nepal stock exchange

लगानीकर्ताको अचम्मको आत्मविश्वास, भन्छन्–‘अहिले सेयर किनेर राख्नुहोस्, ३ वर्षपछि बोरामा पैसा लान पाइन्छ’

1569759819ground.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । ग्राउन्ड जीरो स्तम्भका लागि ब्रोकरेज हाउसमा उपस्थित लगानीकर्ताहरुको  बजारप्रतिको धारणालाई हुबहु उतार्न यस साता हामी बिजशाला टिम न्यूप्लाजा आसपास  र प्रदर्शनी मार्गमा रहेका ब्रोकर हाउस घुम्यौं ।  प्रदर्शनी मार्गमा रहेको ब्रोकर नम्बर ३६ अर्थात् सेक्यूर्ड सेक्युरिटीज लिमिटेडमा कारोबारको पहिलो...

मार्जिन कारोबारमा ब्रोकरको बखेडा !

1569576373Margin-trade.jpg
- भक्तराज रसाइली काठमाण्डौ । मार्जिन कारोबार सुविधा कार्यान्वयनको अन्तिम चरणमा धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकरहरु) ले बखेडा सिर्जना गरेका छन् । पूँजीबजारका नियामकीय निकायहरूबीचको जुँगा लडाइँपछि बल्लतल्ल सुरु हुन लागेको मार्जिन कारोबार सुविधामा अन्तिम अवस्थामा ब्रोकरहरुको अवरोध सिर्जना हुन सक्ने देखिएको हो । मार्जिन कारोबार...

नेप्सेद्वारा मार्जिन कारोबार यथाशीघ्र सञ्चालन गर्न ब्रोकरहरुलाई निर्देशन

1569567685NEPSE.jpg
काठमाण्डौ । मार्जिन कारोबार सञ्चालनमा ढिलाइ भइरहेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्ना सदस्य धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई यथाशिघ्र यो सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । नेप्सले आज शुक्रबार सूचना जारी गर्दै ब्रोकहरुलाई यो सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । यसअघि नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुरु...

1695556604Online-Ad.gif

सेयर बजारमा ‘दशैंको बम्पर सेल’, २८ कम्पनीको मूल्य आइपीओभन्दा कम

1569497315AGM-Photo.jpg
काठमाण्डौ । यतिबेला जताततै ‘फेस्टिभ मूड’ छ । बजारका सानादेखि ठूला पसल तथा आधुनिक सपिङमलमा समेत दशैंको अवसर पारी बम्पर अफर र सेल लागेको छ । बजारमा लागेका यस्ता अफर र सेलमै तपाईले भएभरको पैसा खर्च गर्ने सोंच बनाउनुभएको छ भने पख्नुहोस्, तपाईको आर्थिक भविष्य बनाउने बम्पर सेल भने सेयर बजारमा लागेको छ । यो दुर्लभ अवसरलाई पोल्टामा पार्दै दशैं...

चकमन्न बजारमा किन्ने–बेच्नेबीच तीव्र मोलमोलाई

1569492203bear-market-1.jpg
काठमाण्डौ । घटेर नबेच्ने बिक्रेताको चाहना र भरसक एकदुई रुपैयाँले पनि घटाएर किन्ने खरीदकर्ताको चाहनाबीच बिहीबार दिनभर बजारमा घम्साघम्सी चलिरह्यो । बिक्रेता र खरीदकर्ताको यो घम्साघम्सीले सेयर बजार परिसूचक(नेप्से) स्थिरप्राय देखियो भने बजार उत्साहपूर्ण बन्न सकेन ।  केही दिनदेखि बजारमा जारी निराशालाई नै साताको अन्तिम कारोबार दिनले...

बजारमा थपियो ५९ लाख कित्ता सेयर, म्युचुअल फण्डको १२ करोड इकाई पनि सूचिकृत

1569409479justlisted.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको ५९ लाख भन्दा बढी कित्ता सेयर र एक म्युचुअल फण्डको १२ करोड इकाई सूचिकृत भएको छ ।  सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता बोनस सेयर र सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६.५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।  यसैगरी, सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा...

कारोबारले साथ छाडेपछि बजारमा चिन्ता र निराशा

1569405404gold.jpg
काठमाण्डौ । दोश्रो बजारको अवस्था झनै प्यानिक बन्न थालेको छ । नेप्से परिसूचकमा आइरहेको निरन्तरको गिरावटसँगै अब बजारलाई कारोबार रकमले समेत साथ छाड्न थालेको छ । यसले बजारमा चिन्ता र त्रासको अवस्था सिर्जना गरिदिएको छ ।  पछिल्लो समय लगानीकर्ताहरु दशैं खर्च जोहो गर्ने नाममा समेत सेयर बिक्री गरिरहेका छन् । यो प्रवृतिले समेत बजार घटाउन...

नेप्सेको विभेदकारी व्यवहार: उस्तै त्रुटिमा सूचिकृत कम्पनीलाई छुट, ब्रोकरको भने कारोबार निलम्बन !

1569346620nepse.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सदस्य धितोपत्र दलाल कम्पनी(ब्रोकर)लाई कारोबार निलम्बन गर्ने क्रम बढ्दै गएको छ ।  गत भदौ २९ गते ब्रोकर नम्बर ४१ लिञ्च स्टक मार्केट लिमिटेड र मंगलबार ब्रोकर नम्बर १८ सगरमाथा सेक्युरिटीज प्रालिलाई धितोपत्र कारोबार गर्न बञ्चित गराइयो । ब्रोकर कम्पनीहरुले आफ्ना कम्पनीका...

झन्-झन् प्यानिक बन्दै बजार, कारोबारले पनि साथ छाड्दै !

1569318898bearish-trend-hero.png
काठमाण्डौ । सेयर बजार झन् झन् प्यानिक बन्दै गएको छ । ठूला चाडपर्व सुरु हुनै लाग्दा बजारमा भने चरम निराशा देखिएको छ । यहीकारण अर्थमन्त्रीको बोलीको प्रभावले २ दिन उछालको गतिमा कुदेको बजारमा गिरावटको क्रम पुनः सुरु भएको छ ।  यो क्रमले मंगलबार पनि निरन्तरता पायो । लगानीकर्ताको कमजोर मनोबल, बैंकिङ प्रणालीमा तरलता सुरु भइसकेको खबर तथा...

ब्रोकर कमिसन घटाउने बोर्डको गृहकार्य, अध्ययन समिति गठन

1569232324sebon.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्याको पहिचान गरी समाधानको उपाय खोज्न अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलको सुझावलाई पछ्याउँदै धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने गृहकार्य थालेको छ।  यसका लागि बोर्डले बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उपकार्यकारी निर्देशको संयोजकत्वमा एक समिति गठन गरेको छ । अ...

चम्किन थालेको बजारलाई फेरि के आइलाग्यो ? यस्ता छन् गिरावटका कारण

1569145024bearish.jpg
काठमाण्डौ । सेयर बजारमा लगानी गर्ने उपयुक्त समय अहिले नै रहेको भन्ने अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिपछि उछालको गतिमा कुदेको बजार पछिल्ला दुई कार्यदिन भने दोहोरो अंकसहित घटेको छ ।  गत साताको अन्तिम कारोबार दिन दुई दिनसम्ममा उछाल आएको बजार करेक्सन भएको थियो । यो क्रम आइतबार पनि जारी रह्यो । यो दिन बजारमा करेक्सनको निरन्तरता...

सर्टटर्म कारोबारीका कारण बजारमा दोहोरो अंकको करेक्सन

1568887207cement2.jpg
काठमाण्डौ । दुई दिनसम्म उछालको गतिमा दौडिएको बजारमा बिहीबार भने दोहोरो अंकको करेक्सन भएको छ ।  मंगलबार र बुधबार उच्च अंकले बढेको बजारमा नाफा बुक हतारोका कारण नेप्से परिसूचकमा १८.१२ अंकको करेक्सन आएको हो ।  पछिल्लो समय सेयरबजारमा लंगटर्म इन्भेष्टर भन्दा सर्टटर्म कारोबारी हाबी छन् । उनीहरुले बजार थोरै अंकले बढ्नासाथ नाफा बुक गर्ने...

मार्जिन कारोबार सेवा सुचारुमा ढिलासुस्ती भएको बोर्डको निश्कर्ष, नेप्सेको भूमिकाप्रति प्रश्न !

1568814326sebon.jpg
काठमाण्डौ । दोश्रो बजार सुधार र लगानीकर्तामा यसप्रति विश्वासको वातावरण बनाउने गरी काम थाल्न अर्थमन्त्रीले सार्वजनिक रुपमै निर्देशन दिएपछि धितोपत्र बोर्ड तातेको छ ।  अर्थमन्त्रीको स्पिरिटलाई साथ दिंदै बोर्डले एकपछि अर्को पत्र नेप्सेलाई पठाउँदै त्यसको जवाफ माग्न थालेको छ ।  बोर्डले आफूलाई भदौ २६ गते सोधेको पूँजीबजार सुधारका ८...

बोर्डको आरोप नेप्सेद्वारा अस्वीकार, ५ बुँदे सार्वजनिक स्पष्टीकरण

1568814532nepse.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले अर्थमन्त्रीबाट गठित ५८ बुँदे कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनका लागि आफूबाट भएको निर्देशन अनुसार काम नभएको संकेत गरेर प्रगतिविवरण मागेपछि नेप्सेले सो आरोपलाई घुमाउरो ढंगले अस्वीकार गर्दै ५ बुँदामा सार्वजनिक स्पष्टीकरण दिएको छ ।  धितोपत्र बोर्डले भदौ २६ गते एक निर्देशन दिंदै कार्यान्वयन नभएका...

बजारमा अझै 'सुखद दिन' आउने संकेत

1568808563download.jpg
काठमाण्डौ । अर्थमन्त्रीको दोश्रो बजारप्रतिको सकारात्मक अभिव्यक्ति तथा उनको निर्देशनअनुसार बजार सम्बद्ध पक्षहरुले लगानीकर्ताको मनोबल उकास्न गरेका प्रयासको प्रतिफल बजारमा चमक आउन थालेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी गर्ने उपयुक्त समय अहिले नै भएको भन्दै पुराना तथा नयाँ लगानीकर्तालाई लगानी बढाउन(गर्न)...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध