nepal stock exchange

नेप्सेको आइटी पोलिसी पास, ब्रोकरले एपीआई पाउने

1595152545nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले तयार गरेको आइटी पोलिसी नेपाल धितोपत्र बोर्डले पास गरेको छ । 'नेप्सेद्वारा बनाइएको आइटी पोलिसी हामीले ३ ४ दिन अगावै पास गरेर पठाइसकेका छौं ।' बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालासँग भने-'अब नेप्सेले आइटी पोलिसीमार्फत ब्रोकरहरुलाई एपीआई दिएर टीएमएस(टेडिङ मेनेजमेन्ट सिस्टम)...

साउन महिना बजार हराभरा हुनसक्ने पूर्वसंकेत, नयाँ आर्थिक वर्षको सुखद स्वागत

1594806918nepse.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.९० अंकले बढी १३६२.३४ को विन्दूमा पुगेको हो ।  नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंकको ब्याजदर घट्ने घटनाक्रमहरुले देखाएपछि र बजारमैत्री मौद्रिक नीति आउने संकेत आएसँगै बजारमा खरीद चाप बढेको हो । यहीकारण नेप्से परिसूचक...

सुस्त भए पनि बजारमा निरन्तर बढोत्तरी, साउनदेखि अझै बढ्नसक्ने यस्ता छन् कारण

1594720863civil.jpg
काठमाण्डौ । मंगलबार नेप्से परिसूचक ५.०४ अंकले बढेर १३४७.४४ को विन्दूमा पुगेको छ ।  चालु आर्थिक वर्षको दोश्रो अन्तिम दिन बजारमा तीव्र उतारचढाव देखियो । कारोबार खुलेको ४६ मिनेटसम्म अपट्रेण्डमा रहेको बजार त्यसपछि भने तीव्र रुपमा घटेको थियो । सो क्रममा नेप्से परिसूचक घटेर १३४० भन्दा तल पुगेको थियो । साढे १ बजेदेखि पुनः सुधारको बाटोमा...

1695556604Online-Ad.gif

आईटीमा लगानी गर्न ब्रोकरले आलटाल गर्दा सेयर बजार दुर्घटनाउन्मुख

1594716842system.jpg
काठमाण्डौ । स्टक ब्रोकरहरुले डेटा सेन्टर र ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा लगानी गर्न इक्छुक नहुँदा अनलाइन कारोबार प्रणाली नै दुर्घटनाउन्मुख भइरहेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) द्वारा हिजो सोमबार प्रकाशित तथ्यांकअनुसार ५ महिनामै १३ हजार नयाँ अनलाइन युजर बढेर ३४ हजार हाराहारीमा अनलाइन कारोबारी पुगेका छन्। आगामी दिनमा यो...

ब्रोकरले लगानीकर्ताको विवरण नराख्दा बजारमा ठूलो झमेला

1594204375broker.jpg
काठमाण्डौ । सेयर दलाल व्यवसायीहरूले सेयर लगानीकर्ताहरुको कारोबार खाताको पूर्ण विवरण नराख्दा ठूलो झमेला सिर्जना भएको रहस्य खुलेको छ ।  सेयर लगानीकर्ताहरुले दलालहरुकोमा सेयर खरिदबिक्री गर्ने प्रयोजनका निम्ति आवश्यक कारोबार खातामा लगानीकर्ताको आवश्यक सम्पूर्ण विवरण दलालको टीएमएस (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम)मा लगानीकर्ताको...

बजारमा करेक्सन, ट्रेण्ड भने बुलिस नै !

1594200940correction.jpg
काठमाण्डौ । लगातार बढिरहेको बजारमा बुधबार करेक्सन भएको छ । यो दिन नेप्से परिसूचकमा १०.१३ अंकको करेक्सन भई १३२६.५३ को विन्दूमा सीमित भयो ।  आइतबारदेखि लगातार मंगलबारसम्म बढेको बजारमा प्रफिट बुक गर्ने हतारोका कारण बिक्रीमा चाप बढ्दा नेप्सेमा दोहोरो अंकको करेक्सन आएको हो ।  बजारमा करेक्सन आए पनि कारोबार रकम भने १ अर्ब माथि रहेको छ ।...

अनलाइन कारोबार गर्न लगानीकर्तालाई ब्रोकरले सहयोग नगरेकोमा नेप्से रुष्ट

1594011509nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले अनलाइन कारोबारमा लगानीकर्तालाई अभ्यस्त गराउने काम ब्रोकरहरुले नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।  नेप्सेले एक विज्ञप्ति जारी गर्दै अनलाइन कारोबारमा लगानीकर्तालाई अभ्यस्त नगराएको, ब्रोकरले चलाउने टिएमएस व्यवस्थित नगरेको, डाटा सेन्टर व्यवस्थित नबनाएको भन्दै असन्तुष्टि...

लकडाउनपछिकै धेरै कारोबार, बजार स्थिर बन्दै

1593942309freesnippingtool.comcapture20200705152114.png
काठमाण्डौ । लकडाउनका कारण लामो समयसम्म बन्द भई खुलेको बजारमा एक अर्ब बढीको सेयर कारोबार भएको छ ।  साताको पहिलो दिन आइतबार बजारमा लकडाउनपछिकै धेरै कारोबार भएको हो ।  यो दिन नेप्से परिसूचक ९.३५ अंकले बढी १२६५.४६ को विन्दूमा पुगेको छ ।  कारोबार सुरु भएको ३० मिनेटमै नेप्से परिसूचकमा उछाल आई १२८१ को विन्दूमा पुगेको थियो । त्यसपछि फेरि...

ब्रोकरहरुबीच रुवाबासी सुरु, ‘एक डिम्याट एक ब्रोकर’को व्यवस्था नबुझ्दा बजारमा लफडा

1593684782competition.jpg
काठमाण्डौ । एक डिम्याटले एक ब्रोकरबाट मात्र धितोपत्र कारोबार गर्ने व्यवस्थाले स्टक ब्रोकरहरुबीच रुवाबासी सुुरु भएको छ । नयाँ नियमानुुसार लगानीकर्ताको एउटा बीओ आइडीबाट एउटा ब्रोकरमार्फत् सेयर बेच्न पाइने, तर एकभन्दा बढी ब्रोकरमार्फत् सेयर किन्न भने पाइन्छ ।  सेयर जुुनसुुुकै ब्रोकरमार्फत किन्न पाइने, तर बेच्न चाहिँ किन नपाइने...

लामो कसरतपछि धितोपत्र बजार आजदेखि खुल्दै

1593402794Nepse.jpg
काठमाण्डौ । लामो समय बन्द रहेको धितोपत्र बजार आज सोमबारदेखि पुनः खुल्ने भएको छ। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउन गत असार १ गतेदेखि केही खुकुलो पारिएको छ। तर धितोपत्र बजार खुल्न सकेको थिएन।  गत वैशाख ३० र ३१ गते २ दिन बजार खुले पनि भारी गिरावट आएको थियो। त्यसपछि पुनः बजार बन्द...

नेप्से र सिडिएससीको समेत आइपीओ आउने, सर्वसाधारणलाई ३०%

1592893732ipo.jpg
काठमाण्डौ । अब नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)को समेत आइपीओ आउने भएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत् नेप्से र सिडिएससीको पुुनरसंरचना गरिने बताएको थियो । यही क्रममा यी दुई निकायले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएका हुन् ।  अर्थमन्त्रालय र नेप्सेको...

सेयर कारोबार पुनः अनिश्चितकालका लागि स्थगित

1592709815NEPSE.jpg
काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन केही खुकुलो गरिए पनि धितोपत्र बजार भने नखुल्ने भएको छ। लामो लकडाउनका कारण बन्द रहेको धितोपत्र बजार आज आइतबारबाट खुल्ने आशा गरिएको नेपाल स्टक एक्सचेन्जले पुनः अनिश्चितकालका लागि कारोबार स्थगित गरेको सूचना शनिबार जारी गरेको हो।  नेप्सेद्वारा जारी सूचनामा...

अर्थको उपसमिति भोलि नेप्से जाने, अनलाइन कारोबार प्रणालीबारे ब्रिफिङ लिने

1592481592nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणाली(नट्स)का बारेमा संघीय संसदअन्तर्गत अर्थसमितिको उपसमिति शुुक्रबार नेप्से जाने भएको छ। करिब २ वर्षदेखि नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीका विषयमा विस्तृत रुपमा जानकारी लिनका निम्ति अर्थसमितिद्धारा स्थापित ...

अबदेखि एउटा ब्रोकरबाट मात्रै सेयर कारोबार गर्न सकिने, लगानीकर्ताको सहजतामाथि कैंची

1592471798alternatives.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी र लकडाउनले बन्द भएको धितोपत्र बजार आगामी सातादेखि खुुल्न गइरहेको छ । अब डिम्याट खातामा अनलाइन र अफलाइन दुुवै खाता चेक हुुने व्यवस्था लागूूू हुुने भएसँगै एक डिम्याट खाताबाट एउटा ब्रोकर कम्पनीबाट मात्रै सेयर कारोबार हुुने भएको छ । अर्थात् पहिले एउटा ब्रोकरकहाँ अनलाइन सुुविधा लिए पनि अफलाइनबाट जुुनसुुुकै...

नेप्सेद्वारा कोरोबारको तयारीमा रहन लगानीकर्तालाई आग्रह, नट्स सुविधा लिन सुझाव

1592369719Nepse.jpg
काठमाण्डौ । अर्को साताबाट बजार खोल्ने तरखर गरिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली (नट्स) सुविधा लिई धितोपत्र कारोबारका लागि तयारी अवस्थामा रहन लगानीकर्तालाई आग्रह गरेको छ। नेप्से प्रवक्तामुराहरि पराजुलीद्वारा मंगलबार जारी सूचनामा नट्स सुविधा नलिएका कारण लगानीकर्ताहरुले यस्तो आग्रह गरिएको हो।  नेप्सेले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध