nepal stock exchange

दोश्रो बजारमा आशा लघुवित्तको २०.७४ लाख कित्ता सूचिकृत

1552205214aasha.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको २० लाख ७४ हजार कित्ता सेयर दोश्रो बजारमा सूचिकृत भएको छ ।  आशा लघुवित्तको सर्वसाधारणमा वितरण गरिएको  ६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापक लगानी गरेको १४ लाख कित्ता समेत गरी २० लाख ७४ हजार कित्ता दोश्रो बजारमा सूचिकृत भएको हो । सेयर सूचिकरणसँग सम्बन्धी सम्झौतामा नेप्सेका प्रमुख...

संस्थागत लगानीकर्ताको प्रवेशले नेप्सेमा दोहोरो अंकको वृद्धि, बुल सुरु हुने संकेत

1551951233ipo.jpg
काठमाण्डौ । दोश्रो बजारमा संस्थागत लगानीकर्ताको प्रवेश हुन थालेपछि नेप्से परिसूचक हराभरा हुन थालेको छ ।  तीन दिनअघिदेखि बुलिस ट्रेण्ड सुरु हुने आशामा लगानीकर्ताले खरिदारी बढाइरहेको बेला बिहीबारदेखि संस्थागत लगानीकर्ताहरुले समेत सेयर उठाउन थालेका छन् । यसले बजारलाई धेरै दिनपछि दोहोरो अंक अर्थात १६.०१ अंकको बढोत्तरीसहित ११२७.७७...

१६ वर्षसम्म पनि सेयर नामसारी नभएको प्रकरण: पीडितलाई न्याय दिलाउने नेप्से प्रमुखको प्रतिबद्धता

1551874334saud.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । १६ वर्षअघि नेपाल बैंकको सेयर दोस्रो बजारबाट खरीद गरे पनि आफ्नो नाममा नामसारी गर्न नसकेका पीडितलाई न्याय दिलाउने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रतिबद्धता जनाएको छ । बिजशालासँग कुरा गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  उनले १६ वर्षअघि...

1695556604Online-Ad.gif

प्रक्षेपणअनुसार बजार सुधारको बाटोमा, बुलको आशामा लगानीकर्ता चलमलाउन थाले

1551864808market1.jpg
काठमाण्डौ । लामो समयसम्म बजारमा चलेको बियरिस प्रवृति अन्त हुँदै गएको बलिया संकेतहरु थपिन थालेका छन् । बजारमा निकै लामो समय चलेको बियरिस ट्रेण्डका कारण लगानीकर्ताको टाट पल्टिसकेको छ । विज्ञ तथा विश्लेषकहरुले नेपाली बजारमा चल्ने बियरिस ट्रेण्ड अब अन्तको संघारमा रहेको विश्लेषण गरिरहेको बेला बजार दैनिक रुपमा बढ्न थालेको हो ।  बजारको...

बजारमा देखियो सुखद संकेत, बियरिस ट्रेण्ड सकिनै लागेको हो ?

1551778878market11.jpg
काठमाण्डौ । बजार घटेर न्यून विन्दूमा पुगेको मौकामा लगानीकर्ताहरुले खरिदारीलाई बढाउँदा मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । एक दिन सार्वजनिक विदापछि बजारमा फर्किएका लगानीकर्ताहरुले सेयर उठाउन थालेका देखिएको छ, यो बजारको भविष्यका लागि राम्रो संकेत हो। बजार विश्लेषकहरुले निकै लामो बियरिस ट्रेण्ड अन्त हुने संकेत प्राप्त भएको...

१६ वर्षअघि किनेको नेपाल बैंकको सेयर अझै नामसारी भएन, रुँदै हिँडिरहेका छन् लगानीकर्ता

1551685736lohiya.jpg
-भक्तराज रसाइली काठमाण्डौं । करिब १६ वर्षअघि खरीद गरेको नेपाल बैंकको ७ सय कित्ता सेयर आफ्नो नाममा नामसारी गर्न रुँदै हिँडिरहेका एक लगानीकर्ताले अझै न्याय पाउन सकेका छैनन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत नेपाल बैंक लिमिटेडको १६ वर्षअघि खरीद गरेको ७ सय कित्ता सेयर  तत्कालीन ब्रोकर नम्बर १६ का प्रतिनिधि सज्जनलाल अग्रवाल (हाल...

किन निरन्तर घट्दैछ बजार ? न्यून मूल्य हुँदा समेत किन सेयर बिकिरहेको छैन ?

1551608707bearish.jpg
काठमाण्डौ । सेयर बजार सुधारका लागि केही काम भएपछि आशावादी बनेका लगानीकर्तालाई नघटेको बैंक ब्याजदरले निराशा बनाउने क्रम जारी छ । यहीकारण पूँजीबजारमा गिरावटको क्रमले यो साताको पहिलो कारोबार दिन आइतबार समेत निरन्तरता पायो ।  यो दिन नेप्से परिसूचक ४.९५ विन्दूले घटी ११००.५८ विन्दूमा सीमित हुन पुग्यो । नेप्से ११०० विन्दूकै वरिपरि फनफनी...

बजारबाट मालामाल ‘उत्तानोप्रसाद’लाई सेयर उठाउन भ्याई–नभ्याई, ओलीकै पालामा १८८१ को विन्दू ब्रेक हुने दाबी

1551431768uttano.jpg
-भक्तराज रसाइली काठमाण्डौ । एक पात्र जसले नेपालको सेयर बजार सूचक(नेप्से इण्डेक्स) १८ सय ८१ विन्दूको सर्वाधिक उचाईमा पुग्दा १२ सय बिन्दूमा झर्छ भन्ने प्रक्षेपण गर्दै बारम्बार फेसबूकमार्फत भनिरहँदा धेरै लगानीकर्ताले ‘उत्तानो प्रसाद’को उपमा दिएर खिसीट्यूरी गर्ने गर्थे । नभन्दै अहिले नेप्से परिसूचक सेयर बजारले जुराइदिएको नयाँ नाम...

नेप्सेको अनलाइन गुणस्तरहीन र त्रुटिपूर्ण: छानबिन समिति

1551274105nepse-final1.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन सेयर कारोबार प्रणालीको विषयमा छानबिन गर्न धितोपत्र बोर्डबाट गठित समितिले सो प्रणालीमा गम्भीर त्रुटि रहेको र चरम लापरबाहीले हद नाघेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।  छानबिन समितिमा एक सदस्यका अनुसार प्रारम्भिक निश्कर्ष अनुसार नेप्सेले कार्यान्वयनमा ल्याएको...

पूँजीबजारमा सकारात्मक खबरको प्रभाव, इण्डेक्ससँगै टर्नओभर पनि बढ्यो

1551266054market-up.jpg
काठमाण्डौ । पूँजीबजारमा विदेशी लगानी भित्र्याउने विधेयक संघीय संसदमा पुगेको र बजारको बियरिस ट्रेण्ड सकिन अब केही हप्ता मात्र बाँकी रहेको प्राविधिक विश्लेषकहरुको दाबी सम्बन्धी खबरको प्रभावले बुधबार नेप्से परिसूचक बढेको छ ।  यो दिन कारोबार रकम(टर्नओभर)मा पनि सामान्य वृद्धि भयो ।  नेप्से परिसूचक २.९७ अंकले बढेर ११०५.५३ को विन्दूमा...

मञ्जुश्री फाइनान्सको सूचिकरण स्थगन ७५ दिनपछि फुकुवा, सेबोनको शंकास्पद भूमिका

1551242002nepse1.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई बिना कारबाही छाडिदिन आग्रह गरेसँगै नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीलाई सूचिकरण स्थगनको ७५ दिनपछि सफाई दिएको छ ।  नेप्सेले बुधबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डबाट प्राप्त पत्र र सोही आधारमा मञ्जुश्रीले समेत लेखेको पत्रलाई आधार मानी लामो समयदेखि स्थगित कम्पनीको सूचिकरण...

नेप्से सीइओ झूठ बोल्नमै मख्ख, अनलाइनको समस्याले लगानीकर्ता दिक्क !

1551184203limit.jpg
-भक्तराज रसाइली काठमाण्डौं । करोडौं खर्च गरी कार्यान्वयनमा ल्याइएको नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टम(नट्स)को भद्रगोल अवस्था जस्ताको तस्तै छ । नेप्सेले टेष्टेड सिस्टम र प्रणालीमा कुनै समस्या नभएको भन्दै अर्थसमितिसम्मे पुगेर दाबी गरे पनि लगानीकर्ताले भने दैनिक रुपमा अनाहकमा दुःख पाइरहेका छन् । पुतलीसडकस्थित एक ब्रोकरकहाँ अनलाइन लगइन...

‘बियरिस ट्रेण्ड बढीमा डेढ महिना मात्र रहने, २०२० सम्म नेप्से अलटाइम हाईमा !’

1551182536bashyal.jpg
-विष्णुप्रसाद बस्याल-प्राविधिक विश्लेषक  बजारको अहिलेको अवस्था के हो ? -समग्रमा विश्लेषण गर्दा २०१६ को अगस्टमा १८८१ माथि पुगेर बजार तल खस्यो । त्यसपछि फेरि २०१७ को अगस्टमा १६७५ को विन्दूमा पुगेर बजार पुनः खस्यो । मैले पहिला पनि भनेको थिएँ कि एउटा लामो बियर मार्केट चल्नेछ । जुन बियर मार्केट २०१२ देखि २०१७ सम्मको बुल मार्केटकै एउटा...

मार्जिन कारोबार कार्यान्वयनको तयारीमा नेप्से, ब्रोकरबाट आवेदन आह्वान

1551164322margin.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले मार्जिन कारोबार संचालनका लागि इच्छुक धितोपत्र दलाल व्यवसायीबाट आवेदन आह्वान गरेको छ । योसँगै केही दिनमै यो सुविधा लगानीकर्ताले पाउने अवस्था देखिएको छ ।  नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्याविधी ,२०७५ बमोजिम धितोपत्र कारोबारलाई सुरक्षित, पारदर्शी एवं...

घटेको मूल्यमा सेयर किन्ने सक्रिय हुँदा बढ्यो बजार

1551090379bullish.jpg
काठमाण्डौ । बजार निरन्तर घटेर राम्रा कम्पनीहरुको सेयर आकर्षक मूल्यमा पाउन थालिएपछि लगानीकर्ताहरुले खरिदारी बढाएका छन् । बजार घटेको मौका छोपेर सेयर खरीद गर्नेहरुका कारण सोमबार नेप्से परिसूचक ७.४१ अंकले बढेर ११०९.७३ को विन्दूमा फर्किएको हो ।  यो दिन बजार घटेको बेला सस्तोमै राम्रो कम्पनीको सेयर किन्न पाउने मौकाको केही लगानीकर्ताले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध