nepal stock exchange

नेप्सेमा ३.५२ अंकको सुधार, कसले कमाए, कसले गुमाए ?

1554889906market1.jpg
काठमाण्डौ । बुधबार नेप्से परिसूचकमा ३.५२ अंकको सुधार भएको छ । नेप्से सामान्य बढी ११८४.६१ को विन्दूमा फर्किएको यो दिन कारोबार रकम भने घटेर ४१ करोडमा सीमित बन्न पुगेको छ ।  यो दिन जलविद्युत समूह ५.४३ अंकले घटे पनि बाँकी सबै समूहको सूचक हराभरा भएको छ ।  बैंकिङ समूह २.९६ अंकले बढेको यो दिन होटल समूहमा ०.२२ अंक, विकास बैंक समूहमा ३.४१ अंक, बित्त...

नेप्से उपप्रबन्धकले ब्रोकरलाई जोगाउन खोज्दा लगानीकर्तामाथि यति ठूलो अन्याय ?

1554809169nbl.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धरानका मनिस लोहियाले विगत १६ वर्षअघि किनेको नेपाल बैंक लिमिटेडको ७ सय कित्ता सेयरको मुद्धा टुङ्गिने भएको छ । नेपाल बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले एकहप्ताभित्रै बोर्ड बैठकमा लोहियाको मुद्धा पेश गरी टुंग्याइदिने प्रतिबद्धता जनाएका हुन् । लोहिया धरानबाट काठमाण्डौ आई ३ साताअघि नेपाल बैंकको ७ सय...

सर्टटर्म कारोबारी प्रफिट बुकमा लाग्दा नेप्सेमा दोहोरो अंकको करेक्सन

1554803274market.jpg
काठमाण्डौ । मंगलबार बजारमा दोहोरो अंकको करेक्सन भएको छ ।  सर्टटर्म कारोबारीहरुले प्रफिट बुक गर्ने हतारो गर्दा बजारमा १०.५८ अंकको करेक्सन भई नेप्से परिसूचक ११८१.१० को विन्दूमा समेटिन पुगेको हो।  यो दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घट्यो भने सबै उपसमूहको सूचकमा रातो पोतियो ।  सर्टटर्म कारोबारीहरुले केही दिनदेखि बढेको...

1695556604Online-Ad.gif

कामना सेवाको कारोबार रोक्का, भित्री कारोबारलाई सघाएको आशंका !

1554797558kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको सेयर कारोबार निलम्बनमा परेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले लाभांश सम्बन्धी सूचना ढिलो सम्प्रेषण गरेको भन्दै नेप्सेले सो बैंकको सेयर कारोबार रोक्का गरेको हो ।  कामना सेवा विकास बैंकको चैत २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४ ७५ का लागि ९.५० प्रतिशत लाभांश वितरणको निर्णय गरेको...

बजार झनै बलियो, बिमा र माइक्रोफाइनान्स चम्किए !

1554716859market12.jpg
काठमाण्डौ । तीव्र उतारचढाव व्यहोरेको बजार सोमबार अझ बलियो बनेको छ । यो दिन नेप्से परिसूचक ९.३२ अंकले बढेको छ भने कारोबार रकममा उछाल आई ९० करोड माथि पुगेको छ ।  यो दिन जीवन बिमा, निर्जीवन बिमा समूह र माइक्रोफाइनान्स समूह चम्किए । बैंकिङ समूहले भने कारोबार अवधिभरि तीव्र उतारचढाव व्यहोर्यो ।  दोश्रो बजारमा कारोबार रकम र परिसूचक समानान्तर...

दोश्रो बजारमा एनआइसी एशियाको 'मिराकल', आठ दिनमै सेयर मूल्यमा २०% को उछाल

1554704740nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले विगत केही दिनदेखि दोश्रो बजारमा मिराकल गरिरहेको छ ।  यो बैंकको सेयर मूल्य लगातार बढिरहेको हो। आइतबार आठौं दिन समेत एनआइसी एशियाको मूल्यमा बढोत्तरी भइरहेको छ ।  मार्केट डेप्थमा हेर्दा सोमबार समेत बैंकको सेयरमा उच्च खरीद चाप छ । कारोबार सुरु भएको पहिलो एकघण्टामै एनआइसीको सेयर मूल्य २ प्रतिशतको...

लगानीकर्तालाई लगइन किन नदिएको ? ब्रोकर भन्छन्–‘निर्देशन र सिस्टमबीच तालमेल नमिलेर’

1554637871nepse.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन कारोबार प्रणाली(नट्स)को प्रयोगमा दिइएको निर्देशन र उपलब्ध सिस्टमबीच तालमेल नहुँदा ब्रोकर र लगानीकर्ता अन्यौलमा परेका छन् । ब्रोकरहरुले अनलाइन युजर नेम र पासवर्ड दिन अस्वीकार गर्नका पछाडिको कारणको रुपमा ‘प्रयोगकर्ताहरुले कारोबार नहुने संस्थापक सेयरमा खरिद...

बैंकिङ समूह चम्किँदा बजारमा उछाल, एनआइसी एशियाका लगानीकर्ता मालामाल

1554632356market.jpg
काठमाण्डौ । बजारमा दोहोरो अंकको उछाल आएको  छ। नेप्से परिसूचक १७.१६ अंकले बढेर ११८२.३६ को विन्दूमा फर्किएको दिन कारोबार रकम ५४ करोड माथि पुगेको छ भने एनआइसी एशिया बैंकका लगानीकर्ता मालामाल भएका छन् । तेश्रो त्रैमासको वित्तीय विवरणका आधारमा लगानीकर्ताहरुले कम्पनीले चालु आर्थिक वर्षका लागि दिनसक्ने लाभांशको अनुमान गर्ने गर्छन् ।...

अनलाइनको लगइन नपाउने लगानीकर्ता नेप्सेको गुनासो डेक्समा, कुन-कुन ब्रोकरविरुद्ध पर्यो उजुरी ?(सूचिसहित)

1554379194nepse-final1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनलाइन कारोबारका लागि आवश्यक युजर नेम र पासवर्ड सहज रुपमा वितरण नभएपछि उजुरी सुन्ने व्यवस्था गरेको २४ घण्टा पनि नबित्दै ५ ब्रोकरविरुद्ध लगानीकर्ताले उजुरी दिएका छन् ।  नेप्सेले बुधबार दिउँसो अनलाइनको लगइन सहज रुपमा वितरण नभएको गुनासाहरु आएका भन्दै यो कार्यमा असहयोग...

आर्यतारासहित ४ ब्रोकर कम्पनीलाई शाखा बिस्तारको अनुमति

1554379087aaryatara.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले उपत्यकाबाहिर ब्रोकर कम्पनीका थप ४ वटा शाखा विस्तारको अनुमति दिएको छ  ।  यसअघि ब्रोकर कम्पनीका उपत्यका बाहिर ४१ शाखा रहेकोमा थप ४ शाखा विस्तारका लागि अनुमति दिएको हो ।  अनुमति पाउनेमा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले दाङ , इम्पेरियल सेक्युरिटीजको सुर्खेत, भिजन सेक्युरिटीजले भैरहवा र...

बजारमा सर्टटर्म कारोबारी हाबी, प्रफिट बुकको हतारोले नेप्सेमा झिनो करेक्सन

1554370312garima.jpg
काठमाण्डौ । बजारमा सर्टटर्म कारोबारी हाबी हुँदा बिहीबार नेप्से परिसूचकमा झिनो करेक्सन भएको छ ।  बजार बढेको मौका छोपी प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीका कारण नेप्से परिसूचक ०.६४ अंकले घटेको हो ।  यो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । कारोबार रकम घटेर ४२ करोड ३४ लाखमा सीमित हुन पुगेको हो ।  यो दिन बजारमा बैंकिंग...

एनआइसी एशियामा लगातार बढोत्तरी, नवीलको अवस्था के छ ?

1554363448ic.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको सेयर मूल्य तीव्र गतिमा बढ्न थालेको छ ।  केही दिनदेखि यो बैंकको सेयर मूल्य लगातार बढिरहेको हो ।  मार्केट डेप्थमा हेर्दा बिहीबार समेत बैंकको सेयरमा उच्च खरीद चाप छ ।  प्रतिकित्ता ४४२ रुपैयाँसम्म खरीद गर्ने चाहनासहित २३० कित्ताको अर्डर पोस्ट भएको देखिन्छ । त्यसपछि ४४१ रुपैयाँमा १८५० कित्ता, ४४०...

ब्रोकर कमिसन घट्दै: अधिकतम सीमा तोकिने, ब्रोकरले चाहे निःशुल्क !

1554301030nepse-final1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन घटाउने गृहकार्य थालेको छ ।  धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले ब्रोकर कमिसन घटाउने गृहकार्य थालेको हो । नेप्सेले रेञ्ज तोकेर ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डमा सिफारिस गर्न लागेको छ ।  नेप्सेस्थित उच्च स्रोतका अनुसार...

बजारमा चमक फर्किने संकेत, सेयर किन्ने उपयुक्त अवसर भएको विश्लेषकको दाबी

1554296963bull.jpg
काठमाण्डौ । लगातार दुई दिनसम्म कारोबार रकम ५० करोड माथि पुगेसँगै बजारले सकारात्मक दिशा समात्ने आशा गर्न थालिएको छ ।  बजार परिसूचकसँगै कारोबार रकम समेत ५० करोड माथि पुग्नुले ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता समेत यसबेला सेयर बजारमा प्रवेश गरेको देखाउँछ ।  विश्लेषकहरुले बजारमा कारोबार रकम बढ्दो क्रममा देखिएकोले संस्थागत...

अनलाइनको लगइन नदिएको पहिलो गुनासो ब्रोकर नं. ५६ विरुद्ध

1554287963nepse-final1.jpg
काठमाण्डौ । अनलाइन कारोबारका लागि ब्रोकरहरुले सहजै लगइन उपलब्ध नगराएपछि नेप्सेले गुनासो सुन्ने व्यवस्था गरेकै दिन एक लगानीकर्ताले ब्रोकर नम्बर ५६-श्रीहरि सेक्युरिटिज प्रालि विरुद्ध गुनासो गरेका छन् ।  नेप्सेस्थित उच्च स्रोतका अनुसार ब्रोकर नम्बर ५६ का नियमित एक लगानीकर्ताले आफूले पटक पटक अनुरोध गर्दा समेत अनलाइन कारोबार गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध