nepal stock exchange

April 14, 2025 - May 13, 2025

बैंक बेचेर बिमामा झुम्मिए लगानीकर्ता, बुलिस बजारमा लघुवित्तमा पनि चमक

1556445011bull.jpg
काठमाण्डौ । दोश्रो  बजारका लगानीकर्ताहरुमा बैंक बेचेर बिमाको सेयर खरीद गर्ने लहर देखिएको छ । बिमा कम्पनीहरुले चुक्तापूँजी पुर्याउनुपर्ने समयसीमा नजिकिँदै गर्दा लगानीकर्ताको आकर्षण देखिएको हो । बिमा कम्पनीहरुले समेत राम्रो रिटर्न दिनसक्ने देखेर लगानीकर्ताहरु वाणिज्य बैंकबाट बिमातर्फ सर्न थालेका देखिएको छ । यहीकारण कतिपयले...

नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा कारोबारमा उछाल, एडीबिएलमा यसकारण लाग्यो सर्किट

1556185505market-up.jpg
काठमाण्डौ । वाणिज्य बैंकसँगै लगानीकर्ताहरु अन्य उपसमूहको कम्पनीमा समेत लगानी गर्न थालेपछि नेप्से परिसूचकमा बिहीबार समेत दोहोरो अंकको बढोत्तरी भएको छ । विगत केही दिनदेखि वाणिज्य बैंकहरुमा अन्य समूहको तुलनामा लगानीकर्ताको आकर्षण बढी देखिएको थियो । तर, लगानीकर्ता बिस्तारै अन्य समूहतर्फ समेत आकर्षिक हुन थालेका देखिएको छ ।  बिहीबार...

बिग मर्जर र बम्पर लाभांशको आँकलनमा वाणिज्य बैंकको सेयर किन्नेको लर्को

1556099271market11.jpg
काठमाण्डौ । करेक्सनका कारण दुई दिनसम्म सुस्ताएको बजार बुधबार फेरि चम्किएको छ । वाणिज्य बैंक र विकास बैंकहरुले यो वर्ष राम्रो लाभांश वितरण गर्नसक्ने लोभका कारण लगानीकर्ताहरुले यी समूहका सेयर धमाधम उठाइरहेका छन् ।  मुख्य रुपमा यो दिन पनि बैंकिङ समूहकै कारण बजारमा दोहोरो अंकको उछाल आएको हो । बजार परिसूचक १९.१४ अंकले बढेको यो दिन कारोबार...

1695556604Online-Ad.gif

इण्डेक्स बढेर टर्नओभर घट्यो, कारण यस्तो छ

1556013363satelite.jpg
काठमाण्डौ । बजार परिसूचक(नेप्से) ३.७४ अंकले बढे पनि कारोबार रकम भने घटेको छ ।  बजारमा खरीद गर्नेहरुको चाप केही कम भएका कारण यस्तो अवस्था देखिएको हो ।  मंगलबार पनि सर्टटर्म कारोबारी हाबी हुँदा प्रफिट बुक गर्ने हतारोले बजारमा अपेक्षित सुधार भने हुन सकेन । कारोबारको अन्तिम समयमा मात्र बजारमा खरीदकर्ता हाबी हुँदा नेप्से परिसू�...

बजार करेक्सन भए पनि कारोबार १ अर्ब माथि नै, लगानीकर्ता बिमातर्फ सरेका हुन् ?

1555925997market1.jpg
काठमाण्डौ । नयाँ वर्षसँगै लगातारको वृद्धिसँगै आइतबार उछाल आएको बजारमा सोमबार करेक्सन भएको छ ।  सर्टटर्म कारोबारीले वाणिज्य बैंकहरुको सेयर मूल्यमा उछाल आएको मौकामा बिक्री गरी प्रफिट बुक गर्ने हतारोले बजारमा ७.२६ अंकको करेक्सन देखिएको छ ।  यसलाई स्वभाविक करेक्सन मान्न सकिने र बजार निकै मजबुत बन्दै गएको यो दिन पनि १ अर्ब ३ करोड माथि...

बैंकिङ समूहका कारण नेप्सेमा उछाल, रु. १ अर्ब माथिको कारोबार

1555844162bullish.jpg
काठमाण्डौ । दुईवटा राष्ट्रिय वाणिज्य बैंकको तेश्रो त्रैमासको प्रगति विवरणबाट बाँकी बैंकहरुले समेत बम्पर लाभांश वितरण गर्नसक्ने देखिएपछि लगानीकर्ताहरु वाणिज्य बैंकको सेयर धमाधम उठाउन थालेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल र माछापुच्छ्रे बैंकको प्रगति निकै उत्साहप्रद देखिएपछि यसबाट यी भन्दा बलिया वाणिज्य बैंकहरुले राम्रै प्रगति...

लगानीकर्ताको रोजाई बन्दैछ 'मेरो सेयर'

1555646932mero-share.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संचालन गरेको 'मेरो सेयर' पोर्टलमार्फत सेवा लिनेको संख्या बढिरहेको छ ।  सिडिएससिको तथ्यांकअनुसार 'मेरो सेयर' पोर्टल लिने सेवाग्राही ४ लाख ८३ हजार २ सय ८५ पुगिसकेका छन् । यो क्रम निरन्तर बढ्दो छ । 'मेरो सेयर'...

वाणिज्य बैंकका लगानीकर्ता मालामाल, हाइड्रोको बेहाल !

1555580734market-12.jpg
काठमाण्डौ । बैंकिङ समूह चम्किने क्रम झनै बढेपछि बजार बिहीबार पनि उकालो लागेको छ । दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा बैंकिङ समूहको बोलवाला रहेको छ । यो समूह नै चम्किने क्रम जारी रहेका कारण बिहीबार नेप्से परिसूचक १५.२२ अंकले बढेर १२३२.२६ को विन्दूमा पुगेको छ ।  तीन दिनअघिदेखि १२०० माथिको यात्रा सुरु गरेको नेप्सेको बढ्ने क्रम रोकिएको छैन...

केही ब्रोकरको टिएमएसमा समस्या, कारोबारबाट बञ्चित

1555566976broker.jpg
-भक्तराज रसाइली काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको अनलाइन कारोबार प्रणाली(नट्स)मा बिहीबार पुनः समस्या देखिएको छ ।  बिहीबार कारोबार खुलेको केही मिनेटमै केही ब्रोकरहरुले टीएमएसमा अर्डर राख्न सकेनन् । यो समस्याका कारण ती ब्रोकरमार्फत सेयर कारोबार हुन सकेको छैन ।  नेप्सेले भित्र्याएको अनलाइन कारोबार प्रणालीमा काम गर्न नसकिने...

सर्टटर्म कारोबारीलाई पन्छाउँदै बजार उकालोतर्फ, बुलिस ट्रेण्ड सुरु भएकै हो ?

1555494235bull1.png
काठमाण्डौ । सर्टटर्म कारोबारीले थोरै भए पनि प्रफिट बुक गरिहाल्ने हतारोले समेत बुधबारको बजार घटेन । त्यस्ता कारोबारी हाबी भएका कारण यो दिन कारोबार अवधिभर नै उतारचढाव व्यहोरेको बजार अन्ततः ५ अंकले बढेर बन्द भयो ।  सर्टटर्म कारोबारीलाई निस्तेज गरेको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेको छ । नेप्से परिसूचक ५ अंकले बढेको यो...

नेप्सेको 'ए' वर्गमा २ वटा वाणिज्य बैंक, २५ वाणिज्य बैंकसहित अधिकांश खराब वर्गमा !

1555487532nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको वर्गीकरणमा चैतमा समेत २ वटा सूचिकृत कम्पनी मात्र ‘ए’ वर्गमा परेका छन् ।  नेप्सेले सार्वजनिक गरेको वर्गीकरणको सूचि अनुसार ‘ए’ वर्गमा ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मात्र परेका हुन् ।  नेप्सेको ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेनन् । ३४ वटा कम्पनी ‘जी’ वर्गमा परे भने बाँकी...

बजारमा एकाएक उछालः नेप्से १२०० माथि, वाणिज्य बैंक चम्किए !

1555408040market-bull.jpg
काठमाण्डौ । हरियो कार्पेट बिछ्याएर नयाँ वर्षले स्वागत गरेको बजार मंगलबार चम्किएको छ । बैंकिङ र माइक्रोफाइनान्स समूहका कारण बजारको चमक फर्किएको हो । यो दिन नेप्से परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ को विन्दूमा फर्किएको छ ।  प्राविधिक विश्लेषक र फण्डामेन्टल विश्लेषकहरुले दाबी गरेजस्तै बजारले निकै समयपछि १२०० माथिको यात्रा तय गरेको छ...

लगानीकर्ताको नजरमा २०७५: नयाँ वर्ष कस्तो होला ?

1555227367new.jpg
छोटेलाल रौनियार(अध्यक्ष) नेपाल इन्भेष्टर्स फोरम  वि.सं.२०७५ मिश्रित वर्ष रह्यो । विगत ३ वर्षदेखिको वियरिस बजारका कारण लगानीकर्ताहरु मारमा परे । बजारमा मागभन्दा आपूर्ति बढी भयो, तर नियामकहरुले माग बढाउने किसिमका प्रयत्न गरेरनन् । लगानीकर्ताहरुले आन्दोलन गरेका हुनाले आन्दोलनको वर्षका रुपमा मैले बुझेँ । आन्दोलन स्वभाविक पनि थियो, किनकि...

माउण्टेन हाइड्रोको कारोबार सोमबारदेखि, कति पायो ओपनिङ रेञ्ज ?

1555068396nepse.jpg
काठमाण्डौ । माउण्टेन हाइड्रोपावर कम्पनीको सेयर दोश्रो बजारमा शुक्रबार सूचिकृत भएको छ ।  यो कम्पनीको १ करोड २५ लाख कित्ता सेयर कारोबार लागि बजारमा सूचिकृत भएको हो।  सोमबारदेखि कारोबारमा आउन लागेको यो कम्पनीको सेयरलाई नेप्सेले कारोबारका लागि सुरुवाती रेञ्ज समेत तोकिदिएको छ ।  नेप्से स्रोतका अनुसार सोमबार ‘स्पेसल प्रि ओपन...

अनलाइनको लगइन नदिने ब्रोकरको लाइसेन्स खारेज गर्दै नेप्से !

1554902673nepse.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनलाइन युजर नेम र पासवर्ड दिन आनाकानी गर्ने ब्रोकरहरुको लाइसेन्स खारेजीसम्मको कारबाही गर्ने तयारी गरेको छ ।  ब्रोकरहरुले दुर्नियत राखेर आम लगानीकर्ताहरुले निःशुल्क पाउनुपर्ने युजर नेम र पासवर्ड नदिएकोमा चिन्ता व्यक्त गर्दै अघिल्लो साता नेप्सेले ५० वटै ब्रोकरलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध