nepal stock exchange

नेप्सेमा फेरि सर्किट, आजको कारोबार स्थगित

1583136132ccbl.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा भीषण पहिरो गएसँगै दोश्रो पटक नेगेटिभ सर्किट लागी बजार बन्द भएको छ।  मध्यान्ह १२ः४६ मा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले पहिलो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो।  तर, पुनः ४० मिनेटको स्थगनपछि खुलेको बजारमा केही मिनेटमै ६ प्रतिशत बढीको गिरावट आएसँगै...

नेप्सेमा नेगेटिभ सर्किट, कारोबारको २ घण्टामै ५% को गिरावट

1583133918ccbl.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा तीव्र गिरावटसँगै नेगेटिभ सर्किट लागेको छ ।  मध्यान्ह १२ः४६ बजेसम्ममा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार निलम्बन गर्दै नेगेटिभ सर्किट लगाएको हो ।  नेगेटिभ सर्किट लागेसँगै बजारको कारोबार ४० मिनेटका लागि निलम्बनमा परेको छ ।  कारोबार सुरु भएदेखि नै घट्न थालेको...

बढ्दो बजारमा कसरी गर्ने जोखिम व्यवस्थापन ?

1583122328risk.jpg
-अर्जुन तिमिल्सिना व्यापार जहिले पनि जोखिमपूर्ण हुन्छ । कुनै पनि व्यवसाय जोखिमरहित हुन्न । हाई रिस्क, हाइ गेन भन्ने चलन पनि छ ।जति धेरै जोखिम लिन सक्यो नाफा पनि उति नै हुने हो । शेयर बजार त झन् उच्च जोखिमयुक्त व्यवसाय मानिन्छ । त्यसैले नै हो कतिले जति आफ्नो हातमा आयो त्यत्तिनै आफ्नो भनेर बेच्ने पनि गर्छन् । सबैको आफ्नो आफ्नो रणनीति हुन्छ,...

1695556604Online-Ad.gif

ब्रोकर संख्या थप्ने गोप्य तयारी, ५० बाट १०० पुर्याइने

1583082302nepse-sebon.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हाल ५० वटामा सीमित सेयर ब्रोकरको संख्या बढाएर १०० पुर्याउने तयारी थालेको छ। दोश्रो बजारको विकास र बिस्तारका लागि नेप्सेले हाल कायम ५० ब्रोकरहरुमा अन्य ५० ब्रोकर कम्पनीलाई थप लाइसेन्स दिने गरी तयारीलाई अगाडि बढाएको हो ।  नेप्सेस्थित विशेष स्रोतका अनुसार नेप्से व्यवस्थापन र संचालक...

दोहोरो अंकले करेक्सन भएको बजारमा फेरि ३ नयाँ कीर्तिमान

1583055428correction.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन भए पनि तीनवटा नयाँ कीर्तिमान बनेको छ । यो दिन नेप्से परिसूचक ४०.८२ अंकको करेक्सनका साथ १५९१.३६ को विन्दूमा बन्द भयो ।  दिनभर उतारचढावको पिङ खेलेको बजारमा आएको करेक्सनलाई जानकारहरुले ‘स्वभाविक’ भनेका छन् । यसले बजारलाई थप बलियो, भरपर्दो र स्थायी बनाउने भन्दै...

BREAKING : सेयर बजारको कारोबार अवधि एकघण्टा थप्ने तयारी !

1583048544karovar.jpg
काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि एकघण्टा थपिने भएको छ ।  धितोपत्र बोर्डले कारोबार अवधि एकघण्टा थप्ने सबै तयारी पूरा गरिसकेको र निकट भविष्यमै यो सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिएका छन्  ।  हाल दोश्रो बजारमा सेयर कारोबार अवधि प्रत्येक आइतबारदेखि...

पाँच दिनमै २०% बढी रिटर्न ! मञ्जुश्री, नवील र एभरेष्टका लगानीकर्ता मालामाल

1582888400bull-bull.jpg
काठमाण्डौ । बजार पूँजीकरणको हिसाबले यो साताको बजारले कीर्तिमान कायम गर्यो ।  कारोबारका ५ दिन नै नयाँ नयाँ रेकर्ड बने । बजार बन्द भएको दिन बिहीबार एकैदिन सबैभन्दा बढी कारोबारको नयाँ कीर्तिमान बन्यो । यही दिन धेरै संख्यामा सेयर कारोबार भएको तथा धेरैवटा कारोबार बनेको इतिहास समेत रचियो ।  यसरी बजारले यो साता बुलिस ट्रेण्ड समात्दा...

नेप्सेको बजार पूँजीकरणमा कीर्तिमान, साताभरिको कारोबारमा पनि रेकर्ड

1582875023mkt.jpg
काठमाण्डौ । नेपाली सेयर बजारले हिजो बिहीबार कुल बजार पूँजीकरणमा नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक हिजो फेब्रुअरी २७ मा १६३२.१७ विन्दू पुग्दा कुल बजार पूँजीकरण २०.८३ खर्ब रुपैयाँ पुगेर यो ऐतिहासिक रेकर्ड बनेको हो । सन् २०१७ जुलाइ १७ मा अहिलेसम्मकै सर्वाधिक नेप्से परिसूचक १८८१.४५ अंक पुग्दा २०.७० खर्ब पुगेको थियो । बजार पूँजीकरण...

ब्रोकर कमिसन ५०% घटाउन लगानीकर्ताको माग: बोर्ड भन्छ-‘घटाउनुपर्छ’, नेप्से भन्छ-‘घटाउनुहुँदैन’

1582803800123.png
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा दैनिक कारोबार रकम ४ अर्ब नाघ्न थालेपछि लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउनुपर्ने मागलाई अभियानको रुपमा अगाडि बढाएका छन् ।  हाल ब्रोकर कमिसनको रुपमा न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म सेयर खरिदबिक्रीबापत लगानीकर्ताहरुले तिर्दै आइरहेका छन् । सेयर कारोबार गर्दा हाल ५० हजारसम्म ०.६० प्रतिशत,...

बजारमा फेरि ३ नयाँ कीर्तिमान, बैंकका लगानीकर्ताको चाँदीकटाई

1582796495bull12.gif
काठमाण्डौ । देशको सेयर बजारमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन कायम तीनवटै कीर्तिमानको रेकर्ड ब्रेक गर्दै साताको अन्तिम कारोबार दिन बिहीबार नयाँ रेकर्ड बनेको हो ।  यो दिन हालसम्मकै सर्वाधिक कारोबार रकम, सर्वाधिक कारोबार संख्या र सर्वाधिक सेयर संख्याको किनबेचको कीर्तिमान कायम भएको हो ।  नेप्से परिसूचक ३६.०५ को उछालको...

‘दैनिक कारोबार १५ अर्ब पुग्ने रोडम्याप तयार हुँदैछ !’

1582720923bbbb.png
काठमाण्डौ । एक महिनाकै छोटो अवधिमा नेप्से परिसूचक ३०० अंकले बढ्दै दैनिक कारोबार रकमसमेत ४ अर्ब नाघेको छ । पछिल्ला केही दिनयता नेप्सेले दैनिकजसो नयाँ नयाँ कीर्तिमान बनाउँदै गइरहेको छ ।  केही महिनाअघि दैनिक कारोबार रकम ३० करोड सेरोफेरोमा घुमिरहँदा हिजोआज ३ अर्ब कारोबार हुनु स्वभाविक झैं बन्दै गइरहेको देखिन्छ। नेप्से परिसूचक न्यून...

‘बुल रन’मा अनलाइनबाट कारोबार गर्ने बढ्दै, बुधबार मात्रै ३८%

1582714414bull.jpg
काठमाण्डौ । दोश्रो बजारको विकास र बिस्तारमा नेप्सेको अनलाइन कारोबार प्रणाली प्रभावकारी बन्दै गएको देखिएको छ ।  दैनिकजसो नयाँ कीर्तिमान कायम भएको बजारको तथ्याङ्कले यस्तो देखाएको हो । बुधबार नेप्सेमा ४ अर्ब १५ करोडको ऐतिहासिक कारोबारको कीर्तिमान कायम भएको दिनमा समेत अनलाइनबाट सेयर कारोबार गर्नेहरुको संख्या उल्लेख्य देखिएको हो । यो...

बुलिस बजारमा फेरि ३ नयाँ कीर्तिमान, अर्थमन्त्री हट्ने खबरले नेप्सेमा बहार

1582710444bbbb.png
काठमाण्डौ । बुलिस गतिमा कुदिरहेको सेयर बजारमा बुधबार फेरि तीनवटा नयाँ रेकर्ड बनेका छन् ।  दैनिकजसो नयाँ नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढिरहेको बजारमा अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने खबरले उछालको अवस्था बनाइदियो ।  प्रमुख सत्तारुढ दल नेकपाको सचिवालयको बैठकले राष्टियसभा सदस्य पदमा बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय...

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

158262893611111.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले मोबाइल एप्सबाटै धितोपत्र खरिदबिक्री गर्ने व्यवस्था गर्ने भएको छ । नेप्सेको अनलाइन प्रणालीमा रहेको टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)को प्रयोग गरी हाल ब्राउजरमार्फत मात्र धितोपत्र किनबेच गर्न सकिने व्यवस्था छ । यसको अर्थ डेस्कटप वा मोबाइलमा ब्राउजर खोलेर मात्र...

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

1582628471nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले बजारको विकासका लागि कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार प्रणाली भेण्डर कम्पनी वाइको प्रालिबाट जिम्मा लिने अन्तिम तयारी भइरहँदा यसका समस्या भने समाधान हुन सकेको छैन ।  नेप्सेले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नरहेको भने पनि दैनिकजसो उसको नयाँ तथा पुराना वेबसाइटमा प्रवाह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध