nepal stock exchange

अन्तिम १० मिनेटमा अनलाइनमा समस्या, नेशनल लाइफका कारण टर्नओभर ४८ करोड माथि

1552556906bull.jpg
काठमाण्डौ । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन प्रणालीले काम गरेन । उच्च खरीदबिक्रीको चाप धान्न नसक्ने सिस्टममा बिहीबार समेत पहिलाकै जस्तै समस्या देखिएको थियो ।  यो दिन नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड बढीको संस्थापक सेयर एकैपटक खरीदबिक्री भएको हो । योसहित बजारमा सेयर खरीदको चाप बढ्दै जाँदा अन्तिम अवस्थामा १०...

प्रफिट बुकको 'प्यास'ले बजारमा दोहोरो अंकको करेक्सन

1552471593bearish.jpg
काठमाण्डौ । प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीका कारण बुधबार बजारमा दोहोरो अंकको करेक्सन भएको छ ।  विगत ६ दिनदेखि बढिरहेको बजारका अधिकांश कम्पनीहरुले ५ देखि ८ प्रतिशतको हाराहारीमा रिटर्न दिएपछि त्यसलाई प्रफिटको रुपमा बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले बजारमा १३.१६ अंकको गिरावट आएको हो। विगत ५ दिनको दिनको अवधिमा ६३ अंक भन्दा...

‘सेयर खरीद-बिक्री दुवैमा प्यान लगाउने सरकारी संकेत’

1552469358artha.jpg
काठमाण्डौ । सरकारले सेयरको खरीद र बिक्रीमै स्थायी लेखा नम्बर(प्यान)लाई अनिवार्य गर्ने संकेत गरेको लगानीकर्ताका एक नेताले दाबी गरेका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बुधबार अर्थमन्त्रालयमा राजश्व सचिव लालशंकर घिमिरेले बोलाएको छलफलमा आफूले यस्तो संकेत पाएको दाबी गरेकी हुन् ।  ‘राजश्व सचिव ज्यूकोे सेयर...

1695556604Online-Ad.gif

रविन्द्र भट्टराई भन्छन्-‘अन्य लगानी, खर्च थाँती राखेर सेयर उठाउनुहोस्’

1552389412nepse-green.jpg
काठमाण्डौ । सेयर विश्लेषक रविन्द्र भट्टराईले बजारमा बसन्त ऋतुको  सुरुवात भएको दाबी गर्दै अन्य खर्च थाँती राखेर सेयर किन्न आग्रह गरेका छन् । विगत ५ दिनदेखि सेयर बजार परिसूचक लगातार बढिरहेको छ । परिसूचकसँगै समानान्तर रुपमा कारोबार रकम पनि बढिरहेको छ । मंगलबार परिसूचकसँगै कारोबार रकममा समेत उछाल आएको छ ।  बढिरहेको बजारलाई इंगित गर्दै...

नेप्से १२०० विन्दू माथि गए ४ महिनाभित्र १४०० विन्दू चुम्ने !

1552388128bishnu.jpg
-विष्णुप्रसाद बस्याल प्रारम्भिक रुपमा हेर्दा आज पहिलोपटक बजारमा भोल्युम ब्रेकआउटको अवस्था देखिएको छ । यो सकारात्मक पक्ष हो । योसँगै ओभरल इण्डेक्स पनि चलेको देखिएको छ । बैंकिङ इण्डेक्स पनि चलेको देखियो । यसरी हेर्दा बजार बुल गतिमा दौडिन सुरु भएको हो कि भन्ने आभास प्राप्त भएको छ । तर, सतप्रतिशत बजार फर्किसकेको भन्ने ठूला आधारहरु चाहि...

बजारमा निरन्तर उछाल: नियोजित कि स्वभाविक ?

1552383741lock1.jpg
काठमाण्डौ । सेयर बजारमा मंगलबार उछाल आएको छ ।  सेयर बजार परिसूचक(इण्डेक्स) २०.३३ अंकको उछाल आएको हो ।  इण्डेक्ससँगै टर्नओभर(कारोबार) पनि निकै दिनपछि आधा अर्बको उचाईमा पुगेको छ ।  विगत केही दिनदेखि सेयर बजार परिसूचक र कारोबार रकममा निरन्तर बढोत्तरी भइरहेको छ । इण्डेक्स र टर्नओभर यसरी समानान्तर रुपमा बढ्दै जानुले बुल चक्र सुरु भएको...

नेप्सेद्वारा वाइकोलाई ४८ घण्टे स्पष्टीकरण

1552299789nepse-final1.jpg
काठमाण्डौ । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालिलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबार स्पष्टीकरण सोधेको छ। अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या आई कारोबार नै अवरुद्ध हुन थालेपछि क्रूद्ध बनेको नेप्सेले वाइकोलाई सोमबार लिखित स्पष्टीकरण सोधेको हो ।  दुई दिनभित्र जवाफ दिन भनी सोधिएको स्पष्टीकरणमा के...

अन्यौलले रोकेन सेयर खरीदकर्तालाई, बजारमा दिनहुँ चमक थपिँदै

1552296670green.jpg
काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाका बीच पनि लगानीकर्ताले सेयर खरिदारी बढाउँदा बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ ।  अन्यौलका बीच समेत लगानीकर्तामा देखिएको खरीद मोहले उनीहरुको बढ्दो मनोबल प्रष्ट्याउँछ ।  विगत केही दिनदेखि एकातिर नेप्से परिसूचक उकालो लागिरहेको छ भने अर्कोतर्फ कारोबार रकम पनि...

BREAKING : नेप्सेको अनलाइनको बिषयमा छानबिन माग गर्दै अख्तियारमा उजुरी

1552291389nepse-ciaa.jpg
काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणाली र यसको खरीदको  बिषयमा छानबिनको माग गर्दै केही लगानीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।  सेयर लगानीकर्ताहरु कुमार सिटौला, माधव गौतम र ईश्वर गुरुंगले संयुक्त रुपमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक उजुरी दर्ता गराएका हुन् ।  उनीहरुले नेपाल...

नेप्सेको अनलाइनप्रति अर्थको चासो, अनुगमन गरी प्रभावकारी बनाउन बोर्डलाई निर्देशन

1552289954artha.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको भद्रगोलप्रति अर्थमन्त्रालयले चासो दिएको छ ।  अर्थमन्त्रालयले सोमबार पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डलाई अनलाइन कारोबार प्रणालीको प्रभावकारिताको नियमित अनुगमन गर्न र यो प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।  अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार...

वाइकोलाई स्पष्टीकरण सोध्ने नेप्सेको निर्णय, सोमबारको कारोबारमा समस्या नहुने !

1552232086saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  आइतबार अनलाइन कारोबारका क्रममा एक्कासी समस्या भई प्रणालीले काम नगरेपछि लगानीकर्ताहरुको आलोचना खेपिरहेको नेप्से व्यवस्थापनका उच्च अधिकारी सम्मिलित बैठकले वाइकोलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको...

अनलाइनको त्रुटि नेप्सेको नियन्त्रणबाहिर, अर्थमन्त्रालयलाई हस्तक्षेप गर्न सुझाव दिंदै बोर्ड

1552226017sebon.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको त्रुटिले दोश्रो बजारप्रति लगानीकर्तालाई भड्काएको निश्कर्षसहित धितोपत्र बोर्डका अधिकारीहरुले यो विषयमा अर्थमन्त्रालयले तत्काल हस्तक्षेप गर्नुपर्ने निश्कर्ष निकालेका छन्। उनीहरुले अनलाइन प्रणालीको त्रुटि सुधार्न नेप्से नेतृत्व सक्षम नरहेको र यो उनीहरुको नियन्त्रणभन्दा बाहिर रहेको दाबी...

प्रोटोकल लेयरमा समस्या आउँदा कारोबार भएन, समस्या समाधान हुन समय लाग्ने

1552216995nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले कारोबार रोकिएको करिब साढे ४ घण्टापछि अनलाइन प्रणालीको समस्याको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आइतबार १२ः४६ देखि कारोबार हुन नसकेको उल्लेख गर्दै अनलाइन कारोबार प्रणाली निर्माता कम्पनी वाइको प्रालिको प्रोटोकल लेयरमा समस्या आएकोले कारोबार हुन...

नेप्सेले कारोबार अवधि नथप्ने, अनलाइनको समस्या समाधान भइसकेको दाबी

1552211284aasha.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीमा गम्भीर समस्या देखिएपछि करिब अढाई घण्टा अवरुद्ध भएको कारोबारको अवधि नथप्ने भएको छ ।  नेप्सेका कामु प्रबन्धक निराजन फूयाँलले आइतबार करिब अढाई घण्टासम्म रहेको समस्या समाधान भइसके पनि कारोबार अवधि नथप्ने निर्णय भएको प्रष्ट पारे ।  'नेप्सेको सिस्टममा देखिएको समस्या समाधान...

अनलाइन प्रणालीमा डेटा मिसम्याच र कनेक्सन समस्या, चलेखलको आशंका

1552207808aasha.jpg
काठमाण्डौ । विश्वस्तरीय भनिएको नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा पुनः समस्या देखिएको छ ।  नेप्सेको अनलाइन प्रणालीमा आइतबार १२.४१ देखि समस्या देखिएर चल्न छाडेको हो ।  यो समाचार तयार पार्दासम्म(२ः३०)सम्म पनि नेप्सेको अनलाइन कारोबार प्रणालीले काम गरेको छैन ।  अनलाइन कारोबार प्रणालीमा निकै ठूलो समस्या आएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध