nepal stock exchange

प्रादेशिक स्तरमा ब्रोकर लाइसेन्स दिन नेप्सेलाई पुनः निर्देशन दिने बोर्डको तयारी

1579081080nnnnnn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले संघीय संरचनाअनुसार नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेप्सेलाई पुनः लिखित निर्देशन दिने भएको छ ।  लामो समयदेखि अड्किएको प्रादेशिक ब्रोकरको अनुमति दिन नेप्सेलाई बाध्य पार्ने गरी बोर्डले एक–दुई दिनमै आफ्नो सक्रियता बढाउने भएको हो ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा...

सेयर बजारमा पनि आरटीजिएस लागू गर्न अर्थमन्त्रीको सुझाव

1579008512finmin.jpg
काठमाण्डौ । पछिल्लो समय एकाएक सेयर बजार र यहाँका लगानीकर्ताप्रति नरम बन्दै गएका अर्थमन्त्री डा. युवराज खतिवडाले दोश्रो बजार कारोबारमा समेत आरटीजिएस लागू गर्न सुझाव दिएका छन् ।  रियल टाइम ग्रस सेटलमेन्ट अर्थात आरटीजिएस लागू गरिए पूँजीबजारमा लगानी गर्नेहरुको कमाउने निकै ठूलो अवसर पाउने भन्दै उनले यसतर्फ ध्यान दिन नेपाल स्टक...

बजारमा ‘हङ्ग्री इन्भेष्टर’को दबदबा, कारोबारको आकारले सम्झायो अघिल्लो बुल

1578909305bull.jpg
काठमाण्डौ । बजारको बुलिस ट्रेण्ड सोमबार पनि जारी रह्यो । यो दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ ।  नेप्से परिसूचकमा भएको तीव्र बढोत्तरीसँगै कारोबार रकम पौने २ अर्बको हाराहारीमा पुगेको छ । यसअघि चलेको बुल रनको बेलामा हुने गरेको कारोबारको आकारलाई सम्झाउने गरी सोमबारको कारोबार १ अर्ब ७० करोड माथि पुगेको हो ।  एकातिर...

1695556604Online-Ad.gif

बुलिस बजारको ‘ग्राउण्ड जीरो’: बैंक र बिमा बुम हुनेमा लगानीकर्ता ढुक्क

1578829993234567.jpg
-धर्म मलासी काठमाण्डौ । हरेक साताको पहिलो दिन स्टक ब्रोकर हाउसमा पुगेर स्थलगत जानकारी लिने स्तम्भ ‘ग्राउन्ड जिरो’लाई यो साता पनि हामीले निरन्तरतादिएका छौ । यस क्रममा आज हामी अनामनगर र पुतलीसडकका केही ब्रोकर हाउसमा पुगेका थियौ । आजको स्तम्भमा हामी तपाइलाई त्यहाँ पुग्दा हामीले देखेको र सुनेको वस्तुस्थिति जस्ताको तस्तै प्रस्तुत गर्ने...

बुलिस बजारमा फेरि उछाल, २८ कम्पनीमा पोजिटिभ सर्किट

1578822496bull1345.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा उछाल आएको छ ।  बजार सुधारिने सकारात्मक घटनाक्रमहरु विगत केही दिनभित्रै भएका, बैंक तथा वित्तीय संस्थाहरुमा तरलतामा तीव्र सुधार भइरहेको, साना तथा मझौला कर्जा प्रवाहमा नेपाल राष्ट्रबैंकको केही कडा नियमका कारण संकुचित अवस्थामा बसेका बैंकहरुले विकल्पको रुपमा सेयर कर्जालाई प्राथमिकतामा...

तीन हप्ताभित्र नेप्से १३९० सम्म पुग्नसक्ने, २०२१ को सुरुवातसम्म अलटाइम हाई ब्रेक

1578820904123.jpg
काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले नेप्सेको बुहप्रतिक्षित ‘बुल रन’ सुरु भइसकेको प्रष्ट पार्दै ३ हप्ताभित्रै नेप्से बढेर १३९० सम्मको विन्दूमा पुग्नसक्ने प्रक्षेपण गरेका छन् ।  बिजशालासँग कुरा गर्दै प्राविधिक विश्लेषक बस्यालले यस्तो प्रक्षेपण गरेका हुन् ।  ‘बजारमा बुल रन सुरु भइसक्यो ।’ उनले...

सेबोनमा ‘घाम’ लाग्यो, बजारको ‘आकाश’ सङ्लिएला ?

157880589511112.jpg
काठमाण्डौ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षको रुपमा भीष्मराज ढुंगानाको आगमनलाई बजारले उनको नियुक्तिको भोलिपल्टै स्वागत गरिसकेको थियो । पूँजीबजारको विषयमा समेत विज्ञको रुपमा चिनिएका ढुंगानाले पूँजी, बित्त र मुद्रा बजारको विषयमा पनि राम्रै अनुभव र ज्ञान हासिल गरिसकेका छन् । उनको नियुक्तिको खबरले मात्रै...

मुटु छेड्ने चिसोमा तात्यो सेयर बजारको पारो, टिक्ला कि नटिक्ला ?

1578800754bullish.jpg
-अर्जुन तिमिल्सिना गत हप्ता पृथ्वी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा सर्दा राजधानीमा चिसो बढ्यो, तर शेयर बजारको पारो भने एकाएक तात्यो । सुरुको हप्तामा अर्थमन्त्री राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल सकिएपछि ढिलो चाँडो पक्का हट्ने समाचारले बजार ततायो भने त्यसपछि बजारमा  बैंकिङ क्षेत्रमा तरलता बढेको र ब्याजदर घट्नसक्ने खबरले...

लघुवित्तका लगानीकर्ता हरेक दिन मालामाल, बिहीबार ४ कम्पनीमा सर्किट

1578565812bull.jpg
काठमाण्डौ । लगातारको उछालपछि हिजो सामान्य करेक्सन आएको बजारमा यो साताको अन्तिम कारोबार दिन बिहीबार थोरै अंकले बढोत्तरी आएको छ ।  आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा ३.५१ अंकको बढोत्तरीसँगै १२ सय १३.११ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९५ अंकले बढेर २६४.२६ विन्दुमा उक्लिएको छ ।  बुलिस गतिमा कुदेको बजारमा हिजो बुधबार...

बुलिस बजारमा ब्रेक, एकल अंकको करेक्सनले जोखिमरहित आगामी यात्राको संकेत

1578476944correction.jpg
काठमाण्डौ । तीन दिनको लगातारको उछालपछि बुधबार बजारको बढोत्तरी यात्रामा ब्रेक लागेको छ । लगातार बुलिस गतिमा कुदेको बजारमा बुधबार ७.३२ अंकको करेक्सन आएको हो ।  बढ्दो बजारमा करेक्सन आउनु स्वभाविक प्रक्रिया हो । बजारमा करेक्सन आउनुको अर्थ प्रफिट बुक गर्नेहरु हाबी भए भन्ने हो भने लङ रेशको बुलिस यात्राको सामान्य पूर्व संकेत पनि हो । उस्तै...

बजारका आगामी दिन अझै ‘सकारात्मक’, इण्डेक्स केही दिनमै १३०० पुग्नसक्ने अनुमान

1578390136bull.jpg
काठमाण्डौ । विश्लेषक तथा जानकारहरुको अनुमानलाई सही दिशा दिंदै बजारले ‘बुल रन’तर्फको यात्रा समातेको छ ।  आइतबारदेखि लगातार बढिरहेको बजारमा साताको तेश्रो कारोबार दिन पनि दोहोरो अंकको बढोत्तरी भयो । सकारात्मक दिशामा अगाडि बढिरहेको नेप्से परिसूचकलाई कारोबार रकमको समेत बलियो साथ प्राप्त भएको छ । जसका कारण मंगलबार धेरै समयपछि बजारमा...

बैंकिङ समूहमा उछाल, ‘बुल रन’ सुरु भएको दाबी

1578303292bull.jpg
काठमाण्डौ । नेपाली सेयर बजारमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बैंकिङ समूहका स्क्रिप्टहरु चम्किँदा सोमबार नेप्से परिसूचक उछालको गतिमा दौडिएको छ ।  साताको पहिलो कारोबार दिनको बढोत्तरीलाई निरन्तरता दिंदै बजारले सुधारिएको प्रदर्शन गरेको हो ।  सोमबार नेप्से परिसूचक १८.२६ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १२०० को विन्दू चुम्दा कारोबार...

खरिदारीको मूडमा लगानीकर्ता, बजारमा देखियो शुभ संकेत

1578216710hotel.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ ।  बजारले साताको सुखद ओपनिङ गरेसँगै लगानीकर्तामा नयाँ खालको आशा र आत्माबल बढेको देखिएको छ । बजारमा फेरि बढोत्तरीको क्रम सुरु भएको निश्कर्ष निकाल्दै थप खरिदारी गर्ने मूडमा लगानीकर्ता देखिएका छन् ।  विश्लेषकहरुको भनाईलाई आधार मान्ने हो भने...

हाइड्रोको सेयरमूल्यमा किन पहिरो ? यस्तो छ गुरु न्यौपानेको तर्क

1577966816guru.jpg
काठमाण्डौ । हाइड्रोपावरका टाइकून गुरुप्रसाद न्यौपानेले सरकारी द्विविधा र स्टक डिलरको अभावका कारण हाइड्रोपावरको सेयरमूल्य पहिरो गएको दाबी गरेका छन् ।  साना लगानीकर्ताहरुले सहकारीबाट ऋण ल्याई दोस्रो बजारमा लगानी गरेका र सेयर धितोकर्जामा समेत बैंकले कडाइ गरेपछि दोस्रो बजारमा हाइड्रोका सेयरमूल्यमा पहिरो गएको न्यौपानेको बुझाइ छ...

नेपाल लाइफका सेयरधनी मालामाल, सेयरमूल्य समायोजनले समेत इण्डेक्सलाई असर गरेन

1577701743bull.jpg
काठमाण्डौ । मंसिरको दोस्रो सातादेखि नेप्से इन्डेक्सले युटर्न लिएपछि सेयर बजारप्रति लगानीकर्ताहरुमा आत्मबल बढिरहेको छ । बुलिस ट्रेण्डमा रहेको बजारमा आज नेपाल लाइफ इन्स्योरेन्सले बीमा कम्पनीहरुहको सेयर चलायमान बनाएको छ । मंसिरको दोस्रो सातामा लघुवित्तले बजारको रौनक थपिरहेका बेला हाल भने इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध