nepal stock exchange

अर्थसमितिद्वारा बैंकलाई ब्रोकर लाइसेन्सको काम अगाडि नबढाउन नेप्सेलाई निर्देशन

1565955467nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । अर्थसमितिले हिजो एक पत्र पठाउँदै  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई  बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स तत्कालका लागि अगाडि नबढाउन र अर्थसमितिले गठन गरेको उपसमितिलाई  अध्ययन गर्न सहयोग गर्ने आशयको पत्र पठाएको छ।  बिजशाला स्रोतअनुसार नेप्सेलाई हिजो अर्थसमितिबाट पत्र पाएको...

दुई बैंकले उचाले कारोबार रकम, नेप्से यसकारण घट्दैछ

1565689217upaya.jpg
काठमाण्डौ । उपेन्द्र महतोले सेयर बिक्री गरेका कारण माछापुच्छ्रे बैंकले मात्रै करिब १३ करोड रुपैयाँ बराबरको कारोबार गरेका कारण कुल कारोबार रकम बढेको देखिए पनि नेप्से परिसूचक भने घटेको छ।  पूँजीगत लाभकरको गणना विधिको विषयमा देखिएको अन्यौल समाधान गर्ने गरी सिडिएससीले काम सुरु गरे पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् ।  ...

एकघण्टा नबित्दै माछापुच्छ्रे बैंकको रु. ८ करोड बढीको सेयर कारोबार, कस्ले बेच्यो ?

1565676441broker1.jpg
काठमाण्डौ । मंगलबार बजार खुलेको केही मिनेटमै माछापुच्छ्रे बैंकको ८ करोड बढीको सेयर कारोबार भएको छ ।  एक घण्टा नबित्दै माछापुच्छ्रे बैंकले उच्च कारोबार गरेपछि कसले सेयर बिक्री गर्यो भन्ने विषयमा लगानीकर्ताको चासो देखिएको छ ।  माछापुच्छ्रे बैंकको ३ लाख २४ हजार १० कित्ता सेयर २५५ देखि २६० रुपैयाँ प्रतिकित्तासम्मको दरले बिक्री भएको...

1695556604Online-Ad.gif

लगानीकर्ताको मनोबल माथि उठेन, कारोबारले समेत साथ छाड्दै

1565520853gbime.jpg
काठमाण्डौ । बजारको निरन्तरको गिरावट साताको पहिलो कारोबार दिन आइतबार समेत जारी रह्यो ।  नेपाल राष्ट्रबैंकको स्प्रेड गणनाको नयाँ विधि कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई भएको परिपत्र र त्यसका कारण बैंकहरुको नाफामा पहिरो जाने खबरहरुले लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको हो ।  बैंक तथा वित्तीय संस्थाकै बोलवाला रहेको...

मूल्य संवेदनशीलतामा नेप्सेको खेल, एनसीसीको मूल्य समायोजन नभई कारोबार !

1565507050original-1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्सेले) नेपाल क्रेडिट एण्ड कमर्स बैंंक(एनसीसीबी)को बोनस सेयर पश्चात मूल्य समायोजन गर्न चूक्दा लगानीकर्ताहरुको अलमलिएका छन् ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार एनसीसीबीले नेप्सेलाई प्रपर्ली चिठी नपठाउँदा बोनस सेयरपश्चात मूल्य समायोजन हुन नसकेको जिकिर छ । हामीले यस विषयमा...

बिहीबार नेप्सेले रच्यो इतिहास, हालसम्मकै धेरै कारोबार

1565274817nepse12.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा बिहीबार एउटा इतिहास रचिएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत इतिहासकै धेरै संख्यामा कारोबार भएको हो ।  कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन्...

राष्ट्रबैंक र धितोपत्र बोर्डका कारण बजार चौपट, लगानीकर्ताको मनोबलमा निरन्तर प्रहार

1565257781nepse12.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले स्प्रेडको नयाँ गणनाविधि लागू गरेपछि तथा कतिपय नीतिगत व्यवस्थाका कारण बैंकहरुको नाफामा निकै ठूलो गिरावट आउने खबरहरुका कारण सेयर बजार प्रभावित भएको छ ।  नेपालको सेयर बजारमा बैंकहरुको बोलवाला छ । यसकारण समेत बैंकहरुको नाफा ह्वात्तै घट्ने व्यवस्था कार्यान्वयनका लागि राष्ट्रबैंकले सर्कुलर गरेपछि यसले...

नेप्सेमा रहेको सरकारी सेयरमा गम्भीर खेल, सीमित घरानाको मुठ्ठीमा बजार सुम्पिने चेष्टा !

1565254785nepse12.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) पूर्ण सरकारी स्वामित्वमा रहेको नाफामूलक सरकारी संस्थान हो । हालै नेपाल राष्ट्र बैंकको ३४.६० प्रतिशत सेयर हिस्सा बोलकबोलमार्फत बैंक वित्तीय संस्था तथा नेप्सेमा सूचीकृत संस्थाले मात्र खरिद गर्न पाउने सूचना जारी भएसँगै नयाँ बहस छेडिएको छ । धेरै समयअघिदेखि नेप्सेलाई...

यस्तो छ सेयर बजार चम्किन नसक्नु पछाडिका तीन कारण

1565173261bull.jpeg
काठमाण्डौ । आम लगानीकर्ताको अपेक्षाविपरीत सेयर बजारमा उत्साहजनक ढंगको बढोत्तरी हुन सकेको छैन । अधिकांश सूचिकृत कम्पनीहरुले राम्रो नाफा कमाएर राम्रै लाभांश बाँड्नसक्ने देखिएको अवस्थामा समेत बजारमा चमक आउन सकेको छैन ।  एकातिर राम्रो लाभांश वितरणको संभावना प्रष्ट देखिइँदा समेत बजारमा त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन भने...

लाभकर गणनाको अन्यौल ३ दिनभित्र अन्त गर्न अर्थद्वारा बोर्डलाई निर्देशन

1565160453Ministry-of-Finance.jpg
काठमाण्डौ । पूँजीगत लाभकर गणना विधिमा देखिएको अन्यौल ३ दिनभित्र हटाउन अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।  अर्थ मन्त्रालयस्थित स्रोतका अनुसार अर्थले बोर्डलाई बुधबारको मितिदेखि ३ दिनभित्रमा लाभकर गणनाको अन्यौल हटाई अर्थमा जानकारी पठाउन निर्देशन दिएको हो ।  केही दिनअघि अर्थमन्त्रालयका अधिकारीहरुले पूँजीगत...

माछापुच्छ्रे बन्यो ब्रोकर लाइसेन्सका लागि आवेदन दिने पहिलो बैंक

1565076333broker.png
-भक्तराज रसाइली काठमाण्डौ । माछापुछ्रे बैंकको सहायक कम्पनी माछापुछ्रे सेक्युरिटीज लिमिटेड बैंकका सहायक कम्पनीका लागि ब्रोकर लाइसेन्स आवेदन गर्ने पहिलो कम्पनी बनेको छ ।  गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स आवेदन खुलाएसँगै मंगलबार नेप्सेमा माछापुछ्रे सेक्युरिटीजले आवदेन...

निभ सेक्युरिटिजको प्रष्टीकरण–‘हामीले लगइन दुरुपयोग गरेका छैनौं’

1565069122neev.png
काठमाण्डौ । ब्रोकर नम्बर ४७, निभ सेक्युरिटिजले आफूहरुले नेप्सेबाट प्राप्त लगइन वा टर्मिनल दुरुपयोग नगरेको प्रष्ट पारेको छ ।  निभ सेक्युरिटिज प्रालिकी सीइओ सञ्जिला अर्यालले बिजशालासँग कुरा गर्दै आफूहरुले लगइन दुरुपयोग गरी सानिमा बैंकलाई कुनै सहयोग नगरेको प्रष्ट पारेकी हुन् ।  ‘हामीले सानिमा बैंकलाई टर्मिनल दिएको भन्ने कुरा...

साञ्जेन र रसुवागढीको सेयर सूचिकरणको सम्झौता, लाखौं लगानीकर्तालाई राहात

1565002903nepse12.jpg
काठमाण्डौ । राष्ट्रिय महत्वका साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरको दोश्रोबजारमा भोलि(मंगलबार)देखि कारोबार हुने भएको छ ।  दोस्रो बजारमा कारोबारको तयारीमा रहेका दुवै कम्पनीलाई नेप्सेले कारोबार रेन्ज र संकेतसमेत तोकेको छ । नेप्सेसँग दुवै कम्पनीले सेयर सूचिकरण सम्बन्धी सम्झौता समेत सोमबार गरे ।  नेप्सेका अनुसार...

सानिमाको 'गैरकानूनी धन्दा'मा केही ब्रोकरकै साथ

1565001867sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्रोकरको  पहुँचमा नपुगेका लगानीकर्तालाई कहीँ कतैबाट हालसम्म  अनुमति नै नपाई सेयर दलाल माथि दलालको गैरकानूनी  काम गरेको रहस्य उजागर भएको छ । सानिमा बैंकले थ्री इन वान खाताको नाममा गैरकानूनी सेवाको निरन्तर विज्ञापन गर्दै आएको छ । उसले बजारको चलिआएको व्यवस्थालाई समेत...

‘बैंकलाई ब्रोकर लाइसेन्स’ले प्रभाव पारेन बजारमा, केही लघुवित्तमा तीव्र सेयर कर्नरिङ

1564915802bull-bear.jpg
काठमाण्डौ । विगत लामो समयदेखि लगानीकर्ताहरुले गरेको माग अनुसार नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले बैंकहरुको सहायक कम्पनीलाई सेयर ब्रोकर सेवाको लाइसेन्स वितरणका लागि आवेदन आह्वान गरे पनि यसको बजारमा सकारात्मक प्रभाव पर्न नसकेको देखिएको छ ।  लगानीकर्ताहरुले लामो समयदेखि माग्दै आएको बैंकहरुका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध