nepal stock exchange

नेप्सेको पुरानो एप नचल्ने

1554271374nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको पुरानो मोवाइल एप्लीकेसन नचल्ने भएको छ ।  नेप्सेको एन्ड्रोइड एप नयाँ डोमेनसहित लञ्च गरिएको उल्लेख गर्दै पुरानो एप नचल्ने भएको हो ।  नेप्सेले एक सूचना प्रकाशित गर्दै नयाँ मोवाइल एप डाउनलोडन लगानीकर्तालाई आग्रह गरेको छ ।  नेप्सेको मोवाइल एपको पुरानो भर्जन आजैदेखि नचल्ने नेप्सेले प्रष्ट पारेको छ...

ब्रोकरले लगानीकर्तालाई अनलाइनको लगइन सहजै उपलब्ध नगराएपछि नेप्सेको यस्तो निर्देशन

1554271422nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अनलाइन ट्रेडिङ सिस्टम(नट्स)को लगइन ब्रोकरहरुले लगानीकर्तालाई सहज रुपमा उपलब्ध नगराएको बताएको छ ।  बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले लगानीकर्ताहरुबाट नट्समा अनलाइन कारोबारका लागि लगइन दिने विषयमा ब्रोकरहरुले असहयोग गरेका गुनासो आएको भन्दै यसप्रति आफूहरुको गम्भीर...

कारोबार राफसाफको समय घटाइँदै, सुझाव दिन कमिटी गठन

1554200711cdsc.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणालीको समयावधि घट्ने भएको छ ।  यसका लागि सम्बद्ध पक्षहरुको सहभागितामा एक कमिटी गठन गरिएको छ । सो कमिटिले  ३ साताभित्र अध्ययन गरेर कारोबार राफसाफ तथा फछ्र्यौट प्रणालीको समयावधिको विषयमा आफ्नो प्रतिवेदन धितोपत्र बोर्डसमक्ष पेश गर्नेछ । सिडिएस एण्ड क्लियरिङ...

1695556604Online-Ad.gif

इण्डेक्स र टर्नओभरमा वृद्धिसँगै बजार हराभरा, एनआइसी एशियामा बढ्यो आकर्षण !

1554198821market1.jpg
काठमाण्डौ । बजारमा चमक फर्किएको छ । बैंकहरुको तेश्रो त्रैमासिक रिपोर्ट राम्रो आउने अपेक्षाले समेत लगानीकर्ताहरुको मनोबल केही बढेको देखिएको छ ।  केही साताअघि समेत नेप्से परिसूचक हराभरा भई कारोबार रकम ५० करोड माथि पुगेको थियो । त्यसबेला बजार बढोत्तरी निरन्तर हुने एकथरीको अपेक्षा थियो भने कतिपय विश्लेषकहरुले केही समयसम्म करेक्सन चलेर...

मंगलबारदेखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू हुने

1554045576nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले हाल प्रचलनमा रहेको सर्किट ब्रेकरको व्यवस्थामा परिवर्तन गर्ने भएको छ ।  नेप्सेले धितोपत्र बोर्डको समेत स्वीकृतिमा आगामी मंगलबार(चैत १९ गते)देखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू हुने घोषणा गरेको हो ।  नयाँ व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा...

किन घट्न थाल्यो बजार ? कहाँ गए मारवाडी समुदाय ?

1554029066bull-vs-bear.jpg
काठमाण्डौ । बजार पुनः सुस्ताउन थालेको छ । बजारमा चैत मसान्तमा बुझाउनुपर्ने करको दवाब समेत देखिन थालेको छ ।  तेश्रो त्रैमासमा बुझाउनुपर्ने करको दवाबका कारण समेत बजारमा बिक्रीको चाप बढेको विश्लेषकहरुको दाबी छ ।  यसबाहेक हालै सम्पन्न लगानी सम्मेलनमा पूँजीबजारलाई प्राथमिकतामा नराखिएको विषयले समेत बजारका लगानीकर्ताहरुको नकारात्मक...

मार्जिन कारोबारयोग्य कम्पनीको सूचि तयार, कुन समूहबाट को ?(सूचिसहित)

1554027515nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मार्जिन कारोबारका लागि योग्य सूचिकृत कम्पनीहरुको सूचि सार्वजनिक गरेको छ ।  मार्जिन कारोबार सुविधा कार्यविधि–२०७५ को दफा ८ मा तोकिएको व्यवस्था बमोजिम कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको, पछिल्ला २ आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण...

नगद लाभांशपछि घट्यो शिवमको मूल्य, युनिभर्सलको पहिरो जारी

1553768405bear.png
काठमाण्डौ । आइतबारदेखि दोश्रो बजारमा कारोबार आएको शिवम् सिमेन्ट्स लिमीटेडको सेयर मूल्य नगद लाभांशले समेत थामिएन ।  बुधबार अघिल्ला ३ दिनको तीव्र गिरावटलाई रोक्दै सेयर मूल्य स्थिर बनेको थियो ।  यो कम्पनीको सेयर मूल्य आइतबार, सोमबार र मंगलबार भने प्रत्येक दिन १० प्रतिशतको हाराहारीमा घटी नेगेटिभ सर्किट लागेको थियो ।  तीन दिनसम्म...

ब्रोकरहरुले देशैभर शाखा बिस्तार गर्न पाउने, विवरणसहित आवेदन माग

1553767732nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले काठमाण्डौबाहिरका विभिन्न क्षेत्रहरुमा शाखा बिस्तारका लागि धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुबाट आवेदन मागेको छ ।  नेप्सेको सुपरीवेक्षण शाखाले सबै सदस्य दलाल व्यवसायीहरुलाई परिपत्र गर्दै काठमाण्डौ केन्द्रीत धितोपत्रको दोश्रो बजारलाई संघीय संरचनाअनुसार देशव्यापी रुपमा बिस्तार गरी आम...

प्यान लागू गराउन तात्यो नेप्से, ब्रोकरलाई यस्तो निर्देशन

1553764718union.jpg
काठमाण्डौ । धितोपत्र बोर्डको निर्देशन अनुसार दोश्रो बजारमा सेयर कारोबार गर्दा स्थायी लेखानम्बर(प्यान) लिनुपर्ने विषयलाई कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तातेको छ ।  निकै लामो समय बजारको हटकेक बनेको प्यान नम्बरको विषयमा गत साता धितोपत्र बोर्डले प्रष्ट पारेको थियो । बोर्डले एकपटकमा ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्दा...

लगानीकर्ताका नेता भन्छन्–‘साउदले टिम नफेर्ने हो भने अनलाइन स्थगन गरे हुन्छ’

1553693580uttam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे ।  अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने...

आज ६ बजेसम्म सेयर कारोबार गर्न सकिने, अनलाइन प्रणाली सुचारु

1553684601shivam.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोबार समय थप गरेको छ ।  नेप्सेको अनलाइन कारोबार प्रणालीमा आज दिउँसो १ः४२ बजेदेखि कारोबार हुन सकेको थिएन ।  समस्या समाधान गरेको नेप्सेले कारोबार समय आज साँझ ६ बजेसम्म तोकेको हो ।  नेप्सेले सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली(टिएमएस) होस्टिङ भएको डेटा सेन्टर(डेटा हब)को राउटर वा...

नेप्सेको प्रष्टोक्ति: नट्सको समस्याले कारोबार अवरुद्ध भएको होइन

1553677739shivam.jpg
काठमाण्डो । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको क्रममा बुधबार देखिएको समस्या डेटा सेन्टरको समस्या भएको दाबी गरेको छ ।  एक सूचना प्रकाशित गर्दै नेप्सेले ब्रोकर प्रणाली(टिएमएस) होस्टिंग भएको डेटा सेन्टर(डेटा हब)को राउटर वा फायरवालमा समस्या आएकोले सबै ब्रोकरहरुको प्रणालीमा लगइन हुन नसकेको दाबी गरेको हो ।  नेप्सेले...

नेप्सेको अनलाइनमा फेरि समस्या: जब बजार बढ्न खोज्छ, सिस्टमले काम गर्दैन !

1553676094nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा पुनः समस्या देखिएको छ ।  विगतदेखि नै जब बजारमा कुनै कम्पनीको उच्च कारोबार भर्य नेप्से बढ्न खोज्छ, तब सिस्टमले उच्च चाप धान्न सक्दैन र डेडलकको अवस्थामा पुग्छ।  यो समस्या बारम्बार दोहोरिरहे पनि समाधानका लागि भरपर्दो प्रयास नभएको देखिन्छ ।  नेप्से नेतृत्वले भेण्डर कम्पनी...

नेप्सेमा झिनो सुधार: कहिले फर्किएला चमक ?

1553508335market11.jpg
काठमाण्डौ । सोमबार बजार बढेको छ । नेप्से परिसूचक ३.८७ अंकले बढेर ११३८.६७ को विन्दूमा फर्किएको हो ।  यो दिन बजारमा २४ करोड भन्दा केही बढीको सेयर कारोबार भएको छ ।  केही दिनदेखि घटिरहेको बजार सोमबार बढेको हो । नेप्सेको अनलाइनको भद्रगोलका कारण लगानीकर्ताको मनोबल खस्किरहेको समयमा बजारमा भएको झिनो बढोत्तरीबाट धेरै उत्साहित भइहाल्नुपर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध