nepal stock exchange

कालिका लघुवित्तलाई एकपछि अर्को स्पष्टीकरण, २४ घण्टा नबित्दै पुनः कारोबार निलम्बनमा

1546781182nepse-final.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले बोनस सेयर र हकप्रद सेयर सम्बन्धी संस्थागत गतिविधिको सूचनाबाट धितोपत्र बजार मूल्यलाई प्रभाव पार्ने गरी सूचना सम्प्रेषण गरेको भन्दै कालिका लघुवित्त वित्तीय संस्थालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ ।  नेप्सेको सूचिकरण शाखाले आइतबार कम्पनीलाई लिखित स्पष्टीकरण सोध्दै पुनः २४ घण्टाका लागि सेयर...

बजारमा अफसिजन प्रभाव, छिमेक र भार्गवबाट लगानीकर्ता निराश

1546767498bearish.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार समेत नेप्से परिसूचक घटेको छ । यो दिन परिसूचक ७.२२ अंकले घटेको छ भने ३१ करोड बढीको सेयर कारोबार भएको छ ।  बजार परिसूचक घटे पनि गत साताको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकममा भने केही सुधार देखिएको हो ।  तर, अधिकांश सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिसकेकाले बजारमा यतिबेला अफसिजन सुरु...

कालिका लघुवित्तको सेयर कारोबार निलम्बित, सेयर मूल्यमा पटक-पटक खेलेको पुष्टि

1546581975insisder.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडको ७५ प्रतिशत हकप्रद निश्कासनको प्रस्तावको बिषयमा भएको इन्साइडर ट्रेडिङको विषयमा नेपाल स्टक एक्सचेञ्जले चासो देखाएको छ ।  नेप्सेले यो कम्पनीको हकप्रदको सूचना सम्प्रेषण गर्दा चलखेल भएको आशंका गर्दै कम्पनीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणसँगै कम्पनीको सेयर कारोबार...

1695556604Online-Ad.gif

बजारमा झिनो गिरावट, कारण यस्तो छ

1546508575market1.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सामान्य गिरावट आएको छ ।  यो दिन नेप्से परिसूचक १.५६ अंकले घटेको छ भने कारोबार रकम २७ करोड ६९ लाखमा सीमित बन्न पुगेको छ ।  व्यक्तिगत ओभरडाफ्ट कर्जाको सीमा ७५ लाखबाट ५० लाख कायम गर्नुपर्ने दवाबमा रहेका ठूला लगानीकर्ताले सेयर बिक्री बढाउँदा बजार घटेको हो ।  यस्तै, दोश्रो त्रैमासको ब्याज...

दोश्रो बजारमा बम्पर सेल, आइपीओ मूल्यमै छानीछानी सेयर किन्ने अवसर

1546501740buy-sell.jpg
काठमाण्डौ । बजार घट्ने क्रम फेरि सुरु भएको छ । लामो समयसम्म घटेको बजारमा मुद्रा तथा पूँजीबजार सुधारका लागि अर्थमन्त्रीबाट गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सम्बद्ध पक्ष अग्रसर भएपछि केही दिन उछालको अवस्था देखिएको थियो । तर, उछालको यो प्रवृति धेरै दिन टिक्न सकेन । बजार फेरि निरन्तर ओरालो लागिरहेको छ ।  विश्लेषकहरुले यो...

ओडी र करको दवाबले बजारमा निरन्तर गिरावट

1546423541bearish.jpg
काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । यो दिन इण्डेक्स ५.४२ अंकले घटेर ११८०.४३ को विन्दूमा सीमित हुन पुगेको हो ।  यो दिन २५ करोड बढीको सेयर कारोबार भएको छ ।  मुद्रा तथा पूँजीबजारको सुधारका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलले पेश गरेको प्रतिवेदनमा समेटिएका अधिकांश सुझावहरुलाई कार्यान्वयन गरी नेपाल...

बैंकलाई ब्रोकर लाइसेन्स: कसले पकाउँदैछ खिचडी ? विकल्पको विषयमा नसोच्ने ?

1546413623stock-broker.png
-भक्तराज रसाइली काठमाण्डौं । लगानीकर्ताका संघसंगठनले लामो समयदेखि माग गर्दै आएको बैंकलाई ब्रोकर लाइसेन्सको बिषयमा नीतिगत व्यवस्था भएसँगै यो विषयमा पुनः बहस सुरु भएको छ ।  बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगानीकर्ताको माग पूरा हुने अवस्था भएपछि एकथरि यो व्यवस्था खारेज गर्नुपर्ने तर्कसहित मैदानमै उत्रिइसकेका छन् ।  बैंकको...

नेप्सेले भन्यो–‘अनलाइन कारोबार अनिवार्य होइन’

1546338426nepse-final.jpg
काठमाण्डौ । आफ्नै  पूर्व घोषणाबाट पछि हट्दै नेपाल स्टक एक्सचेञ्जले आजबाट सुरु भएको बैंक इन्टीग्रेसनसहितको अनलाइन सेयर कारोबार प्रणाली अनिवार्य नभएको प्रष्टीकरण सार्वजनिक गरेको छ ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ अनिवार्य नरहेको र लगानीकर्ताले साबिकमा झै...

बैंक इन्टीग्रेसनसहितको अनलाइनले पनि फर्काउन सकेन बजारको चमक

1546337434bear1.jpg
काठमाण्डौ । बैंक इन्टीग्रेसनसहितको फूल फेजको अनलाइन सुरुवात भएको अंग्रेजी वर्षको पहिलो दिन समेत बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो ।  फूल फेजको अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याइएको भनिए पनि यसमा लगानीकर्ताको न्यून सहभागिता रहँदा बजारमा उत्साह नदेखिएको हो ।  लगानीकर्ताहरुले अनलाइन...

बजार फेरि गिरावटको यात्रामा, कारण यस्ता छन् !

1546248958bearish.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले दिएका सुझाव  नेपाल राष्ट्रबैंकले कार्यान्वयन गरी सेयर धितो कर्जामा लचक नियम ल्याएसँगै बुम भएको बजार पुनः घट्न थालेको छ ।  अर्थमन्त्रीको निर्देशनपछि नेपाल राष्ट्रबैंकको दवाबमा बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर घटाउन...

अनलाइनप्रति लगानीकर्ताको बग्रेल्ती आशंका, भन्छन्–‘नाम मात्रको लगइन लिएर के गर्नु ?’

1546169623online.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले यही पुस १७ गते मंगलबारदेखि बैंक इन्टीग्रेसनसहितको पूर्ण स्वचालित अनलाइन सेयर ट्रेडिङ्गको व्यवस्था ल्याउन लागेको छ । नेप्सेले यसका लागि आफ्नो तर्फबाट सबै तयारी पूरा गरिसकिएको दाबी गरे पनि लगानीकर्ताको विश्वास भने जित्न नसकेको पाइएको छ ।  नेप्सेले पूर्ण...

बजारमा स्खलनः इण्डेक्स दोहोरो अंकले घट्दा कारोबारमा पहिरो !

1546164522bear.jpg
काठमाण्डौ । बुमको गतिमा दौडिएर गत साताको अन्तिम कारोबार दिन ह्वात्तै बढेको बजारमा यो साताको पहिलो कारोबार दिन स्खलन आएको छ। केही बजार विश्लेषकको शब्दमा यस्तो प्रवृति भावनात्मक आवेगका कारण आउने चरम उत्तेजनापछिको स्खलन हो ।  बुमको गतिमा दौडिएको बजार दोहोरो अंकले घट्नु पछाडिको कारण सेयर बजार सुधारका लागि धितोपत्र बोर्ड र नेपाल स्टक...

सेयरमा लगानी गर्दा वारेन बफेटले समेत पछ्याउँछन् यी ८ सूत्र

1545993643investment1.jpg
काठमाण्डौ । तपाई पनि पैसा कमाउने विषयमा सोचिरहनु भएको छ भने यसका लागि ठूलो रकम नै चाहिन्छ भन्ने अनिवार्य हुँदैन । सानो रकमलाई सही ढंगले लगानी गरेर पनि धनी बन्न सकिन्छ । कमाईका लागि हामीसँग उपलब्ध धेरै विकल्पमध्ये एउटा हो–सेयर बजार । बजारका केही आधारभूत नियममा ध्यान दिएर लगानी गर्ने हो भने धनी बन्ने  सपना धेरै टाढा नहुनसक्छ ।  हामी...

लगानीकर्ताले यी काम नगरे पुस १७ देखि अनलाइन कारोबार गर्न नपाउने !

1545983612laxmi2.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकीकृत गरी पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउन लागेको छ ।  यसैको पूर्वसन्ध्यामा नेप्सेले अनलाइनबाट सेयरको कारोबार गर्न इच्छुक लगानीकर्ताहरुले गर्नुपर्ने आवश्यक तयारीको सूचि सार्वजनिक गरेको छ ।  नेप्सेले लगानीकर्ताले अनलाइन...

केही लाखको सेयरलाई ‘केही करोड’ बनाएकी एक गृहिणीः रणनीति कुनै विज्ञको भन्दा कम छैन !

1545974441laxmi3.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । काठमाण्डौं नैकाप निवासी लक्ष्मी पराजुली(पौडेल)को १४ वर्ष शिक्षण पेशा गरेको अनुभव छ ।  पोखरा र काठमाण्डौंका बोर्डिङ्ग स्कूलमा शिक्षण गरेकी उनी सो पेशामा रम्न नसकेपछिसानो लगानीमा ६ जनालाई रोजगारी दिदैं घरेलु उद्योगमा हात हालिन् । नूडल्स उद्योगमा राम्ररी चलाएको अनुभव संगालेकी उनले जनशक्ति र अन्य कारणले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध