nepal stock exchange

नेप्से परिसूचकमा पहिरो जाँदा म्युचुअल फण्डहरुलाई भने सेयर किन्न भ्याइँनभ्याइँ

1583849112mutual.jpg
काठमाण्डौ । दोस्रो बजार केही दिनयता निकै अत्यासलाग्दो र भारी गिरावटबाट गुज्रिरहेको छ । यही बजारको झर्ने क्रम र बढ्ने बीचमा पनि धेरै अवसर आएका हुन्छन् । यस्तै अवसर छोप्न अहिले संस्थागत लगानीकर्ताहरु निकै आक्रमक रुपमा सेयर खरिद गरिरहेका म्युचुअल फण्डका सीइओ तथा स्टक ब्रोकरहरु बताउँछन् । नेप्से परिसूचकमा आइरहेको भारी गिरावटलाई अवसरका...

लगानीकर्ताबाट कमिसन उठाउने काम बन्द गर्न विज्ञको नेप्से र सेबोनलाई सुझाव

1583840647market.jpg
काठमाण्डौ । धितोपत्र दलाली बापत लिने सेवाशुल्क(कमिसन) नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई समेत तिर्नुुपर्दा सेयर लगानीकर्ताहरुमा अतिरिक्त भार र मार परेको बजारसम्बद्ध विज्ञहरुले बताएका छन् ।  धितोपत्रको दोस्रो बजारमा ब्रोकर कमिसनबाट नेप्सेले पनि आफ्नो भाग लैजाने परिपाटी गलत भएको पूँजीबजार विज्ञ डा....

बजारमा लगातार ३ वटा नेगेटिभ सर्किट, ६% ले घटेपछि मंगलबारको कारोबार बन्द

1583826634bear.jpg
काठमाण्डौ । कारोबार सुरु भएदेखि नै भीषण पहिरोको सामना गरेको मंगलबारको सेयर बजार करिब २ घण्टाअघि नै बन्द भएको छ।  यो दिन बजार परिसूचक नेप्से कारोबार सुरु भएको पहिलो एकघण्टामा ४ प्रतिशतले घटेको थियो । ४ प्रतिशतले बजार घटेपछि नेप्सेले पहिलो सर्किट लगाई २० मिनेटका लागि कारोबार रोकेको थियो । २० मिनेटपछि कारोबार खुले पनि करिब १३ मिनेटमै...

1695556604Online-Ad.gif

बजारको पहिरो रोकिएनः दोश्रो सर्किट लाग्यो, ४० मिनेटका लागि कारोबार स्थगित

1583823316Jagriti-Mnemonic.jpg
काठमाण्डौ । कारोबार सुरु भएको एकघण्टाभित्र बजार ४ प्रतिशतले घटेपछि सर्किट लागेको मंगलबारको बजारमा पुनः दोश्रो सर्किट लागेको छ ।  पहिलो सर्किट लगाई २० मिनेटका लागि स्थगित कारोबार पुनः सुरु भएको ११ मिनेटमै नेप्से परिसूचकमा ५ प्रतिशतको गिरावट आएपछि पुनः दोश्रो सर्किट लागेको हो ।  दोश्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि...

बजारमा भीषण पहिरो, नेगेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगित

1583821761domestic-airlines35.jpg
काठमाण्डौ । कारोबार सुरु भएको एकघण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटका लागि रोकिएको छ ।  २ दिनको सार्वजनिक विदापछि मंगलबार खुलेको बजारमा सुरुवातदेखि नै गिरावट देखिएको थियो । सो क्रमले तीव्रता पाउँदा ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले नेप्से घटेपछि नेप्सेले नेगेटिभ सर्किट लगाउँदै २० मिनेटका कारोबार स्थगन...

सातामै १५५.६६ अंकले घट्यो नेप्से, अरु के-के भयो ?

1583489013hbl-logo.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा यो साता कारोबार खुलेको ५ दिनमा १५५.६६ अंकको गिरावट आएको छ ।  यो साताको आइतबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार हुुँदा सोमबार, बुुधबार र बिहीबार २ अर्ब रुपैयाँ बढीको कारोबार भयो भने मंगलबार ३ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भयो ।  साताभरिमा १६ अर्ब २१ करोड ९० लाख रुपैयाँ रकम बढीको कारोबार भएको...

विश्लेषणको नाममा बजार घुमाउँदै टीए, नियमनको तयारी

1583408799ta.png
-भक्तराज रसाइली  काठमाण्डौ । दोस्रो बजारको लगानीलाई निकै जोखिमपूर्ण मानिन्छ । अझ नेपाली सेयर बजारमा त स साना विषयले समेत बजार प्रभावित भई सूचीकृत कम्पनीहरुका सेयरमूल्यमा तीव्र उत्तारचढाव देखिएको पाइन्छ ।  हिजोआज दोस्रो बजारमा नेप्से परिसूचकको विन्दू नै तोकेर सामाजिक सञ्जाल, युट्युब तथा अनलाइन मिडियाहरुमा प्रक्षेपण यत्रतत्र...

आशा जगाउँदै बन्द भो बजार, आगामी साताबाट बढ्ने ‘संकेत’

1583402069buuuu.jpg
काठमाण्डौ । झिनो आशा जगाउँदै यो साताको अन्तिम कारोबार दिन बिहीबारको बजार बन्द भएको छ ।  यो दिन नेप्से परिसूचक दोहोरो अंकले बढिसके पनि अन्तिम समयमा फेरि करेक्सनको अवस्था देखिई ५.५ अंकले घटी  १४३५.७० को विन्दूमा बन्द हुन पुग्यो ।  नेप्से परिसूचकमा झिनो गिरावट आएको यो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । यो दिन बजारमा १७९...

बजारको अत्यासलाग्दो गिरावटबारे यसो भन्छन् विश्लेषक

1583326114bear-market0.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा यो साताको कारोबारको तीन दिनमै नेप्से परिसूचक गत साताको तुलनामा १९१ विन्दूको गिरावट आएको छ ।  आइतबारदेखि नेप्से परिसूचकमा आएको गिरावटको यात्रा कायमै छ । नेप्से परिसूचकमा आएको गिरावटबारे सम्बद्ध पक्ष के भन्छन् ? सेयर प्राविधिक विश्लेषक सूकराम पाण्डे ३ वटा बार बनेकाले सम्भवतः बजार १४४१ बाट रिभर्स...

नेप्सेमा फेरि भीषण पहिरो झारियो, सर्वसाधारणको करोडौं सम्पत्ति जोखिममा

1583314852bear.jpg
काठमाण्डौ । सेयर बजारमा फेरि भीषण पहिरो गएको छ ।  बुधबार सेयर बजार परिसूचक(नेप्से)मा ६८.४७ अंकको पहिरो गएको हो ।  योभन्दा भीषण पहिरो गई बजारमै नेगेटिभ सर्किट लागेर कारोबार अवधिभन्दा अगाडि बन्द भएको भोलिपल्ट मंगलबार बजारमा दोहोरो अंकको सुधार भएको थियो । तर, त्यो सुधारलाई एक दिन पनि टिक्न दिइएन । बुधबार पुनः बजारमा भीषण पहिरो झार्ने काम...

यसरी रोकियो बजार अझै घटाउने खेल !

1583235516market234.jpg
काठमाण्डौ । सोमबार अत्यासलाग्दो ढंगले बजार झार्ने चलखेल निस्तेज भएसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको छ ।  सोमबारको बजार झर्नुको भित्री कारणको खुलासा भएसँगै अत्तालिएका लगानीकर्तामा आत्माबल बढेसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको हो ।  बजार मंगलबार लयमा फर्किए पनि यसलाई पुनः घटाउने खालका चलखेल भने अझै रोकिएका छैनन् ।...

'सुनियोजित पहिरो'लाई पन्छाउँदै बजारमा बाउन्स ब्याक, लघुवित्तको मूल्यमा पहिरो

15832321661111222.jpg
काठमाण्डौ । सुनियोजित ढंगले पहिरो झारिएको बजारमा मंगलबारदेखि पुनः बढोत्तरीको यात्रा सुरु भएको छ ।  सोमबार सुनियोजित रुपमा ‘भीषण पहिरो झारिए’पछि बजार धेरै घटेर निर्धारित समयअघि नै बन्द गर्नुपरेको थियो । यो क्रममा नेप्सेका सबै समूहको उपसूचकमा भीषण गिरावट आएको थियो । यो खेलकै कारण हजारौं लगानीकर्ताले एकैदिन करोडौं सम्पत्ति गुमाउन...

सेयर कारोबार गर्ने समय ५५ मिनेट थप

1583222857gold-up.jpg
काठमाण्डौ । ब्रोकरले चलाउने डेटा सेन्टरमा समस्या आई ५५ मिनेट रोकिएको बजारको कारोबार अवधि बढाइएको छ ।  नेप्सेले एक सूचना जारी गरी ब्रोकरहरुको डेटा सेन्टरमा आएको समस्याले ५५ मिनेट कारोबार रोकिएको उल्लेख गर्दै त्यति नै समय थप गरिएको प्रष्ट पारेको हो ।  नेप्सेका अनुसार मंगलबार ३ः५५ बजेसम्म सेयर कारोबार गर्न सकिनेछ ।  यो दिन ब्रोकरले...

नेप्सेको काउण्टरमा ब्रोकरको खेलले बजार ठप्प, जानाजान सिस्टम बिगारिएको आरोप

1583221909gold-up.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले ब्रोकरको संख्या ५० बाट बढाएर १०० पुर्याउने गोप्य तयारी गरिरहेको थाहा पाएपछि ब्रोकरहरुले असहयोग गर्दै डाटा सेन्टरमै गडबडी गरेपछि सेयर कारोबार ठप्प बनेको आरोप लागेको छ । नेप्सेका अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । तर, ब्रोकरका नेताहरुले भने उल्टै आरोप नेप्सेको टाउकोमाथि थोपरेका छन् । डेटा...

यस्ता रहेछन् बजारमा पहिरो ल्याउने पात्र र कारण

1583150820khali.jpg
काठमाण्डौ । धेरै समयपछि नेप्सेमा नेगेटिभ सर्किट लागेर आज तेस्रो घण्टामा पूरा दिनको कारोबार बन्द भयो । नेप्सेमा करेक्सन आउने कुरा लगानीकर्ताहरुले हेक्का राखेकै थिए, तर अकस्मात बजारले ओरालो गतिलाई तीव्रताका साथ निरन्तरता दिएर कारोबार नै रोक्का हुन पुग्यो । नेप्सेको उत्तारचढावलाई सामान्य रुपमा लिइन्छ । तर, आजको बजारको खसाई भने अलिक फरक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध