nepal stock exchange

मौद्रिक नीतिको व्यग्र प्रतिक्षामा लगानीकर्ता, यसकारण सुस्ताउँदैछ बजार

1562666735bull.png
काठमाण्डौ । मौद्रिक नीतिसम्म ‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता बसेका कारण त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ ।  लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतिक्षामा बस्दा बजारको सुस्त गतिमा सुधार हुन नसकेको हो ।  यो क्रममा मंगलबार नेप्से परिसूचक २.९२ अंकले घटेर १२५०.२७ को विन्दूमा पुग्यो भने अघिल्लो दिनको तुलनामा कारोबार रकम भने...

मर्जरको एमओयूलगत्तै कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग

1562586415nepse1.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत कम्पनीहरुले मर्जरको सम्झौता गरेलगत्तै ती कम्पनीको सेयर कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग उठेको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न सोमबार आयोजना गरेको कार्यक्रममा पूँजीबजारसँग सम्बद्ध निकायका प्रतिनिधिहरुले यस्तो माग उठाएका हुन् ।  दोश्रो बजारमा ७० प्रतिशत...

बजारमा ‘मर्जर प्रभाव’ कायमै: कमजोर बैंक किन भए आकर्षक ?

1562494701bearish1.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि बजारमा बिग मर्जरको प्रभाव देखिएको छ ।  यो दिन बिग मर्जरको क्रममा राम्रा र ठूला बैंकले कमजोर बैंकलाई राम्रो भाउ दिएर उठाउन थालेपछि बजारमा त्यसको प्रभाव देखिएको हो ।   यो दिन पनि तुलनात्मक रुपमा कमजोर देखिएका वाणिज्य बैंकहरुको कारोबारमा चमक आएको छ । यस्ता कम्पनीको सेयरमा कारोबारको चाप...

1695556604Online-Ad.gif

अन्तिम प्रतिवेदन तयारः धितोपत्र कारोबारको राफसाफ दुई कार्यदिनमै

1562490283share.png
-भक्तराज रसाइली काठमाण्डौ ।  दोस्रो बजारमा हुने धितोपत्रको कारोबार राफसाफ तथा फछ्र्यौट अब २ कार्यदिनमै हुने लगभग पक्का भएको छ ।  केही समयअघि नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ कार्यदिन घटाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो । सोही निर्देशनपछि नेप्सेकी कामु उपप्रबन्धक प्रवीण पन्धाकको ...

एनसीसी बैंकद्वारा करसहित १६.७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

1562486148bonus-shares.png
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई करसहित १६.७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको आइतबार बसेको ७५२ औँ सञ्चालक समितिको बैठकले  १५.८९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

बैंकलाई ब्रोकर लाइसेन्स रोक्न आफूभन्दा ठूलो शक्ति लागेको साउदको दाबी

1562242427nepse-gherau.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्ने विषयमा आफूभन्दा ठूलो शक्ति लागेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दाबी गरेका छन् ।  बिहीबार बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा भइरहेको ढिलाईप्रति खबरदारी गर्न नेप्से पुगेका सेयर लगानीकर्ता दवाब समूहका अध्यक्षसँग सीइओ साउदले...

बढ्दो बजारमा लाग्यो ब्रेक

1562240426bear.jpg
मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ ।    नेप्से ओरालो लागे पनि कारोवार रकममा...

सेयर कारोबारको लेनदेन अब घरमै बसेर गर्न सकिने, यस्तो छ प्रक्रिया

1562148645nchl.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा नेपाल क्लियरिङ हाउस(एनसीएचएल)को इन्ट्रीगेटसँगै दोस्रो बजारमा हुने धितोपत्र कारोबारको भुक्तानी लेनदेनका लागि घरमै बसेर सहज ढंगले गर्न सकिने व्यवस्था प्रारम्भ भएको छ । दोस्रो बजारमा धितोपत्र कारोबार पश्चात् हुने भुक्तानी...

चम्किन थाल्यो बजार, देखियो ‘सुखद संकेत’ !

1562146761market.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु भएसँगै बजार चम्किन थालेको छ ।  ‘बिग मर्जर’का लागि भएका कतिपय प्रयासहरुका खबर सार्वजनिक भएसँगै लगानीकर्ताहरुले धमाधम वाणिज्य बैंकहरुको सेयर उठाउन थालेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।  ‘बिग मर्जर’कै कारण बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले...

विश्लेषण: ‘बैंकलाई ब्रोकर लाइसेन्स’ तुहाउने यस्तो खेल !

1562071343saud.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्र बजारमा ब्रोकर लाइसेन्स वितरणमा चलखेल गरिरहेको छ ।  विगत लामो समयदेखि लाखौं लगानीकर्ताहरुले बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स वितरणको माग गरिरहेका छन् । लगानीकर्ताको यही आवाजलाई मौद्रिक नीतिले समेत सम्बोधन गरिसकेको छ । तर, चालु आर्थिक वर्षको...

धितोपत्रको कारोबार राफसाफ दुई दिनमै हुने !

1562068942sebon123.jpg
-भक्तराज रसाइली काठमाण्डौ ।  दोस्रो बजारमा हुने धितोपत्रको कारोबार राफसाफ तथा फछ्र्यौट २ कार्यदिनमा हुने भएको छ ।  केही समयअघि नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ कार्यदिन घटाउन नेप्सेलाई निर्देशन दिएको थियो ।  नेप्सेकी कामु उपप्रबन्धक प्रवीण पन्धाकको संयोजकत्वमा बनाइएको कमिटीले विभिन्न सरोकारवालाहरुसँग बसेको...

‘बिग मर्जर’ले तात्यो बजार, बैंकिङ समूहले उचाल्यो नेप्से

1562060498green.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित भएको छ । केही वाणिज्य बैंकहरुबीच बिग मर्जरका लागि सहमति हुन लागेको खबरले बजारमा सकारात्मक प्रभाव परेको हो ।  ‘बिग मर्जर’मा जान लागेका भनिएका बैंकहरुको सेयर खरीदमा चाप देखिँदा समग्र बजारमा प्रभावित भएको देखिएको छ ।  मंगलबार नेप्से परिसूचक ११.०२ अंकले बढेर...

बजारमा असारे प्रभाव: घाटामै सेयर बिक्रीको हतारो, टर्नओभरको कमजोर साथ

1561974188bearish123.jpg
काठमाण्डौ । असारमा तिर्नुपर्ने बैंकको ब्याज तथा करको जोहो गर्नुपर्ने बाध्यताका कारण लगानीकर्ताहरुले घाटामै भए पनि सेयर बिक्री गरिरहँदा बजार पनि निरन्तर घटिरहेको छ । सोमबार समेत बजारको गिरावट यात्रा जारी रह्यो ।  यो दिन नेप्से परिसूचक २.८६ अंकले घटेर १२४२.०३ को विन्दूमा सीमित बन्न पुग्यो ।  राम्रा र बलिया कम्पनीमा समेत बिक्री चाप...

ब्याज र करका कारण घाटामै सेयर बेच्नुपर्ने बाध्यता, बजारको बियरिस प्रवृति अझै रहनसक्ने !

1561889091bearish.jpg
काठमाण्डौ । आर्थिक वर्ष सकिन १५ दिन मात्रै बाँकी छँदा समेत तरलता अभावको समस्या उस्तै छ । यही समस्याको कारण बजारमा समेत नकारात्मक प्रभाव परिरहेको देखिएको छ ।  आर्थिक वर्षको अन्तमा लिएको मार्जिन लोन भुक्तानी गर्नुपर्ने, ब्याज भुक्तानी गर्नुपर्ने र कर समेत भुक्तानी गर्नुपर्ने बाध्यताका कारण लगानीकर्ताहरु घाटैमा समेत सेयर बिक्री गर्न...

सेयर बजारमा असार मसान्तको छायाँ, हिमालयन डिस्टीलरीको उच्च कारोबार

1561633271market.jpg
काठमाण्डौ । हिमालयन डिस्टीलरी लिमीटेडका कारण कारोबार रकम ६२ करोड माथि पुगे पनि नेप्से परिसूचक भने १.१४ अंकले घटेको छ ।  नेप्से परिसूचक १२५७.१५ को विन्दूमा समेटिएको यो दिन ७ समूहको उपसूचक घटेको छ भने चार उपसमूहको सूचक बढेको छ ।  बजारमा असार मसान्तको दवाब देखिन्छ । आर्थिक वर्षको अन्तमा कर तिर्न तथा वर्षका लागि लक्षित नाफा बुक गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध