nepal stock exchange

बैंकलाई ब्रोकर लाइसेन्स: नेप्सेले चाँडै बोर्डलाई मोडालिटी दिने

1560917342sebon12.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र कारोबार व्यवसायी (ब्रोकर लाइसेन्स)का लागि छिट्टै नेपाल धितोपत्र बोर्डलाई मोडालिटी दिन लागेको छ ।  नेप्सेमा ४ वटा वाणिज्य बैंकहरु सिटिजन्स बैंक ,प्रभु बैंक ,एन आइसी एसिया र सानिमा बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाइसेन्सका लागि...

ब्रोकरेज सेवा संचालनमा राष्ट्रबैंकको स्वीकृति: बल नेप्सेको कोर्टमा

1560777818sebon.jpg
भक्तराज रसाइली काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज १० वाणिज्य बैंकहरुलाई  ब्रोकर लाइसेन्स लिनका लागि अगाडि बढ्ने स्वीकृति प्रदान गरेको छ । यस्तै, अझै ९ वटा वाणिज्य बैंकहरु ब्रोकरेज सेवा संचालनको स्वीकृतिको प्रतिक्षा सूचिमा छन् । यो खबर बाहिरिएसँगै अब के तत्कालै बैंकहरुका सहायक कम्पनीहरुमार्फत् ब्रोकरेज सेवा प्रारम्भ हुन्छ त ? भन्ने...

१० वाणिज्य बैंकले पाए ब्रोकर सेवा संचालनको स्वीकृति, ९ वटा पाइपलाइनमा

1560766350nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ ।  योसँगै बैंकहरुले सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सेवा संचालनका लागि नेप्सेमा आवेदन दिनसक्नेछन् ।  केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया सहितका १० वाणिज्य बैंकलाई एकसाथ ब्रोकरेज सेवा...

1695556604Online-Ad.gif

अनलाइन प्रणालीमा सेयर लगानीकर्ताको सहभागिता न्यून

1560662876NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन प्रणालीमार्फत सेयर कारोबार सुरुआत गरेको सात महिना बितिसक्दा पनि यसप्रति लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छैन ।  नेप्सेले गत वर्ष कात्तिकको तेस्रो हप्ता अनलाइन सेयर कारोबार प्रणाली सुरु गरेको हो । मुलुकभर १५ लाखको हाराहारीमा सेयर लगानीकर्ता रहेको अनुमान गरिन्छ ।...

सेयरमा लगातार घाटा भइरहेको छ भने एभरेजिङ नगर्नू, पढ्नुहोस् यस्तै अन्य ५ टिप्स

1560429627tipss.png
काठमाण्डौ । जब अचानक सेयर बजारमा गिरावट आउन थाल्छ, तब लगानीकर्ताको चिन्ताको पारो समेत बढ्न थाल्छ । ‘अब बढ्छ’ भनी अनुमान गरिएको नेपालको सेयर बजारमा अहिले यस्तै अवस्था छ । खासमा बजारमा करेक्सनका लागि केही दिन गिरावट आउनु सामान्य कुरा हो । यस्तो अवस्थामा लगानीकर्ताले डराउने वा आत्तिने होइन, धैर्यवान भएर आफ्नो रणनीति बनाउन आवश्यक हुन्छ...

बजारमा तरलता अभावको समस्या बिकराल, लगानीकर्तादेखि ब्रोकरसम्मलाई पैसाकै तनाव !

1560424924nepse2.jpg
काठमाण्डौ । सेयर बजारमा तरलता अभावको समस्याले विकराल रुप लिन थालेको छ । सेयर किन्ने पैसा साथमा नहुँदाको छटपटी केही दिनदेखि विभिन्न ब्रोकर अफिसहरुको भ्रमणको क्रममा प्रष्टै देखिन्थ्यो । ठूला लगानीकर्तादेखि ब्रोकर स्वयम् समेत पैसाका लागि तारन्तार आफ्ना सम्पर्कका व्यक्तिहरुसँग फोन गरिरहेका भेटिन्छन् ।  ‘ब्रोकर हाउसमा पछिल्लो समय...

बैंकलाई ब्रोकर लाइसेन्स नदिने खेल, अध्ययन प्रतिवेदन दराजमा थन्काइयो !

1560406553nepse1.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । धितोपत्र बजारको एकमात्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को बैंकहरु सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्सको माग गरी आएको खण्डमा तत्कालै लाइसेन्स दिने प्रतिबद्धता झूठो साबित भएको छ ।  नेप्सेका सीइओ चन्द्रसिंह साउदले हालसम्म स्वेच्छाले २ वटा बैंकबाट ब्रोकर लाइसेन्स माग भएको बताउँदै...

लगानीकर्ता नजाँदा ब्रोकर अफिस खालि, पुग्ने पनि निदाएरै दिन कटाउँछन् !

1560336822bearish11.jpg
काठमाण्डौ । दैनिकको सुस्त गतिका कारण सेयर बजारको चहलपहल हराउन थालेको छ । सेयर कारोबारको सहजीकरणका लागि स्थापित ब्रोकर अफिसहरुमा समेत लगानीकर्ताहरुको संख्या न्यून देखिन थालेको छ।  दैनिकजसोको बजारको गिरावटका कारण अधिकांश लगानीकर्ता ब्रोकर अफिस जान छाडेका छन् । बल्लतल्ल ब्रोकरमा पुगेका लगानीकर्ता समेत निराश मुद्रामा भेटिन्छन्...

नयाँ वेबसाइट बनाउँदै नेप्से,यस्तो हुनेछ डिजाइन र फिचर्स

1560335061nepse-final.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले पुरानो वेबसाइटलाई परिमार्जन गरेर अन्तर्राष्ट्रिय स्तरको अपडेटेड वेबसाइड लञ्च गर्ने भएको छ। नेप्सेले यही साता नयाँ वेबसाइटको फिडब्याकका लागि हाल सञ्चालनमा आइरहेको वेबसाइटमा लिंकसहित पठाउने तयारी गरिरहेको जानकारी दिएको हो । फिडब्याकका लागि १ हप्ता समय दिइने र आएका...

यी ४ कारण घट्दैछ बजार

1560248489bearish.jpg
काठमाण्डौ । बजारको सुस्त गति निरन्तर चलिरहेको छ । पछिल्लो समय परिसूचकसँगै कारोबार रकममा पनि समानान्तर ढंगले गिरावट आइरहेको छ ।  दैनिकजसो नेप्से परिसूचक घटिरहेको बेला कारोबार रकम अझै घटेर मंगलबार ५० करोड तल पुगेको छ । यसले बजारप्रति लगानीर्काको आत्माविश्वास क्रमशः कमजोर हुँदै गएको देखाउँछ ।  मंगलबार नेप्से परिसूचक ०.१७ अंकको झिनो...

अर्थमन्त्रीको ‘उपदेश’ सुनेनन् लगानीकर्ताले, मौद्रिक नीतिको पर्खाईले बजार सुस्त

1560159592oppo.jpg
काठमाण्डौ । शनिवार धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्रबैंकको छायाँमा परेको भन्दै बोर्डलाई स्वायत्त बन्न सुझाव दिए । उनले आफ्नो आशयलाई अझ प्रष्ट्याउँदै भने राष्ट्रबैंकले तयार गर्ने मौद्रिक नीतिका कारण सेयर बजारको अंक तलमाथि हुनु राम्रो कुरा होइन । मौद्रिक...

नेप्सेका सीइओ भन्छन्–‘सेबोनसँग हाम्रो कुनै झगडा छैन, मिलेरै काम गरेका छौ’

1560045932saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डसँग आफूहरुको कुनै झगडा र द्वन्द्व नरहेको दाबी गरेका छन् ।  बोर्डको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै साउदले यस्तो दाबी गरेका हुन् ।  ‘बेला बेलामा पत्रकार साथीहरुले सोध्नुहुन्छ-तपाईहरुको त राम्रो छैन रे नि त ? त्यो राम्रो...

नेप्सेमा सूचिकृत ५ वाणिज्य बैंक मात्र अब्बल, अरु चाहि ?

1559908456nepse12.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका सूचिकृत कम्पनीहरुमा ५ वटा बैंक मात्र अब्बल समूह मानिने ए मा परेका छन् ।  नेप्सेले सार्वजनिक गरेको तेश्रो त्रैमासको वर्गीकरणको सूचना अनुसार क्लास ए(समूह ए)मा पर्ने ५ वटै कम्पनी वाणिज्य बैंकहरु रहेका छन् ।  यो समूहमा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक र सनराइज...

साना र कमजोर कम्पनीका दिन फिरे, ठूलाले उठाउन थालेपछि भाउ बढ्यो !

1559814566rbi.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चलेको ‘मर्जर लहर’को प्रभाव सेयर बजारमा समेत पर्न थालेको छ । मर्जर वा एक्वीजिसनको सम्झौताका लागि कुनै दुई वा दुईभन्दा बढी कम्पनीबीच छलफल सुरु भएको सूचना बजारमा आउँदा समेत लगानीकर्ताहरुले त्यस्ता कम्पनीमा लगानी बढाइरहेका छन् । पछिल्लो समय कतिपय ठूला बैंकहरुले साना वित्तीय संस्थालाई उठाएर...

नेप्सेको वेबसाइटमा समस्या, यस्तो रहेछ कारण

1559807454nepse.jpg
काठमाण्डौ । ‘विश्वस्तरीय’ भनिएको नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को साइटमा समस्या देखिएको छ ।  लामो समयसम्म निकै राम्रो ढंगले चलेको साइटमा कारोबार सुरु भएको एकघण्टा हुन लाग्दादेखि समस्या देखिन थालेको हो ।  अहिले नेप्सेको साइटमा डिस्प्लेमा समस्या देखिएको छ । नियमित साइटबाट कारोबारको अवस्थाको विषय डिस्प्ले नहुँदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध