nepal stock exchange

नेप्से कर्मचारीले यसरी थर्काइन् १६ वर्षअघि किनेको नेपाल बैंकको सेयर नपाएका पीडितलाई

1557477660lohiya-final.jpg
-भक्तराज रसाइली काठमाण्डौ । १६ वर्षअघि दोस्रो बजारबाट नेपाल बैंकको सेयर खरिद गरेका धरानका मनिस लोहियालाई न्याय दिलाउने वचन दिएका सम्बद्ध पक्षहरु नै तर्किन थालेका छन् ।  उनलाई न्याय दिने सम्बद्ध पक्षमध्येको एक नेपाल बैंकले यसअघि नै संचालक समितिमा यो मुद्धा उठाएर न्याय दिलाइने भने पनि अझै झारा टार्ने काम गरिरहेको छ ।  बैंकका कम्पनी...

अब प्रत्येक ब्रोकरले आफ्नै वेबसाइट बनाउनुपर्ने !

1557477703nepse-final.jpg
काठमाण्डौ । सेयर कारोबारमा सहजीकरणको भूमिका खेलिरहेका धितोपत्र दलाल व्यवसायीहरुले अब अनिवार्य रुपमा आफ्नो वेबसाइट विकास गर्नुपर्ने भएको छ ।  नेप्सेले एक निर्देशन जारी गर्दै सबै धितोपत्र दलाल व्यवसायीहरुलाई आफ्नै वेबसाइट तयार गर्न र वेबसाइट तयार गरिसकेका दलाल व्यवसायीलाई समेत सम्बन्धमा नेप्सेलाई जानकारी गराउन भनेको हो...

पढे शिक्षा संकाय, बने वकिल: परिचय बन्यो सफल लगानीकर्ताको

1557469521success.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूँजी अभाव र युवा शक्ति बैदेशिक पलायन विकासोन्मुख मुलुकको दूर्भाग्य र बिडम्बनापूर्ण अवस्था  हो । तर, स्वदेशमा नै थोरै पूँजीबाट केही सुरु गर्छु भन्ने युवाहरुका लागि पछिल्लो समय नेपालको पूँजीबजार सहज प्रवेशमार्ग बनिरहेको छ । न्यूनतम १ हजारबाट जुनसुकै समय सहज ढंगले प्रवेशको एकमात्र विकल्प बनिरहेको...

1695556604Online-Ad.gif

सानिमा बैंकको रु. ३२.५ करोडको संस्थापक सेयर कसले किन्यो ?(मार्केट अपडेटसहित)

1557395019cni.jpg
काठमाण्डौ । सानिमा बैंकको संस्थापक सेयरको अन्तिम समयमा बजारमा प्रवेश भएसँगै बिहीबारको कारोबार रकम ९४ करोड माथि पुगेको छ ।  यो दिन नेप्से परिसूचक ५.६४ अंकले घटेर १२९१.९६ विन्दूमा सीमित भए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको हो ।  सानिमा बैंकको संस्थापक सेयरको मात्रै  ३२ करोड ५० लाख बढीको कारोबार भएको छ ।  नेप्सेको...

बजारमा ‘अशुभ संकेत’, ठूलाको खेलप्रति सचेत रहन सानालाई आग्रह

1557314558bull.jpg
काठमाण्डौ । सेयर बजार ओरालो लाग्न थालेको छ। केही दिनको करेक्सनपछि बजार पुनः बढ्न थाल्ने अपेक्षाविपरीत बजारमा पुनः सर्टटर्म कारोबारी हाबी भएका हुन् । उनीहरुले एक दुई बजार नबढ्दै प्रफिट बुकतर्फ लाग्दा बजारमा पुनः ओरालो यात्रा सुरु भएको हो ।  यहीकारण नेप्से परिसूचक बुधबार ३.६८ अंकले घटी १२९७.६० को विन्दूमा सीमित हुन पुगेको छ।  नेप्से...

नेप्सेमा म्युचुअल फण्डको अलग्गै सब–इण्डीसेस थप्ने तयारी

1557311326nepse1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले म्युचुअल फण्डको सब–इण्डीसेस थप्ने भएको छ ।  नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले म्युचुअल फण्डको सब–इण्डीसेस थप्ने उद्देश्यले अन्तिम चरणको परीक्षण भइरहेको जानकारी दिए ।  हाल म्युचुअल फण्डको सब–इण्डीसेस बैंकिङ सब–इण्डीसेसअन्तर्गत नै...

करेक्सनपछिको बजार लयमा, धेरै कमाउने १० को सूचिमा चारस्थान बैंकको कब्जामा

1557136087deprosc.png
काठमाण्डौ । बैंकिङ समूह पुनः चम्किँदा नेप्से परिसूचक सोमबार २१.७३ अंकले बढेको छ ।  केही दिनसम्म करेक्सन चलेको बजार पुनः लयमा फर्किएको हो । नेप्से परिसूचक बढेर यो दिन १२९९.४१ को विन्दूमा फर्किएको छ ।  नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आए पनि कारोबार रकम भने ६३ करोड ३६ लाखमा सीमित भएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम...

दुईभन्दा बढी डिम्याट खाता खोल्न पाइने व्यवस्था हुँदै, दुर्गमका लागि ब्रोकर एजेन्सी !

1557055707nepse1.jpg
काठमाण्डौ । धितोपत्र बजार सञ्चालक नेप्सेले मल्टीपल डिम्याट खाता सञ्चालन र ब्रोकर एजेन्सी मोडलका लागि नियामक नेपाल धितोपत्र बोर्डलाई प्रस्ताव गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार कुनै एक व्यक्ति वा संस्थाले हाल बढीमा २ वटा मात्र डिम्याट खाता खोल्ने व्यवस्था रहेकोमा नेप्सेले २ भन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्थाका...

बैशाखभित्रै विश्वका जुनसुकै कुनाबाट सेयर किनबेच गर्न सकिने, यस्तो छ नेप्सेको तयारी

1557051195OnlineTrading.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन कारोबार प्रणालीमा बैशाखभित्रै बैंक इन्ट्रीगेसन हुने भएको छ  । बजार सञ्चालक नेप्सेले सञ्चालनमा ल्याएको आधुनिक अनलाइन कारोबार प्रणाली अन्तर्गत धितोपत्र कारोबार राफसाफका लागि बैंक इन्ट्रीगेसन मार्फत हुने गरी एनसीएचएलमा आबद्ध बैंक तथा वित्तीय संस्थालाई...

दुईसय अंकले बढिसकेको बजारमा आइतबार पनि करेक्सन, नअत्तालिन विज्ञको आग्रह

1557050493grameen.png
काठमाण्डौ । छोटो समयमै दुईसय अंकले बढेको नेप्से परिसूचकमा यो साताको पहिलो दिन १६.७१ अंकले करेक्सन भएको छ।  नयाँ वर्षदेखि बुलिस प्रवृतिमा कुदेर दुईसय अंकले बढेको बजारमा विगत केही दिनअघिदेखिको करेक्नस आइतबार समेत जारी रहेको हो । दोहोरो अंकको करेक्सनसहित नेप्से परिसूचक १२७७.६८ अंकमा सीमित भएको छ।  नेप्से परिसूचकमा करेक्सनसहित...

नेप्से प्रमुख साउद भन्छन्-‘आमा बितेपछि पुख्र्यौली घर टेकिँनः सम्झनाले सताउँछ, पल-पल पीडा हुन्छ’

1556927066saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । आज मातातीर्थ औंसी अर्थात आमाको मुहार हेर्ने दिन । दुई शब्दको ‘आमा’ शब्द उच्चारण गर्दै हामीलाई आनन्द लाग्छ । ‘ऐया आमा, ऐया भगवान’ भनी हामी दुखःको बेला पनि नाम पुकार्छौं । उनै आमाका बारेमा हामीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुुख कार्यकारी अधिकृतसँग भलाकुसारी गरेका छौं ।  ५० वर्षीय...

बुल रन जारी हुने शुभ संकेत, डाइभर्सीफाई बन्न खोज्दै लगानीकर्ता !

1556623859up-down.jpg
काठमाण्डौ । बजार बढेको मौका छोपेर लगानीकर्ताले प्रफिट बुकलाई जारी राख्दा मंगलबार बजार परिसूचक(नेप्से) ११.७ अंकले घटेर १३०० मुनि सीमित बन्न पुग्यो ।  विगत केही दिनको अवधिमा बढेका समूहका कम्पनीहरुको सेयर बिक्री गरेर प्रफिट बुक गर्ने क्रमले अघिल्लो दिन झै यो दिन समेत निरन्तरता पाएपछि नेप्से परिसूचकमा गिरावट आएको हो ।  नेप्से घटेसँगै...

'अटो डीआइएस' प्रणालीको विकास हुँदै, राफसाफको झञ्झट हट्दै !

1556542868nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सेयर कारोबार राफसाफका लागि प्रयोग हुने इडीआइएसलाई अटोमेटिक बनाउन गृहकार्य थालेको छ ।  नेप्सेले अटोमेटिक डीआइएस हुने गरी ‘अटो डिआइएस सेवा’ संचालनको गृहकार्य थालेको हो ।  नेप्सेका का.मु. प्रबन्धक निरञ्जन फुँयालले बिजशालासँग कुरा गर्दै धितोपत्रको खरिदबिक्री...

करेक्सनले समेत छोएन जीवन बिमा समूहलाई, नेपाल लाइफको उच्च कारोबार

1556531082nepse1.jpg
काठमाण्डौ । बजार बुम भएर दगुरेको भोलिपल्ट सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ । बैंकिङ समूह, निर्जीवन बिमा समूह लगायतमा बिक्री चाप बढेसँगै नेप्सेमा ४.२१ अंकको करेक्सन आएको हो ।  बजार बढेको बेला नाफा बुक गर्ने सर्टटर्म कारोबारीका कारण यो दिन बजारमा करेक्सन आएको हो ।  नेप्सेमा सामान्य करेक्सन आए पनि हिजोदेखि तीव्र रुपमा बढिरहेको...

‘नेप्सेले केही महिनाभित्रै १८८१ को रेकर्ड ब्रेक गर्छ, बुल रन ५ वर्षसम्म रहन्छ !’

1556458394bull-bull.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा भएको सुधार र अनलाइन लगइन लिई कारोबार गर्ने कारोबारीहरुको उल्लेख्य वृद्धिसँगै दिनहँु अर्ब रुपैयाँ बढीको कारोबार भइरहेको छ । अत्याधुनिक प्रविधि सेयर बजारमा बिना अवरोध चलिरहेको र छिट्टै बैंक इन्टीग्रेसन पनि हुन लागिरहेकाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध