nepal stock exchange

बढ्यो नेप्से, यस्तो छ कारण

1536659106digamber.jpg
काठमाण्डौ । साताको दुई दिनसम्म घटेको बजार मंगलबार भने बढेको छ । यो दिन नेप्से परिसूचक ६.७७ अंकले बढेर १२१७.६५ को विन्दूमा पुगेको हो ।  यो दिन केही कम्पनीले लाभांश घोषणा गरेको र बजार घटेर विकास बैंकका सेयर आइपीओ मूल्यमै पाउन थालिएको भन्ने खबरले बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।  वाणिज्य बैंक तथा अन्य ठूला कम्पनीहरुले दशैंअघि...

विकास बैंकहरुको सेयर आइपीओ मूल्यमै फालाफाल

1536575088Opportunity.jpg
-रमेश लम्साल काठमाडौँ । धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ । बजार तलमाथि हुँदा कारोवार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको शेयरबाहेक अधिकांश संस्थाको शेयरमा उच्च गिरावट आएको छ । यस्तै मेसोमा रहेको छ विकास बैंक समूह । नेपाल स्टक...

फेरि बजारमा उल्टो गति, लगानीकर्ताको कहिले सुध्रेला मति ?

1536573518stock.jpg
काठमाण्डौ । संसारका विकसित देशहरुको सेयर बजार घटेपछि खरीद गर्नेहरुको कमी हुन्न । घटेको बेला किन्ने र बढेको बेला बेच्ने काम सफल लगानीकर्ताहरुले गर्छन् । तर, नेपालको बजारमा भने ठीक उल्टो  प्रवृति  छ । अर्थात, यहाँका अधिकांश लगानीकर्ता विश्वमा चलेको भन्दा उल्टो बाटो हिँड्ने गर्छन् । अथवा, बजार घटेको बेला आत्तिएर बेच्ने  र बढेको बेला...

1695556604Online-Ad.gif

बढिरहेको बजारमा किन लाग्यो ब्रेक ?

1536225931nicasia.png
काठमाण्डौ । प्रोफिट बुक गर्ने हतारो र सर्टटर्म कारोबारी हाबी भएपछि बिहीबारको बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक४.३६ अंकले घटी १२२९.७७ को विन्दूमा समेटिए पनि कारोबार रकम भने बढेर ७८ करोड माथि पुगेको छ ।  नेप्से परिसूचकमा सामान्य करेक्सन देखिए पनि कारोबार रकम भने निरन्तर बढ्नुले अत्तालिनुपर्ने अवस्था भने छैन । बजारमा लगानीकर्ताको...

बजार बुलिस ट्रेण्डतर्फ, १५४ कम्पनीका लगानीकर्ताले कमाए

1536140407cdsc.jpg
काठमाण्डौ । बजारमा उत्साह भरिँदै गएको छ । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता समेत सक्रिय बन्दा बजारमा एकाएक उत्साह देखिएको हो ।  बजार केही दिनअघिदेखि निरन्तर बढिरहेको छ । नेप्से परिसूचकसँगै कारोबार रकमले समेत बजारलाई  निरन्तर साथ दिइरहेको छ। यही क्रममा बुधबार नेप्से परिसूचक २३.८९ अंकले बढ्यो भने कारोबार रकम पनि बढेर ७० करोड...

सर्टटर्म कारोबारी सक्रिय हुँदा समेत बजार घटेन, कारोबारको बलियो साथ

1536054112cdsc.jpg
काठमाण्डौ । बजार बलियो बन्न थालेको छ । मंगलबार पनि नेप्से परिसूचक बढेको छ भने कारोबार रकम ५२ करोड माथि पुगेको छ। सोमबारको तुलनामा कारोबार रकम केही थोरै भए पनि समग्रमा यसलाई राम्रै अवस्था मान्न सकिन्छ । बजारलाई दैनिकजसो कारोबार रकमको दरिलो साथ मिल्नुको अर्थ ठूला लगानीकर्ताको समेत बजारमा प्रवेश सुरु भएको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु...

यी हुन् बजार बढ्ने कारण, लक्ष्मी र काबेलीमा सेयरधनी मालामाल !

1535967532bus.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको काम लगभग सकिएको समाचार, बैंकरका नेताहरुले असोजदेखि ब्याजदर घट्छ भनी दिएको अभिव्यक्ति, लगानीकर्ताका विभिन्न संघ संगठनले सरोकारवाला निकायमा जारी राखेका दौडधूप र पछिल्लो समय बजार सुधारका लागि अर्थमन्त्री डा.युवराज खतिवडा केही लचक बन्दै गरेका खबरहरुले सोमबारको सेयर बजारमा दोहोरो...

बजारमा यसकारण आयो उछाल, नेपाल लाइफका कारण कारोबार पनि उच्च

1535959522bus.jpg
काठमाण्डौ । बैंकरहरुले निकट भविष्यमै ब्याजदर घट्ने भनी दिएको आश्वासन, लाभांश घोषणाको लहर, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण सकिएर मोक परीक्षणको सुरुवात हुने खबर र लगानीकर्ताका विभिन्न संघ संगठनले बजार सुधारका लागि दैनिकजसो गरिरहेको दौडधूपको परिणाम सेयर बजारमा उछाल आएको छ ।  सोमबार मात्रै लगानीकर्ताका २ वटा संगठनले...

बजारमा एकाएक देखियो सुखद संकेत, एनआइसीका लगानीकर्ताले धेरै कमाए

1535882366bus.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार बजारमा सकारात्मक संकेत देखिएको छ । यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।  नेप्से परिसूचक ८.५९ अंकले बढेर ११९०.२८ विन्दूमा पुगेको छ भने कारोबार रकम भने बढेर ३० करोड माथि पुगेको छ ।  बजारमा कारोबार रकम र परिसूचक समानान्तर रुपमा बढ्नु बजारको सुखद भविष्यको संकेत हो । तर, यस्तो प्रवृति केही...

नेप्सेमा थपियो १.७ करोड कित्ता नयाँ सेयर

1535875370new-listing.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आइतबार ५ कम्पनीका १ करोड ७० लाख बढी कित्ता नयाँ सेयर थपिएका छन् ।  दुई कम्पनीको हकप्रद, २ कम्पनीको बोनस र एक कम्पनीको एफपीओ गरी कुल १ करोड ७० लाख ३ हजार ८४ दशमलव ४५ कित्ता नयाँ सेयर बजारमा थपिएको हो ।  पाँचवटा कम्पनीमध्ये लामो समयको प्रतिक्षापछि सिटिजन्स बैंकको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ समेत...

ट्याक्सी कुदाउँदै सेयरमा लगानी गर्दै !

1535705919deepak.jpg
-भक्तराज रसाइली काठमाण्डौं । तनहुँ जिल्ला बारभञ्ज्याङ गाउँपालिका ८ स्थायी घर भएका दीपकप्रसाद जैशी हाल काठमाण्डौं तीनकुनेमा बस्छन् । ५ जनाको परिवारसहित बसेका जैसीले टेस्ट मात्र पास गरेका छन्, तर सेयर र ट्याक्सीको कमाईले काठमाण्डौंमै एउटा घर किन्ने क्षमता राख्छन् । विगत १२ वर्षदेखि ट्याक्सी चलाइरहेका उनी ३ वर्षअघि सेयर बजारमा छिरेका...

बजारमा करेक्सन, सुखद संकेत टिक्ला ?

1535622228bull.jpg
काठमाण्डौ । निरन्तर घटिरहेको बजार बिहीबार ९.३९ अंकले बढेर ११८१.६९ को विन्दूमा पुगेको छ । यो साताको अधिकांश समय घटेको बजारको बिहीबारको वृद्धिलाई विश्लेषकहरुले मार्केट करेक्सनको रुपमा लिएका छन् । लगानीकर्ताहरुले तल्लो बिन्दूलाई नरुचाएको रुपमा बिहीबारको बजार प्रदर्शनलाई कतिपयले हेरेका छन् ।  यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि...

यसकारण अझै घट्दैछ बजार, अधिकांश ‘पर्ख र हेर’को रणनीतिमा

1535544768bear.jpg
काठमाण्डौ । मंगलबार झिनो अंकले बढेको सेयर बजार परिसूचक बुधबार भने झिनो अंकले नै घटेको छ । यो दिन नेप्से परिसूचक ४.७९ अंकले घटी ११७२.३० विन्दूमा सीमित बन्न पुगेको छ ।  बजार सुधारका लागि आवश्यक प्रयासहरु कतैबाट नहुँदा र लगानीकर्ताको आत्माबल बढाउने खालका कुनै नीतिगत परिवर्तन समेत नभएका कारण बजारमा गिरावट आएको देखिएको छ । पूँजीगत लाभकरको...

ठूला लगानीकर्ताको सरकारप्रति अविश्वास उस्तै, बजारमा अपेक्षित सुधार भएन !

1535451935chart-2.jpg
काठमाण्डौ । बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचक १.३७ अंकले बढेको हो ।  बजारको यो सुधार झिनो हो । यसले बजार सुधारका लागि ठूलो भूमिका खेल्दैन ।  पछिल्लो समय ठूला लगानीकर्ता सरकारको बजार तथा आर्थिक नीतिप्रति विश्वस्त हुन सकेका छैनन् । आफ्ना लगानीको सुरक्षा हुनसक्ने बिषयमा समेत उनीहरु विश्वस्त छैनन् । कम्युनिष्ट सरकारप्रति...

पहिलो महिला ब्रोकरको रोचक स्मरण-‘१५ लाखको कारोबार हुँदा मानिसहरु बाफ रे बाफ भन्थे’

1535430779suchita.jpg
-भक्तराज रसाइली काठमाण्डौ । महिलाहरुको नेतृत्व हतपत नपचाउने परम्परावादी सामाजिक संस्कारबाट ग्रसित २०५० सालको समाजमा हरेक क्षेत्रमा महिलाहरुको प्रवेश सहज थिएन । धेरैका लागि अनौठो लाग्ने लगानीको क्षेत्र सेयर बजारमा महिला ब्रोकरमा रुपमा प्रवेश गर्ने कुरा त झनै गाह्रो बिषय थियो । त्यसबेलाका यस्ता अनेकन चुनौति र समस्याका पहाड छिचोलेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध