nepal stock exchange

‘भिजिट नेप्से’ कार्यक्रमको घोषणा, को-को सहभागी हुनसक्छन् ?

1571916460nepse.jpg
काठमाण्डौ । पूँजीबजारको विषयमा पर्याप्त जनचेतना फैलिन सकेको छैन । यहीकारण समेत पूँजीबजारको विकास र बिस्तार हुन नसकेको र दूरदराजका जनतामा पूँजीबजारको विषयमा पर्याप्त ज्ञान नरहेको बेला–बेला चर्चा हुने गरेको छ ।  पूँजीबजारको विकास र बिस्तारमा अपेक्षित सुधार हुन नसकिरहेको बेला नेपाल स्टक एक्सचेञ्जले विभिन्न उपायहरु लगाएर बजारको...

नेप्सेमा सूचिकृत कम्पनीमध्ये सनराइज बैंक मात्र ‘ए’ समूहमा !

1571915688prime.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले दोश्रो बजारमा सूचिकृत कम्पनीहरुको त्रैमासिक वर्गीकरण विवरण सार्वजनिक गरेको छ । जसअनुसार ‘ए’ वर्गमा एउटा मात्र वाणिज्य बैंक पर्न सफल भएको छ ।  दोश्रो बजारमा कारोबार हुने २७ वाणिज्य बैंक र अन्य सूचिकृत कम्पनीमध्ये सनराइज बैंक मात्र ‘ए’ वर्गमा पर्न सफल भएको हो ।  यस्तै, ‘बी’ वर्गमा...

आशाको सञ्चार गराउँदै बन्द भो बजार, अब लय समात्न थालेको हो ?

1571914810bull-market-1.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबारको बजार आशा जगाउँदै बन्द भएको छ । यो दिन नेप्से परिसूचकमा सुधारसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बरले बढोत्तरी भएको हो ।  वार्षिक नवीकरण शुल्क नबुझाएको भन्दै ८० भन्दा बढी सूचिकृत संस्थाहरुलाई कारबाही गरी तिनीहरुको सेयर कारोबार स्थगित भएसँगै सुस्ताएको बजारमा कतिपय...

1695556604Online-Ad.gif

लयमा फर्किन खोजेको बजारसामु अवरोधका तगारै तगारा, लगानीकर्ताको मनोबल अझै कमजोर

1571825845bullll.jpg
काठमाण्डौ । ठूला चाडपर्वको रौनकका कारण सुस्ताएको बजार लयमा फर्किन खोजे पनि त्यसका लागि भरपर्दो आडभरोसा भने अझै बनिसकेको छैन । बजारको सुधार गर्ने, कतिपय अन्यौलपूर्ण व्यवस्थाहरुमा आमूल परिवर्तन गर्ने र समग्रमा लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्ने विषयमा भरपर्दा र विश्वासिला काम हुन सकेका छैनन् । जसको फलस्वरुप कहिलेकाही लयमा फर्किन...

सूचिकृत कम्पनीको बेवास्ता र नेप्सेको कारबाहीले बजारको अवस्था दयनीय

1571567895bbbb.png
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लापरबाहीको हद नाघ्न थालेको छ । उनीहरुको लापरबाही, उदासीनता र बेवास्ताको शिकार दयनीय बन्दै आएको बजार र त्यहाँ राम्रो प्रतिफलको आशा गरेर लगानी गरिरहेका लगानीकर्ताहरु बन्नु परेको छ ।  धितोपत्र सूचिकरणको वार्षिक शुल्क नबुझाएका कारण नेप्सेले आइतबार ३ वटा ८२ कम्पनीको कारोबार नै स्थगितको कारबाही गरेपछि...

बजारको वृद्धि एकदिन पनि टिकेन, एभरेष्ट बैंकका सेयरधनीले एकैदिन गुमाए रु.६४.२१ करोड

1571218624bear-market.jpg
काठमाण्डौ । सेयर बजारको बढोत्तरी एक पनि टिक्न सकेन । मंगलबारको सामान्य बढोत्तरी नटिकेसँगै बुधबार पुनः बजार घटेको छ । यो दिन नेप्से परिसूचक ५.०१ अंकले घटी ११३७.०३ को विन्दूमा समेटिएको छ ।  अघिल्लो दिनको तुलनामा यो दिन कारोबार रकममा करिब रु. ३ करोडले गिरावट आयो ।  नेप्सेका तीन समूहका उपसूचकमा सामान्य बढोत्तरी भयो भने बाँकी सबै समूहको...

ब्रोकरबाटै मार्जिन सुविधाको थालनी र ल्याप्चे युग अन्तपछि लगानीकर्ताको मनोबलमा सुधार

1571135898bull.jpg
काठमाण्डौ । दशैं विदामा गएका लगानीकर्ताहरुको सक्रियता बढेसँगै बजारमा खरीद चाप देखिएको छ । ब्रोकरहरुबाट मार्जिन कारोबार सुविधा सहजै उपलब्ध हुन थालेपछि र पूँजीगत लाभकरको विवाद हलसँगै सेयर बजारको ल्याप्चे युगको औपचारिक अन्त भएसँगै लगानीकर्तामा थोरै भए पनि मनोबल बढ्न थालेको मंगलबारको बजारले देखाएको छ । यो दिन नेप्से परिसूचक ५.०८ अंकले...

दोहोरो अंकले घट्यो नेप्से, २५% लाभांश घोषणा भए पनि एभरेष्ट बैंक गुमाउनेको सूचिमा

1571045452bear.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।  यो दिन नेप्से १२.०५ अंकले घटेर ११३६.९६ को विन्दूमा सीमित बन्न पुगेको हो ।  यो दिन बजारका सबै सूचकमा रातो पोतिएको छ ।  दशैं विदा सकेर लगानीकर्ताहरु बजारमा फर्किने क्रम जारी रहेको र फर्किसकेका लगानीकर्ताहरुलाई उत्साहित बनाउने महत्वपूर्ण...

लगानीकर्ताको दशैं नसकिँदा नेप्से चम्किएन, प्रभूको सेयर किन्ने होडबाजी

1570703079bull.jpg
काठमाण्डौ । लगानीकर्ताहरु दशैंकको रमझमबाट बाहिर निस्किन नसक्दा सेयर बजार परिसूचकमा गिरावट आएको छ ।  नेप्से परिसूचक ०.३९ को झिनो अंकले घटेको यो दिन कारोबार रकम पनि घटेर ६ करोडमा सीमित बन्न पुगेको छ ।  संघीय राजधानीका रैथाने बाहेक बाहिरी जिल्लामा दशैं मनाउन गएका लगानीकर्ताहरु अझै दशैंकै रमझममा व्यस्त छन् । सरकारी विदाको दिन सकिएर...

दशैंपछि बजार बढ्ला ? आशाको सञ्चार गराउँदै बन्द भयो नेप्से

1570095747bull.jpg
काठमाण्डौ । लगानीकर्तामा आशाको सञ्चार गराउँदै दशैंअघिको सेयर बजार बन्द भएको छ ।  दशैंविदा सुरु हुनुअघिको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक(नेप्से)८.६९ अंकले बढेर ११४९.४० को विन्दूमा फर्किएको हो । नेप्से परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने यो दिन १७ करोड ४६ लाखमा सीमित बन्न पुगेको छ ।  यो दिन बित्त समूहको परिसूचक ३.२८...

युनिलिभरका लगानीकर्ता मालामाल, एकैदिन रु. १.६८ अर्बले सम्पत्ति बृद्धि

1570094678unilever-nepal-limited.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताहरुले एकैदिन रु. १ अर्ब ६८ करोड ९४ लाख बढी सम्पत्ति बढाएका छन् ।  दोश्रो बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको यो कम्पनीमा बिहीबार पोजिटिभ सर्किट लागेको हो ।  सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरीसँगै युनिलिभर नेपालका लगानीकर्ता मालामाल बनेका हुन् । दशैंअघिको अन्तिम कारोबार दिन...

जीवन बिमा कम्पनी र अन्य वित्तीय संस्थाले पनि म्युचुअल फण्ड संचालन गर्न पाउने

1569936587sebon.jpg
काठमाण्डौ । अब जीवन बिमा कम्पनी र केही वित्तीय संस्थाहरुले समेत सामूहिक लगानीकोष(म्युचुअल फण्ड) स्थापना गर्नसक्ने  भएका छन् ।  धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावली–२०६७ मा संसोधनको प्रस्ताव पठाउँदै यस्तो व्यवस्था गर्न लागेको हो ।  हाल वाणिज्य बैंकहरुले मात्र म्युचुअल फण्ड संचालन र स्थापना गर्न पाउँथे । वाणिज्य बैंकका...

दशैंपछि बजार बढ्ने ‘विश्वास’ले बजारमा चमक, हरेक दिन दोहोरो अंकको वृद्धि

1569925433bull1.jpg
काठमाण्डौ । दशैंपछि बजार बढ्ने आशामा लगानीकर्ताहरुले खरीदारी बढाउँदा मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ ।  यो दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि बढोत्तरी भयो । अहिले बजारबाट सेयर उठाउनेहरुले दशैंअघि त्यसको भुक्तानी गर्नुपर्दैन । लगानीका लागि तत्कालै पैसा नचाहिने भएको र दशैंपछि बजार बढ्ने ल...

नेप्से परिसूचकमा एकाएक चमक, सस्तोमा सेयर उठाउने सक्रिय

1569837067bull.jpg
काठमाण्डौ । दोश्रो बजारमा खरीदको चाप ह्वात्तै बढेको छ । खरीद गर्ने लगानीकर्ताहरु सक्रिय बन्दा सोमबार नेप्से परिसूचक १०.४२ अंकले वृद्धि भई ११३५.५६ को विन्दूमा पुगेको छ ।  यो दिन नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने १७ करोडको हाराहारीमा मात्र पुगेको छ । यसको अर्थ बजारमा बिक्री गर्नेहरु न्यून रहेका र खरीदमा चाप परेको...

बजार सुधारमा सिडिएससीको 'असहयोग', आशाको दीप जलाउनेले नै हलो अड्काए !

1569815997cdsc.jpg
भक्तराज रसाइली काठमाण्डौ । अहिले  सेयर  बजारभित्र  सर्वत्र पर्खाइको  विषय बनेको भारित औसत लागत विधिे देखिएको छ ।  गत साउन १ गतेबाट लागू भएको पूँजीगत लाभकर भारित औसत लागत विधिबाट कट्टा हुनुपर्ने व्यवस्था गर्न अर्थमन्त्रालयबाट २०७५ सालको फागुनमै सिडिएससीलाई पत्राचार भएको थियो ।  कार्यान्वयन समय ५ महिनाको अवधि रहँदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध