nepal stock exchange

दोश्रो बजारमा आरटीजिएस: अर्थमन्त्रीले बहस छेडे, अरु मौन

1580207773rtgs.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आरटीजीएस प्रणाली लागू गर्न सम्भव भएतापनि आवश्यक पूर्वाधार तथा संयन्त्रको अभाव बाधक बनेको देखिएको छ ।  गत पुस २९ नेप्सेको वार्षिक साधारणसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा पनि आरटीजीएस(रियल टाइम ग्रस सेटलमेन्ट) लागू गर्न निर्देशन दिएसँगै पूँजी बजारमा पनि यसको सम्भावना...

नेप्सेको ‘ए’ वर्गमा १२ वटा बैंक मात्र !

1580200758Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये १२ वटा वाणिज्य बैंकहरु ‘ए’ वर्गमा पर्न सफल भएका छन् । नेप्सेले प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्ने गर्छ । जसअनुसार नेप्सेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वर्गीकरणमा १२ वटा वाणिज्य बैंकहरु ‘ए’ वर्गमा पर्न सफल भएका हुन् । ‘ए’ वर्गमा...

ब्रोकरको असहयोगले नै डिम्याट इन्टीग्रेसन हुन नसकेको खुलासा, कारोबारमा पहिरो जाने डर

1580126129demat-account.png
-भक्तराज रसाइली काठमाण्डौ । कारोबार भोल्युममा पहिरो जाने त्रासका कारण स्टक ब्रोकरहरुकै असहयोगले डिम्याट इन्टीग्रेसन हुन नसकेको खुलासा भएको छ । नेप्से अनलाइन प्रणालीमा डिम्याट अकाउन्ट एकीकृत भई धितोपत्र दोस्रो बजारमा कारोबार भइरहँदा अफलाइन कारोबारमा स्टक ब्रोकरहरुको अनिच्छाका कारण क्लोजआउटको परिमाण वृद्धि भइरहेको खुलासा भएको छ...

1695556604Online-Ad.gif

बुधबार पनि बजारमा करेक्सन, सस्तोमा सेयर उठाउन लगानीकर्ताको दौडधूप

1579686033rate-cut.jpg
काठमाण्डौ । बजारमा करेक्सनको यात्रा बुधबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचकमा ७.०५ अंकको झिनो करेक्सन भएको हो ।  करेक्सनपछि नेप्से परिसूचक १३१३.४२ को विन्दूमा सीमित हुन पुगेको यो दिन कारोबार रकम पनि घटेर १ अर्ब ५८ करोडमा सीमित बन्न पुग्यो ।  बजार विश्लेषक तथा जानकारहरुका अनुसार बुधबारको बजार गिरावट पनि करेक्सनको स्वभाविक...

नेप्सेको बेवसाइटमा झेल, अंकमा किन खाँदैन मेल ?

1579675383Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को अनलाइन कारोबार प्रणालीमा दिनहुुँजसो समस्या र वेबसाइट नचल्दा लगानीकर्ता पुनः ब्रोकर अफिस नै धाउनुपर्ने परेको छ । आजसमेत नेप्सेको वेबसाइटमा दोस्रो बजारमा भएका गतिविधि देखिएको छैन । बढ्दो बजारमा सेयर लगानीबाट कमाउन लगानीकर्ता उत्साहित भइरहेका बेला वेबसाइटबाट जानकारी पाउन असमर्थ...

ब्रोकर अफिसमा ‘बुलिस फिभर’: डिस्प्ले रुममा रमिता, ब्रोकरलाई भ्याई नभ्याई

1579610460broker.jpg
काठमाण्डौ । लामो समयसम्म दिनभरजसो झिंगा मारेर बस्नुपर्ने पट्यारलाग्दो अवस्था । एक हिसाबले भन्दा पूरा संक्रमणकालको कहालीलाग्दा दिनहरु भोगे देशका सेयर ब्रोकरहरुले । अनेक दुःखजिलो गरी ब्रोकर कम्पनी स्थापना गरेका ब्रोकरहरुले यो अवधिमा पनि आफ्नो धर्म छाडेनन्  । अरुलाई पैसा कमाउन सहजीकरण गरिदिनुपर्ने पेशामा भएका ब्रोकरहरु बजार बियरिस...

‘बैंकलाई ब्रोकर लाइसेन्स दिइए बजार डामाडोल हुन्छ’

1579605614meghnath.jpg
काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिइए सेयर बजार डामाडोल हुने एक ब्रोकरले दाबी गरेका छन् ।  स्टक ब्रोकर मेघनाथ उपाध्यायले यस्तो दाबी गरेका हुन् । उनले ब्रोकर शाखा विस्तार गर्न नियामक निकायहरुले वास्ता नगर्दा ब्रोकरहरुले काम गरेनन् भन्ने अपजस खेप्नु परिरहेको जिकिर समेत गरे ।  स्टक ब्रोकर नम्बर नम्बर १६ प्राइमो...

बुलिस बजारमा ब्रेक, अन्तिम समयमा खरीदकर्ताको थामिनसक्नु चाप

15795128571234.jpg
काठमाण्डौ । बुल रनमा कुदिरहेको बजारमा सोमबार ब्रेक लागेको छ । बजारको स्वभाविक प्रक्रियाअनुसार सोमबार नेप्सेमा करेक्सन भएको हो । यो दिन नेप्से परिसूचकमा २६.५४ अंकको करेक्सन भएको हो ।  बजारमा करेक्सन देखिए पनि कारोबार रकम भने उच्च नै भएको छ । यसले बजारमा सेलर र बायरको सन्तुलित उपस्थिति रहेको भन्दै बजारका जानकार तथा विज्ञहरुले सोमबारको...

बजार खरायो चालमा, नेप्सेको वेबसाइट कछुवाको तालमा

1579501059loading.jpg
काठमाण्डौ । सेयर बजार बुम भई सेयर खरिदचाप ह्वात्तै बढ्दै गरेको बेला दोस्रो बजारमा भएका कारोबारबारे जानकारी पाउने एकमात्र आधिकारिक नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ता हैरान भएका छन् । यो समस्या आजको मात्रै भने होइन । सूचीकृत कम्पनीका बजारमा जब कुनै पनि धितोपत्रमा उच्च खरिदबिक्रीको चाप पर्नेबित्तिकै नेप्सेको अनलाइन प्रणालीले हावा...

आजबाट खुल्दैछ ग्लोबल आईएमई बैंकको सेयर कारोबार, ओपनिङ रेन्ज कति ?

1579491369global-ime-bank-logo.jpg
काठमाण्डौ । जनता बैंकलाई प्राप्ति गरेर देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक लिमिटेडको सेयर आज सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मर्जरपछि खुल्न लागेको कारोबार सुरुआती मूल्य (ओपनिङ रेन्ज) प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकेको छ । आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेको करिब डेढ...

ग्लोबल आईएमई बैंकको कारोबार सोमबारदेखि, सुरुआती मूल्य रु. २५२.४७

1579428327global.jpg
काठमाण्डौ । जनता बैंकलाई प्राप्ति गरेर देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक लिमिटेडको सेयर भोलि (सोमबार) देखि दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सीईओ चन्द्रसिंह साउदका अनुसार ग्लोबल आईएमई बैंकको कारोबार सोमबारबाट खुल्ने भएको हो । मर्जरपछि खुल्न लागेको कारोबार सुरुआती मूल्य प्रतिकित्ता...

‘हङ्ग्री इन्भेष्टर’को अतृप्त प्यास: इण्डेक्समा उछाल, टर्नओभर २ अर्ब माथि

1579426963hungry.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा पुनः उछाल आएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैतर्फको उछालले बजारमा हङ्ग्री इन्भेष्टर(भोकाएका लगानीकर्ता)को खरीद प्यास अझै घटेको छैन भन्ने देखाउँछ । उनीहरु बजारमा दिल खोलेरै खरीद गर्नतर्फ लागेका देखिएको छ ।  लगानीकर्ताहरुको यही खरीदप्यासले लामो समयपछि कारोबार रकम २ अर्ब माथि...

आगामी साताको बजार के होला ? यसो भन्छन् प्राविधिक विश्लेषकहरु

1579256661market.jpg
काठमाण्डौ । आगामी साता पनि सेयर बजारको बुल रन यथावत रहने सेयरका प्राविधिक विश्लेषकहरुले प्रक्षेपण गरेका छन् ।  केही समययता नेप्से परिसूचकमा भएको वृद्धि र दैनिक कारोबार रकमसमेत पौने २ अर्ब पुग्दा लगानीकर्ताहरुमा उत्साहको बहार छाइरहेको छ । बजारले लिएको गतिलाई हिजोआज बियरिस ट्रेण्डको अन्त र बुलिस ट्रेण्डको सुरुवातीमा भएको चर्चा...

बुल रनमा पनि चलेन मार्जिन ऋणको सुविधा, लगानीकर्तालाई ब्रोकरभन्दा बैंक प्यारो

1579176701bbbbbb.jpg
-भक्तराज रसाइली काठमाण्डौ । केही समययता दिनहुँजसो सूचिकृत कम्पनीहरुको सेयरमूूल्यमा उछाल आइरहेको छ । हालको ‘बुल रन’मा सेयरमा लगानी गरी सर्टटर्ममै पनि राम्रो पैसा कमाउने अवसर हुँदा पनि स्टक ब्रोकरहरुबाट उपलब्ध मार्जिन कारोबार सुुविधाप्रति लगानीकर्ताले सामान्य चासो समेत देखाएका छैनन् । अल्पकालीन ऋण ब्रोकर कम्पनीहरुबाटै लिएर...

इण्डेक्स र टर्नओभरको उछालले बसन्त छायो, नेप्से ८ महिनाकै सर्वाधिक उचाईमा

1579167750bull1234.jpg
काठमाण्डौ । बजारको 'बुल रन' झनै तीव्र बनेको छ । बजार विश्लेषकहरुको अनुमान यथार्थमा परिणत हुँदै नेप्से परिसूचकले ८ महिनाकै सर्वाधिक उचाई चुमेको हो ।  बिहीबार नेप्से परिसूचक २६ अंकले बढेर १३१०.२३ विन्दूमा पुगेको छ । विगत ८ महिनाको अवधिमा नेप्सेले चुमेको यो उचाई सर्वाधिक हो ।  नेप्से परिसूचकसँगै कारोबार रकम समेत यो दिन उच्च भएको छ । यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध