nepal stock exchange

नेप्सेमा रचियो नयाँ इतिहास, कारोबार संख्यामा फेरि रेकर्ड ब्रेक

1598944202new-record.png
काठमाण्डौ । सोमबार सेयर कारोबारमा नयाँ इतिहास बनेको छ । यो दिन नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बनेको हो ।  यो दिन ४० हजार २०६ पटक सेयर कारोबार भई यसअघिका सबै रेकर्ड तोडिएको नेप्सेले जनाएको छ ।  नेप्सेका सीइओ चन्द्रसिंह साउदले ८० प्रतिशतभन्दा बढीले अनलाइनमार्फत् सेयर कारोबार गरिरहेकाले यो रेकर्ड कायम भएको प्रष्ट्याए...

प्राविधिक विश्लेषकको समान प्रक्षेपण: बुलिस ट्रेण्ड सुरु, चालु आवभित्रै नेप्से अलटाइम हाईमा

1598875368technical.jpg
काठमाण्डौ । कोरोना र निषेधाज्ञाले अर्थतन्त्र चलायमान नभए पनि सेयर बजारमा भने उमंग र उत्साह छाएको छ । पछिल्ला दिनहरुमा नेप्से परिसूचकको उकालो यात्रामा दैनिक औसत कारोबार रकमसमेत बढ्दै गइरहेको देखिन्छ । आधारभूत विश्लेषणमा अहिले सेयर बजारमैत्री वातावरण रहेको बताइए पनि अब आगामी दिनमा प्राविधिक विश्लेषणमा बजारको अवस्था कस्तो रहला भनेर...

'अर्थमन्त्री त्रास'को बजारमा न्यून प्रभाव, अन्य फ्याक्टर बलियो हुँदा उच्च खरीद चाप

1598788718dev-bank.jpg
काठमाण्डौ । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । नियमित कारोबार समयमा टीएमएसमा प्राविधिक समस्या आएपछि धितोपत्र कारोबार केही समय स्थगित भएको थियो । नेप्सेले समस्या हल गरेपछि २ घण्टा समय थप गरी बजार सञ्चालन भएको थियो । आजको बजारमा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा नै निरन्तर हुने संभावना...

1695556604Online-Ad.gif

आज सेयर कारोबार साँझ ५ः१५ बजेसम्म हुने

1598779993Nepse.jpg
काठमाण्डौ । ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा अवरुद्ध भएपछि रोकिन पुगेको धितोपत्र दोस्रोमा सेयर कारोबारको समय सवा २ घन्टा थप गरिएको छ।  यो समय थपसँगै आज सेयर कारोबार साँझ ५ः१५ बजे सम्म हुने भएको छ। टीएमएस अवरुद्ध भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बसेको उच्च अधिकारीहरुको समय बढाउने निर्णय गरेको हो।  आज नियमित समय दिउँसो ३...

टीएमएस केही समयभित्र सञ्चालन हुँदै, नेप्सेका उच्च अधिकारीहरुको बैठक जारी

1598775250Nepse.jpg
काठमाण्डौ । ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा अवरुद्ध भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च अधिकारीहरुको समस्या समाधानका लागि बैठक सुरु भएको छ।  टीएमएस नचलेपछि नेप्सेमा उच्च अधिकारीहरुको बैठक बसिरहेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। सिस्टम अवरुद्ध भएपछि त्यसलाई समाधान गर्न आईटी टिमसमेत खटिसकेको उनले जानकारी दिए।...

टीएमएस किन चलेन ? यस्तो छ भित्री रहस्य

1598772616TMS.jpg
काठमाण्डौ । स्टक ब्रोकरहरुले रिसोर्सको क्षमता नबढाउँदा ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा अत्याधिक भार परेकाले आज आइतबार सिस्टम नै अवरुद्ध भएको छ। लकडाउनअघि दैनिक कारोबार संख्या औसत १५ हजार रहेकोमा लकडाउनपछि हिजोआज दैनिक औसत कारोबार संख्या ३० हजारभन्दा माथि छ। अर्थात् १५ हजार कारोबार संख्या हुँदा १ लाख हाराहारी सेयरको अर्डर...

सेयर कारोबार केही समयका लागि स्थगित, यस्तो छ कारण

1598770976Nepse.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आज आइतबार केही क्षणका लागि स्थगित गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मध्याह्न एउटा सूचना जारी गरी कारोबार केही क्षणका लागि स्थगित गरेको जनाएको हो। नेप्सेले टीएमएसमा समस्या देखिएका कारण कारोबार केही समयका लागि स्थगित गर्नुपरेको जनाएको छ।  टीएमएसमा देखिएको समस्या समाधानको...

ब्रोकरले पेमेन्टमा ढिलाइ गर्दा नेप्सेमा उजुरीको चाङ

1598518272NEPSE-building.jpg
– भक्तराज रसाइली काठमाण्डौ । कारोबारीहरुलाई सेयर बिक्री गरेको रकम भुक्तानीमा ढिलाइ गर्नुका साथै ब्याज दिन पनि स्टक ब्रोकरहरुले आनाकानी गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उजुरीको चाङ थुप्रेको छ। गत असार १५ गतेदेखि कार्यान्वयनमा आएको नयाँ व्यवस्थाका अनुसार सेयर किनबेचमा लगानीकर्ता र ब्रोकरबाट चौथो दिनमा रकम भुक्तानी गर्न...

अर्थमन्त्री बहिर्गमनको खबर र सहज अनलाइन कारोबारका कारण बजारमा अभूतपूर्व उत्साह

1598435446banking.jpg
काठमाण्डौ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम समेत पौने ३ अर्ब नजिक पुगेको छ ।  पछिल्लो समय धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले ब्रोकर कार्यालय नै नगई धितोपत्र किनबेच संसारका जुनसुकै स्थानबाट सहजै गर्नसक्ने व्यवस्था लागू भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण ह्वात्तै बढेको हो ।  तर,...

अब लगानीकर्ता स्वयंले ब्रोकर परिवर्तन गर्न सक्ने, नेप्सेमा इमेल गरिराख्नु नपर्ने

1598338848final.jpg
– भक्तराज रसाइली काठमाण्डौ । अब लगानीकर्ताले आफैँ ब्रोकर परिवर्तन गर्न पाउने भएका छन्। यसअघि सेयर कारोबार गर्न ब्रोकर परिवर्तन गर्नुपरेको खण्डमा नेप्सेमा इमेल पठाइने व्यवस्था रहेकोमा अब लगानीकर्ता स्वयंले टीएमएस (ट्रेडिङ मेनेजमेन्ट सिस्टम) मार्फत ब्रोकर परिवर्तन गर्न सक्ने प्रणालीको विकास भएको छ। अर्थात् लगानीकर्ताले ब्रोकरबाट...

अब लगानीकर्ताले घरबाटै कारोबार खाता र अनलाइन युजर लिनसक्ने

1598252293nepse1.jpg
काठमाण्डौ । अब संसारको जुनसुकै कुनाबाट ब्रोकरकहाँ केवाइसी (कारोबार खाता) र अनलाइन युजर लिन सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले अनलाइन रजिष्ट्रेसन फर्म जुनसुकै ब्रोकर कम्पनीको टीएमएस लगइनबाट इन्टरनेटका सहायताले केवाइसी फर्म भर्न र अनलाइन लगइन लिन मिल्ने बनाएको हो ।  कोरोनाभाइरसको जोखिमबाट बच्न र संक्रमणलाई...

घरैबाट सबै सेवा पाइएपछि निषेधाज्ञाबीच सेयर बजारमा उत्साह

1598189252online.png
काठमाण्डौ । सेयर बजारकै मुख्य हब काठमाण्डौमा निषेधाज्ञा जारीका बाबजुद दैनिक कारोबार रकम औसतमा १ अर्ब हुन थालेको छ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भए पनि खुलेको धितोपत्र बजारमा बिहीबार ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो भने आज आइतबार कारोबार रकम बढेर १ अर्ब १० करोड रुपैयाँ पुग्यो ।  गत बिहीबार धितोपत्र बजार...

अन्य क्षेत्रमा लगानी डूब्ने डरले सेयर बजारमा पैसा हाल्नेको ओइरो

1598175932222222.jpg
काठमाण्डौ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ ।  निषेधाज्ञाकै बीच दोहोरो अंकले बजार बढेसँगै कारोबार रकम पनि बढेर १ अर्ब १० करोड माथि पुगेको छ । यस्तो विषम परिस्थितिमा पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी हुनु र कारोबार रकम पनि बढेर १ अर्ब १० करोड माथि पुग्नुले बजारको सुखद भविष्यको संकेत...

'बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन नेप्से तयार'

1597999289nepse-chief.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन तयार रहेको जनाएको छ । 'हामी पूर्ण तयारीमा छौं । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन हामीबाट कुनै अवरोध छैन ।' नेप्सेका सीइओ चन्द्रसिंह साउद भन्छन्-'अर्थसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन भनेको छ, हाम्रो पाटोबाट...

यस्तो रहेछ अनलाइन कारोबार प्रणालीमा बैंक इण्टीग्रेसन हुन नसक्नुको कारण

1597824177buy-sell.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । स्टक ब्रोकरहरुले अनलाइन कारोबार प्रणालीमा बैंक इण्टीग्रेसनको जिम्मेवारी सेबोन र नेप्सेको रहेको आरोप लगाएका छन्। स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले नेप्सेको अनलाइन कारोबार प्रणालीमा बैंक इण्टीग्रेसन गर्ने जिम्मेवार निकाय धितोपत्र बोर्ड र नेप्से नै रहेको जिकिर गरेका  हुन् ।  हाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध