nepal stock exchange

कारोबार रकमले बजारको उत्साह जोगायो, सस्तोमा सेयर किन्ने अवसर अझै

1537436799online.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचकमा ३.७४ अंकको गिरावट आए पनि कारोबार रकम भने बढेर ५५ करोड माथि पुगेको छ ।  नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने ५५ करोड माथि हुनुलाई सुखद नै मान्नुपर्छ ।  बजार बढेको बेला प्रोफिट बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले समेत बजारलाई...

मोक ट्रेडिङमा अत्यधिक समस्यापछि नेप्सेद्वारा प्रत्येक ब्रोकरलाई अलग यूआरएलको व्यवस्था

1537434965online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्वसन्ध्यामा थालिएको मोक ट्रेडिङमा अत्यधिक समस्या आएपछि नेप्सेले सबै ब्रोकरलाई अलग–अलग यूआरएल उपलब्ध गराएको छ ।  लगानीकर्ताले मोक ट्रेडिङको नाममा नेप्सेले झुक्याउने र झुलाउने काम मात्र गरेको भन्दै आक्रोश व्यक्त गर्न थालेपछि र मोकका लागि ब्रोकरलाई उपलब्ध गराइएको...

निलम्बनको ७ वर्षपछि खुल्यो क्यापिटल मर्चेन्टको सेयर कारोबार

1537433964dollar.jpg
काठमाण्डौ । निलम्बनमा रहेको झण्डै ७ वर्षपछि क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडको नेप्सेमा कारोबार खुलेको छ ।  नेपाल राष्ट्रबैंकको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्जले ७ वर्षदेखि निलम्बनमा रहेको यो कम्पनीको कारोबार खुलाएको हो ।  यसअघि नेप्सेमा यो कम्पनीको अन्तिम पटक सेयर कारोबार २०६८ साल जेठ २४ गते भएको थियो ।  यो...

1695556604Online-Ad.gif

युनिलिभरलाई नेप्सेको चेतावनी:आइन्दा यस्तो गल्ती नगर्नू !

1537278426unl.jpg
काठमाण्डौ । इन्साइडर ट्रेडिङमा सहयोग हुने गरी लाभांश वितरणको निर्णय भएको १६ दिनपछि सार्वजनिक गरेको युनिलिभर नेपाल लिमीटेडलाई नेप्सेले आइन्दा यस्तो गल्ती नदोहोर्याउने शर्तमा माफी दिएको छ ।  नेप्सेले आइतबारदेखि निलम्बनमा राखेको युनिलिभरको कारोबार समेत फुकुवा गरिएको बताएको छ ।  नेप्सेले मंगलबार अपरान्ह एक सूचना जारी गर्दै...

मोक ट्रेडिङमा के समस्या आयो ? नेप्सेलाई इमेल गर्नुहोस्

1537277313online.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मोक ट्रेडिङको बिषयमा लगानीकर्ता र सरोकारवालाहरुबाट फिडब्याक मागेको छ ।  नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली कार्यान्वयन गर्ने सिलसिलामा अन्तिम चरणको कार्यको रुपमा  मोक ट्रेडिङको कार्य मंगलबारदेखि सुरु गरेको हो ।  यही सन्दर्भमा नेप्सेले लगानीकर्ताबाट  मोक...

नेप्सेमा सुधार, बैंकको सेयर होल्ड गरी अन्यको सस्तोमा किन्ने होड !

1537271275yatayat.jpg
काठमाण्डौ । सस्तोमा वाणिज्य बैंकको सेयर किनेर लगानीकर्ताले होल्ड गर्न थालेका छन् । वाणिज्य बैंकको सेयर किनेर होल्ड गरेका लगानीकर्ता सस्तो मूल्यमै जलविद्युत र बिमा कम्पनीहरुको सेयर खरीदमा कम्मर कसेर लागेका छन् । बजारमा मंगलबार यही प्रवृति देखिएको छ ।  परिणामतः बैंकिङ समूहको सूचकमा झिनो गिरावट आएको छ भने जलविद्युत समूहमा उछाल...

दशैंअघि नआउने भो सेयर कारोबारमा अनलाइन प्रणाली !

1537185418online.jpg
काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली दशैंअघि नआउने भएको छ ।  मोक टेस्टिङमा भएको ढिलाई, नेप्सेलाई ब्रोकरहरुले गरेका असहयोग, सरकारले नेप्से प्रमुख चन्द्रसिंह साउदको नियुक्ति बदर गरेपछि उत्पन्न परिस्थिति, नेप्सेभित्रै भएको केही गडबडी र सिस्टमको खराबी लगायतका कारणले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली...

अनलाइन प्रणालीको मोक टेस्टिङ सुरु, यस्तो छ यूजर म्यानुअल

1537183987mock.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको मोक टेस्टिङ सुरु भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीका प्रमुख सरोकारवालासहित सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी मोक टेस्टिङ सुरु भएको उल्लेख गरेको हो ।  सोही पत्रकार सम्मेलनमार्फत नेप्सेले मोक टेस्टिङको यूजर म्यानुअल समेत...

सर्टटर्म कारोबारी र लगानीकर्ताबीच रस्साकस्सी, प्रोफिट बुकको हतारोले बजारमा झिनो करेक्सन

1537177375correction.jpg
काठमाण्डौ । सर्टटर्म कारोबारीले बजार बढेको मौकामा प्रोफिट बुक गर्न थालेपछि नेप्से परिसूचकमा सोमबार सामान्य अंकको करेक्सन भएको छ । ०.१३ अंकको झिनो करेक्सन भएको बजारमा कारोबार रकम ६८ करोड माथि छ । यसकारण सामान्य करेक्सनमै लगानीकर्ता अत्तालिनुपर्ने अवस्था छैन ।  सोमबारको बजार हेर्दा सर्टटर्म कारोबारी र लङटर्म लगानीकर्ताबीच...

कारोबारमा यसकारण आयो बुम, ठूला र नयाँ लगानीकर्ता पनि बजार छिरे

1537090968taragau.jpg
काठमाण्डौ । लाभांश घोषणाको लहर, वाणिज्य बैंकबीच सस्तो दर र छिटो मार्जिन लोन उपलब्ध गराउने होडबाजी, बैंकहरुबाट भएको ब्याजदर घटाउने प्रयास, प्रशस्त तरलता लगायतका कारणले बजारमा उत्साह छाएको छ ।  बजारमा तीव्र सुधार हुने चौतर्फी अनुमान भइरहेको बेला बजारका प्राविधिक विज्ञ तथा फण्डमेन्टल्ली विश्लेषण गर्नेहरुले समेत बजार बढ्छ भनी...

बजारमा बुलिस ट्रेण्ड, लगानीकर्ताबीच सेयर खरीदको होडबाजी

1537082648taragau.jpg
काठमाण्डौ । बजारमा बुलिस ट्रेण्ड सुरु भएको छ । लामो समयसम्म ‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ताहरु समेत एकाएक बजार प्रवेश गरी सेयर खरीद गर्न थालेपछि बजारमा बुलिस टेण्ड देखिएको हो ।  केही दिनदेखि लगातार बढिरहेको बजार आइतबार कारोबार पहिलो दुईघण्टामा उछालको गतिमा दौडिइरहेको छ । यो अवधिमासम्म नेप्से परिसूचक २३.१५ अंकले वृद्धि भई...

लाभांशको निर्णयमा खेलेपछि युनिलिभरलाई २४ घण्टे स्पष्टीकरण, कारोबार पनि निलम्बित

1537075748inside.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले लाभांश सम्बन्धी निर्णयमा  खेलेर इन्साइडर ट्रेडिङ गरेको पाइएको छ ।  युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको निर्णयको निकै पछि मात्र नेप्सेलाई जानकारी गराएपछि इन्साइडर ट्रेडिङ गर्नेलाई कम्पनीले सहयोग गरेको देखिएको हो । युनिलिभर नेपाल लिमीटेडको...

अनलाइन प्रणालीको मोक परीक्षण आउने साता: सिडिएससी पनि तयारी अवस्थामा

1536926238online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक टेस्टिङ आउने साता हुने भएको छ ।  डेटा सेन्टरको हार्डवेयरले काम नगरेपछि अघिल्लो साता नै सुरु हुने भनिएको मोक टेस्टिङ केही ढिला भएको नेप्सेका प्रमुख चन्द्रसिंह साउदले दाबी गरेका छन् ।  ‘डेटा सेन्टरको हार्डवेयरमध्ये केहीले काम गरिरहेको छ, केहीमा समस्या देखिएको छ ।’ उनले...

बजारमा बहार, वाणिज्य बैंकमा लगानीकर्ताको मरिहत्ते !

1536836695bull.jpg
काठमाण्डौ । एकपछि अर्को गर्दै कम्पनीहरुले लाभांश घोषणा गर्न थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा समेत देखिन थालेको छ । लगानीकर्ता ‘क’ वर्गका कम्पनीहरुको सेयर सस्तिएको बेला खरिदारीमा लाग्दा यसले बजारमा बुलिस ट्रेण्ड सुरु भएको देखिएको छ । लगानीकर्ताहरु विशेष गरी वाणिज्य बंैकको सेयर सस्तोमा खरिद गर्ने होडबाजीमा लाग्दा...

केले बलियो बनाउँदैछ लगानीकर्ताको मनोबल ?बजारमा सुखद संकेत

1536745841nmb.jpg
काठमाण्डौ । बैंकहरुले ब्याजदर घटाउने संकेत र बोनस तथा हकप्रद सेयरको आधार मूल्यमा पूँजीगत लाभकर नलाग्ने खबर बाहिरिएसँगै बजार सकारात्मक दिशातर्फ उन्मुख भएको छ । बुधबार नेप्से  परिसूचक १३.०६ अंकले बढी १२३०.७१ को विन्दूमा पुगेको छ । मंगलबारदेखि बजार बढ्नुमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेको बिषयलाई समेत लिइएको छ । बुधबार समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध