nepal stock exchange

May 30, 2025 - June 28, 2025

बजार बन्दको माग लिएर लगानीकर्ता अर्थमन्त्रालय जाँदै

1584858864neta.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका नेताहरु विषम परिस्थितिमा पनि सेयर कारोबार खुलाइएको भन्दै बजार बन्दको माग लिएर अर्थमन्त्रालय जाने भएका छन् ।  उनीहरुले प्रधानमन्त्रीको सम्बोधनमै अत्यावश्यक सेवा दिने क्षेत्र बाहेक बन्द हुने भनिएको र सेयर बजार समेत अत्यावश्यक क्षेत्रमा नपर्ने भएकोले स्वतः बजार बन्द गराउनुपर्नेमा त्यसमा नेप्सेले गडबड...

कारोबार खुलाउने विषयमा बोर्ड-नेप्से द्वन्द्व

1584856603saud.jpg
काठमाण्डौ । सेयर कारोबार खुलाउने विषयमा पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीच दन्द देखिएको छ ।  नेप्सेले आफ्नो संचालक समितिको निर्णय भन्दै आइतबार कारोबार खुल्ला गरेपछि यस्तो अवस्था देखिएको हो ।  नेप्सेका प्रमुख चन्द्रसिंह साउदले संचालक समितिले बजार खुलाउने निर्णय गरेकोले सोहीअनुसार आइतबार कारोबार खुलेको जिकिर गरेका छन्...

नेप्से प्रमुख र लगानीकर्ताका नेताबीच चर्काचर्की, सुरक्षाघेरामा छलफल

1584855830saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले बल प्रयोग गरेरै भए पनि कारोबार खुलाउने पक्षमा देखिएको छ । भद्रकालीस्थित नेप्से परिसरमा तनाव हुनसक्ने अवस्था भने टरेको छ । तर, कारोबार बन्दको माग गर्दै पुगेका लगानीकर्ताका नेताहरुलाई नेप्से प्रमुख चन्द्रसिंह साउदले सुरक्षाकर्मीलाई साक्षी राखेर मात्रै भेट दिएका छन् ।  लगानीकर्ताका...

1695556604Online-Ad.gif

लगानीकर्ताको चेतावनी पन्छाउँदै नेप्सेबाट अनलाइन कारोबार खुल्ला

1584854484nepse.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनको चेतावनीलाई पन्छाउँदै नेपाल स्टक एक्सचेञ्जले कारोबार सुचारु गरेको छ ।  प्रधानमन्त्रीले सम्बोधनमार्फत अत्यावश्यक सेवा सुचारु हुने घोषणा गरेका थिए । विद्युतीय कारोबार पनि अत्यावश्यक सेवाअन्तर्गत पर्ने व्याख्या गर्दै नेप्सेले अनलाइन सेयर कारोबार खुलाएको हो ।   नेप्सेले आज १०ः३० बजेदेखि...

सीमित व्यक्तिलाई लाभ पुग्ने गरी बजार खुलाउन लागिएको भन्दै लगानीकर्ताहरुको आपत्ति

1584851974laganikarta.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनहरुले आइतबारदेखि नेप्सेले सीमित अनलाइन कारोबारीलाई लाभ पुग्ने गरी बजार खुलाउन लागेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।  केहीबेरअघि लगानीकर्ताका ५ वटा संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यस्तो चेतावनी दिएका हुन् ।  सरकारी घोषणा र संवैधानिक व्यवस्था विपरीत...

आइतबारदेखि १३ दिनका लागि सेयर बजार बन्द हुने: बैंक, बिमा र संचार खुल्ने

1584709912nepse342.jpg
काठमाण्डौ । आगामी चैत ९ देखि २१ गतेसम्म सेयर बजारमा पूर्ण लकडाउन हुने भएको छ ।  शुक्रबार देशबासीको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै भनेका छन्-'देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य...

आइतबार सेयर बजार खुल्ने

1584681379sebon.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजार आइतबार खुुला हुुने भएको छ। हिजो बिहीबार नेपाल धितोपत्र बोर्डमा बसेको सर्वपक्षीय बैठकमा बोर्डका पदाधिकारी, नेप्सेका उच्च अधिकारी, ब्रोकर्स एशोसिएसन, लगानीकर्ता संघसंगठनका नेताहरु सहभागी भएको बैठकमा ब्रोकर र लगानीकर्ताहरुले बजार बन्द गर्नुुपर्ने धारणा राखेका थिए ।  नेप्सेलाई हिजै बजार बन्द गर्ने...

बोर्डद्वारा ब्रोकर हाउसहरुमा भीड व्यवस्थापन गर्न आग्रह, सेनिटाइजर र मास्क अनिवार्य

1584611266brokerrrrrrrr.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कोरोना भाइरस रोकथामका लागि उचित उपायहरु अवलम्बन गर्न ब्रोकर हाउसहरुलाई आग्रह गरेको छ।  कोरोनाभाइरस रोकथाम अभियानअन्तर्गत सरकारले अत्यावश्यक कामबाहेक आवतजावत वा हिँडडुल नगर्न, सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला नहुन, स्कूल, कलेज, सरकारी, सामूदायिक तथा निजी क्षेत्रका तालिम...

बैंकिङ इन्टीग्रेसन हुँदै, राफसाफ चक्रसमेत दुुई कार्यदिनको हुने

1584530578sebon1.jpg
काठमाण्डौ । चालूू आर्थिक वर्षभित्र नै धितोपत्र दोस्रो बजारमा बैंकिङ इन्टीग्रेसन हुने भएको छ । दोस्रो बजारलाई थप पारदर्शी र विश्वसनीय बनाउने हेतूूले नेपाल धितोपत्र बोर्डले चालूू आवभित्र नै बैंकिङ इन्टीग्रेसन गर्ने भएको हो ।  बैंकिङ इन्टीग्रेसनका लागि सम्बद्ध पक्षहरु नेपाल स्टक एक्सचेञ्जको नट्स, सिडिएस एण्ड क्लियरिङ लिमिटेड,...

बजारको पहिरो थामियो, जानाजान नेप्से घटाइएको चर्चा

1584355297bull.jpg
काठमाण्डौ । करिब १८ अंकले बढेको बजार बन्द हुने बेलामा भने ३.३५ अंकको बढोत्तरीमा सीमित हुन पुगेको छ ।  सोमबार नेप्से परिसूचकमा केही दिनदेखि जारी अत्यासलाग्दो गिरावट रोकिई बढोत्तरीको क्रम सुरु भएको देखिएको हो ।  यो दिन बजार खुलेपछि केही समय घटे पनि त्यसपछि भने बजार बढेको थियो । बढ्ने घट्ने क्रमसँग सँगै कतिपय राम्रा कम्पनीको सेयर...

कमिसन घट्ने सूइँको पाएपछि ब्रोकरद्वारा बोर्डलाई असहयोग, बढेको कारोबार अवधिविरुद्ध लबिङ

1584338685karobar.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबार समय १ घण्टा थप गरेसँगै समयावधि घटाउन ब्रोकरहरुले तीव्र लबिङ गर्न थालेका छन् ।  नेपाल धितोपत्र बोर्डले सेयर कारोबार समय १ घण्टा थप गरेपछि  ब्रोकर कमिसन पनि घटाउने तयारी गरेको सुइँको पाएका ब्रोकरहरुले थप गरिएको कारोबार समयको गोप्य रूपमा विरोध गर्दै निस्तेज पार्न भगीरथ प्रयास थालेका हुन् ।  पछिल्लो...

बजारमा किन गइरहेको छ अत्यासलाग्दो पहिरो ?यसो भन्छन् अगुवा लगानीकर्ता र ब्रोकर

1584279801bear.png
काठमाण्डौ । हिजोआज धितोपत्रको दोस्रो बजारमा दैनिकजसो गिरावट आइरहेको छ ।  छोटो समयमै १६ सय विन्दू पार गरिसकेको नेप्से परिसूचकमा २० प्रतिशतको करेक्सन आइसकेको छ ।  दिनानुदिन घटिरहेको बजारमा विश्वव्यापी महामारीको संकट बनेको कोरोना भाइरसले सेयर बजारलाई पनि असर पार्ला कि भनेर नै लगानीकर्ता हच्किएको पाइन्छ र सोही मनोविज्ञान हाबी हुँदा...

बजारमा अत्यासलाग्दो पहिरो, तीन कम्पनीको मूल्य रु. १ ले बढ्दा १७१ मा उच्च गिरावट

1584268940bear.png
काठमाण्डौ । सेयर कारोबार अवधि थपिएर ५ घण्टा भएपछिको पहिलो कारोबार दिनको बजारमा तीव्र गिरावट भएको छ ।  यो दिन कारोबारको सुरुवातमा नेप्सेको वेबसाइटमा समस्या आई लगानीकर्ता अलमलमा परेका थिए ।  बजार खुलेको केही मिनेटपछि वेबसाइटको समस्या हल भए पनि बजार बढ्ने लगानीकर्ताको अपेक्षा भने पूरा भएन । सुरुवातदेखि नै तीव्र गतिमा गिरावट...

आइतबारदेखि सेयर कारोबार परीक्षणको रुपमा बढ्ने

1584187569nepse.jpg
काठमाण्डौ । धितोपत्रको दोश्रो बजारको कारोबार अवधि आइतबारदेखि परीक्षणको रुपमा दैनिक एकघण्टा बढ्ने भएको छ ।  धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले परीक्षणको रुपमा भोलि(आइतबार)देखि कारोबार अवधि बढाउने निर्णय गरेको हो ।  अब आइतबारदेखि बिहीबारसम्म कार्यालय खुलेको दिनमा कारोबारको प्रारम्भिक कारोबार समय बिहान...

BREAKING : आइतबारदेखि सेयर कारोबार अवधि ५ घण्टाको हुने

1584000240sebon.jpg
काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि अन्ततः एकघण्टा थपिने भएको छ ।  कारोबार समय आउँदो आइतबारदेखि एकघण्टा थपेर ५ घण्टा बनाउने तयारी थालिएको हो ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार थप्ने विषयमा भइरहेको तयारी पूरा भएको र आइतबारदेखि सेयर कारोबारको समय एकघण्टा थपेर ५ घण्टा बनाइने बताएका हुन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध