nepal stock exchange

लकडाउनले प्यानिक लगानीकर्ता सेयर बजार खुलाउनुपर्ने पक्षमा, तर अपाङ्ग अनलाइन बन्यो अवरोध

1588159119online-sell-buy.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण लकडाउन भएको एक महिना बढी समय भइसकेपछि सेयर बजार अब बन्द गर्न नहुने र सुचारु गर्नुपर्ने आवाज उठ्न थालेको छ ।  नेप्सेले पनि आगामी बैशाख २६ गतेदेखि धितोपत्र बजार खुुल्ने भएकाले सम्बद्ध सबै पक्षलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरिसकेको छ ।  यस्तो बेलामा स्टक ब्रोकर, लगानीकर्ताका नेता र अन्य ...

पूर्ण अनलाइन सेयर कारोबार सुचारु गर्न नेप्सेद्वारा कमिटी गठन

1588150725saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंक इन्टीग्रेसनसहितको फुुुलफेज अनलाइन सेयर कारोबार सुुचारु गर्न कमिटी गठन गरेको छ । नेप्सेका सीइओ चन्द्रसिंह साउदले बैंक इन्टीग्रेसन गर्ने कार्यलाई अन्तिम रुप दिन सरोकारवाला पक्षहरुबीच सहकार्य गर्दैै पूूर्ण अनलाइन सेयर कारोबार प्रणाली बनाइने दाबी गरे ।  लकडाउनकै समयमा पनि...

टिप्पणी: किन पूर्ण अनलाइन सेयर कारोबार ?

1588146186online.png
-भक्तराज रसाइली  काठमाण्डौ । प्राथमिक बजार पूूर्ण अनलाइन भइरहँदा धितोपत्रको दोस्रो बजारमा भने बैंक इन्टीग्रेसन नभएकै कारणले पूूर्ण अनलाइन हुुन सकेको छैन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले नट्स(नेप्से अनलाइन ट्रेडिङ सिस्टम) ल्याएको करिब डेढ वर्ष पुुग्नै लाग्दासमेत पूूर्ण अनलाइन कार्यान्वयन चरणमा आउन सकिरहेको छैन । ...

1695556604Online-Ad.gif

एउटै कार्यक्रममा बोर्ड र नेप्से प्रमुखको परस्पर विरोधी धारणा

1588072627saud.jpg
काठमाण्डौ । नेपाली सेयर बजारका दुई महत्वपूर्ण नियामक नै अनलाइन कारोबार प्रणालीको विषयमा परस्पर विरोधी धारणा सार्वजनिक गरेका छन् । बजारको नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली पूर्ण नभई सेमी मात्र भएको बताउँछन् भने फ्रन्टलाइन रेगुलेटर नेप्सेका प्रमुख चन्द्रसिंह साउद...

सेयर कारोबार पूर्ण अनलाइन बनाउने तयारी, नेप्से गृहकार्यमा

1588057450nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । कोरोना कहरसँग नेपाल पनि जुुँधिरहेका बेला नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्र कारोबारलाई पूूर्ण अनलाइन प्रणालीमा लैजान तयारी सुुरु गरेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी लकडाउन गरेर धितोपत्र कारोबार ठप्प भएपछि नेप्सेले सम्बद्ध सरोकारवाला पक्षहरुलाई...

बैशाख २६ गतेदेखि सेयर बजार खुल्ने, आवश्यक तयारीमा जुट्न निर्देशन

1587979363nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आगामी बैशाख २५ गतेसम्म लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय गरेको छ । साथै बैशाख २६ गतेदेखि भने धितोपत्र कारोबार हुुने भएकाले बजारसम्बद्ध सबै पक्षलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ । नेपाल सरकारले कोरोनाभाइरस (कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन १० दिन थप...

पूँजीबजारका लागि कस्तो राहात चाहिन्छ ? यस्तो छ सरोकावालाको सुझाव

1587290369sujhab.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले सबै क्षेत्र आक्रान्त बनेको छ । लामो समयदेखि मानिसहरु लकडाउनको पालना गर्दै घरभित्रै सीमित बन्न पुगेका छन् ।  लामो समयको लकडाउनका कारण यसले अर्थतन्त्रमा पार्ने प्रभावको विषयमा अहिले तातो बहस सुरु भइसकेको छ । अप्ठ्यारोमा परेको अर्थतन्त्रलाई त्राण दिन अर्थ मन्त्रालयले निकट भविष्यमै १ अर्ब अमेरिकी...

लकडाउन अवधिभर सेयर कारोबार के हुन्छ ? यस्तो आयो नेप्सेको सूचना

1586943664nepse.jpg
काठमाण्डौ । लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगित हुुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को आज बसेको सञ्चालक समितिको बैठकबाट काबुुबाहिरको परिस्थिति भएको कारण जनाउँदै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम नै धितोपत्र कारोबार स्थगित गरिएको जारी विज्ञप्तिमा भनिएको छ । देशमा नोभेल कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण...

कस्तो रह्यो वर्ष २०७६ को बजार ? कस्तो होला २०७७ को ?

1586761057updown.png
काठमाण्डौ । धेरै लामो समयदेखि नेप्से परिसूूचकमा सुुधार आई लगानीकर्ताहरुको मनोबलमा वृद्धि हुुँदै धेरैखालका रेकर्डहरु बनाएको वर्ष २०७६ निकै स्मरणीय रह्यो ।  सेयर बजार विज्ञ प्राडा मनोहरकृष्ण श्रेष्ठ २०७६ सालको सेयर बजारलाई मिश्रित रिजल्ट र प्रतिक्रियाका रुपमा सम्झन्छन् ।  बजारलाई बुुष्ट गर्ने साल र मार्केटलाई सकारात्मक रुपमा...

कोरोना सहयोग कोषमा नेप्सेले कति दियो ?

1586173485nepse.jpg
काठमाण्डौ । संघीय सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बनाएको कोषमा सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।  केही दिनअघि बसेको नेप्सेको संचालक समितिको बैठकले कोरोना सहयोग कोषमा सो रकम बराबरको सहयोग गर्ने निर्णय गरेको थियो ।  निर्णयअनुसार रु. ३ करोड ५१...

'सेयर बजारमा सूचिकृत कम्पनीलाई थर्ड क्वार्टर रिपोर्ट प्रकाशनमा नरोके प्यानिक अवस्था आउनसक्छ !'

1585567394bharat.jpg
काठमाण्डौ । एक सातादेखि बन्द भएको सेयर बजार पुुनः आगामी साताको मंगलबारसम्मका लागि बन्द भएको छ ।  नेपाली सेयर लगानीकर्ताहरुको मनोबल बढ्दै गइरहेका बेला चीनबाट सुुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणले विश्वलाई नै त्राहिमाम बनाइरहँदा त्यसैको प्रत्यक्ष असर नेपालको दोस्रो बजारमा पनि पर्न गयो ।  नेप्से परिसूूचक १६ सय विन्दूू पार गरेर...

लकडाउन अवधिभर सेयर बजार पनि बन्द

1585538644nepse.jpg
काठमाण्डौ । लकडाउन अवधिभर धितोपत्र बजार पनि बन्द हुने भएको छ । सरकारले आइतबार लकडाउनको अवधि चैत २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । सरकारले लकडाउनलाई पहिलाभन्दा थप कडा बनाउने निर्णय समेत गरेको छ ।  यो निर्णयसँगै धितोपत्रको दोश्रो बजार कारोबार के हुने भन्ने लगानीकर्तामा अन्यौल रहेको बेला नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले...

लकडाउनको बेला बजार खुलिहाले कस्ता सेयर छान्ने ? के कुरामा ध्यान दिने ?

1585292817investing.jpg
काठमाण्डौ । आगामी मंगलबारबाट सेयर कारोबार खोल्नुपर्ने अर्थ मन्त्रालयको निर्देशन आएसँगै बजार खुल्ने संभावना अधिक छ ।  देश नै पूर्ण लकडाउनमा रहेको बेला बजार खोलिन नहुने आवाज उठेको छ, तर अर्थ मन्त्रालयले आफ्नो निर्णयबाट पछि हटिहाल्ने संकेत देखिएको छैन ।  यसकारण यस्तो अवस्थामा सेयर लगानीकर्ताले दोस्रो बजारमा कस्तो रणनीति अख्तियार...

सेयर बजार अब बन्द नहुने, आयो यस्तो निर्देशन

1585148495market.jpg
काठमाण्डौ । नेपालको धितोपत्र बजार ५ दिनभन्दा बढी बन्द नहुने भएको छ ।  लकडाउनका कारण कारोबार गर्न समस्या हुने भन्दै धितोपत्र बोर्डले चैत १७ गतेसम्मका लागि धितोपत्र कारोबार बन्द गरेको छ । तर, त्यसपछि भने सेयरबजार बन्द नहुने भएको हो ।  बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको...

नेप्सेद्वारा ५ कार्यदिन बजार बन्द हुने सूचना जारी, राफसाफ र फछ्र्यौट नरोकिने

15849406872.jpg
काठमाण्डौ । धितोपत्र बोर्डको आदेशपछि नेपाल स्टक एक्सचेञ्जले आज(सोमबार)देखि ५ कार्यदिन धितोपत्र कारोबार हुने बजार बन्दको सूचना प्रकाशित गरेको छ ।  नेप्सेकी उपप्रबन्धक प्रवीन पन्दाकले सूचना जारी गर्दै धितोपत्र कारोबार सोमबारदेखि आगामी चैत १७ गतेसम्म बन्द हुने प्रष्ट पारेकी हुन् ।  सो अवधिसम्म धितोपत्र बजारमा भइसकेको कारोबारको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध