nepal stock exchange

बजार साढे ३ वर्षअघिको न्यून विन्दूमा, कारोबार रकम पनि घट्दै

1551002601red-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११०२.३२ को विन्दूमा सीमित बन्न पुगेको छ ।  नेप्से परिसूचक घटेर साढे ३ वर्ष भन्दाअघिको अवस्थामा पुगेको हो । यसअघि गत सोमबार पनि बजार घटेर ११०२.५१ विन्दूमा आइपुगेको थियो । सो दिन भन्दा पनि अझ तल झरेर बजार ३८ महिनाअघिकै न्यून विन्दूमा झरेको हो ।  वि.सं. २०७२ मंसिर २० गते नेप्से...

नवील बैंकलाई नेप्सेको २४ घण्टे स्पष्टीकरण

1550817222nepse-final1.jpg
काठमाण्डौ । सूचिकरण विनियमावली उल्लंघन गरेपछि नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले नवील बैंकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। सूचिकरण विनियमावलीमा भएको व्यवस्था विपरीत बैंकले ढिलो गरी साधारणसभा प्रयोजनका लागि घोषित बुक क्लोज मिति सम्बन्धी जानकारी पठाएपछि नवील बैंकलाई २४ घण्टे स्पष्टीकरण सोधिएको नेप्सेको सूचिकरण शाखाले जनाएको छ...

ब्रोकर-बोर्ड द्वन्द्वको प्रभाव बजारमा, लगानीकर्तामा अलमल

1550747913Bull-and-Bear-Trading-Market..jpg
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र स्टक ब्रोकरहरुबीच चर्किएको द्वन्द्वले लगानीकर्ता अलमलमा परेका छन् ।  लगानीकर्ताहरुले गर्ने सेयर कारोबारलाई व्यवस्थित ढंगले सहजीकरण गर्दै आएका ब्रोकरहरुलाई धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले संसदको अर्थसमितिको छलफलमा क्षमता नभएका र अनुशासनहीन भन्दै टिप्पणी गरेपछि...

1695556604Online-Ad.gif

अस्थिर नीतिको भूमरीमा सेयर बजार, लगानीकर्तामा अलमल !

1550657266bear.jpg
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्रबैंकले गरेको केही व्यवस्थाले बैंकहरुको नाफा ह्वात्तै घट्ने र यसले सेयर बजारलाई समेत नराम्ररी प्रभावित गर्ने विश्लेषणले बढ्न खोजेको लगानीकर्ताको मनोबललाई पुनः गिराइदिएको छ ।  नेपाल राष्ट्रबैंकले सोमबार राति आन्दोलनरत व्यवसायीहरुको ब्याज घटाउने मागलाई सम्बोधन...

नेप्सेमा ग्लोबल आइएमई र इन्भेष्टमेन्ट बैंक मात्र ‘ए’ समूहका !

1550640755nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा सूचिकृत संगठित संस्थाको दोश्रो त्रैमासको अद्यावधिक सूचिमा दुई वाणिज्य बैंक मात्र ‘ए’ वर्गमा परेका छन् ।  यसअघि नयाँ मापदण्डको आधारमा सार्वजनिक वर्गीकरणहरुमा कुनै पनि सूचिकृत संस्थामा ‘ए’ समूहमा परेका थिएनन् ।  तर, आवश्यक मापदण्ड पूरा गरेपछि र नेप्सेले माग गरेको कागजात बुझाएपछि...

मौद्रिक समीक्षाको सकारात्मक प्रभाव, दोहोरो अंकको उछालले बजार हराभरा

1550569926trump.jpg
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्रबैंकले ब्याजदर घटाउने गरी केही नयाँ व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको छ । कर्जाको ब्याजदर घट्ने, तरलता सहज हुने गरी मौद्रिक नीति आएपछि यसले बजारलाई समेत राम्रो गर्ने अपेक्षामा लगानीकर्ता केही उत्साहित देखिएका हुन् ।  एकातिर बजारमा मौद्रिक समीक्षाको...

लगानीकर्ताको मनोबलमाथि निरन्तर प्रहार, नेप्से ३८ महिनाकै न्यून विन्दूमा

1550486190bearish.jpg
काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । यो दिन नेप्से परिसूचक ७.२१ अंकले घटी ११०२.५१ को विन्दूमा सीमित भएको हो ।  नेप्से परिसूचक साढे ३८ महिनाअघिको भन्दा न्यून विन्दूमा झरेको हो । २०७२ मंसिर २० गते नेप्से परिसूचक ११०२.८४ विन्दूमा झरेको थियो ।  बजारप्रति लगानीकर्ताको विश्वास टुट्दै गएका कारण निरन्तर गिरावट भइरहेको छ । नेपाल स्टक...

हस्तक्षेप गरेरै ब्याजदर घटाउने ओलीका कुरा पत्याएनन् लगानीकर्ताले, नेप्से ११ सय नजिक

1550401820bull-vs-bear.jpg
काठमाण्डौ । प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरलाई राखेर बैंकको ब्याजदर घटाउने गरी पहल थाल्न र हस्तक्षेप गरेरै भए पनि दर घटाउन आग्रह गरेको खबरले सेयर बजारमा खासै प्रभाव पारेन ।  शनिवार उद्योगी व्यवसायीसहितको बैठक बालुवाटारमा डाकेका प्रधानमन्त्रीले २ ३ दिनभित्रै बैंक ब्याजदरमाथि हस्तक्षेप गर्न र समस्याको समाधान निकाल्न गरेको...

एजीएमको सूचनामा कृषि बैंकको लापरबाही, धितोपत्र विनियमावलीको धज्जी

1550212242adbl.jpg
काठमाण्डौ । सरकारको समेत लगानी रहेको कृषि विकास बैंकले धितोपत्र सूचिकरण विनियमावलीमा भएको व्यवस्थाकै धज्जी उडाउने गरी वार्षिक साधारणसभाको सूचना प्रकाशन गरेको छ ।  बैंकले फागुन १ गते नेप्सेलाई पठाएको साधारणसभा सम्बन्धी सूचनामा गम्भीर लापरबाही देखिएको हो ।  यो बैंकले आगामी चैत १५ गते शुक्रबार कृषि विकास बैंक लिमीटेडको भक्तपुरको...

अनलाइन कारोबार गर्दा अलमलिनु भो ? पढ्नुहोस् नेप्सेको गाइडलाइन

1550208631nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाइन कारोबार प्रणालीमा अलमलमा परेका लगानीकर्ताको समस्यालाई सम्बोधनका लागि एक गाइडलाइन जारी गरेको छ ।  नेप्सेले तयार पारेको गाइडलाइन अनुसार सेयरको अनलाइन कारोबार प्रणालीमा सहभागी भए अलमलमा नपर्नुपर्ने दाबी समेत गरेको छ ।  अनलाइन कारोबार प्रणालीको विषयमा सर्वसाधारणले व्यक्त गरेका...

सबैलाई डूबाउँदै नेप्सेको अनलाइन प्रणाली, लगानीकर्ताका नेताको मुख कस्ले थुन्यो ?

1550138393bearish.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणाली सुरुवातको तीन महिना बढी भइसक्दा समेत यसमा सुधार हुन नसकेपछि बजारप्रति लगानीकर्ताको विश्वास टुट्न थालेको छ । नेप्सेले अनलाइनको भद्रगोल अवस्थालाई सम्हाल्न नसक्दा त्यसले बजार र लगानीकर्ताको मनोबलमा नकारात्मक असर पारिरहेको हो ।  यहीकारण पूँजीबजारको विकास तथा सुधारका लागि अर्थमन्त्रालयबाट गठित...

अनलाइनमा नेप्सेको बेवास्ता र लापरबाहीमाथि बोर्डले थाल्यो गोप्य छानबिन !

1550052441sebon.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टममा डाटा लिकदेखि अनलाइनको भद्रगोल स्थितिका बिषयमा गोप्य ढंगले अनुसन्धान सुरु गरेको छ ।  बोर्डस्थित उच्च स्रोतले अनलाइनको भद्रगोलपूर्ण अवस्थाका कारण बजारप्रतिको विश्वास गुम्दै गएको निश्कर्षसहित दैनिकजसो...

प्यानको मुद्धामा नेप्सेको यूटर्न: सहजीकरण डेस्क स्थापना गर्न दलाललाई निर्देशन

1550047164nepse-pan.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनका प्रतिनिधिसँग छलफल गरी उनीहरुको आशय अनुसार दोश्रो बजारमा सेयर खरीद गर्दा प्यान नम्बर अनिवार्य लिनुपर्ने समय सीमाको बिषयमा लचक बन्न सकिने आशयको पत्र धितोपत्र बोर्डलाई पठाएको नेप्से यो मुद्धाबाट यूटर्न भएको छ ।  नेप्सेले आन्तरिक धितोपत्र दलाल व्यवसायीहरुलाई प्यान नम्बर लिने कार्यमा सहजताका लागि...

मार्जिन लेण्डिङमा अन्यौल, एक दुई दिनमै गाँठो फूक्ने नेप्सेको दाबी

1549972614nepse22.jpg
-भक्तराज रसाइली काठमाण्डौ । मार्जिन लेण्डिङ्गको कारोबार संचालनको व्यवस्थापन तत्काल मिलाउन धितोपत्र बोर्डले निर्देशन दिए पनि नेप्सेले भने पुनः राष्ट्रबैंक गुहारेसँगै अन्यौल सिर्जना भएको छ ।  नेप्सेले आफ्नो नियामकको निर्देशन कार्यान्वयन गर्नुको साटो यो विषयमा राय लिने भन्दै फाइल राष्ट्रबैंकमा पठाइदिएपछि नयाँ खालको अन्यौल...

नेप्सेको त्रुटिले नाघ्यो सीमा, बुटवल पावरको मूल्यमा फेरि खेल !

1549956407bpcl.jpg
-भक्तराज रसाइली  काठमाडौ । नयाँ रंग दलिएको थोत्रो रेलको संज्ञा पाएको नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको दिनहुँजसोको लथालिङ्ग र बेवास्तापूर्ण हर्कतले सीमा नाघ्न थालेको छ ।  हिजो(सोमबार) पारित नै नभएको वोमी माइक्रोफाइनान्सको हकप्रद सेयरको मूल्य समायोजन गरेको नेप्सेले मंगलबार पनि अर्को त्रुटि गरेको छ। आज(मंगलबार) कारोबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध