nepal stock exchange

यस्तो रहेछ प्यान नम्बरको खेल !

1548403985nepse-discuss.jpg
काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि दोश्रो बजारमा सेयर खरीद गर्दा खरीदकर्ताले अनिवार्य रुपमा स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरी धितोपत्र बोर्डले नेप्सेले त्यसको पूर्वतयारी गर्न निर्देशन दिएको देखिएको छ ।  धितोपत्र बोर्डले सेयर खरीद गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य हुने गरी लागू गर्ने...

नयाँ वर्षदेखि सेयर खरीद गर्दा प्यान(PAN)नम्बर अनिवार्य !

1548321517sebon-final.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नयाँ वर्षदेखि दोस्रो बजारमा सेयर खरीदका लागि प्यान(PAN) नम्बर अनिवार्य गर्ने भएको छ ।  बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई केही दिनअघि एक परिपत्र गरी २०७६ बैशाख १ गतेदेखि लागू हुने गरी सेयर खरीदमा प्यान नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था कार्यान्वयनको तयारी गर्न निर्देशन दिएको...

अपर तामाकोशीको पहिरो थामिने संकेत, कञ्चनको सेयर मूल्यमा नेगेटिभ सर्किट

1548153540stable.jpg
काठमाण्डौ । दोश्रो बजार मंगलबार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.७८ अंकले मात्र बढेको हो ।  निकै ठूलो परिमाणमा रहेको अपर तामाकोशीको सेयर मूल्यमा निरन्तर गिरावटका कारण केही दिन ओरालोतर्फ लागेको बजार सो कम्पनीको दैनिकजसोको पहिरो केही कम भएसँगै स्थिर बन्न पुगेको हो ।  योसँगै नेप्सेको अनलाइन प्रणालीप्रतिको विश्वसनीयता लगानीकर्तामा...

1695556604Online-Ad.gif

अनलाइनको खेलाँचीले लगानीकर्तामा संशय, अपर तामाकोशीमा नेगेटिभ सर्किट !

1548063888bearish.jpg
काठमाण्डौ । नेप्सेले कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित भनिएको झूर अनलाइन प्रणालीको अबगुण र भद्रगोल अवस्थाका कारण लगानीकर्ताहरुको मनोबलमा नकारात्मक प्रभाव पर्न थालेको छ ।  अनलाइन ट्रेडिङ सिस्टमप्रति अविश्वास बढ्दै जाँदा लगानीकर्ताहरुको मनोबल भने घट्दै गएको छ । फलस्वरुप बजारमा फेरि गिरावटको यात्रा सुरु भएको छ । नेप्सेको गलत...

२२ मिनेटमै दिनलाई रात बनायो नेप्सेले, अपर तामाकोशीको सेयरमा यो हदको चलखेल !

1548051029nepse1111.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका केही कर्मचारी र सेयर माफियाको मिलेमतोमा अनलाइन कारोबार प्रणाली बन्द गराई अपर तामाकोशीको हजारौं कित्ता सेयरमा चलखेल भएको छ ।  सर्वसाधारण लगानीकर्तालाई मूर्गा बनाई नेप्सेका कर्मचारी र वाइको नै लागेर अपर तामाकोशीको सेयर एकाएक सिस्टम नै बन्द गरी खुद्रा सेयर बिक्रीको अर्डर...

नेप्सेमा गिरावट, चलखेलको पोल खुलेपछि अपर तामाकोशीको उल्टो यात्रा !

1547977182bearish.jpg
काठमाण्डौ । बजार परिसूचक(नेप्से) कारोबारको पहिलो दिन आइतबार ८.६ अंकले घटेको छ ।  नेप्सेको कारोबार प्रणाली ‘थोत्रो रेल’ झै बिग्रिएपछि लगानीकर्ताको मनोबल घट्यो, जसले कारोबार सुरुवातमा बढिरहेको बजारलाई बन्द हुँदा घट्ने अवस्थामा पुर्याइदियो ।  कारोबार भइरहेको अवस्थामा नेप्सेको ‘विश्वस्तरीय’ भनी दाबी गरिएको कारोबार प्रणालीमा...

‘सेबोन पूँजीबजार ध्वस्त पार्न उद्यत, एलिटका कारण सर्वसाधारणको लगानी जोखिममा !’

1547801296khagendra.jpg
काठमाण्डौ । नेपाली सेयर बजार र आम लगानीकर्ताहरुको साइनो गज्जबको छ । गज्जब यस अर्थमा कि सेयर बजारमा नेप्से इण्डेक्स उकालो लागेर ऐतिहासिकतातर्फ लम्किरहेका बेला सेयर बजारमा बिछट्टै आकर्षण जाहेर गर्दै बजार प्रवेश गर्नेको तछाडमछाड नै देखिन्छ । यस्तै भीडलाई समाउँदै सेयर बजारको साँढे समाउन सकिने उच्च अभिलाषाका साथमा प्रवेश गर्न विभिन्न...

बजारमा अनौठो संयोग: एउटा हाइड्रोमा पोजिटिभ सर्किट लाग्दा अर्कामा नेगेटिभ !

1547718235stock-stable.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक स्थिर बनेको छ । नेप्से स्थिर भए पनि कारोबार रकममा भने निकै ठूलो गिरावट आएको छ । यो भविष्यका लागि राम्रो संकेत होइन । तर, बजारको एकदिनकै प्रवृतिलाई आधार मानेर भविष्यमा बजारले सुखद प्रदर्शन गर्दैन भनियो भने त्यो गलत हुनेछ । यो दिन नेप्से परिसूचक ०.२ अंकले घट्यो । सेन्सेटिभ...

सीआइटी दोश्रो बजारमा आक्रामक, एक महिनामा रु. ४ करोडको सेयर खरीद

1547714610cit23.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । मार्केट डिलरसीपको रिहर्सल गरिरहेको नागरिक लगानी कोषले विगत एक महिनाको अवधिमा दोस्रो बजारमार्फत ४ करोड रुपैयाँ बराबरको सेयर उठाएको छ । नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव खट्केको सन्दर्भमा नागरिक लगानी कोषले दोस्रो बजारबाट सेयर खरिदारीमा सक्रियता देखाउन थालेको हो ।  पूँजी बजारको विकास र...

यसकारण आवश्यक छ नेपालमा सवल पूँजीबजार

1547713369stock.jpg
-सुरेश जोशी पूँजी बजार कुनै पनि अर्थव्यवस्थाको जीवनरेखा हो । प्राथमिक बजार मार्फत समाजमा छरिएर रहेको पूँजी एकत्रित भई उत्पादनशील क्षेत्रमा परिचालित हुन जान्छ । देशको आर्थिक विकासका लागि एक विकसित र जीवन्त पूँजी बजार पूर्व आवश्यक नै हो ।    विकसित पूँजी बजारले उद्यमशीलताको माध्यमबाट समग्र विकासका सपनाहरुलाई वास्तविकतामा परिणत...

अनलाइन कारोबारमा त्रुटिको जिम्मेवार लगानीकर्ता मात्र हुने सम्झौताको बुँदा हटाइने !

1547645551pressure-group.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । ब्रोकर र लगानीकर्ताबीच अनलाइन कारोबारका लागि हुने सम्झौतापत्रमा त्रूटि भएका खण्डमा लगानीकर्ता मात्र जिम्मेवार हुने प्रावधानलाई संसोधन गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदले आश्वासन दिएका छन् । आफूसँग गुनासाहरु लिएर आएका सेयर लगानीकर्ता दबाब समूहका वरिष्ठ उपाध्यक्ष...

‘पूर्वाधार तयार गरेका बैंकले २ मिनेटभित्र ब्रोकर लाइसेन्स पाउने !’

1547643722pressure.jpg
काठमाण्डौ । नेप्सेका अधिकारीहरुले सबै पूर्वाधार तयार गरी वाणिज्य बैंकहरु आएका खण्डमा एक प्याराग्राफ लेखेर दुई मिनेटभित्र ब्रोकर लाइसेन्स उपलब्ध गराउन सकिने दाबी गरेका छन् ।  सेयर बजारमा पछिल्लो समय देखिएका समस्याहरुको समाधानका लागि भन्दै नेप्सेका सीइओ तथा अन्य अधिकारीलाई भेटन् पुगेका लगानीकर्ताहरुको दवाब समूहसँग अधिकारीहरुले...

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

1547631132nepse-down.jpg
काठमाण्डौ । दुई दिनसम्म लगातार बढेको बजार बुधबार भने घटेको छ । नेप्से परिसूचक ७.५७ अंकले घटे पनि कारोबार रकम भने बढेर ५३ करोड माथि पुगेको छ ।  यसले बजारमा लगानीकर्ताहरु खरीदबिक्रीमा बढी नै सक्रिय बन्न थालेको देखाउँछ । नेप्से परिसूचकमा एकल अंकको करेक्सन देखिए पनि कारोबार रकममा निकै राम्रो बढोत्तरीले बजार लयमा फर्किँदै गरेको देखिने...

पुस मसान्तको ह्याङओभर हटेसँगै बजारमा उत्साह, चार कम्पनीका लगानीकर्ता मालामाल

1547550362nepse-bull.jpg
काठमाण्डौ । पुस मसान्तमा हुने ब्याज र करको दवाब हटेसँगै लगानीकर्ताको मनोबल बढ्न थालेको देखिएको छ । यहीकारण सोमबार न्यून अंकले बढेको बजार मंगलबार भने दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढिरहेको छ । यसले बजार लयमा कुदिरहेको बुझ्न सकिन्छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको पूँजी तथा मुद्रा बजारका...

सूचिकृत कम्पनीमा अराजकताको यो हद, सूचिकरण स्थगनपछि मात्रै लाभांशको जानकारी

1547541303nepse-final.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) सूचिकृत कम्पनीहरु हदैसम्मको अराजक प्रवृति देखिन थालेको छ ।  नेप्सेको सेयर सूचिकरण शाखाले गत मंसिर २६ गते नै पत्र पठाई धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषण गर्दा सूचिकरण विनियमावलीमा भएको व्यवस्थालाई ख्याल गर्न भने पनि दिनहुँजसो कम्पनीहरुको अराजकता बाहिर आइरहेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध