nepal stock exchange

नेप्सेमा दोहोरो अंकको गिरावट, यसकारण बढ्दैछ बिक्रीचाप

153855952122.jpg
काठमाण्डौ । बजारमा बिक्री चाप बढेको छ । दशैंको पूर्वसन्ध्यामा बिक्री चाप बढ्दा बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।  बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले तल झर्नु भविष्यका लागि राम्रो संकेत होइन । यो प्रवृति बजारमा केही दिनसम्म निरन्तर रहिरहे ठूलै गिरावट आउनसक्ने विज्ञहरु दाबी...

ब्रोकर र भेण्डर कम्पनीबीच अनलाइनको डेटा सेन्टर व्यवस्थापनका लागि कम्पनी खोल्ने सहमति

1538477287mbl1.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका लागि आफ्नो अलग्गै डाटा सेन्टर राख्नुपर्ने र त्यसका लागि दक्ष जनशक्ति समेत व्यवस्थापन गर्नुपर्ने नीतिबाट नेप्से पछाडि हटेपछि मध्यमार्गी बाटोबाट जाने सहमति बनेको छ ।  अनलाइन कारोबार प्रणालीका लागि आवश्यक डेटा सेन्टरको बिषयमा लामो समयदेखि नेप्से र ब्रोकरबीच विवाद हुँदै आएको थियो...

बजारमा दशैं र ब्याजको दवाब: अवसर छोप्ने पनि उत्तिकै सक्रिय

1538475745up-down.jpg
काठमाण्डौ । बजारमा सामान्य सुधार भएको छ । मंगलबार नेप्से परिसूचक २.६९ अंकले बढेर १२४१.३६ को विन्दूमा पुगेको हो ।  नेप्से परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकम भने घटेको छ । यसरी कारोबार रकम घट्नु राम्रो संकेत होइन । विगत लामो समयदेखि दैनिक कारोबार रकम ५० करोड माथि भइरहेको बेला मंगलबार भने घटेर ४५ करोड ५९ लाखमा सीमित बन्न पुगेको छ...

1695556604Online-Ad.gif

कात्तिक १५ देखि अनलाइन कार्यान्वयनका लागि तयार रहन ब्रोकरलाई नेप्सेको आग्रह

1538459588online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ चलिरहेको छ । अनलाइन प्रणाली कार्यान्वयनको पूर्वसन्ध्यामा जारी  मोक ट्रेडिङले अझै लय समात्न सकेको छैन । भद्रगोल अवस्थाका बीच अपेक्षाभन्दा निकै कम लगानीकर्ताले मात्र मोक ट्रेडिङमा सहभागिता जनाइरहेका छन् । मोकमा देखिएको भद्रगोलको व्यवस्थापन नभइरहेको बेला नेपाल स्टक...

बजारमा पहिरो: त्रैमासिक ब्याजको दवाब र दशैं खर्चको जोहोमा मरिहत्ते !

1538386963nepse-live.jpg
काठमाण्डौ । साताको पहिलो दिन दोहोेरो अंकले करेक्सन भएको बजारमा सोमबार भने एकाएक अझ ठूलो पहिरो गएको छ। लगातार बढिरहेको र निकै राम्रो कारोबारका कारण लगातार बलियो देखिएको बजारमा एकाएक किन पहिरो गयो होला ? धेरै लगानीकर्ता बिलखबन्दमा छन् ।  बजार बढेपछि सामान्य करेक्सन हुनु स्वभाविक हो । तर सोमबार भने नेप्से परिसूचक १८.०४ अंकले घट्न पुग्यो ।...

बजारमा सेयर किन्ने-बेच्नेको टक्कर, कारोबारको बलियो साथ

1538300934markey.jpg
काठमाण्डौ । बजारमा सेयर किन्ने र बेच्नेको टक्कर परिरहेको छ । पछिल्लो समय लङटर्मका लागि राम्रा कम्पनीको सेयर खरीद गरी होल्ड गर्नेहरुको संख्या बढेसँगै बजार बढेको मौकामा थोरै प्रफिट बुक गरी बेच्ने सर्टटर्म कारोबारीको संख्या समेत कम छैन । यो क्रममा साताको पहिलो कारोबार दिन बजारमा बिक्री चाप हाबी भयो, फलस्वरुप बजारमा १०.४७ अंकको करेक्सन भई...

‘बोर्ड र नेप्सेका केही अधिकारी कमिसन एजेण्ट हुन्, भूँडी मात्र ठूलो भो !’

1538292237manohar1.jpg
-प्रा.डा. मनोहरकृष्ण श्रेष्ठ केमा व्यस्त हुनुहुन्छ हिजोआज ? २०६७ सालमा त्रि.वि.बाट सन्यास लिइसकेपछि अहिले फ्रीलान्सरको रुपमा बढी व्यस्त छु । योसँगै  सेयर लगानीकर्ता अनि नेपाली पूँजी बजारको शुभचिन्तकका रुपमा समेत व्यस्त छु । निकट भविष्यमा आउन लागेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको बिषयमा तपाईको धारणा के हो ? यो प्रणाली सेयर...

मोक ट्रेडिङमा अलमलिनु भो ? हेर्नुहोस् यो भिडियो

1538287799nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ गरिरहेको छ ।  दशैंतिहारपछि अनलाइन कारोबार प्रणाली पूर्ण कार्यान्वयनमा ल्याउने योजनासहित नेप्सेले मोक ट्रेडिङमा सहभागी हुन लगानीकर्तालाई आग्रह गरिरहेको छ ।  यो क्रममा देखिएका समस्याको समाधान खोज्दै नेप्सेले यो प्रक्रियामा सहभागी हुन आग्रह...

नेप्से: कारोबारी प्रफिट बुकतर्फ, लगानीकर्ता होल्डमा !

1538040587cdsc.jpg
काठमाण्डौ । बजारमा सर्टटर्म कारोबारी हाबी भएका छन् । बजार बढेको बेला सेयर बिक्री गरी प्रफिट बुक गर्नेहरु हाबी हुँदा साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन भएको छ । यो दिन नेप्से परिसूचक १०.५६ अंकले घटी १२६७.१८ को विन्दूमा समेटिन पुगेको छ । पछिल्लो समय सर्टटर्म कारोबारी प्रफिट बुक गर्नेतर्फ लाग्दा ठूला र संस्थागत...

बजारमा झिनो करेक्सनका बाबजुद लगानीकर्ताको मनोबल उच्च !

1537954551stock.jpg
काठमाण्डौ । सेयर बजारमा २.३१ अंकको करेक्सन भएको छ । बजारमा उछाल आएर कतिपय राम्रा कम्पनीको सेयर मूल्य बढेपछि सर्टटर्म कारोबारीले प्रोफिट बुक गर्ने हतारो गर्दा बजारमा सामान्य करेक्सन देखिएको हो ।  यो निकै न्यून करेक्सन भएकोले यसबाट लगानीकर्ता अत्तालिनु पर्दैन । कारण, बजारलाई कारोबार रकमले निकै राम्रो साथ दिइरहेको छ । बजारमा करेक्सनका...

बजारमा यसकारण आयो उछाल, घटेको बेला लगानी गर्ने मालामाल !

1537868266ime-dashain.png
काठमाण्डौ । सेयर बजारमा उछाल आएको छ । बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।  यस्तै, बित्तीय संस्थाहरुले मार्जिन लोनलाई सहज बनाएसँगै लगानीकर्ता उत्साहित भएका छन् । बैंकिङ प्रणालीमा प्रशस्त तरलता हुँदा बैंक तथा बित्तीय संस्थाहरुले प्रतिस्पर्धामा मार्जिन लोनको अफर गर्न...

यसकारण आउँदैछ बजारमा रौनक, कारोबारको दरिलो साथ

1537694925durbar.jpg
काठमाण्डौ । लाभांशको मौसम, ब्याजदरमा क्रमिक रुपमा भइरहेको सुधार, बैंकिङ प्रणालीमा सुधारिएको तरलताको अवस्था, मार्जिन लोनमा आएको सहजता र राम्रा कम्पनीको सेयर अझै सस्तोमै पाइने अवसरका कारण सेयर बजार साताको पहिलो कारोबार दिन बढेको छ । यो दिन नेप्से परिसूचक २.६१ अंकले बढेको छ भने कारोबार रकम समेत बढेर ६९ करोड २६ लाख माथिको उचाईमा पुगेको छ...

‘नियामक कमिसन र ह्वीस्कीमा बिक्दा सेयर बजारमा इन्साइडर ट्रेडिङको धन्दा व्यापक !’

1537689665insider.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विश्वभरका सेयरबजारलाई बेला बेला समस्या पारिरहने बिषय हो इन्साइडर ट्रेडिङ । अर्थात, निश्चित स्वार्थ समूहको मिलेमतोमा सोझा लगानीकर्तालाई घात हुने गरी कुनै पनि कम्पनीको सूचना बजारमा आउनुअघि नै चुहाएर हुने भित्री कारोबारको धन्दा ।    नेपालको सेयरबजार समेत इन्साइडर ट्रेडिङको समस्याबाट ग्रस्त छ । यो विषय...

मोक ट्रेडिङमा बग्रेल्ती समस्या आएको नेप्सेको स्वीकारोक्ति, तर दोष भने ब्रोकरमाथि !

1537524890un.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मोक ट्रेडिङमा धेरै समस्या आएको स्वीकार गरेको छ । तर उसले घुमाउरो ढंगले मोकमा आएको समस्याको दोष ब्रोकर र उनीहरुका क्लाइन्ट(लगानीकर्ता)माथि थोपरेको छ ।  नेप्सेले शुक्रबार सबै ब्रोकरहरुको नाममा एक निर्देशन जारी गर्दै यस्तो आरोप लगाएको छ भने समस्या समाधानका लागि केही टिप्सहरु समेत दिएको छ ।&nbs...

नेप्सेको मोक बन्यो बजारको जोक !

1537447981investor.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि दोस्रो बजारका लगानीकर्ताहरुलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्व अभ्यासको हवाला दिदैं कार्यान्वयनमा ल्याएको मोक ट्रेडिङलाई लगानीकर्ताहरुले जोक(ठट्टा)को संज्ञा दिएका छन् ।  एशियन सेक्युरिटीजमा भेटिएका सक्रिय लगानीकर्ता सुन्दर पाण्डेले लगानी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध