वर्ष त्यसको ठीक विपरीत गतिमा नेप्से दौडिरहेको छ ।  सूचिकृत कम्पनीका वित्तीय विवरणहरु आउने क्रम जारी छ । हालसम्म यस्ता...

बजार सर्टटर्म कारोबारीको कब्जामा, विकल्प पाएपछि लगानीकर्ता विभाजित !

1532511758krishna.jpg
काठमाण्डौ । दोश्रो बजारमा सर्टटर्म कारोबारी हाबी हुँदा बुधबार नेप्से परिसूचक घटेको छ । सर्टटर्म कारोबारी खरीद छाडेर बिक्रीमा लागेका कारण घटेको बजारमा न्यून कारोबार भएको छ । ‘पछिल्लो समय बजार सर्टटर्म कारोबारीको कब्जामा गएको विश्लेषक बताउँछन् । सर्टटर्म कारोबारीले १० १५ रुपैयाँ नाफा आउनेबित्तिकै सेयर बिक्री गरिदिन्छन् ।’ एक...

बजारमा देखियो सुखद संकेत, सूचकलाई कारोबारको साथ

1532425448afp.jpg
काठमाण्डौ । दोहोरो अंकले बढेको बजार अन्तिम अवस्थामा आएर केही घटी ४.७७ अंकको बढोत्तरीको साथ बन्द भएको छ । मंगलबार १२०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर ११९९.२७ अंकमा सीमित भई बन्द हुन पुगेको हो ।  नेप्से परिसूचकमा बढोत्तरीसँगै सोमबारको तुलनामा कारोबार रकम पनि बढेको छ । यो दिन २९ करोड माथिको सेयर किनबेच भएको छ ।  बैंक तथा बित्तीय...

एकाएक बढेको बजारमा फेरि ब्रेक, कारोबार उत्साहप्रद

1532420694market.jpg
काठमाण्डौ । एकाएक झण्डै २० अंकले बढिसकेको बजार पुनः तल झर्न थालेको छ । यो दिउँसो २ बजेसम्मको मार्केट अपडेट हो ।  दिउँसो २ बजेसम्म बजार ८.६५ अंकले बढेको छ । नेप्से परिसूचक १२०३.१५ अंकमा फर्किएको छ । तर, वृद्धिदर अझै तल ओर्लने क्रम जारी छ ।  यो बेलासम्म बजारमा २० करोडको हाराहारीमा सेयर किनबेच भइसकेको छ । बजार बन्द हुन अझै १ घण्टा बाँकी छँदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध