nepal stock exchange

ब्रोकरबाट प्रवाह हुने मार्जिन ऋणको सीमा बढ्दै !

1575377752margin.jpg
-भक्तराज रसाइली काठमाण्डौ । ब्रोकरबाट प्रवाह हुने मार्जिन ऋणको सीमा खुकुलो बनाइने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले भित्र्याएको मार्जिन ऋणको सुविधामा व्यवहारिक कठिनाई भएकाले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि,२०७५ संसोधन भई सीमा केही खुकुलो हुने भएको हो ।  नेप्सेले कार्यविधि संसोधनका लागि कामु सहायक प्रबन्धक सुरेश...

ब्रोकरहाउसभरि मुक्तिनाथ र सिभिल बैंकबीच मर्जरको चर्चा

1575205211stock.jpg
काठमाण्डौ । आज साताको कारोबारको पहिलो दिन आइतबार नेप्से इण्डेक्समा अत्यन्तै झिनो ०.०७ अंकको मात्र बढोत्तरी भयो । हप्ताको सुरुवाती दिन आइतबार बजार घट्ने परिपाटी आज भने झिनै अंकले पनि सकारात्मक दिशा तय गर्दै गर्दा कारोबार रकम भने २० करोडमा सीमित बन्न गयो ।  धितोपत्रको दोस्रो बजार आइतबार कारोबार समय ११ बजेदेखि ३ बजेसम्म अवधिभर हामी सेयर...

सेटिङमा सेयरको डिल क्यान्सिल हुँदै, क्लोजआउटको समस्याले लाखौं कर गुम्दै

1575196317saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अक्सन मार्केटको प्रारम्भ नगर्दा लगानीकर्ता, धितोपत्र दलाल व्यवसायी(ब्रोकर)लाई मर्का पर्नुका साथै सरकारको कर समेत चुहावट भइरहेको छ । नेप्सेले गत साउन १ गतेदेखि लागू हुने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली–२०७५ लागू गरेको छ ।  यो विनियमावलीको परिच्छेद ६ मा...

1695556604Online-Ad.gif

झूर भो साताको ओपनिङ, सुस्ताए लगानीकर्ता

1575193631bearish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक स्थिर रह्यो । बजारका लगानीकर्ताहरुलाई उत्साहित बनाउने नीतिहरु नआउँदा, मनोबल उकास्ने गतिविधि समेत नहुँदा र बैंकिङ च्यानलमा तरलता अभाव भई ब्याजदर समेत बढ्न थालेपछि यसले बजारको गतिविधिलाई सुस्त बनाइदिएको हो ।  अर्कोतर्फ, अधिकांश सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारणसभा समेत...

बजार लयमा फर्किने संकेत, वाणिज्य बैंकहरुमा खरीद चाप

1574848074rbb.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बजार लयमा फर्किन खोज्ने संकेत दिंदै बन्द भएको छ ।  लगातार गिरावटको मार खेपिरहेको नेप्से परिसूचक ११०० तल जान खोजेको थियो । तर, लगानीकर्ताहरुले यही बेला खरीदारी बढाउँदा नेप्से परिसूचकमा पुनः सुधार देखिन थालेको हो । यो क्रमले बुधबार पनि निरन्तरता पायो । यो दिन नेप्से परिसूचक ८.३ अंकले बढेर १११७.४६ को...

नेप्सेको सर्भर रुममा निर्वाध मोवाइल चलाउँछन् कर्मचारी, इन्साइडर ट्रेडिङको खतरा(भिडियोसहित)

1574751040cni.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले दोस्रो बजारमा धितोपत्र कारोबारका लागि सञ्चालनमा ल्याएको नट्स(नेप्से अनलाइन ट्रेडिङ)को सर्भर रहेको नेप्से भवनमै नेप्सेका आइटी अधिकारी र सिस्टम आपूर्तिकर्ताहरुले निर्वाध मोबाइल चलाएकोमा बजारसम्बद्ध सरोकारवालाहरुले विश्वमै नभएको प्रचलन भन्दै तीव्र विरोध जनाएका...

नेप्से स्थिर, नेपाल बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

1574675861nbl.jpg
काठमाण्डौ । बजारको गिरावट यात्रालाई नेपाल बैंक लिमीटेडको सेयर मूल्यमा भएको बढोत्तरी र उच्च खरीद चापले रोकिदिएको छ ।  नेपाल बैंक लिमीटेड र नवील बैंक लिमीटेडबीच मर्जरको छलफल र वार्ता उत्कर्षमा पुगेको समाचारले बजारमा सकारात्मक तरंग सिर्जना गरेको हो ।  नवील बैंकसँग नेपाल बैंकका संचालकहरुले मर्जरका लागि छलफलहरु गरिरहेका र त्यस्ता...

ब्रोकरहाउसमा भेटिएका लगानीकर्ताको चिन्ता–‘बजार अब हजारमा झर्ने भयो’

1574596388ground-zero.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आइतबार गिरावट यात्राले निरन्तरता पाएको छ । धितोपत्र कारोबार नहुुने दुुई दिन शुुक्रबार र शनिबार सेयर लगानीकर्ताहरुले सूचना, ज्ञान अनि लगानी निर्णयमा समेत धैर्यता अपनाउने र संयमित हुुने भएकाले नेपाली सेयर बजारमा आइतबार बजार घट्ने गरेको विश्लेषकहरु बताउँछन् ।  तर, यो साताको सुरुवात...

नेप्से ११०० बाट झर्न खोज्दै, साल्ट ट्रेडिङको मूल्यमा खेल !

1574588465Supreme-Court.jpg
काठमाण्डौ । अर्थमन्त्रीमा डा. युवराज खतिवडाको निरन्तरता, बैंकिङ सिस्टममा बढ्दै गएको तरलता अभावको समस्या, बिग र फोर्स मर्जरमा राष्ट्रबैंकले साँधेको रहस्यमय मौनता लगायतका कारणले लगानीकर्ताको मनोबल कमजोर बन्न थालेपछि नेप्से परिसूचकमा फेरि पहिरो जान थालेको छ ।  आम लगानीकर्ताको अपेक्षाविपरीतको घटनाक्रम विकसित भएपछि यसको सोझो असर सेयर...

खतिवडा नहटेपछि लगानीकर्ता निराश, बजार राताम्मे

1574329949bearish.jpg
काठमाण्डौ । पूँजीबजारप्रति निकै अनुदारको आरोप खेपिरहेका अर्थमन्त्री डा.युवराज खतिवडाको हिजो पुनगर्ठित नयाँ मन्त्रीमण्डलमा निरन्तरतासँगै लगानीकर्ताहरुको बजारप्रति आत्मविश्वास नबढ्नु र सेन्टिमेन्टकै कारण नेप्से इन्डेक्स ११ सय २० अंकभन्दा मुनि झरिसकेको छ ।  नेप्से इन्डेक्सको गिरावटसँगै सूचीकृत कम्पनीहरुका सेयरमूल्यमा समेत...

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

1574248265saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको कमजोरीको फाइदा उठाउँदै दुई साताअघि नेप्सेमा सूचिकृत एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार भएको रहस्य खुलेको छ ।  हुँदै नभएको सेयर बिक्रीमा राखेर चलखेलका लागि गरिएको यो गम्भीर घटनाका दोषीलाई कारबाहीको गर्नुको साटो घटनालाई गुपचुप बनाउन नेप्से प्रमुख चन्द्रसिंह...

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

1574242889nepse123.jpg
काठमाण्डौ । मन्त्रीमण्डल पुनर्गठनको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने खबरले सुरुवातमा बढेको बजार उनी पदमा कायमै रहने खबरले पुनः घटी बन्द भएको छ ।  मन्त्रीमण्डल पुनर्गठनमा अर्थमन्त्री डा. खतिवडाले निरन्तरता पाउने या नपाउने भन्ने विषय आम सेयर लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् । मन्त्रीमण्डलमा रहने र बाहिरिनेहरुको...

लयमा फर्किन खोज्दै गरेको बजार फेरि सुस्त, यस्ता छन् कारण

1574156534market111.jpg
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लाभांश घोषणा र चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टको प्रभावले सकारात्मक बन्न खोजेको बजार फेरि सुस्ताएको छ ।  लाभांश घोषणा र त्रैमासिक रिपोर्टको प्रभावलाई ब्याजदरमा हुन थालेको वृद्धि र समग्र अर्थतन्त्रमा देखिएको संकुचन जस्ता खबरहरुले दवाबमा पार्दा त्यसको सोझो प्रभाव बजारमा देखिएको हो ।  यो...

सेयर बजारमा क्यान्सरको पीडा: पेनकिलर सरकारसँग, तर चलाउँदैन !

1574087452market123.jpg
काठमाण्डौ । जानकारहरुले अहिलेको सेयर बजारलाई गम्भीर क्यान्सरले सताएको उल्लेख गर्दै यसको एन्टीबायोटिक सरकारसँग भए पनि त्यो नचलाउँदा अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको बताएका छन् ।  राजधानीमा सोमबार आयोजना भएको कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूूर्व कार्यकारी निर्देशक गोपाल भट्टले बजार स्थिर हुनुुमा पेजिमेष्टिक अवस्था...

बैंक/डिम्याट खाता इन्टीग्रेसनको काम आफ्नो नभएको भन्दै साउद चर्किए

1574071706beema.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का सीइओ चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नरहेको भन्दै पुुरानै शैलीमा आफ्नो बचाउ गरेका छन् ।  राजधानीमा सोमबार आयोजना भएको एक कार्यक्रममा नेप्सेका सीइओ साउदले अनलाइन कारोबार प्रणालीका विषयमा कुुनै पनि त्रूटि नरहेको दाबी गर्दै मिडियाहरुले गलत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध