nepal stock exchange

नाफा बुकको हतारो र कमजोर आत्माबलले नेप्सेमा पुनः दोहोरो अंकको गिरावट

1567937480bear.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा पुनः दोहोरो अंकको गिरावट आएको छ ।  लामो समयसम्म घटिरहेको बजारमा गत साता केही दिन आशाका किरणहरु छाएका थिए । तर, बजार बढोत्तरीको त्यो क्रमले यो साताको पहिलो दिन निरन्तरता पाउन सकेन । धेरै राम्रा र बलिया कम्पनीको सेयर मूल्य घटेर न्यून विन्दूमा पुगेको बेला सस्तोमै सेयर उठाउने अवसर छोप्दै...

सेयर बजार उकास्न सरकारी संघसंस्थाले सेयर उठाउनुपर्ने अर्थमन्त्रीलाई सुझाव

1567930732123.jpg
- भक्तराज रसाइली काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले हाल बियरिस ट्रेन्डमा रहेको सेयर बजारलाई उकास्न तथा लगानीकर्ताको आत्मविश्वास बढाउन ठूला सरकारी संघसंस्थाहरुले बजारबाट सेयर उठाउनुपर्नेेमा जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दसौँ वार्षिक साधारणसभा कार्यक्रममा मन्तव्य राख्ने...

नेप्सेको वृद्धि बुधबार पनि निरन्तर, कारोबारमा भने संकुचन

1567590053nepse1.jpg
काठमाण्डौ । बुधबार पनि बजार बढेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ३.८७ अंकले बढेर ११९४.७७ को विन्दूमा पुगेको छ ।  नेप्से परिसूचकमा सामान्य बढोत्तरी भए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने गिरावट आएको छ । कारोबार रकम घटेर ४३ करोड ६४ लाखमा सीमित बन्न पुगेको छ ।  यो दिन राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण...

1695556604Online-Ad.gif

यसकारण आयो नेप्सेमा उछाल, कति दिगो हुनसक्ला ?

1567509503bullish.jpeg
काठमाण्डौ । पूँजीगत लाभकर गणनाको लफडा अन्त हुने संकेत र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो दरमा लाभांश वितरणको घोषणा गर्न थालेसँगै बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छ ।  राम्रा कम्पनीहरुको सेयर मूल्य न्यून विन्दूमा झरेको बेला खरीदको उपयुक्त अवसर समेत भएकोले बजारमा एकाएक खरीद चाप देखिँदा बजारमा दोहोरो अंकको उछाल देखिएको छ ।...

बजारमा दोहोरो अंकको गिरावट, किन हुँदैछ यस्तो ?

1567416916mutual-fund.jpg
काठमाण्डौ । कतिपय विज्ञहरुले नेप्से परिसूचक ११८० भन्दा तल ओर्लदैन भन्ने दाबी पेश गरिरहेको बेला बजार त्योभन्दा पनि तल झरेको छ ।  सोमबार नेप्से परिसूचक १४.४५ अंकले घटेर ११७०.३४ को विन्दूमा सीमित हुन पुग्यो ।  अब बढ्ला कि भन्ने आशा सँगालेर बसेका लगानीकर्ताहरुका लागि सोमबारको दोहोरो अंकको गिरावटले झड्का दिएको छ । नेपाल राष्ट्रबैंकले...

११०० को लाइनमा नेप्से, रुरल माइक्रोफाइनान्सको १० करोड बढीको सेयर कसले बेच्यो ?

1566984649bear.jpg
काठमाण्डौ । किन्ने र बिक्री गर्नेबीचको लामो समयदेखि चल्दै आएको घम्साघम्सीका बीच अन्ततः नेप्से परिसूचक लामो समयकै अन्तरालमा घटेर ११०० को लाइनमा झरेको छ ।  लामो समयदेखि नेप्से परिसूचकलाई १२०० माथि नै अड्याउने प्रशस्त प्रयासहरु भएका थिए । अन्यौल र अनिश्चितताका कारण प्रताडित लगानीकर्ताले भरसक नेप्से १२०० विन्दूबाट तल नजाओस् भन्ने...

१२०० विन्दूमा टिक्न सकेन बजार, कारोबारमा पनि मन्दी

1566983444nepse1111.jpg
काठमाण्डौ । लामो सकयको अन्तरालपछि नेप्से १२०० विन्दू भन्दा तल झरेको छ ।  बुधबार कारोबारको अन्तिम समयमा नेप्से परिसूचक घटेर ११०० को लाइनमा पुगेको हो ।  बजार बन्द हुन करिब १० मिनेट बाँकी छँदा नेप्से परिसूचक ९.३ अंकले घटेर ११९८ को विन्दूमा सीमित हुन पुगेको छ ।  बजार निरन्तर घटिरहेकोले कारोबार बन्द हुँदासम्म केही अंक अझै घट्ने...

नेप्से १२०० मुनि झर्दैछ ? लगानीकर्ताको मनोबल कमजोर, अन्यौलको चाङ

1566815060bear.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) १२०० देखि तल झर्नसक्ने संभावनाको संघारमा पुगेको छ । बजार विकास र लगानीकर्ताको मनोबल उकास्ने खालको वातावरण तयार नभएपछि नेप्से परिसूचक १२०० को मनोवैज्ञानिक विन्दूबाट ओर्लने संभावना देखिएको हो ।  पछिल्लो समय बजारमा उत्साह भर्नेका खालका कुनै पनि परिवर्तनहरु भएका छन् । लगानीकर्ताहरुको मनोबल गिराउने...

आँधीखोला लघुवित्तको सेयर सोमबारदेखि कारोबारमा आउने, कति पायो ओपनिङ रेञ्ज ?

1566728619nepse.jpg
काठमाण्डौ । आँधीखोला लघुवित्तलाई दोश्रो बजारमा कारोबार लागि नेप्सेले सुरुवाती रेञ्ज तोकेको छ ।  नेप्सेस्थित स्रोतका अनुसार आँधीखोला लघुवित्तको सोमबारदेखि(भोलि) दोश्रो बजारमा कारोबार सुरु हुँदैछ ।  नेप्सेले यो कम्पनीलाई कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६  पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको...

अन्यौल र अनिश्चयको चाङ, बजार घट्ने अन्य कारण यस्ता

1566727556bear-market-1.jpg
काठमाण्डौ । अन्यौल र अनिश्चयको चाङ हट्न नसक्दा लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । जसको फलस्वरुप सेयर बजार परिसूचकको यो साताको ओपनिङ पनि निराशाजनक नै रह्यो ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३.४५ अंकले घटेर १२०९.६२ को विन्दूमा सीमित बन्न पुगेको छ ।  बजारमा निरन्तर गिरावट आए पनि अहिलेका लागि बजारको बटमलाइन १२०० नै...

लगानीकर्ताको मनोविज्ञान यस्तो देखियो, अब नेप्से १२०० बाट झर्दैन ?

1566382654bear.png
काठमाण्डौ । लगानी बढाउन चाहने लगानीकर्ताका लागि चौतर्फी अन्यौलले घेराबन्दी गरेको छ । बजार संचालक तथा नियामकहरुले अगाडि सारेका नीति उनीहरुभन्दा माथिल्लो निकायबाट हुने चलखेलबाट धमाधम तुहिँदै गएका छन् ।  पूँजीगत लाभकरदेखि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्ससम्मका मुद्धा एकाएक तुहिएपछि, अपेक्षित रुपमा बैंकको ब्याजदर नघटेपछि र...

नेप्सेद्वारा बैंकलाई ब्रोकर लाइसेन्स वितरणका सबै प्रक्रिया स्थगनको घोषणा

1566361052mnbl.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायीको अनुमतिपत्रका लागि सुरु गरेको प्रक्रिया स्थगन गर्ने औपचारिक निर्णय गरेको छ ।  नेप्सेको भदौ २ गतेको संचालक समितिको बैठकले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणका लागि सुरु भएको प्रक्रिया अर्थसमितिको निर्देशन अनुसार...

सबै जिल्लामा ब्रोकर पुर्याउने नेप्सेको नौलो प्रस्ताव बोर्डद्वारा अस्वीकार

1566286489sebon111.jpg
काठमाण्डौ । देशका सबै संभावित क्षेत्रमा ब्रोकरेज सेवा पुर्याउने विषय पछिल्ला केही महिनामा सबैभन्दा बढी बहस भएको विषय हो । सेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्ने ब्रोकरहरुको सेवा बिस्तारकै लागि विभिन्न संभावित विकल्पहरुमा समेत बहस हुने गरेको छ ।  यस्तै, विकल्पमध्ये बैंकका सहायक कम्पनीलाई ब्रोकरेज सेवा प्रवाहको अनुमति दिइने...

नेप्सेमा बढोत्तरी: टिक्ला कि नटिक्ला ?

1566214681bulllll.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट राम्रो लाभांश दिने कम्पनीहरु छानी-छानी लगानीकर्ताले सेयर खरिदारी बढाउँदा धेरै दिनको गिरावटमा ब्रेक लागी सेयर बजार परिसूचक(नेप्से) सोमबार ७.२३ अंकले बढेको छ ।  नेप्से परिसूचक बढेर १२२२.०६ को विन्दूमा पुग्दा बजारमा राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएको छ । फलस्वरुप सेन्सेटिभ...

प्रत्येक प्रदेशमा कम्तीमा ५ वटा ब्रोकर कम्पनी खुलाउने नेप्सेको गृहकार्य

1566213441sebon.jpg
काठमाण्डौ । संघीय संसदको अर्थ समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकरेज सेवाको लाइसेन्स दिंदा इन्साइडर ट्रेडिङ हुने भन्दै यो काम अगाडि नबढाउन नेपाल स्टक एक्सचेञ्जलाई लिखित निर्देशन दिएपछि यो विषय लगभग तुहिएको छ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएर हरेक क्षेत्रमा सेयर कारोबारको पहुँच पुर्याउन र काठमाण्डौ बाहिरका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध