nepal stock exchange

बजारमा साताको सुखद ओपनिङ, अझै बढ्ने यस्ता छन् आधार

1581846917bull.jpg
काठमाण्डौ । बजारले यो साताको सुखद ओपनिङ गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आएको छ भने कारोबार रकम पनि बढेर २ अर्ब नजिक पुगेको छ ।  बजार परिसूचक र कारोबार रकममा समानान्तर वृद्धि हुनु सुखद भविष्यको संकेत हुने विश्लेषकहरु बताउने गर्छन् । पछिल्ला केही दिनको बजारको प्रवृति हेर्ने हो भने यस्तै...

सिद्धार्थ इन्स्योरेन्स प्रकरण : सूचना लुकाउन नेप्से प्रमुख साउदकै चलखेल, राजीनामा माग

1581674538Saud.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सको बजारमूूल्य संवेदनशीलसम्बन्धी सूूचना लुुकाउनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदको भूूमिका रहेको रहस्य खुलासा भएको छ। सीईओ साउदकै ठाडो हस्तक्षेपमा नै लाभांशसम्बन्धी महत्वपूर्ण सूचना आमलगानीकर्ताको पहुँचबाट टाढा पुर्याउने र बाहिर नल्याउने नियतले कपटपूर्ण काम भएको रहस्य...

के हो सार्वजनिक निश्कासनमा बुक विल्डिङ विधि ? यसरी हुन्छ धितोपत्रको मूल्य निर्धारण

1581597922ipop.jpg
काठमाण्डौ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निश्कासनमा बुक बिल्डिङ विधि समेत प्रयोगमा ल्याउने गरी धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०७३ हालै संसोधन गरी फागुन १(आज)देखि कार्यान्वनमा ल्याएको छ ।  विगत लामो समयअघिदेखि नै सार्वजनिक निश्कासनमा बुक बिल्डिङ विधि चर्चामा आइरहेको थियो । यस्तो विधि कार्यान्वयनमा...

1695556604Online-Ad.gif

ब्रोकर शाखा ठेक्का लगाउँदाको परिणाम: मोफसलको कारोबार पनि अब केन्द्रबाटै

1581511501sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले  धितोपत्र दलाल व्यवसायी(ब्रोकर)को शाखा कार्यालयको न्यूनतम पूर्वाधारको मापदण्डमा संसोधन गरेको छ ।  बोर्डले धितोपत्र व्यवसायी(धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता)तेस्रो संसोधन नियमावली, २०७६ मा मूल नियमावलीको अनुसूची ७ मा संसोधन गरी बुँदा नम्बर ३ थप्दै ब्रोकर कम्पनीको शाखा...

सञ्चयकोषले पनि स्टक डिलर कम्पनी दर्ता गर्ने, एक महिनाभित्र काम सक्ने तयारी

1581334062epf.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नागरिक लगानी कोष(सीइटी)लाई पछ्याउँदै कर्मचारी सञ्चय कोष(इपीएफ)ले पनि स्टक डिलर कम्पनी दर्ताको तयारी थालेको छ।  नागरिक लगानी कोषकै पद्चाप पछ्याउँदै सञ्चयकोष पनि दोस्रो स्टक डिलर कम्पनीका रुपमा आउने लगभग निश्चित भएको हो ।  कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमका अनुसार कोष, राष्ट्रिय बीमा संस्थान...

सिद्धार्थ इन्स्योरेन्सको लाभांश सम्बन्धी सूचना लुकाइयो, नेप्सेका अधिकारी समेत मिलेको आशङ्का

1581333303sil-final.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स र नेपाल स्टक एक्सचेञ्जको मिलेमतोमा लाभांश सम्बन्धी महत्वपूर्ण सूचना आम लगानीकर्ताको पहुँचबाट टाढा पुर्याउने र बाहिर नल्याउने नियतले कपटपूर्ण काम भएको रहस्य उद्घाटन भएको छ ।  सूचिकृत कम्पनीहरुले लाभांश र यस्तै विषयमा हुने महत्वपूर्ण निर्णयहरु आम लगानीकर्ताले सहजै देख्ने गरी नेप्सेको कर्पोरेट...

खातामा सेयर छैन ? नो प्रब्लम, नेपालमा मज्जैले सेयर बेच्न मिल्छ !

15812512701111111.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने दोस्रो बजारमा नेपाल स्टक एक्सचेञ्जको अकर्मण्यताका कारण खातामा सेयर नभई पनि बेच्ने परिपाटी पछिल्लो समय बढ्दै गइरहेको छ । सुन्दा अचम्म लाग्न सक्छ कि खातामा सेयर नभए पनि दोस्रो बजारमा सेयर बेच्न सहजै पाइन्छ ? तपाई अचम्म नमान्नुहोस्, नेपालको सेयर कारोबार हुने दोस्रो बजारमा यस्तो अभ्यास खुलेआम रुपमै...

मौद्रिक नीतिको मध्यावधि समीक्षा कस्तो हुनुपर्छ ? यसो भन्छन् सेयर बजारका सरोकारवाला

1581081017suggestion.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दैछ । यसका लागि राष्ट्रबैंकको अनुसन्धान विभागले आवश्यक तयारी समेत सुरु गरिसकेको छ ।  आवश्यक पूर्व तयारीकै रुपमा नेपाल राष्ट्रबैंकले सरोकारवालाहरुसँग मौद्रिक नीतिमा हुनसक्ने वा गर्नुपर्ने संसोधन वा नयाँ केही व्यवस्थाको...

एक सातामै ४२% रिटर्न ? सात दिनमै कुस्त कमाउने, धेरै गुमाउने कम्पनी कुन-कुन ?

1581074484up.jpg
काठमाण्डौ । बुलिस ट्रेण्डको बजारमा लगानी गर्नेहरुले केही दिनको अन्तरालमै नसोचेको रिटर्न पाइरहेका छन् ।  प्रत्येक दिनजसो कतिपय कम्पनीको मूल्यमा प्रत्येक दिनजसो उछाल आइरहेको छ । जसका कारण लगानी गरेको छोटो समयमै लगानीकर्ताले मोटो रिटर्न हात पारिरहेका छन् ।  अघिल्लो बिहीबारदेखि यो बिहीबार(हिजो)को कारोबार मूल्यका आधारमा हामीले यो एक...

पुराना लगानीकर्ताहरुको पुनरागमन र नयाँको लामले बजार बलियो बन्दै गएको संकेत

1580983240market.jpg
काठमाण्डौ । अल्पकालीन लगानीकर्ताहरु बजार बढेको मौकामा नाफा सुरक्षित गर्नतर्फ लाग्दा तथा उकालो गति समाउन बजारले नवप्रवेशीलाई मौका दिँदा आजको नेप्से सूचकाङ्कमा थोरै गिरावट आएको छ । पछिल्लो समय माइक्रो र इन्स्योरेन्स सेक्टरमा आएको उछालबाट कमाएका सेयर कारोबारी आगामी दिनमा सेक्टर छनौटमा अन्यौलमा देखिएका छन् । यही बेला बजारलाई टेवा...

नेप्सेमा सुधार: सपोर्ट, सिभिल र सीइआटीका लगानीकर्ता मालामाल

1580895458vacancy.png
काठमाण्डौ । बुधबार नेप्से परिसूचक ५.३१ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १३४२.३६ को विन्दूमा पुगे पनि कारोबार रकम चाहि केही घटेर १ अर्ब ८ करोडमा सीमित बन्न पुगेको छ ।  नेप्से परिसूचकमा सामान्य बढोत्तरी हुनु र कारोबार रकम १ अर्ब माथि पुग्नुलाई सकारात्मक रुपले हेर्नुपर्ने विश्लेषकहरु बताउँछन् । यो दिन अघिल्लो दिनको तुलनामा बिक्री...

प्रफिट बुकको हतारोले नेप्सेमा गिरावट, बैंक छाडेर बिमा र माइक्रोफाइनान्स उठाउँदै लगानीकर्ता

1580810318bear.jpg
काठमाण्डौ । प्रफिट बुकिङको लहरले साताको तेश्रो कारोबार दिन मंगलबार नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ ।  यो दिन नेप्से परिसूचक १२.०९ अंकले करेक्सन भई १३३७.०४ को विन्दूमा सीमित बन्न पुगेको हो ।  पछिल्लो समय बजारमा दैनिकजसो बढोत्तरी भइरहेको थियो । बजारको बुल रनमा आफूले लगानी गरेको कम्पनीको सेयर मूल्य समेत बढेपछि लगानीकर्ताहरुले...

नेप्से नयाँ उचाई चुम्न व्यग्र प्रतिक्षामा, यी हुन् कारण

15808004341321.jpg
-अर्जुन तिम्सिना बजारमा दैनिक चमक थपिने क्रम जारी छ । बजारको चमकसँगै लगानीकर्ताको मुहारमा पनि खुशीको बहार छाउन थालेको देखिएको छ ।  गत हप्ता सामान्य उतारचढावमा रुमल्लिएको बजार बजारले यो हप्ता सुखद सुरुवात गरेको छ । हप्ताको सुरुमानै एकैदिन दुई  अर्ब भन्दा बढीको कारोबार हुनु र दोस्रो कारोबार पनि डेढ अर्ब भन्दा बढीले हुनुले यो हप्ता पनि...

नेप्से सामान्य वृद्धि हुँदा हाइड्रोमा लगानीकर्ताको आकर्षण

1580722714bull.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा खरीद र बिक्रीकर्ताको निकै लामो रस्साकस्सी चलेको देखियो ।  बजारमा बुल रनको बहार आएको बेला बढेको सेयर मूल्यमा बिक्री गर्न खोज्ने बिक्रेता र भरसक घटाएर किन्न खोज्ने खरीदकर्ताबीच दिनभर रस्साकस्सी चलिरह्यो । जसका कारण बजार बन्द हुँदासम्ममा नेप्से परिसूचक २.४९ अंकले बढी १३४९.१३ को...

सेयर बजारमा कोरोना जस्तै भाइरसले बर्बाद पार्ने चिन्ता

1580647583ground123.jpg
–धर्म मलासी काठमाण्डौ । सदाको साताझै आज पनि सेयर खरीदबिक्री हुने ब्रोकर हाउसमा पुगेर त्यहाँ देखे/सुनेका वस्तु स्थिति हाम्रा पाठकसामु पस्किने स्तम्भ ‘ग्राउन्ड जिरो’ प्रस्तुत गर्दैछौ । शुक्रबार र शनिबार बन्द रही आइतबारबाट सञ्चालन हुने नेप्सेको सेयर कारोबारको आजको पहिलो प्रहरमा हामी अनामनगमा रहेको कालिका सेक्युरिटीज पुगेका थियौ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध