nepal stock exchange

अर्को सातादेखि सेयर कारोबार सुचारु हुने

1592148700freesnippingtool.comcapture20200614211620.png
काठमाण्डौ । कोरोना रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि जारी लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी सातादेखि खुल्ने भएको छ।  बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै यो साता सेयर कारोबार नहुने प्रष्ट पारेको हो ।  धितोपत्र बोर्डले जेठ ३२ गते आइतबार लेखेको पत्रलाई उद्धृत गर्दै नेप्सेको संचालक...

‘बैंक इण्टीग्रेसनमा ब्रोकरहरुकै असहयोग !’

1591863192222223.png
काठमाण्डौं । बैंक इण्टीग्रेसनमा धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)हरुले असहयोग गरिरहेका नेप्सेले दाबी गरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा यसअघि नै नेपाल क्यिरिङ हाउस(एनसीएचएल) र थप ४ वटा क्लियरिङ बैंकहरु आवद्ध भइरहँदा स्टक ब्रोकरहरुकै ब्याकअफिस सिस्टम अपग्रेड गर्न नसक्दा र...

सबै पक्षको एउटै स्वर-‘अब सेयर बजार खोल्नुपर्छ’

1591693443market.jpg
काठमाण्डौ । लामो समयसम्म बन्द भएको सेयर बजार अब खोल्नुपर्नेमा सबै पक्ष सहमत देखिएका छन् ।  सरकारले कोरोना रोकथामका लागि लागू गरेको लकडाउनलाई जेठ ३२ गतेसम्म कायम राखेको छ । त्यसपछि भने सेयर बजार खुलाउनुपर्नेमा सबै पक्ष सहमत देखिएका हुन् ।  यसअघि लकडाउनकै बीच २ दिन सेयर बजार खुलाइएको थियो । तर, लगानीकर्ताको तीव्र विरोध तथा सरकारले...

1695556604Online-Ad.gif

तीन महिना बित्योः बैंक इन्टीग्रेसन नहुँदा पूर्ण अनलाइन कारोबारमा व्यवधान

1591608791nepse.jpg
काठमाण्डौ । नेप्सेले टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)को एपीआई दिन आनाकानी गर्दा करिब ३ महिना अवधिमा पनि बैंक इण्टीग्रेसनको काम हुुन सकेको छैन । बैंक इण्टीग्रेसनसहित फुुल फेज अनलाइन कारोबारको काम झनै जटिल बनेको छ ।  लकडाउनकै अवधिमा गत बैशाख ३० र ३१ गते धितोपत्र बजार खुुलेतापनि लगानीकर्ताहरुको पहुुँच अनलाइन कारोबारमा नभएको र...

लकडाउनपछि खुल्ने बजार करिब २०० अंकले घट्ने प्रक्षेपण

1591266560prabin.jpg
काठमाण्डौ । विश्व अर्थतन्त्र नै चौपट भइरहेको बेला अर्थतन्त्रकै ऐना मानिएको सेयर बजार पनि लथालिङ्ग अवस्थामा छ ।   विगत २२ वर्षदेखि सेयर बजारलाई नजिकबाट नियालेका प्रविन अग्रवालले लकडाउन खुलेसँगै सेयर बजार कस्तो रहला भन्ने विषय र सम्भावित बजारको गिरावटमा लगानीकर्ताहरुले कसरी मुुनाफा आर्जन गर्ने भन्ने बारेमा आफ्ना आइडिया सेयर गरेका...

अनलाइन कारोबारमा बखेडा, बैंक इन्टीग्रेसनका गाँठो खोल्ने भन्दा कस्ने बढी !

1591176187online.png
काठमाण्डौ । दोस्रो बजारमा बैंक इण्टीग्रेसन भएपछि मात्र पूूर्ण अनलाइन सेयर कारोबार हुुने विषयमा नियामक निकायलगायत सरोकारवाला पक्ष नै स्पष्ट देखिएका छैनन् । हिजो एक कार्यक्रममा नेप्सेका सीइओ चन्द्रसिंह साउदले नेप्सेका तर्फबाट बैंक इण्टीग्रेसनको काम भइसकेको र अब ब्रोकरहरुले नै लगानीकर्ताहरुलाई बैंक इण्टीग्रेसनमा जोड्नुुपर्ने...

अर्थमन्त्रीप्रति सेयर लगानीकर्ता आक्रोशित, लकडाउन खुलेकै दिनदेखि आमरण अनसन बस्ने घोषणा

1590994176dawab.jpg
काठमाण्डौ । सरकारले पूूँजीबजारलाई उपेक्षा गर्दै राहातको प्याकेज नल्याएको भन्दै सेयर लगानी दवाब समूहले आमरण अनसन थाल्ने घोषणा गरेको छ । विभिन्न २५ बुँदे माग राख्दै दवाब समूहले आफ्ना मागहरु पूरा नभए लकडाउन खुलेको दिनदेखि नै जाउलाखेलस्थित नेपाल धितोपत्र बोर्डमा आमरण अनसन थाल्ने चेतावनी दिएको हो ।  समूहले माग पूरा नभए लकडाउन खुलेको...

सेयर किन्दा अग्रीम तिर्नुपर्ने २५% रकमको सीमालाई १०% झार्न सेबोनको निर्देशन

1590401002sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद गर्दा लगानीकर्ताले तिर्नुुपर्ने अग्रिम २५ प्रतिशत रकम भुुक्तानीमा भएको अव्यवहारिक कठिनाइका विषयमा छलफल गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र ब्रोकरहरुलाई  निर्देशन दिएको छ । धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)हरुलाई धितोपत्र खरिदका निम्ति तिर्ने २५ प्रतिशत अग्रिम...

नेप्से भन्छ-‘बैशाख ३० र ३१ गतेको कारोबारमा चलखेल भएको थिएन’

1590320682nepse.jpg
काठमाण्डौ । लकडाउनकै बीच गत बैशाख ३० र ३१ गते भएको धितोपत्र कारोबारमा कुुनै चलखेल नभएको प्रारम्भिक नतिजा आएको छ । गत बैशाख अन्तिममा लकडाउनकै बीचमा खुुलेको धितोपत्र बजारमा १० कित्ता मुुनि तथा १–२ कित्ताले बजार घटाउने नियतमा केही समूूह लागेको भनी लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा रिपोर्टिङ गरेपछि बोर्डले नेपाल स्टक एक्सचेञ्ज...

लकडाउनले 'डाउन' भएको सेयरबजार बजेटले उकास्ने आशा !

1590306906lock1.jpg
-अर्जुन तिमिल्सिना संसार कोभिड १९ को प्रकोपले ग्रस्त छ । प्राय  अर्थतन्त्रका सूचक नेगेटिभ छन् । यस्तो बेलामा सेयर बजारमा के होला ? सबैको मनमा एउटै जिज्ञासाले घर गरेको छ-'यस्तो बेला बजार कसरी माथि जाला ?सबै ठप्पै छ, मान्छेहरुको आयस्रोत सुकेको छ ।'   बजार अब कता जान्छ भन्ने विषयको निक्र्यौलमा पुग्नुअघि एकपटक पछाडि फर्केर हेरौं । यो...

साउनदेखि ब्रोकर कमिसन घट्दै !

1590139279commission.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन आगामी आर्थिक वर्षदेखि घटाउने भएको छ । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुुसार ब्रोकर कमिसन घटाउनका लागि बोर्डको नीति तथा अनुुसन्धान विभागका प्रमुुख उपकार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा कमिटी गठन भएको छ । कमिसन घटाउने विषयमा कमिटीले आवश्यक अध्ययन गरिरहेको र...

लकडाउनसँगै धितोपत्र बजार पनि जेठ २० सम्म बन्द

1589794753Nepse.jpg
काठमाण्डौ । आगामी जेठ २० गतेसम्म धितोपत्र कारोबार स्थगित हुुने भएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पाँचौँपटक जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ। सरकार जारी राखेको लकडाउनको अवधि बढेसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने...

सेयर बजार अनिश्चितकालसम्मका लागि बन्द

1589430412nepse1.jpg
काठमाण्डौ । लकडाउन पुनः कडा भएसँगै धितोपत्र बजार पनि बन्द हुने भएको छ ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अर्को व्यवस्था नभईन्जेलसम्मका लागि बजार बन्द गर्ने निर्णय भएको बिजशालालाई जानकारी दिए ।  गत बैशाख २६ गते बोर्डले १४ बुदे  निर्देशन दिई चैत ११ गतेदेखि भएको लकडाउनपछि धितोपत्र बजार बैशाख ३० गते मंगलबारदेखि...

नेप्सेको एउटा गल्तीले बजारमा दैनिक नेगेटिभ सर्किट लागिरहेको खुलासा

1589372796nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को लापरबाही र अकर्मण्यताले बजार लगातार दैनिक नेगेटिभ सर्किट लागी बन्द भइरहेको रहस्योद्घाटन भएको छ ।  नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, स्टक ब्रोकर, डीपीलगायतका सर्वपक्षीय बैठकद्वारा धितोपत्र बजार खुुल्नुुअघि अफलाइन कारोबारको पनि डिम्याट इन्टीग्रेसन गर्ने सहमति भएको थियो । तर,...

विश्लेषण: किन घट्दैछ सेयर बजार ?

1589368720bear.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सरकारको लकडाउनमा कडाई र कोरोना संक्रमितको संख्या २०० पार गरिसकेको अवस्था छ । विश्वव्यापी रुपमा नै कोरोनाभाइरसका कारण अर्थतन्त्रलगायत सबै क्षेत्र ठप्पप्रायः छ । यसैबीच सरकारले धितोपत्र बजार सञ्चालन गर्ने निर्णय गरेसँगै मंगलबारदेखि खुुलेको बजार आज(बुधबार) पनि पूूर्ण समय नटिकी नेप्सेमै नेगेटिभ सर्किट लागी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध