nepal stock exchange

नेप्सेले भन्यो–‘अनलाइन आउनेबित्तिकै सेयरको मूल्य बढ्दैन, यो भ्रम हो’

1542799228nepse-final.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आउनेबित्तिकै सेयरको मूल्य बढ्छ भन्ने भ्रम त्यागिदिन लगानीकर्ताहरुमा आह्वान गरेको छ ।  लगानीकर्ताका संघ संगठनहरुले अनलाइन आएपछि पनि बजार र सेयर मूल्य घटेको भन्दै नेप्सेमा ज्ञापनपत्र बुझाई बजार लगातार घटिरहे आन्दोलन थाल्ने चेतावनी दिइरहेकै बेला...

नेप्से प्रमुख सम्बन्धी समाचारले बजारमा अन्तिम अवस्थामा सुधार

1542794177nepse1234.png
काठमाण्डौ । नेप्से प्रमुख चन्द्रसिंह साउदलाई हटाउने चलखेल सुरु भएको समाचारले अन्तिम अवस्थामा झिनो अंकले भए पनि सेयर बजार परिसूचक(नेप्से) बढेको छ ।  बजारमा पछिल्लो समय नेप्से प्रमुख साउदविरुद्ध नकारात्मक माहौल सिर्जना गरिएको छ । यहीकारण उनी हट्ने, उनलाई हटाउने वा उनीविरुद्धका कुनै पनि समाचार प्रकाशन भएपछि लगानीकर्ता उत्साहित हुने...

नेप्से प्रमुख साउदलाई हटाउने चलखेल, बहालवाला र पूर्व अर्थमन्त्रीबाट ग्रीन सिग्नल !

1542787636chandra.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पदबाट हटाउने चलखेल सुरु भएको छ ।  पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा दृढ देखिएका साउदले पछिल्लो समय कतिपय कम्पनीको विवादको बिषयमा लिएको अडान र बजारका गिरोहहरुप्रति गरेको बेवास्तालाई आधार बनाई संगठित गिरोहले उनलाई...

1695556604Online-Ad.gif

लगानीकर्ताको हातमा कहिले पुग्ला अनलाइनको साँचो ? बिहीबार मिति घोषणा हुँदै

1542780086ceo.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा लगानीकर्तालाई चलाउन दिने मितिको घोषणा बिहीबार गर्ने भएको छ । हालसम्म ब्रोकरमार्फत मात्र लगानीकर्ताको पूर्ण अनलाइन कारोबार प्रणालीमा सहभागिता रहँदै आएको छ । यहीकारण लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन प्रणालीको अनुभव गर्न...

नेप्सेले गरेको वर्गीकरणमा कम्पनीहरुको असहयोग, पुरानै सूचि जारी

1542712822adb.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको सूचिकरण प्रक्रियामा सूचिकृत कम्पनीहरुले असहयोग गरेका पाइएको छ ।  नेप्सेले यसअघि धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचिकृत कम्पनीहरुको वर्गीकरण संलग्न लिष्ट सार्वजनिक गरेको थियो । असोज २९ गते सार्वजनिक सूचिमा धेरै राम्रा कम्पनी समेत कमजोर वर्गमा वर्गीकृत भएका थिए ।  नेप्सेले...

रोकिएन बजारको गिरावट, चलखेलको आशंका गर्दै लगानीकर्ता

1542710743bear.jpg
काठमाण्डौ । मंगलबार पनि बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचक ८.३६ अंकले घटेर ११८१.८४ को विन्दूमा सीमित हुन पुग्यो ।  नेप्से परिसूचकमा लगातार गिरावटसँगै मंगलबार कारोबार रकम पनि घटेको छ । यो दिन कारोबार रकम घटेर साढे १७ करोडमा सीमित हुन पुगेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकम घट्दै जानु राम्रो संकेत होइन । अनलाइन प्रणालीको...

अनलाइन असफल बनाउने चलखेल भएको लगानीकर्ताको आशंका, नेप्से घेर्दै पोखे असन्तुष्टि

1542709642radha.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयनपछि बढ्ने आशा गरिएको बजारले उल्टो गति समात्न थालेपछि आत्तिएका लगानीकर्ता मंगलबार नेपाल स्टक एक्सचेञ्ज घेर्न पुगेका छन् ।  उनीहरुले नेप्से घेराउ गर्दै प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।  नेपाल पूँजीबजार लगानीकर्ता संघले लगानीकर्ताको तर्फबाट...

नाडेप लघुवित्तको सतप्रतिशत हकप्रद मंसिर २३ देखि

1542696983right.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले मंसिर २३ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता सेयर निश्कासन गर्ने भएको हो । इच्छुक र योग्य सेयरधनीले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  हाल यो कम्पनीको चुक्तापूँजी १६ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि...

अनलाइन आएपछि बजारको उल्टो गति, किन यस्तो हुँदैछ ?

1542620716national-id.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको कार्यान्वयनसँगै नेपाली सेयर बजारले काँचुली फेर्ला र बजार बुम होला भन्ने धेरैलाई लागेको थियो । यथार्थ आज हाम्रोसामु छ ।  धेरैको विश्लेषण गलत साबित गर्दै नेपालको सेयर बजार परिसूचक नेप्से उल्टो गतिमा कुदिरहेको छ ।  अनलाइन प्रणाली कार्यान्वयनको खबरले मात्रै पनि माथि चढ्ने बजार...

साताको पहिलो दिन नै नेप्सेमा गिरावट, सूचक ११०० को लाइनमा

1542536617bearish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । यो दिन नेप्से परिसूचक १०.१४ अंकले घटेर ११९४.८७ को विन्दूमा सीमित भएको हो ।  यो दिन व्यापार समूहमा ०.८४ अंकको झिनो वृद्धि भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ ।  बैंकिङ समूह १०.१६ अंकले घटेको यो दिन विकास बैंक समूह ९.४३ अंक, जलविद्युत समूह...

नेप्सेका अधिकारी र एभरेष्ट इन्स्योरेन्सका सीइओबीच चर्काचर्की, मर्यादा नाघेको आरोप

1542532235eic1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । एभरेष्ट इन्सुरेन्स कम्पनीको मूल्य समायोजनप्रति असन्तुष्टि जनाउँदै सेयर बजारसँग सम्बन्धित लगानीकर्ता संघका ४ वटा संगठनको संयुक्त टोलीले नेप्सेको ढोका ढकढक्याएको छ । आज बिहान १० बजे नै पुगेका लगानीकर्ता संघका नेता तथा लगानीकर्ताहरुले तत्काल कारोबार रोक्न आग्रह गर्दै नेप्से प्रमुख चन्द्रसिंह साउदलाई...

अनलाइन प्रणाली र बजारको साप्ताहिक प्राविधिक विश्लेषण

1542335773analysis.jpg
-धनकुमार राई प्राविधिक पिभोट र डिमार्कसको गणितअनुसार आउने साता बजारले धेरै तल आएमा ११९१ देखि कम्तीमा पनि १२२५ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ । यहाँ गत साताको कुल कारोबार रकम रु. ८२५२४३७७८ र ट्रेण्डसंगै रहेको प्राइस एक्सन १२१७ देखि १२०५ सम्म (—१२.४६) अंकले घट्दा थोरै लगानीकर्ताहरुले मात्र जोखिम लिन तयार छन् भन्ने...

यस्तो रहेछ अनलाइनमा अलमलको भित्री रहस्य !

1542192976online-111.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विगत लामो समयदेखिको पूर्ण स्वचालित अनलाइन पर्याप्त तयारीबिना र प्रशस्त पूर्वाधार नबनाई हतारमा समुद्घाटन गरेर अहिले नेप्सेले सर्वत्र आलोचना खेपिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्राएको दाबी गर्ने नेप्सेले अनलाइन कारोबार गर्दा आवश्यक पर्ने  सेयर लगानीकर्ताहरुको बैंक खाता समेत इन्टिग्रेसन...

आकर्षक लाभांशको हल्लाले प्रभूको निरन्तर उच्च कारोबार, सूचक र कारोबार स्थिर

1542190133kbl.jpg
काठमाण्डौ । बुधबार पनि बजारमा सामान्य सुधार भएको छ । नेप्से परिसूचक ०.९८ अंकले बढेको छ भने कारोबार रकम पनि लगभग स्थिर अवस्थामै देखिएको छ । नेप्सेले कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या समाधान हुँदै गर्दा बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको हो ।  यो दिन बजारका समूहहरुतर्फको प्रदर्शन मिश्रित रह्यो । ३ वटा...

स्थलगत:नेप्से र वाइकोका कर्मचारीको दिनरात एउटै, त्रुटि सच्याउन भ्याई नभ्याई

154211725433.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली सुरु गरेको नेप्सेले सुरुवाती दिनमा निकै आलोचना खेप्नु परेको छ । प्रविधिका कुरा आम सर्वसाधारण र कर्मचारी तथा संस्थाबाहिरको पहुँच र स्वार्थमा टिक्दैन, तर केही अगुवा लगानीकर्ताहरुले भर्खरै जन्मेकोे अनलाइन प्रविधिलाई निरुत्साहित गर्न विभिन्न तिकडम पनि मच्याए, कतिपय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध