nepal stock exchange

एक महिनाभित्र नयाँ वेबसाइट लञ्च गर्दै नेप्से, लगानीकर्ताको सुझाव यस्तो छ

1597663797nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले १ महिनाभित्र नयाँ वेबसाइट लञ्च गर्ने भएको छ ।  लञ्च गर्ने तयारीमा रहेको नयाँ वेबसाइटमा सबै सरोकारवाला पक्षहरुबाट हाल सुझाव लिने कार्य जारी भएको नेप्सेले जनाएको छ । नेप्सेको सीइओ चन्द्रसिंह साउदले अब १ महिनाभित्रै नयाँ वेबसाइट लञ्च गर्ने तयारी भइरहेको जानकारी दिए । नयाँ वेबसाइटका...

नेप्सेमा ब्रोकरहरुलाई प्रवेश निषेध, अति जरुरीबाहेकको काम विद्युतीय माध्यमबाट गर्नुपर्ने

1597137738nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अफिसियल कामकाजका लागि सकेसम्म कम मात्रै नेप्सेमा आउन सदस्य दलाल(ब्रोकर)हरुलाई निर्देशन दिएको छ ।  कोभिड १९ को संक्रमण बढिरहेको सन्दर्भमा नेप्सेले मंगलबार एक विज्ञप्ति जारी गरी सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने काम कार्यबाहीका लागि भौतिक उपस्थितिलाई संभव भएसम्म कम गर्न भनेको हो ।  नेप्सेमा...

ओटिसी मार्केटमा कारोबार हुने कम्पनीको पहिलो नम्बरमै नेपाल बैंक ! यस्तो रहेछ कारण

1597066121ebl.jpg
काठमाण्डौ । आज नेप्सेले सार्वजनिक गरेको ओटीसी मार्केटमा पनि नेपाल बैंक लिमिटेडको सेयर पहिलो नम्बरमा देखिएको छ । लगानीकर्ताहरुमा एक किसिमको आश्चर्य पनि हुनु स्वभाविक हो । दोस्रो बजारमा नेपाल बैंक लिमिटेडको सेयर कारोबार भइरहेको छ तब किन ओटीसी मार्केटमा दर्ता भएको होला ? बैंकहरुमध्ये सबैन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड हो । नेप्सेमा...

1695556604Online-Ad.gif

स्टक डिलरले जुनसुकै कम्पनीको १ हजार कित्ताभन्दा कम सेयर किन्न नपाउने

1597063928nepse.jpg
काठमाण्डौ । स्टक डिलरले जतिसुकै चुक्तापूँजी भएको कम्पनीको सेयर खरीद गर्न चाहेमा न्यूनतम १ हजार कित्ता खरीद गर्नैपर्ने व्यवस्था हुने भएको छ ।  नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्याविधि २०७७ लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।  कार्यविधिमा एकपटकमा गर्ने सेयर खरीदबिक्रीको परिणाम चुक्तापूँजी अनुसारले...

ब्रोकरलाई आइटीको रिसोर्स बढाउन एकहप्ताको अल्टिमेटम, अटेर गरे लाइसेन्स निलम्बन

1597040239stock.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ब्रोकरलाई आइटी रिसोर्स बढाउन एक हप्ताको अल्टिमेटम दिएको छ । अब ब्रोकरहरुले एकहप्ताभित्रै आफ्नै डेटा सेन्टर राख्नुपर्नेछ । यस्तै, टीएमएस बनाउन  ब्रोकरहरुलाई निर्देशन दिइएको नेप्सेका एक अधिकारीले जानकारी दिएका हुन् । गत शुक्रबार नेप्सेस्थित कार्यालयमा नेप्सेका...

नेप्सेले टार्यो १३८० विन्दूको खड्गो, बजार बढ्ने क्रम सुरु भएको हो ?

1596966244nepse.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले सुखद ओपनिङ गरेको छ । यो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको हो।  साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ को उचाईमा पुगेको हो ।  नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये केही कम्पनीको चौथो त्रैमासको वित्तीय प्रतिवेदन सोचेभन्दा राम्रै आएका कारणले आगामी दिनमा...

श्रीराम सुगर मिल्सको साउन १२ मा भएको सेयर कारोबारको ‘राफसाफ’ स्थगित

1596359102Nepse.jpg
काठमाण्डौ । श्रीराम सुगर मिल्स लिमिटेडको गत साता सोमबार भएको सेयर कारोबार अर्को निर्णय नभइन्जेलसम्मका लागि राफसाफ तथा फछ्र्यौट स्थगित गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिल्सलाई पत्र पठाएको र आवश्यक जानकारी तथा सूचना आएपछि मात्र त्यस दिन भएको कारोबारको राफसाफका विषयमा निर्णय लिइने जनाएको छ। नेप्सेका सीइओ चन्द्रसिंह साउदले...

डेटा ह्याक गर्नेका कारण नेप्सेको साइटमा समस्या, कसले गर्दैछ यस्तो काम ?

1595923388NEPSE.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पछिल्लो समय संस्थाको अधिकारिक दुवै वेबसाइट ढिलो चल्नुको पछाडिको कारण अनधिकृत रुपमा ‘डेटा एक्सट्र्याक्ट’ गर्ने निरन्तर प्रयास  रहेको खुलासा गरेको छ। नेप्सेले मंगलबार सूचना जारी गर्दै संस्थाको आधिकारिक वेबसाइट nepalstock.com.np तथा nepalstock.com मा कारोबारसम्बन्धी विवरण ढिला देखिने, निश्चित क्षेत्रमा...

अब मापदण्ड पूरा नगर्ने ब्रोकर निलम्बनमा पर्ने

1595918771nepal-stock-exchange.jpg
– भक्तराज रसाइली काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मापदण्ड पूरा नगर्ने ब्रोकरलाई निलम्बन गर्ने भएको छ। नेप्सेले तोकेको मापदण्ड पूरा नगर्ने ब्रोकरको कारोबार निलम्बन गर्ने तयारी भइरहेको नेप्से स्रोतले बतायो। ‘हामीले दिएको निर्देशन अक्षरशः पालना भए/नभएको भनी १५–२० दिन पर्खिन्छौँ’, स्रोतले बिजशालासँग भन्यो,...

सर्किट ब्रेकरको विषयमा नेप्से बैठक अनिर्णित, अर्को बैठकले टुंगो लगाउने

1595864515nepse1.jpg
काठमाण्डौ । सेयर बजारको गतिलाई काबुमा राख्न हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको व्यवस्था परिमार्जन लगायतका विषयमा निर्णय गर्न बसेको नेप्से संचालक समितिको बैठक सकिएको छ ।  बैठकले सर्किट ब्रेकरको हालको व्यवस्था परिवर्तन गर्नुपर्ने अध्ययन समितिको प्रतिवेदनमा सामान्य मात्र छलफल गरेको, तर आजै सो विषयमा निर्णय भने नभएको बताइएको छ...

सर्किट ब्रेकरको नयाँ नियम आउने भो, नेप्सेले आज निर्णय गर्दै

1595851257nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको नियमलाई संसोधन गर्ने निश्कर्षमा पुगेको छ ।  प्रिओपन सेसनमा रहेको व्यवस्थाका कारण समग्र सर्किट ब्रेकर प्रणाली नै अव्यवहारिक बनेको व्यापक गुनासो बढेपछि नेप्सेले आन्तरिक रुपमा एक अध्ययन कमिटी बनाएको थियो । सो कमिटीको सिफारिसमा सर्किट ब्रेकर...

नेप्सेद्वारा ब्रोकरलाई निर्देशन– ‘हार्डवेयर तथा सफ्टवेयरयुक्त डेटासेन्टरको क्षमता बढाऊ’

1595745253NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लगानीकर्ताहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने सम्बन्धमा सदस्य दलाल (ब्रोकर) हरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ। यसअघि नै नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली जडान गर्न हार्डवेयर र जनशक्तिबारे मापदण्ड तोकिसकेको अवगत गराउँदै नेप्सेले कार्यान्वयन गर्न गराउन निर्देशन...

डेटासेन्टरको क्षमता र प्राविधिक जनशक्ति बढाउन नेप्सेबाट ब्रोकरलाई निर्देशन

1595595698nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले तोकेबमोजिम हार्डवेयर तथा सफ्टवेयरयुक्त डेटासेन्टरको क्षमता बढाउन तथा प्राविधिक जनशक्ति बढाउन निर्देशन दिएको छ । लगानीकर्ताको बढ्दो संख्याका कारण ब्रोकरहरुलाई नेप्सले तोकेबमोजिम हार्डवेयर तथा सफ्टवेयरयुक्त डेटासेन्टरको क्षमता तथा प्राविधिक जनशक्ति बढाउन नेप्सेले निर्देशन...

सर्किट ब्रेकरको हालको व्यवस्था परिवर्तन हुने, आगामी साताभित्र नयाँ नियम आउँदै

1595594241nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको नियमलाई संसोधन गर्ने भएको छ ।  प्रिओपन सेसनमा रहेको व्यवस्थाका कारण समग्र सर्किट ब्रेकर प्रणाली नै अव्यवहारिक बनेको व्यापक गुनासो बढेपछि नेप्सेले आन्तरिक रुपमा एक अध्ययन कमिटी बनाई गर्न सकिने व्यवहारिक परिवर्तनको तयारी थालेको हो ...

केवाइसीमा ब्रोकरले गाइजात्रा गर्दा लगानीकर्ताले दुःख पाए, सेबोन/नेप्से रमिते बने

1595567240market.jpg
काठमाण्डौ । ब्रोकरले सिस्टममा केवाइसी अपडेट राख्न हेल्चेक्र्याईँ र लापरवाही गरेकै कारण कयौं लगानीकर्ता सेयर किनबेचबाट बञ्चित हुनु परिरहेको छ । सिस्टममा पारदर्शी सिर्जना हुने नेप्सेको अनलाइन प्रणालीमा हाल ब्रोकरहरुले नै लगानीकर्ताहरुको कारोबार खाताको पूर्ण विवरण  नराख्दा ठूलो झमेला सिर्जना भएको हो ।  ब्रोकरले समाधान गर्नसक्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध