nepal stock exchange

बजारमा भीषण पहिरो, ३९ मिनेटमै कारोबार स्थगन

1589350291bear.png
काठमाण्डौ । कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बुधबारको बजार बन्द गरिएको छ ।  कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन जारी गरेको ५० औं दिनको दिन मंगलबारदेखि सेयर कारोबार सुचारु गरिएको थियो । मंगलबारको भन्दा बुधबारको अवस्था झनै भयावह भई बजार ३९ मिनेटमै नेगेटिभ सर्किट लागी बन्द हुन पुगेको हो...

बजारमा सन्नाटा, नेगेटिभ सर्किटको बाढीले लगानीकर्ता थप प्यानिक

1589266856sebon.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ५० दिनपछि खुलेको सेयर बजारमा पहिलो दिन नै नेगेटिभ सर्किट लागेको छ ।  कारोबार सुरु भएको १ घण्टा २४ मिनेटमा नेप्से परिसूचक २.०२ प्रतिशतले घटेपछि नयाँ नियम अनुसार नेप्सेले नेगेटिभ सर्किट लगाउँदै कारोबार रोकेको हो । योसँगै मंगलबारको सेयर बजारको बाँकी समयको कारोबार...

बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने, झाँक्री प्रतिवेदन जेठभित्रै

1589197305jhakri.jpg
काठमाण्डौ । संघीय संसदको अर्थसमितिद्वारा गठित उपसमितिले बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसायी(ब्रोकर लाइसेन्स) दिन सकिने निश्कर्षसहितको अन्तिम प्रतिवेदन आगामी जेठमा सार्वजनिक गर्ने भएको छ । गत वर्षको साउनमा अर्थसमितिद्वारा नेकपा सांसद रामकुुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले बैंकका सहायक कम्पनीहरुलाई...

1695556604Online-Ad.gif

काठमाण्डौका लगानीकर्तालाई पास, मोफसलकालाई त्रास

1589178693sweta.jpg
काठमाण्डौ । भोलिबाट खुुल्न गइरहेको धितोपत्र बजार काठमाण्डौका लगानीकर्ताका लागि पास, तर मोफसलका लगानीकर्ताका लागि भने त्रास हुुने भएको छ । सरकारले लकडाउनकै बीच धितोपत्र बजार खोल्ने निर्णय गरेसँगै भोलि(मंगलबार)देखि धितोपत्र कारोबार गर्ने मुुख्य ग्राहक लगानीकर्ताहरुको सही प्रतिनिधित्व सम्भव नहुुने देखिएको छ ।  अर्थात् उपत्यकाको...

अब सेयर खरीदबिक्री गर्दा अनिवार्य डिम्याटको मौज्दात चेक हुने

1589113094nepse.jpg
काठमाण्डौ । अब धितोपत्र खरीदबिक्रीको आदेश प्रविष्टि गरेपछि डिम्याट खातामा रहेको मौज्दात अनिवार्य चेकजाँच हुुने भएको छ ।  अर्थात् नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनिवार्य डिम्याट इन्टीग्रेसन गरेसँगै अनलाइन कारोबार गर्दा डिम्याट खातामा सेयर छ या छैन भन्ने कुराको चेकजाँच हुने भएको हो ।  नेप्सेद्वारा जारी एक सूूचना अनुुसार...

अनलाइन यूजर आइडी तथा पासवर्डको शुल्क लाग्ने, कति पर्ला ?

1589094619online.jpg
काठमाण्डौ । आगामी साउनदेखि धितोपत्र कारोबार अनलाइन कारोबार प्रणालीबाट हुने भएपछि यसमा आबद्धताका लागि युुजर आइडी र पासवर्ड लिन शुल्क तिर्नुपर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जले एक सूचना जारी गर्दै २०७७ साउनदेखि नियमानुुसार तोकिएको शुुल्क तिरेर मात्र ग्राहकले पासवर्ड र युुजर आइडी पाउने प्रष्ट्याएको हो ।  तर, आगामी असार मसान्तसम्म...

सेयरबजार मंगलबारदेखि मात्र खुल्ने

1588936110nepse.jpg
काठमाण्डौ । कोरोनासंकट र लकडाउनकाबीच खुुल्न लागेको धितोपत्र बजार आगामी मंगलबारदेखि मात्रै खुुल्ने भएको छ । नेपाल धितोपत्र बोर्ड बोर्डमा आज बसेको बैठकबाट आगामी मंगलबारदेखि धितोपत्र बजार सञ्चालन गर्ने निर्णय भएको बोर्ड अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए । आगामी मंगलबारदेखि खुुल्न गइरहेको धितोपत्र बजार दैनिक २ घण्टा अर्थात्...

सेयरको बीओ टू बीओ ट्रान्सफर सुविधा ल्याउँदै सिडीएस्सी

1588921998cdsc11.jpg
काठमाण्डौ । अब सिडिएस एण्ड क्लियरिङ(सिडिएससी) नै नगई बीओ टूू बीओ ट्रान्सफर हुुने भएको छ । अर्थात् आफ्नो नाममा रहेको जुुनसुुकै डिम्याटबाट आफ्नो नाममा सेयर ट्रान्सफर गर्न सकिने प्रणालीको विकास हुुुने भएको हो । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले कुुनै एक व्यक्तिको नाममा विभिन्न अलग–अलग डीपीमा रहेको  हितग्राही खाता(डिम्याट खाता)मा...

कोरोना संकटमा बजार खुलाउन खोजिएकोमा लगानीकर्ता आक्रोशित

1588846845neta.jpg
काठमाण्डौ । कोरोना संकट र लकडाउनकै बीच आगामी आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुुने निर्णयप्रति लगानीकर्ताले तीव्र विरोध जनाएका छन् । नेप्सेले अनलाइनका विषयमा अर्थमन्त्रालयलाई गलत ब्रिफिङ गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको आरोप छ ।  अधूूरो र अपाङ्ग अनलाइन भएको जिकिर गर्दै यसबाट धितोपत्र बजार कसरी सञ्चालन...

कोरोना संकटबीच सेयर बजार खुल्ने

1588838233sebon-nepse.jpg
काठमाण्डौ । सरकारले भोलि शुुक्रबारदेखि लकडाउन खुुुकुुलो बनाएसँगै धितोपत्र बजार पनि खुुल्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकद्वारा धितोपत्र बजार खुुलाउने निर्णय भएको जिकिर गर्दैै अर्थमन्त्रालयका सचिव शिशिर ढुुंगानाले नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई बजार सुुचारु गर्न निर्देशन दिइसकेको बताए ।  धितोपत्र बजारसँग सम्बद्ध...

लगानीकर्तालाई कारोबारको सहजता नभएसम्म धितोपत्र बजार नखुल्ने

1588826329sebooon.jpg
काठमाण्डौ । लगानीकर्ताहरु सामान्य रुपमा आवतजावत गर्न सक्ने वातावरण सिर्जना हुन सकेमात्रै धितोपत्र बजार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र बजार खुलाइहाल्ने अहिलेसम्म औपचारिक  निर्णय नभइसकेको जानकारी दिए। उनले बैंक र ब्रोकरमात्र खुल्ने तर लगानीकर्ता सहजतापूर्ण तवरले कारोबार गर्न सक्ने...

बजार खोल्न तम्तयार नेप्से र बोर्ड फेरि अलमलमा

1588581215sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विगत डेढ महिनादेखि लकडाउन जारी रहेका बेला अर्थमन्त्री डा.युुवराज खतिवडाले सेयर बजार खोल्न निर्देशन दिएसँगै नियामक बोर्ड र नेप्से अलमलमा परेका छन् । आगामी बैशाख २८ गतेदेखि धितोपत्र कारोबार सुुचारु हुने भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले दोस्रो बजार खुुल्ने र आवश्यक तयारीमा रहन यसअघि नै निर्देशन...

लकडाउनपछि खुल्ने बजार क्र्यास हुन्छ ?यसरी बच्न सकिन्छ संभावित दुर्घटनाबाट

1588490887updown.jpg
-रमेशकुमार भट्टराई कोरोनाको कहरसँगै सबै देशको सेयर बजार ओरालो लाग्यो। कोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम विकल्प भएपछि संसारले नचाहेर पनि लकडाउनमा जानुपर्यो । वस्तु ओसारपसार र मानिसको आवागमन ठप्प भएपछि सेयर बजार पनि बन्द हुने नै भयो । नेपालमा चैत १० गतेबाट बन्द भएको सेयर बजार क्रमशः थपिँदै बैशाख २५...

धितोपत्र राफसाफ नबुझ्ने अर्थ मन्त्रालय, बोर्ड भन्छ–‘हामीलाई थाहा छैन’

1588317196finmin.jpg
काठमाण्डौ । सरकारले पूूँजीबजारका लागि राहात भन्दै ल्याएको एउटा प्याकेजले बजारमा अन्यौल र अस्पष्टता सिर्जना गरेको छ ।  धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको सेटलेमेन्ट आगामी असार मसान्तसम्म कायम गर्ने सरकारी राहत प्याकेजले सेयर बजारसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई अन्यौलग्रस्त बनाइदिएको हो ।  यो...

धितोपत्र राफसाफ गर्ने सीमा असार मसान्तसम्म कायम गर्न अर्थको निर्देशन

1588245657stock.jpg
काठमाण्डौ । धितोपत्र बजारमा कारोबार गरी राफसाफ बाँकी रहेकाहरुको हिसाब राफसाफ गर्ने समयावधि आगामी असार मसान्तसम्म कायम गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।  अर्थसचिव शिशिर ढुंगानाले मातहतका निकायहरुलाई यस्तो निर्देशन दिएका हुन् ।  यस्तै, धितोपत्र ऐन बमोजिम सूचिकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरण बुझाउने म्याद समेत २०७७ असार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध