nepal stock exchange

उच्चस्तरीय बैठकमा ज्ञानेन्द्र ढुंगानाले एकदुई दिनमै बैंक ब्याजदर पुनः बढ्नसक्छ भनेपछि....!

1544516352gd.jpg
काठमाण्डौ । अर्थमन्त्रीले गठन गरेको उच्चस्तरीय अध्ययन समितिको बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मुद्रा बजारको समस्या समाधानको उपाय तत्काल ननिकालिए बैंकहरुले एकदुई दिनमै पुनः ब्याजदर बढाउनुपर्ने बाध्यता आउनसक्ने चेतावनी दिएका छन् ।  नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिको...

लगानीकर्ताले पुस १ देखि आमरण अनसन थाल्ने, अम्बिका पौडेल बिचौलिया भएको आरोप

1544505194pujibajar.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको दवाब समूहले आफ्ना माग पूरा गराउने समय सीमा तोक्दै पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएको छ ।  समूहका संयोजक हरि ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै मंसिर २७ गतेभित्र आफ्ना १४ बुँदे माग पूरा नभए आगामी पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएका हुन् ।  लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज...

कान्छो दवाब समूहलाई किन चूपचाप पछ्याउँदैछन् लगानीकर्ताका जेठा संगठन ?

1544440076aandolan.jpg
-सुदर्शन रेग्मी काठमाण्डौ । सही मागसहित सही बाटो समात्नेलाई कसरी सबैले पछ्याउँछन् भन्ने कुरा नेपालको सेयर बजारको पछिल्लो परिदृश्यले पुष्टि गर्न थालेको छ ।  विगत लामो समयदेखि पूँजीबजारको विकास र बिस्तारका लागि मरिमेटेर लागिपरेका छौ भन्ने सेयर लगानीकर्तासँग सम्बद्ध संघसंगठनहरु पछिल्लो समय केही दिनअघि मात्र बनेको लगानीकर्ताहरुको...

1695556604Online-Ad.gif

यसकारण बढ्यो बजार, देखियो सुखद संकेत !

1544435336bullish.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारका समस्या पहिचानका लागि अर्थमन्त्रालयबाट भएको प्रयास र अन्य सम्बद्ध निकायले बढाएका सक्रियतासँगै बजारका लगानीकर्ताको मनोबल बढेको छ । अर्थमन्त्रीले केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठनसँगै लगानीकर्ता आशावादी भएका छन् । सो समितिको बैठकले...

थामियो नेप्सेको गिरावट, अर्थको कदम र बजारको अवसरमा लगानीकर्ताको दृष्टि

1544348414buda1.jpg
काठमाण्डौ । अर्थमन्त्रालयले मुद्रा र पूँजी बजारको समस्या पहिचान गर्न डेपुटी गभर्नरको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको खबरले लगानीकर्ताहरुमा आशाको सञ्चार भएको छ । यस्तै, बढ्दो ब्याजदरका कारण मनोबल कमजोर पारी सेयर बिक्रीमा लागेका लगानीकर्ताहरु समेत बैंकर्स संघका अध्यक्षले ब्याजदर सम्बन्धी पुरानो भद्र सहमति ब्यूँतिनसक्ने भनी...

सेयर लगानीकर्ताको आन्दोलनमा राजनीति छिर्यो, राजपाको लिखित ऐक्यबद्धता

1544346850rajapa.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको दवाब समूहले थालेको अनसनमा राजनीति छिरेको छ ।  लगानीकर्ताको हकहित र सेयर बजारको बिस्तार विकाससँगै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामालाई मुख्य माग बनाएर थालिएको अनसनको पहिलो दिनमै राजनीति छिरेको हो ।  लगानीकर्ताहरुले थालेको अनसनलाई राष्टिय जनता पार्टी नेपालले समर्थन जनाएको छ । सो दलका...

अनसनमा ८२ वर्षे वृद्ध लगानीकर्ता, भन्छन्-'किताब पढेकाले डूबाए, जनता बुझ्ने अर्थमन्त्री चाहियो'

1544338328anasan2.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारदेखि लगानीकर्ताहरुले रिले अनसन थालेका छन् ।  सेयर बजार घटेर निरन्तर ओरालो लागी करोडौं रुपैयाँ स्वाहा भएपछि लगानीकर्ताहरुले सेयर बजार बिस्तार, बजार विकासका लागि बाधक मानिएका समस्या समाधान र पूँजीबजारप्रति सकारात्मक नभएका अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा लगायत १०...

नेप्सेमा लगानीकर्ताको रिले अनसन, यस्ता छन् १० बुँदे माग

1544336194anasan1.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आइतबार(आज)देखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा रिले अनसन सुरु गरेका छन् ।  उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडा पूँजीबजार विरोधी भएको भन्दै उनको राजीनामादेखि बैंक र डिम्याट इन्टीग्रेसनसहितको फूलफेजको अनलाइन कारोबार प्रणाली चाँडो लगानीकर्ताको हातमा पुर्याउनेसम्मका १० बुँदे माग प्रस्तुत गरेका छन्...

आजदेखि 'अधूरो अनलाइन प्रणाली' केही लगानीकर्ताको हातमा !

1544328770nepse-final.jpg
काठमाण्डौ । बैंक र डिम्याट इन्टीग्रेसनबिनाको जोखिमपूर्ण अनलाइन कारोबार प्रणाली नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याउँदैछ । सेयर कारोबार पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको ग्राण्ड लञ्च गरिएको एक महिना ३ दिनपछि ब्रोकरले पत्याएका केही सीमित लगानीकर्ताहरुले मात्र चलाउन पाउने गरी प्रणालीको कार्यान्वयन गर्न खोजिएको...

बैंक र डिम्याट इन्टीग्रेसनमा गञ्जागोल, नेप्से र वाइकोको चलखेल !

1544169410onilne2.jpg
-भक्तराज रसाइली  काठमाडौ । आगामी मङ्सिर २३ गते(आइतबार)देखि ब्रोकरले विश्वास गरेका सीमित सेयर  लगानीकर्ताहरुलाई अनलाइन ट्रेडिङका लागि युजर नेम र पासवर्ड दिने तयारीमा नेप्से लागे पनि त्यसका लागि महत्वपूर्ण कडी मानिएको बैंक र डिम्याट इन्टीग्रेसनमा भने गञ्जागोल स्थिति सिर्जना गरिएको छ ।  विश्वस्तरीय अनलाइन ट्रेडिङ लञ्च भएको दाबी...

लगानीकर्ताको माग सम्बोधन हुने भएपछि बजार बढ्यो, अर्थमन्त्रालयमा के भइरहेको छ ?

1544091105chart-4.jpg
काठमाण्डौ । सेयर बजारका समस्या र बैंकहरुको अनियन्त्रित ब्याजदर वृद्धिको दौडको बिषयमा समाधान निकाल्न अर्थमन्त्रालयमा सरोकारवालाहरुको बैठक भएको र अर्थमन्त्री नै सेयर बजारको समस्याप्रति गम्भीर रहेको समाचारले लगानीकर्ताको मनोबल बढेको छ ।  बिहीबार कारोबार सुरु भएको डेढघण्टासम्म गिरावट मार खेपिरहेको बजारले लगानीकर्ताको माग...

नेप्सेलाई बोर्डले सोध्यो-'बजार निर्माता र डिलर भित्र्याउने तयारी कहाँ पुग्यो ?'

1544090031sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले बजार निर्माता र डिलरलाई पूँजीबजारमा प्रवेश गराउन भइरहेको तयारीको बिषयमा नेपाल स्टक एक्सचेञ्जसँग जानकारी माग्दै पत्र पठाएको छ ।  बोर्डका अनुसार नेप्सेबाट कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सुरु भइसकेको अवस्थामा धितोपत्र बजारमा बजार निर्माता र डिलरलाई प्रवेश गराउन भइरहेको तयारीको सम्बन्धमा...

अर्थमा बैठक जारी, बजारमा छायो हरियाली

1544079494chautary.png
काठमाण्डौ । सेयर लगानीकर्ताको माग सम्बोधन गर्नका लागि अर्थमन्त्रालयमा बैठक चलिरहँदा बजारमा गिरावटको क्रम रोकिएको छ ।  बजार खुलेलगत्तै गिरावट सुरु भए पनि बिजशालाले अर्थमन्त्रालयले आकस्मिक बैठक बोलाएको र लगानीकर्ताका केही जायज माग सम्बोधन गर्ने उच्च स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेपछि त्यसले बजारमा सकारात्मक प्रभाव...

यसकारण बढ्यो बजार, रु.३८ करोड माथिको कारोबार

154391657233.jpg
काठमाण्डौ । निरन्तर घट्दो बजारमा दोहोरो अंकको उछाल देखिएको छ । बैंक तथा बित्तीय संस्थाहरुमा कायम तरलताको संकटको अस्थायी समाधानको उपाय निस्किएको खबरले लगानीकर्तालाई चलायमान बनाइदिएको हो । अर्कोतर्फ, केही विश्लेषकहरुले बियरिस ट्रेण्ड सकिन लागेको विश्लेषण सार्वजनिक गरेपछि त्यसले बजारमा सकारात्मक प्रभाव पारेको हो ।  अर्थ...

अन्यौलग्रस्त बजारमा केहीबेर टहलिँदा जे देखियो.....!

154391132611.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सामान्यतया नेपाली सेयर बजारमा सेयर कारोबार हुने हप्ताको सुरुवाती दिनमा सबैभन्दा बढी उत्तारचढाव आउने गर्छ । यो तथ्य सेयर कारोबारको इतिहास हेर्दा प्रष्ट हुन्छ । यो हप्ताको सुरुवाती दिनमा समेत नेप्से ३ वर्षकै न्यूनतम विन्दूमा सीमित देखिएको छ र बजार बढ्ने संघर्ष समेत जारी नै रहेको आजको कारोबारको सुरुवाती...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध