nepal stock exchange

बढेको बजार फेरि किन घट्यो ?

1540464430nmb.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिनको बजारमा गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ८.८२ अंकले घटे पनि कारोबार रकम चाहि केही बढेको छ । बुधबार थोरै अंकले बढेको बजारमा थोरै भए पनि प्रोफिट बुक गर्ने सर्टटर्म कारोबारी हाबी हुँदा बजारमा करेक्सन देखिएको हो ।  यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा २.१८ अंकको गिरावट...

बोर्डलाई टेरेनन् मर्चेन्ट बैंकरले, नेपाल बैंकको एफपीओ नक्कली बजारबाट धमाधम बिक्री

1540377775merchant.jpg
-भक्तराज रसाइली काठमाडौ । नेपाल बैंक लिमिटेडको एफपीओमा भएको खेलोफड्को र चलखेलले बजार तात्तिएको छ ।  धितोपत्र बोर्डले हालै एक सर्कुलर जारी गर्दै उक्त बैंकको  एफपीओका अन्डरराइटरहरुले कृत्रिम बजार खडा गर्दै बिक्री गरेको एफपीओमा गरेको बदमासीका  कारण हजारौं लगानीकर्ताहरुको लगानीमाथि गम्भीर खेलवाड भएको भन्दै आइन्दा यस्तो नगर्न भनी...

अनलाइनको तयारी पूरा भएको खबरले बजार हराभरा, लगानीकर्ता उत्साहित

1540376126bull.jpg
काठमाण्डौ । अनलाइन सेयर कारोबार प्रणालीको अन्तिम तयारी चलिरहेको खबरले लगानीकर्ताको मनोबल उकासेको छ । बजार पूर्ण रुपमा अत्याधुनिक र डिजिटाइज्ड हुने भएपछि भविष्यमा यसले फड्को मार्ने आँकलनसहित लगानीकर्ताले राम्रा कम्पनीको सेयरको खरिदारी बढाउँदा नेप्से परिसूचक उकासिएको हो ।  यो दिन नेप्से परिसूचक ८.०९ अंकले बढेको छ भने कारोबार रकम पनि...

1695556604Online-Ad.gif

नेप्सेमा ५० लाख कित्ता नयाँ सेयर थपिए, कुन कम्पनीको कति ?

1540364576just.jpg
काठमाण्डौ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीमा ५० लाख कित्ता बढी सेयर सूचिकृत भएका छन् ।  दुई बिमा कम्पनी र एक फाइनान्स कम्पनीका गरी कुल ५० लाख २ हजार ३ सय ६१ दशमलव १२ कित्ता नयाँ सेयर नेप्सेमा सूचिकृत भएका हुन् ।  सबैभन्दा बढी प्रभू इन्स्योरेन्स लिमीटेडको ३१ लाख ६६ हजार ६ सय ७७  दशमलव ६३ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।...

तरलता अभावको संकेत पाएर समेत किन निराश छैनन् लगानीकर्ता ?

1540205702nepse1.jpg
काठमाण्डौ । दशैं विदापछि खुलेको बजार स्थिर देखिएको छ । सोमबार नेप्से परिसूचक १.९८ अंकले घटेको छ । यो गिरावट सामान्य हो ।  सामान्य रुपमा घटेको बजारमा १६ करोड ९८ लाख बढीको सेयर किनबेच भएको छ । धेरै लगानीकर्ता नियमित बजारमा फर्किनसकेको अवस्थामा समेत १७ करोड बराबरको सेयर कारोबार हुनुलाई समेत सन्तोषजनक नै मान्नुपर्छ ।  दशैंलगत्तै...

दशैंअघिको बजार बन्यो बलियो, यस्तो छ कारण

1539601979stock.jpg
काठमाण्डौ । दशैं विदाअघिको अन्तिम कारोबार दिनको बजार बलियो भएको छ । यो दिन सेयर बजारमा कारोबार रकम बढेको छ भने नेप्से परिसूचकमा झिनो मात्र गिरावट आएको छ ।  लगानीकर्ताहरु बैंकहरुको ब्याजदर घट्ने निश्कर्षसहित सेयर बजारमा चलमलाउँदा ३३ करोड बढीको कारोबार भएको छ । यो भनेको दशैंअघिको बजारका लागि सुखद अवस्था हो ।  यो दिन नेप्से परिसूचकमा...

नेप्सेबाट संवेदनशील सूचना चुहिँदा युनिलिभरको सेयर मूल्यमा पहिरो !

1539521383unl.jpg
काठमाण्डौ । कम्पनीहरुको वर्गीकरण सम्बन्धी संवेदनशील सूचना नेपाल स्टक एक्सचेञ्ज भित्रैबाट चुहिएपछि त्यसले युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्यमा नराम्ररी प्रभाव पारेको छ ।  नेप्सेले नयाँ मापदण्डका आधारमा कम्पनीहरुको नयाँ ढंगले वर्गीकरण गरिरहेको छ । जसअनुसार यसअघि ए(क) वर्गमा पर्दै आएको युनिलिभर कम्पनी यो पटक बी(ख)मा परेको छ । यही...

बजार एक्कासी किन बढ्यो ? यस्तो छ कारण

1539251129sparsha.png
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुबीच ब्याजदर घटाउने बिषयमा भएको सहमतिको हल्लाले बिहीबारको सेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।  बिहीबार वाणिज्य बैंकका सीइओहरुबीच मुद्धतीको ब्याजदर घटाउने सहमति भएको खबर बाहिरिएको थियो । यो खबरसँगै समग्र बैंकको ब्याजदर नै घट्ने आशामा सेयर बजारको रौनक बढेको देखिएको हो ।  यो दिन नेप्से...

सेयर बजारमा दशैंको प्रभावः नेप्से स्थिर, कारोबार न्यून

1539165771cds.jpg
काठमाण्डौ । दशैंको घटस्थापनाको दिन नेप्से परिसूचक स्थिर देखिएको छ । सेयर बजारलाई समेत अब दशैंको रौनकले छुन थालेको स्थिर परिसूचक र न्यून कारोबारले देखाएको छ ।  यो  दिन बजार ०.४ अंकले बढेको हो । यो दिन दुई समूहको परिसूचकमा सामान्य बढोत्तरी भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् ।  बैंकिङ समूह २.३८ अंकले बढेको यो दिन उत्पादनमूलक...

सर्टटर्म कारोबारीको दुर्दिन सुरु हुँदै, चलखेल अन्त गर्न जाग्यो नेप्से

1539085624nepse2.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर आज किनेर भोलि नै बेच्ने बानी छ भने अब त्यो बानी छाडिहाल्नुस् । किनकि बाठा र चतुर खेलाडीहरुले किनेको सेयर आफ्नो डिम्याट खातामा नआई यस किसिमको हत्कण्डा मच्चाउने प्रवृतिलाई नेप्सेले चकनाचुर बनाउने प्रक्रिया थालेको छ ।  नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको हिजो(सोमबार) बसेको उच्चस्तरीय बैठकले...

नक्कली सेयरविरुद्ध साढे ४ वर्षदेखि अनवरत लड्दै उर्मिला, बोर्ड र नेप्सेका अधिकारी तर्कन छाडेनन्

1539007309nakkali.jpg
-भक्तराज रसाइली काठमाण्डौं । नेशनल हाइड्रोपावर कम्पनीको नक्कली प्रमाणपत्रबाट प्रताडित एक महिला सेयर लगानीकर्ता उर्मिला घिमिरेको लडाइँ साढे ४ वर्ष बितिसक्दा समेत निश्कर्षमा पुग्न सकेको छैन ।  नक्कली प्रमाणपत्र बोकेर न्याय माग्दै धेरैको ढोकाहरु घचघच्याए पनि कतै सुनुवाइ भएको छैन । यतिसम्म कि विश्व लगानीकर्ता सप्ताह मनाउन केही...

घट्दो बजारमा बढोत्तरी, नाडेपका लगानीकर्ताले कमाउँदा मञ्जुश्रीकाले गुमाए

1538991322bull.jpg
काठमाण्डौ । केही दिनदेखि निरन्तर घटिरहेको बजारमा सामान्य बढोत्तरी भएको छ । सोमबार नेप्से परिसूचक ६.१६ अंकले बढेर १२२०.५२ को विन्दूमा पुग्यो ।  नेप्से परिसूचक सामान्य बढेको दिन कारोबार रकम भने ३७ करोड भन्दा केही माथि मात्र सीमित रह्यो ।  लगातार घटेको बजारमा कतिपय कम्पनीको सेयर सस्तोमा पाइने भएपछि केही लगानीकर्ताको आकर्षण बढ्दा बजार...

लगानीकर्ता झुक्याउने स्वदेशी लघुवित्तको कारोबार निलम्बनमा, २४ घण्टे स्पष्टीकरण

1538990438fraud.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको करिब एक महिनापछि ‘विविध कारण’ देखाउँदै सो सम्बन्धी निर्णय खारेज गरेको स्वदेशी लघुवित्त बित्तीय संस्था लिमीटेडको कारोबार निलम्बनमा परेको छ । यो कम्पनीले पूँजीकोष अनुपातको हिसाब निकाल्न नजान्दा १० प्रतिशत नगद लाभांश घोषणा गरी लगानीकर्तालाई झुक्याएर...

नेप्सेमा दोहोरो अंकको गिरावट, नगद लाभांश घोषणा भएकै दिन लक्ष्मी लघुवित्तमा पहिरो !

1538905247bearish.jpg
काठमाण्डौ । दशैं खर्च, बैंकको त्रैमासिक ब्याज भुक्तानी, अग्रिम आयकरको भुक्तानी, बैंकको बढ्दो ब्याजदर लगायतका कारणले सेयर बजार निरन्तरजसो घट्न थालेको छ ।  साना लगानीकर्ता बजारमा थोरै प्रोफिट राखेर भए पनि सेयर बिक्री गरी दशैं खर्चको जोहोमा लाग्दा, ठूला लगानीकर्ता बैंकको त्रैमासिक ब्याज भुक्तानीको दवाबमा पर्दा र समग्र लगानीकर्ता...

बजारमा फेरि ब्याजदरको त्रास, लगानीकर्ता हुँदैछन् निराश !

1538648512interest-rate.jpg
काठमाण्डौ । बैंकहरुले ब्याजदर बढाउन थालेसँगै बजारमा नकारात्मक प्रभाव देखिएको छ । ब्याजदर बढ्न थालेसँगै लगानीकर्ता निरुत्साहित हुने देखिएको छ । यसैको प्रतिक्रिया बिहीबारको बजारमा देखिएको हो ।  यो दिन नेप्से परिसूचक ३.२३ प्रतिशतले घटेर १२२७.३७ को विन्दूमा सीमित हुन पुगेको छ भने कारोबार रकम समेत घटेर ४३ करोडको हाराहारीमा समेटिन पुगेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध