nepal stock exchange

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

1582623943bull-bull.jpg
काठमाण्डौ । ‘बुलिस ट्रेण्ड’मा कुदेको बजार मंगलबार फेरि हराभरा भएको छ । यो दिन कारोबार खुलेलगत्तै दोहोरो अंकले घटेको बजार एकघण्टापछि भने क्रमशः सुधार हुन थालेको थियो । करेक्सनपछि अत्तालिएका लगानीकर्तालाई सरप्राइज दिंदै उकालो यात्रामा दौडिएको बजार ४३.०२ अंकले उकालो लागी १५४५.१९ को विन्दूमा पुगेर बन्द भयो ।  यो दिन अघिल्लो दिनको...

नेप्सेमा सोमबार पनि नयाँ कीर्तिमान, हङ्ग्री इन्भेष्टरको अझै खरीदमै ध्यान !

1582537372bull123467.jpg
काठमाण्डौ। कारोबार रकममा छाएको उछालको अवस्था सोमबार पनि जारी रह्यो । आइतबारको तुलनामा सोमबारको सेयर बजारमा कारोबार रकम केही घटे पनि कारोबार संख्यामा फेरि कीर्तिमान कायम भएको छ ।  सोमबार नेप्से परिसूचकमा १.९६ अंकको झिनो करेक्सन आए पनि कारोबार रकम ३ अर्ब ४१ करोड माथि पुगेको छ ।  यो दिन १७९ कम्पनीका ८३ लाख ४८ हजार २३४ कित्ता सेयर ३१ हजार...

कारोबारमा फेरि पनि उछाल, प्रिमियरको मूल्यमा पहिरो

1582526181bull1234.jpg
काठमाण्डौ । सेयर बजारमा सोमबार पनि उछाल आएको छ ।  यो दिन कारोबार सुरु भएको एकघण्टामै नेप्से परिसूचक २१ अंकले बढिसकेको छ । नेप्से परिसूचक बढेर १५२५.३८ को विन्दूमा पुगेको यो समयसम्म कारोबार रकम पनि १ अर्ब २० करोड माथि पुगिसकेको छ ।  कारोबारको यही रफ्तार कारोबार अवधिभर कायम भए आज फेरि कारोबारमा नयाँ कीर्तिमान कायम हुने देखिएको छ...

1695556604Online-Ad.gif

विदेशका नेपालीले एकैदिन ४३ करोडको सेयर किने, कीर्तिमान बनेपछि नेप्सेमा मिठाई बाँडियो

1582473667nepse-bull.jpg
काठमाण्डौ । बुल रनका कारण सेयर बजार उत्सवमय छ हिजोआज । यो बेला देशका कुना कुनाका लगानीकर्ता सेयरमा लगानी गरेर कुस्त कमाउने योजनासहित ब्रोकर हाउसहरुमा धाइरहेका छन् ।  उछालको गतिमा दौडिएको सेयर बजारमा पैसा कमाउने अवसरहरुको बाढी आएपछि लगानीकर्ताको दौडधूप कति हदसम्म बढेको छ भन्ने कुरा ब्रोकर हाउसहरुमा लागेको भीड हेरे पुग्छ । त्यहाँ...

कारोबारमा ३ वटा कीर्तिमान बने, अनलाइनका कारण यो संभव भएको नेप्सेको दाबी

1582458810nepse1234.jpg
काठमाण्डौ । बुल रन चलिरहेको बजारमा आइतबार तीनवटा किर्तिमान कायम भएको भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले पुनः विज्ञप्ति जारी गरेको छ ।  प्रवक्ता मुराहरी पराजुलीद्वारा जारी विज्ञप्तिमा यो दिन तीनवटा किर्तिमान कायम भएका छन् ।  उनका अनुसार कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याका आधारमा यो दिन नेपाली...

कारोबार रकम र संख्यामा कीर्तिमान, बैंकको सेयरमूल्यमा उछाल

1582451687investor.jpg
काठमाण्डौ । बुलिस गतिमा कुदेको बजारमा आइतबार २ वटा गतिला रेकर्ड भएका छन् । यो दिन बजारले ऐतिहासिक रेकर्ड बनाएको छ ।  नेप्सेमा यो दिन हालसम्मकै सर्वाधिक ३ अर्ब ६० करोड बढीको कारोबारको रेकर्ड बनेको छ भने यही दिन किर्तिमानी कारोबार संख्याको रेकर्ड समेत बनेको छ ।  बिहीबारको ऐतिहासिक कारोबार रेकर्डलाई समेत ब्रेक गर्दै आइतबारको बजामा ३...

नेप्से १५०० माथि, बजारमा रेकर्ड नै रेकर्ड

1582443728bullish1.jpg
काठमाण्डौ । नेप्से परिसूचकमा उछाल आई बजार १५०० को विन्दू पार गरेको छ ।  आइतबार सुरुवातदेखि नै उछालको गतिमा दौडिएको बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा १५०० को विन्दू पार गर्न सफल भएको हो ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचकमा ७६.६ विन्दूको बढोत्तरीसँगै नेप्से परिसूचक १५०२.१७ को विन्दूमा पुगेको छ ।  यो अवधिसम्म २ अर्ब...

बजारमा उछाल, कारोबारमा फेरि नयाँ रेकर्ड बन्ने संभावना

1582439502bull11.jpg
काठमाण्डौ । सेयर बजारमा उछाल आएको छ । आइतबार कारोबार खुलेदेखि नै नेप्से परिसूचकमा उछाल आएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उस्तै उछाल देखिएको छ ।  कारोबारको पहिलो एकघण्टामा नेप्से परिसूचक ४१ अंकले बढेर १४७५ भन्दा माथिको विन्दूमा पुुगिसकेको छ ।  कारोबार रकम पनि ९४ करोडभन्दा माथि पुगिसकेको  छ । कारोबार र बजारको यही गति...

विश्लेषकहरुको एउटै मत-‘अब नेप्से चाँडै १५०० माथि’

1582274265nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सेयर बजारमा बुल रन चलिरहँदा लगानीकर्ताहरुमा खुशियाली, उमङ्ग र उत्सव छाएको छ । करिब ३ वर्ष बढीको वियरिस ट्रेण्डका कारण धोती न टोपी भएका लगानीकर्ताहरुलाई केही समयअघिदेखि भने बजारले सरप्राइज दिइरहेको छ । पछिल्ला केही दिनको बजारको तथ्यांकलाई हेर्ने हो भने हालसम्मकै नयाँ नयाँ रेकर्डहरु बन्न थालिसकेका छन् ।...

कारोबारमा नयाँ रेकर्ड बनेपछि नेप्सेको विज्ञप्ति, अनलाइन प्रणालीलाई श्रेय

1582199147nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले बिहीबार नेपाली सेयर बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार भएको भन्दै अनलाइन सेयर कारोबार प्रणालीका कारण यो संभव भएको दाबी गरेको छ ।  एक विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले यस्तो दाबी प्रस्तुत गरेको हो ।  नेप्सेले कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको...

पाँच दिनमै ११.२ अर्बको सेयर कारोबार, रेकर्ड ब्रेक गर्दै बजार

1582197810sathi.jpg
काठमाण्डौ । नेपाली सेयर बजारको इतिहासमा आज दैनिक कारोबार रकमले रेकर्ड ब्रेक गरेको दिन हो । यतिमात्र हैन यो साताले समेत सेयर बजारको इतिहासमा नयाँ रेकर्ड कायम गरेको समय हो यो ।  यो साताको ५ कारोबार दिनमै ११ अर्ब २० करोड ५३ लाख बढीको सेयर कारोबार भएको छ । जानकारहरुका अनुसार यो पनि अर्को एउटा रेकर्ड हो । संभवत हालसम्म ५ कारोबार दिनमा यति धेरै...

नेप्सेमा एकैदिन रु. ५ अर्बको कारोबार !

15821945671-2.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा एकैदिन रु. ५ अर्ब बढीको कारोबार ? तपाईलाई सुनेर वा यो समाचार पढेर अचम्म लाग्यो होला । अचम्म नमान्नुहोस्, यदि साताको अन्तिम कारोबार दिन आज बजारको कारोबार अवधि बन्द भए लगत्तै नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेबसाइट कसैले हेरेको थियो भने उसले यही तथ्याङ्क देख्ने थियो ।  बजारका तथ्याङ्कहरुलाई तोडमोड...

कारोबार रकमको रेकर्ड ब्रेकः माइक्रो, बिमा र रियल सेक्टरका सेयरमा हारालुछ

158219235012345.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा साताको अन्तिम कारोबार दिन कारोबार रकमले इतिहास रचेको छ । बिहीबार(आज) अहिलेसम्मकै सर्वाधिक २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।  बैंकिङ समूहमा लगानीकर्ताले कमाउने छाँटकाँट नदेखेपछि रियल सेक्टर, बीमा र लघुवित्त समूहका कम्पनीहरुमा विशेष आकर्षण देखिएपछि यिनै समूहमा लगानीकर्ताको भीडभाड...

'पित्तल सुन बन्ने दिन आउँदैछ, होल्ड इज गोल्ड'

1582171186hari.jpg
काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालमा 'होल्ड इज गोल्ड'को ट्रेण्डिङ चलेको छ । बुुलिस रनमा कुुदिरहेको हाल सेयर बजारमा 'होल्ड इज गोल्ड' ट्रेण्डिङलाई अभियानकै रुपमा संचालन गरिएको छ । हरि ढकाल र केही लगानीकर्ता यसलाई अभियानकै रुपमा अगाडि बढाइरहेका छन् । ढकाल सेयर लगानीकर्ता दबाब समूूहका अध्यक्ष र पूूँजी बजार विकास तथा विस्तारमा आम...

भोलिदेखि कालिका लघुवित्तको कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?

1581934897kalika.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्स)ले भोलि मंगलबारदेखि कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड(केएमसीडीबी)को सेयर कारोबार खोल्ने भएको छ । साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भई आज नेप्सेमा जनसेवीको १४ लाख४३ हजार ३०० कित्ता र यसभन्दा अघि सूूचिकृत कालिकाको १० लाख ८० हजार कित्ता सेयरसमेत गरी कुुल सुुचिकृत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध