nepal stock exchange

विदेशी लगानी भित्र्याउने दौडमा सरकार, स्वदेशी लगानीकर्ताकै छैन संरक्षण !

1553423196bear.jpg
काठमाण्डौ । विदेशी लगानीकर्ताहरुलाई विश्वासमा लिएर विदेशी लगानी भित्र्याउने तयारीमा लागेको सरकार स्वदेशकै साना सेयर लगानीकर्ताको विषयमा भने अनुदार बन्दा बजार पुनः घट्न थालेको छ ।  सरकार र मातहतका एजेन्सीहरुले सेयर लगानीकर्ताहरुले लामो समयदेखि उठाइरहेका मागहरुको सम्बोधन गरेका छैनन् ।  मुद्रा तथा पुँजी बजारको विकास र बिस्तारका...

नेप्सेको अनलाइनमा दिनहुँ गाइजात्रा: माफी माग्छ, तर सुधार्दैन !

1553408989swis.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले विश्वस्तरीय भनी दाबी गरेको अनलाइन कारोबार प्रणालीको दिनहुँ गाइजात्रा देखिन थालेको छ ।  यो प्रणालीमा दिनहुँजसो अनेकन समस्या आउँदा समेत समाधानको भरपर्दो पहल कतैबाट भएको छैन ।  यही क्रममा आइतबार समेत बजार खुलेको केही मिनेटदेखि सिस्टमले शिवम सिमेन्ट लगायतका कम्पनीहरुको अधिक खरीदबिक्रीको चाप धान्न...

अनलाइनको समस्या सुल्झाउन वाइकोद्वारा ४ हप्ताको समय माग

1553242870broker-meeting.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीमा दैनिकजसो देखिएका गम्भीर समस्याहरु समाधानका लागि भेण्डर कम्पनी वाइकोले चार हप्ताको समय मागेको छ ।  शुक्रबार नेप्सेको सभाहलमा नेप्सेका अधिकारी, वाइकोका प्रतिनिधि र ब्रोकरहरुबीच भएको छलफलमा वाइकोले कमजोरी सुधारका लागि ४ हप्ताको समय मागेको हो ।  स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट र...

1695556604Online-Ad.gif

नेप्सेमा १.३८ करोड कित्ता सेयर थपिए, कुन कम्पनीको कति ?

1553241854just.jpg
काठमाण्डौ । दोश्रो बजारमा तीन कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर थपिएको छ ।  नेपाल स्टक एक्सचेञ्जले शुक्रबार एनएमबी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको १ करोड ३८ लाख ७७ हजार ७५.९५ कित्ता बोनस सेयर सूचिकृत गरेको हो ।  नेप्सेमा एनएमबी बैंकको ८७ लाख ४३ हजार ७८४.२२ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।  यस्तै,...

नेप्से, वाइको र ब्रोकरबीच निर्णायक छलफल सुरु, संचारकर्मीलाई निषेध

1553236633yco.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले कार्यान्वयनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टममा दिनहुँ ठूला समस्याहरु आई बजार प्रभावित हुन थालेपछि यसको समाधान खोज्न भन्दै नेप्से, वाइको र ब्रोकरबीच छलफल सुरु भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा केहीबेरअघिबाट छलफल सुरु भएको हो ।  छलफलमा नेप्सेका सीइओ चन्द्रसिंह साउद लगायतका...

अनलाइन प्रणालीलाई स्थगन गर्ने कि निरन्तर ? भोलि निर्णायक छलफल हुँदै

1553167229nepse-final1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले कार्यान्वयनमा ल्याएको अनलाइन ट्रेडिङ्ग सिस्टममा दिनहुँ ठूला समस्याहरु आई बजार प्रभावित हुन थालेपछि यसको समाधान खोज्न नेप्से, वाइको र ब्रोकरबीच शुक्रबार छलफल हुने भएको छ ।  स्रोतहरुले यो छलफललाई ‘गम्भीर र निर्णायक’ भनेका छन् । कतिपय ब्रोकरहरुले त यही छलफलमा हालको...

होलीमा रातो रंगले पोतियो बजार, आशाले प्रत्येक दिन सर्किट हान्दै

1553163589sparsha.jpg
काठमाण्डौ । तराई क्षेत्रमा होलीको रौनक चलिरहेको बेला सेयर बजारमा रातो रंग पोतिएको छ ।  मोफसल(तराई)का लगानीकर्ताहरु कारोबारमा सक्रिय नबनेका कारण साताको अन्तिम कारोबार दिन बिहीबार समेत बजार प्रभावित भएको हो ।  यस्तै, काठमाण्डौका तराई मूलबासी लगानीकर्ताहरु समेत बिहीबार नै होलीको उमङ्गमा रमाएका छन् । यसले त्यस्ता लगानीकर्ताहरुको...

‘स्पेशल प्रिओपन सेसन’को नाममा शंकास्पद काम, शिवम् र युनिभर्सलको कारोबार भएन

1553157043broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको चलखेल र गडबडीका कारण शिवम सिमेन्ट र युनिभर्सल पावरको बिहीबार दोश्रो बजारमा सेयर कारोबार हुन सकेन ।  शिवम र युनिभर्सल पावरको दोश्रो बजारमा सुरु हुने कारोबारसँगै नेप्सेले स्पेशल प्रि–ओपन सेसनको नयाँ व्यवस्था गरे पनि सो विषयमा लगानीकर्तालाई बेलैमा सूचना नदिइँदा दुवै कम्पनीको सेयर कारोबार हुन...

अनलाइनको भद्रगोलले बजारमा पहिरो, कारोबार समय नथपिने

1552987904market12.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीमा आएको गम्भीर समस्याका कारण मंगलबार सेयर बजारमा पहिरो गएको छ ।  यो दिन नेप्से परिसूचक ६.८३ अंकले घटे पनि कारोबार रकममा भने भीषण पहिरो गएको हो । १० १२ वटा ब्रोकर बाहेक अधिकांशको टिएमएस ठप्प भएपछि कारोबार गर्न नपाउँदा रकममा यति भीषण पहिरो गएको हो ।  नेप्सेको अनलाइन कारोबार प्रणालीमा पटक पटक समस्या...

नेप्सेको अनलाइन प्रणालीमा गम्भीर समस्या, कसले खेल्दैछ खेल ?

1552986195nepse-final1.jpg
काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीले मंगलबार पनि काम गरेन ।  अनलाइन प्रणाली डाउन भएपछि यो दिन अधिकांश लगानीकर्ताले कारोबार गर्न पाएनन् । ब्रोकरहरुको टिएमएस पनि नचलेपछि कारोबारमा उनीहरुबाट हुने सहजीकरण पनि ठप्पप्राय बन्यो ।  समस्याग्रस्त अनलाइन प्रणालीले बेला–बेला मात्र काम गरेको थियो । बेला–बेला चलेको मौका छोपी...

प्रफिट बुकको हतारोले बजारमा गिरावट, यूनाइटेड फाइनान्सको मूल्य किन बढ्दैछ ?

1552902997nbl.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से सोमबार ७.४७ अंकले घटेर ११५३.९८ को विन्दूमा सीमित हुन पुगेको छ ।  अघिल्लो दिन सामान्य अंकले बढेको बजारलाई सोमबार सर्टटर्म कारोबारीहरुले घटाएका विश्लेषकहरुको दाबी छ । अघिल्लो साता ५ दिनसम्म लगातार बढेको बजारमा अधिकांश कम्पनीहरुको मूल्य ५ ८ प्रतिशतसम्म बढेको मौकामा सर्टटर्म कारोबारीहरुले बिक्री...

नेप्सेमा शिवमको सेयर यही साता सूचिकरण हुने

1552901565shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्टको सेयर दोश्रो बजारमा यही साताभित्र सूचिकरण हुने भएको छ ।  नेप्सेको सूचिकरण शाखाका सुबोध ढुंगेलले यही साताभित्र शिवम्को साधारण सेयर सूचिकरण गराउने गरी तयारी अगाडि बढेको बिजशालालाई जानकारी दिएका छन् ।  यो कम्पनीको साधारण सेयर फागुन २२ गते  बाँडफाँड भएको थियो ।  सेयर बाँडफाँडपछि शिवम् सिमेन्ट लिमीटेडले...

मनिस लोहियाले चौथोपटक नेप्सेमा उजुरी दिए, न्याय दिलाउने साउदको आश्वासन

1552821469nepse11.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सोह्र वर्षअघि आफूले किनेको नेपाल बैंकको ७ सय कित्ता सेयर आफ्नो नाममा नामसारी गर्न अनवरत लडिरहेका एक पीडित लगानीकर्ता मनिस लोहियाले आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा उजुरी हालेका छन् ।  नेप्सेमा उनले यही विषयमा न्याय पाउने आशासहित उजुरी हालेको यो चौथो पटक हो ।  नेपाल स्टक एक्सचेञ्ज...

प्रफिट बुक गर्ने र सेयर उठाउनेको टक्कर, बजार मजबुत बन्दै

1552817623stock.jpg
काठमाण्डौ । गत साता लगातार बढेको बजारबाट प्रफिट बुक गर्ने र मूल्य घटेको बेला सेयर उठाउनेबीच आइतबार टक्कर देखिएको छ । प्रफिट बुक गर्ने र सेयर खरीद गर्न चाहनेबीच टक्कर देखिँदा कारोबारको सुरुवातमा उत्साहप्रद विन्दूले बढेको बजार बन्द हुँदा भने सामान्य बढोत्तरीमा सीमित बन्न पुग्यो ।  बजार बढिरहेको समयमै समेत सेयर बेचेर थोरै भए पनि प्रफिट...

महाशाखाहरुलाई चुस्त बनाउन नेप्से प्रमुखको सक्रियता, काम र प्रगतिको विवरण माग

1552798759chandra-saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो कार्यालयमा रहेका ५ वटा महाशाखाका प्रमुखहरुलाई योजनासहित कार्यविवरण र प्रगतिविवरणका प्रतिवेदन त्रैमासिक रुपमा बुझाउन निर्देशन दिएका छन् । नेप्सेअन्तर्गत रहने प्रत्येक महाशाखाका प्रमुखले अब गर्नुपर्ने काम र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध