nepal stock exchange

हाइड्रोका लगानीकर्ताले दिनहुँ पैसा छाप्दै, होटल समूह पनि चलमलाउन थाल्यो

1600250183nepse1.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंक(५.३६ अंक)ले बढेतापनि कारोबार रकम भने २ अर्ब रुपैयाँमुनि(१ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ) नै सीमित बनेको छ । अब सेयर बजारको यात्रा बुल नै रहेको दाबी गरिरहँदा हिजोआज लगानीकर्ताहरुसमेत लगानीको क्षेत्रमा सिफ्ट हुँदै लगानीको निर्णय गर्न थालेका देखिन्छन् ।  अघिल्लो साता बीमा र लघुवित्त...

प्रमको चासोपछि अर्थका अधिकारी नेप्से पुगे, टिएमएसमा देखिएको समस्याको दीर्घकालीन समाधान खोज्ने सहमति

1600158167nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा आज टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) मा उत्पन्न समस्या बारे अर्थमन्त्रालयका प्रतिनिधि समेतको सहभागितामा छलफल भएको छ। बिजशाला स्रोतका अनुसार भर्खरै नेप्सेका सीइओसहित उच्च अधिकारी , अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, उपसचिव रमेश अर्याल र सिस्टम भेण्डर कम्पनी वाइको प्रालिबीच...

अर्थमन्त्रालयमा नेप्से प्रमुखले गरे टिएमएसमा अब समस्या नआउने प्रतिबद्धता

1600071224artha.jpg
काठमाण्डौ । अर्थमन्त्रालय समक्ष नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कार्यकारी प्रमुखहरुले टिएमएसको समस्या समाधान भइसकेको दाबीसहित दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्से प्रमुख चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले सोमबार बिहान छलफलका लागि बोलाएको थियो...

1695556604Online-Ad.gif

टिएमएसको समस्याले छोएन हङ्ग्री इन्भेष्टरलाई, किन चम्किँदैछन् बिमा कम्पनी ?

1599998141bok.jpg
काठमाण्डौ । कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)मा सुरुवाती बेला नै समस्या आएर प्रताडित बने पनि हङ्ग्री लगानीकर्ताका कारण सेयर बजारमा उछाल आएको छ ।  बजार समस्यै समस्यामा भाँसिदा पनि लगानीकर्ताको मनोबल उच्च हुनुले हङ्ग्री इन्भेष्टरको बजार प्रवेश भएको देखिने विश्लेषकहरुले दाबी गरेका छन् ।  सेयर कारोबार हुने नियमित समयको बीचमै...

टिएमएसको समस्या समाधान, आज ५ः१५ सम्म कारोबार हुने

1599985439RBB-Home-Loan-900-x-100px.jpg
काठमाण्डौ । कारोबार सुरु भएको २५ मिनेटमै अवरुद्ध बनेको कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)को समस्या समाधान भएको छ ।  नेप्सेले एक सूचना प्रकाशित गरी टिएमएसको समस्या समाधान भइसकेको उल्लेख गर्दै आजको नियमित कारोबार २ः१५ बजेदेखि सुचारु हुने जनाएको हो ।  आजको नियमित कारोबार ५ः१५ सम्म संचालन हुने बताइएको छ ।    ...

डेटामा अवैधानिक हस्तक्षेपले नेप्सेको टीएमएसमा दैनिक समस्या

1599984468NEPSE.jpg
काठमाण्डौ । डेटामा भइरहेका अवैधानिक हस्तक्षेपकै कारण नेपाल स्टक एक्सेचन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा पटकपटक अवरुद्ध हुँदै आएको खुलेको छ। गत बिहीबार टीएमएसमै समस्या भएका कारण नियमित कारोबारलाई स्थगन गरी बजार साँझ ५ बजेसम्म सञ्चालन गर्नुपरेको थियो। त्यो समस्या यो साताको पहिलो कारोबार दिन आइतबार पनि दोहोरिएको...

प्रिओपन सेसन हटाउने कि राख्ने ? नेप्सेले बोर्डलाई बुझायो यस्तो प्रतिवेदन

1599979369nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रिओपन सेसनका विषयमा अध्ययन गरी एक प्रतिवेदन नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरेको छ । नेप्सेमा उपलब्ध प्रिओपन सेसन प्लेटफर्म(बिहान १०ः३० देखि १०ः४५ सम्म कुनै पनि कम्पनीको हिजोको अन्तिम मूल्यमा ५ प्रतिशत घटबढ गरी खरिद र बिक्री अर्डर दिन मिल्ने व्यवस्था)  बन्द गर्नुपर्ने मागहरु...

नेप्सेको फ्लोरसिटमा सेयर किनबेच गर्ने ब्रोकर नम्बर नदेखिने बनाइँदै

1599977033tms.jpg
काठमाण्डौ । अब नेप्सेको फ्लोरसिटमा सेयर खरिदबिक्री गर्ने स्टक ब्रोकर(धितोपत्र दलाल व्यवसायी) हटाइने भएको छ । नेप्सेले धितोपत्रको दोस्रो बजारमा अब रियल टाइममा नै सेयर किनबेच गर्ने ब्रोकरको विवरण नदेखाउने भएको हो । निकट समयमा नै धितोपत्रको दोस्रो बजारमा नागरिक स्टक डिलरले सेयर खरिदबिक्री गर्ने तयारी भएसँगै नेप्सेमा सूचीकृत...

टिएमएसमा फेरि समस्या, कारोबार अवरुद्ध

1599976299tms.jpg
काठमाण्डौ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)मा आज पनि समस्या आएको छ ।  बजारमा कारोबार सुरु भएको केही मिनेटमै टिएमएसमा समस्या आएपछि नेप्सेले नियमित कारोबार रोकेको छ ।  केही प्राविधिक गडबडीका कारण टिएमएसमा समस्या आएको नेप्सेको दाबी छ ।  गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा...

सेबोनद्वारा नेप्सेलाई स्पष्टीकरण, नट्स र टिएमएसलाई सेग्रिगेट गर्न निर्देशन

1599740137sebom.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई नेप्से अनलाइन प्रणाली सिस्टम(नट्स) र ट्रेडिङ मेनेजमेन्ट सिस्टम सेग्रिगेट(एकअर्कासँग अलग राख्न) गर्न निर्देशन दिएको छ ।   पछिल्लो समय टीएमएसमा धेरै प्राविधिक समस्या खडा भई सहजतापूर्वक सेयर खरिदबिक्रीमा अवरोध भएकाले आज बिहीबार धितोपत्र बोर्डले नेप्सेलाई...

नेप्से १५०० विन्दू माथि दौडिँदा लगानीकर्ताको मनोबल उच्च, बिमामा लगातार उछाल

1599738223jfjfjf.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताका सुरुवाती दिनहरुमा केही करेक्सन आए पनि साताको मध्यदेखि भने परिसूचक क्रमशः उकालो लाग्न थालेको थियो । यही क्रमलाई निरन्तरता दिंदै अन्तिम दिनको बजार दोहोरो अंकको बढोत्तरीसँगै बन्द भएको हो ।  नेप्से परिसूचक १५०० विन्दूको मनोविज्ञानलाई...

आज सेयर कारोबार साँझ ५ बजेसम्म हुने

1599727655NEPSe.jpg
काठमाण्डौ । आज धितोपत्र कारोबार साँझ ५ बजेसम्म खुला हुने भएको छ। नियमित समय दिउँसो ३ बजेसम्म बजार खुल्ने गरेकोमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) समस्या आएका कारण कारोबार स्थगित भएपछि २ घन्टा समय थप गरिएको हो। टीएमएसमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको धितोपत्र कारोबार अहिले दिउँसो २ः१५...

टीएमएसमा समस्या आएपछि धितोपत्र कारोबार केही समयका लागि स्थगित

1599717650NEPSe.jpg
काठमाण्डौ । नियमित समयमा हुने धितोपत्रको दोस्रो बजार आज बिहीबार केही समय स्थगित भएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड९नेप्से०का अनुसार नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल केही समयका लागि कारोबार स्थगित गरिएको छ।  कारोबार प्रणालीमा भएको उक्त समस्या समाधानका लागि नेप्से प्रयासरत रहेको उल्लेख गर्दै...

आजबाट रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा आउने

1599533306Reliance.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज मंगलबारबाट रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबारमा आउँदैछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार सेयर सूचीकृत भएसँगै रिलायन्स लाइफ इन्स्योरेन्सको कोरोबार आजबाट खुल्ने भएको हो। नेप्सेमा हिजो यो कम्पनीको रु. १०० अंकित २ करोड १० लाख कित्ता सेयर सूचीकृत भएको थियो। नेप्से यो...

रिलायन्स लाइफको सेयर भोलिदेखि कारोबार हुने, ओपनिङ रेञ्ज कति ?

1599460243reliance.jpg
 काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भोलिदेखि दोस्रो बजारमा सेयर कारोबार हुने भएको छ । भर्खरै सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स र नेप्सेबीच सोमबार सूचीकरण सम्झौता हुने भएको छ ।  आज नेप्सेमा सूचीकरण भएपश्चात भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको हो । आज नेप्सेमा सूचीकरण भएको रिलायन्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध